• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

स्थानिय समाचार

  • महोत्तरीमा जङली सुँगुरको आतङ्क,स्थानिय किशान समस्यामा

    महोत्तरीमा जङली सुँगुरको आतङ्क,स्थानिय किशान समस्यामा

    दिपक कुमार पाण्डेय  श्राबण ७ गते , महोत्तरी । महोत्तरीमा जङली सुँगुरको आतङ्क देखिएको छ । अचानक जङलबाट आएका सुँगुरहरु गर्दै आएका नोक्सानका कारण स्थानिय किशान समस्यामा परेका छन् । करिब १० देखी १५वटाको माझमा जङलबाट गाउँमा आएका सुँगुरहरु जिल्लाका बिभिन्न गाउँहरुमा

  • नागरिकसँग डराएर राजपा नेपाल चुनावबाट भागेको एमाले नेता नेपालको आरोप

    नागरिकसँग डराएर राजपा नेपाल चुनावबाट भागेको एमाले नेता नेपालको आरोप

    मिथिलाञ्चल समाचारदाता श्रावण ६ गते, रौतहट । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रिय जनता पार्टी नेपाल नागरिकसँग डराएर चुनावमा जान नचाहेको आरोप लगाउनुभएको छ ।  रौतहटको सदरमुकाम गौर स्थित आफ्नै निवासमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा नेता नेपालले अनेक

  • छोरी कुट्ने बाबुसहित ५ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा, प्रहरी निरीक्षक समेत परे कारबाहीमा

    छोरी कुट्ने बाबुसहित ५ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा, प्रहरी निरीक्षक समेत परे कारबाहीमा

    मिथिलाञ्चल समाचारदाता श्रावण ६ गते, भैरहवा । रुपन्देहीमा आफूभन्दा तल्लो जातको युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै युवतीलाई कुटपिट गर्ने विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ को डिहुली गाउँमा तल्लो जातको युवकसँग प्रेम गरेको भन्दै युवती मिना

  • सुमोको ठक्करले पैदल यात्रुको मृत्यु

    सुमोको ठक्करले पैदल यात्रुको मृत्यु

    मिथिलाञ्चल समाचारदाता श्रावण ५ गते, जनकपुरधाम । धनुषामा सुमोको ठक्करले गएराति एक पैदल यात्रुको मृत्यु भएको छ । ढल्केबरबाट जनकपुर आउदैँ गरेको बा ५ च ४५७७ नम्बरको सुमोले गएराति करीब साढे १० बजेतिर क्षिरेश्वर नगरपालिका औषधि फ्याक्ट्री अगाडी ठक्कर दिएको थियो

  • जनकपुर अञ्चल अस्पतालको लापरबाहीका कारण बालकको ज्यान गयो

    जनकपुर अञ्चल अस्पतालको लापरबाहीका कारण बालकको ज्यान गयो

    मिथिलाञ्चल समाचारदाता साउन ५ गते, जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालको लापरबाहीका कारण आज बिहान एक जना बालकको ज्यान गएको छ । ज्यान जानेमा मिथिलाबिहारी गाउँपालिका ठेढा कचुरी वडा नं. १० बस्ने कैलाश मण्डल खत्वेका १३ वर्षीय छोरा जीतेन्द्र मण्डल रहेका छन् ।

  • रहस्यमय हत्याको कारण खोले प्रहरीले यौन सम्बन्ध र सामाजिक अपमानले लियो महिलाको ज्यान

    रहस्यमय हत्याको कारण खोले प्रहरीले यौन सम्बन्ध र सामाजिक अपमानले लियो महिलाको ज्यान

        रंजन भण्डारी  श्राबण ४ गते , महोत्तरी ।   महोत्तरीमा वैशाख १९ गते विभत्स तरिकाले हत्या गरिएकि महिलाको हत्याको गुत्थी सुल्झेको छ । यौन र सामाजिक वेईज्जतीको बदला लिन नै हत्या गरिएको प्रहरीको अनुसन्धानमा खुलेको हो । यता सो हत्या आरोपमा प्रहरीले तिनजनालाई

  • अञ्चल अस्पतालको कार्यशैली सुधार्न नेपाल पत्रकार महासंघ धनुषाको माग

    अञ्चल अस्पतालको कार्यशैली सुधार्न नेपाल पत्रकार महासंघ धनुषाको माग

    मिथिलाञ्चल समाचारदाता श्रावण ४ गते, जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालले सुधारका लागि पत्रकारहरुद्वारा गरिएको अनुगमनको विषयलाई लिएर स्वास्थ्य सेवासँग सम्बन्धीत संघ संस्थाहरुले गरेको विरोधप्रति नेपाल पत्रकार महासंघ धनुषा शाखाले आफ्नो ध्यानकर्षण भएको महासंघ जनाएको छ ।   नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष

  • जनकपुर अञ्चल अस्पतालका प्रमुखको क्लिनिक अवैध ठहर

    मिथिलाञ्चल समाचारदाता श्रावण ४ गते जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टकै क्लिनिक अवैध रहेको पाइएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा. रामपरीक्षण यादवको कृष्णा नर्सिङ होम दर्ता विना नै दुई दशकदेखि सञ्चालन भइरहेको छ । यादवले सञ्चालन गरेको नसिङ होमको कुनै रेकर्ड

  • कार्यालयकै कर्मचारी द्धारा धनुषाका सहायक शिक्षाअधिकारीलाई  चप्पलले कुटपिट गरियो

    कार्यालयकै कर्मचारी द्धारा धनुषाका सहायक शिक्षाअधिकारीलाई चप्पलले कुटपिट गरियो

      मिथिलाञ्चल समाचारदाता  श्राबण ०३ गते, जनकपुरधाम । कार्यलयकै कर्मचारी द्धारा धनुषाका सहायक उपजिल्ला शिक्षाअधिकारीलाई कुटपिट गरिएको छ । अवैद्य नीजी विद्यालयलाई कार्वाही किन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय धनुषाका उपजिल्ला शिक्षाअधिकारीलाई कार्यालयकै नायब सुब्बाले चप्पलले कुटपिट गरेका छन् ।  उपजिल्ला शिक्षा अधिकारी मेहीलाल

  • हातपात गर्न खोजेको भन्दै बाँकेका चिकित्सक आन्दोलित

    मिथिलाञ्चल समाचारदाता श्रावण ३ गते,नेपालगञ्ज । चिकित्सकमाथि हातपातको प्रयास र अस्पतालमा तोडफोड भएको भन्दै चिकित्सकहरुले मंगलबारदेखि बाँकेमा अस्पतालका आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गरेको घोषणा गरेका छन् । नेपाल चिकित्सक संघ भेरीले चिकित्सकलाई हातपात तथा दुव्र्यवहार र अस्पतालमा तोडफोड गर्नेबिरुद्द जिल्ला प्रशासनमा लिखित

  • साउने महिनाको पहिलो सोमबारः शिव मन्दिरहरुमा भतmजनको घुँईचो

    साउने महिनाको पहिलो सोमबारः शिव मन्दिरहरुमा भतmजनको घुँईचो

    मिथिलाञ्चल समाचादाता  श्राबण ०२ गते , जनकपु्रधाम । आज साउन महिनाक पहिलो सोमबार । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारमा महिलाहरुले भगवान शिवको उपासना गर्दै निराहार ब्रत बस्छन् । साउने सोमबारका दिन निराहार ब्रत बसी

  • जिल्ला समन्वय समितिले गरीबसँग विशेश्वर कार्यक्रमको गर्यो अनुगमन

      मिथिलाञ्चल समाचारदाता श्रावण २ गते, जनकपुरधाम । गरीबीको रेखामुनि रहेकाहरुलाई लक्षित गरी सञ्चालित गरीबसँग विशेश्वर कार्यक्रमको आइतबार अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी सन्त बहादुर सुनार नेतृत्वको टोलीले आइतबार धनुषा जिल्लाको घोडघास गाविसमा सञ्चालित उक्त कार्यक्रमको अनुगमन गरेको

  • धनुषामा आईतबार पनि निजी विद्यालयको अनुगमन जारी

    धनुषामा आईतबार पनि निजी विद्यालयको अनुगमन जारी

      मिथिलाञ्चल समाचारदाता  श्राबण १ गते, जनकपुरधाम ।  जिल्ला शिक्षा कार्यालय धनुषाले थालेको निजी विद्यालय अनुगमन कार्यले आईतवार पनि निरन्तरता पाएको छ । जिल्ला शिक्षा कार्यालय धनुषाका उप जिल्ला शिक्षा अधिकारी मेहिलाल यादवको नेतृत्वका आईतवार जनकपुर उपमहनगरपालिकाका ७ वटा विद्यालयमा अनुगमन गरिएको छ

  • जनकपुरमा दुई वृद्धको शव भेटियो

    जनकपुरमा दुई वृद्धको शव भेटियो

    मिथिलाञ्चल समाचारदाता  अषाढ ३१ गते , जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले दुई जना पुरुषको शव बरामद गरेको छ । प्रहरीले स्थानीय राम मन्दिरको प्रतिक्षालयबाट शनिवार दिउँसो ३ बजेको समयमा नाम र वतन नखुलेका एक वृद्ध पुरुषको शव र विहान ८

  • जनकपुर उपमहानगरपालिकामा करोडौको भ्रष्टाचार सडक निर्माण कागतको पानामा सिमित

    जनकपुर उपमहानगरपालिकामा करोडौको भ्रष्टाचार सडक निर्माण कागतको पानामा सिमित

    मिथिलाञ्चल समाचारदाता  अषाढ ३१ गते , जनकपुरधाम । जनकपुर प्रवेश गर्ने प्राय सबै वाटोहरु अबरुद्ध छन । हेर्दा हिल्लामै छन् । गाडीको कुरा परै जाओस, मान्छे समेत हिडने अवस्था छैन । धनुषाका पूर्वी भागका बिरामीहरु स्वास्थोपचारको लागि जनकपुर आउन एम्बुलेन्स समेत प्रयोग

  • सप्तरीमा हत्या गरी फरार २३ वर्ष तथा फैसलाको १४ वर्ष पछि दुई जना प्रहरी हिरासतमा

    सप्तरीमा हत्या गरी फरार २३ वर्ष तथा फैसलाको १४ वर्ष पछि दुई जना प्रहरी हिरासतमा

    मिथिलाञ्चल समाचारदाता अषाढ ३१ गते,सप्तरी प्रहरी २३ वर्षअघि सप्तरीको पकरी चोकमा रामलिला हेरी आप्नो घरतर्फ फर्कदै गरेका स्थानीय जोगेन्द्र मण्डललाई कुटपीट गरी हत्या गर्ने मध्येका दुई जनलाई पक्राउ गरेको छ ।   वादबिबादको क्रममा कुटपिट गरी धारीलो हतियार प्रहार गरेर हत्या गर्ने मध्ये

  • ४० हजार घुस सहित जिल्ला समन्वय समिति सर्लाहीका कार्यक्रम अधिकृत पक्राउ

    ४० हजार घुस सहित जिल्ला समन्वय समिति सर्लाहीका कार्यक्रम अधिकृत पक्राउ

    मिथिलाञ्चल समाचारदाता असार २९ गते, सर्लाही । सर्लाहीमा जिल्ला समन्वय समितिका एक जना कार्यक्रम अधिकृत घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय बर्दिबासबाट गएको टोलीले जिल्ला समन्वय समति सर्लाहीका पोषण तथा सरसफाई कार्यक्रम अधिकृत नविना रायलाई दुई

  • जनकपुरमा स्कुल बस र स्कोरपियो एक आपसमा ठोक्किदाँ एकको मुत्यु , दर्जनौ यात्री घाईते , ५ जनाको यात्रीको अबस्था गम्भिर

    जनकपुरमा स्कुल बस र स्कोरपियो एक आपसमा ठोक्किदाँ एकको मुत्यु , दर्जनौ यात्री घाईते , ५ जनाको यात्रीको अबस्था गम्भिर

    मिथिलाञ्चल समाचारदाता  अषाढ २९ गते, जनकपुरधाम । जनकपुरमा स्कुल बस र स्कोरपियो एक आपसमा ठोक्किदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भने दर्जनौ यात्री घाईते भएका छन् । मृत्यु हुनेमा सिरहा जिल्ला लहान बस्ने अन्दाजी बर्ष ३७ की ललिता चौधरी रहेको जिल्ला

  • धनुषामा विना दर्ता अवैध निजी विद्यालयहरुको अनुगमन तिव्र

    धनुषामा विना दर्ता अवैध निजी विद्यालयहरुको अनुगमन तिव्र

    मिथिलाञ्चल समाचारदाता  अषाढ २९ गते, जनकपुरधाम । धनुषामा अवैध विना दर्तामा संचालनमा रहेका निजी विद्यालयहरुको अनुगमन गरि बन्द गराउने अभियान जारी रहेको छ । आईतवारदेखि जनकपुरबाट सुरु गरिएको अभियान विहिबारसम्म १३ बटा विद्यालयको अनुगमन गर्दै केही विद्यालयलाई तत्कालै बन्द गर्न निर्देशनसहितको पत्र

  • मधुश्राबणी त्यौहार शुरु , २१ औं शताब्दीमा महिलाको अग्निपरिक्षा प्रथा कायमै

    मधुश्राबणी त्यौहार शुरु , २१ औं शताब्दीमा महिलाको अग्निपरिक्षा प्रथा कायमै

      दिपक कुमार पाण्डेय अषाढ २९ गते, जनकपुरधाम । समाजमा कायमै रहेको रुढ परम्पराका कारण २१ औ शताब्दीमा आएर पनि महिलाको अगनी परिक्षा स्बरुप महिलालाई टेमि दिने चलन कायमै छ ।  मिथिलाञ्चल क्षेत्रका ब्राम्हण र कायस्त जातीका नबबिबाहिता युबतीहरुले हर्षोल्लासका साथ मनाउने मधुश्राबणी पर्ब