• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

स्थानिय समाचार

  • कार्यालयकै कर्मचारी द्धारा धनुषाका सहायक शिक्षाअधिकारीलाई  चप्पलले कुटपिट गरियो

    कार्यालयकै कर्मचारी द्धारा धनुषाका सहायक शिक्षाअधिकारीलाई चप्पलले कुटपिट गरियो

      मिथिलाञ्चल समाचारदाता  श्राबण ०३ गते, जनकपुरधाम । कार्यलयकै कर्मचारी द्धारा धनुषाका सहायक उपजिल्ला शिक्षाअधिकारीलाई कुटपिट गरिएको छ । अवैद्य नीजी विद्यालयलाई कार्वाही किन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय धनुषाका उपजिल्ला शिक्षाअधिकारीलाई कार्यालयकै नायब सुब्बाले चप्पलले कुटपिट गरेका छन् ।  उपजिल्ला शिक्षा अधिकारी मेहीलाल

  • हातपात गर्न खोजेको भन्दै बाँकेका चिकित्सक आन्दोलित

    मिथिलाञ्चल समाचारदाता श्रावण ३ गते,नेपालगञ्ज । चिकित्सकमाथि हातपातको प्रयास र अस्पतालमा तोडफोड भएको भन्दै चिकित्सकहरुले मंगलबारदेखि बाँकेमा अस्पतालका आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गरेको घोषणा गरेका छन् । नेपाल चिकित्सक संघ भेरीले चिकित्सकलाई हातपात तथा दुव्र्यवहार र अस्पतालमा तोडफोड गर्नेबिरुद्द जिल्ला प्रशासनमा लिखित

  • साउने महिनाको पहिलो सोमबारः शिव मन्दिरहरुमा भतmजनको घुँईचो

    साउने महिनाको पहिलो सोमबारः शिव मन्दिरहरुमा भतmजनको घुँईचो

    मिथिलाञ्चल समाचादाता  श्राबण ०२ गते , जनकपु्रधाम । आज साउन महिनाक पहिलो सोमबार । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारमा महिलाहरुले भगवान शिवको उपासना गर्दै निराहार ब्रत बस्छन् । साउने सोमबारका दिन निराहार ब्रत बसी

  • जिल्ला समन्वय समितिले गरीबसँग विशेश्वर कार्यक्रमको गर्यो अनुगमन

      मिथिलाञ्चल समाचारदाता श्रावण २ गते, जनकपुरधाम । गरीबीको रेखामुनि रहेकाहरुलाई लक्षित गरी सञ्चालित गरीबसँग विशेश्वर कार्यक्रमको आइतबार अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी सन्त बहादुर सुनार नेतृत्वको टोलीले आइतबार धनुषा जिल्लाको घोडघास गाविसमा सञ्चालित उक्त कार्यक्रमको अनुगमन गरेको

  • धनुषामा आईतबार पनि निजी विद्यालयको अनुगमन जारी

    धनुषामा आईतबार पनि निजी विद्यालयको अनुगमन जारी

      मिथिलाञ्चल समाचारदाता  श्राबण १ गते, जनकपुरधाम ।  जिल्ला शिक्षा कार्यालय धनुषाले थालेको निजी विद्यालय अनुगमन कार्यले आईतवार पनि निरन्तरता पाएको छ । जिल्ला शिक्षा कार्यालय धनुषाका उप जिल्ला शिक्षा अधिकारी मेहिलाल यादवको नेतृत्वका आईतवार जनकपुर उपमहनगरपालिकाका ७ वटा विद्यालयमा अनुगमन गरिएको छ

  • जनकपुरमा दुई वृद्धको शव भेटियो

    जनकपुरमा दुई वृद्धको शव भेटियो

    मिथिलाञ्चल समाचारदाता  अषाढ ३१ गते , जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले दुई जना पुरुषको शव बरामद गरेको छ । प्रहरीले स्थानीय राम मन्दिरको प्रतिक्षालयबाट शनिवार दिउँसो ३ बजेको समयमा नाम र वतन नखुलेका एक वृद्ध पुरुषको शव र विहान ८

  • जनकपुर उपमहानगरपालिकामा करोडौको भ्रष्टाचार सडक निर्माण कागतको पानामा सिमित

    जनकपुर उपमहानगरपालिकामा करोडौको भ्रष्टाचार सडक निर्माण कागतको पानामा सिमित

    मिथिलाञ्चल समाचारदाता  अषाढ ३१ गते , जनकपुरधाम । जनकपुर प्रवेश गर्ने प्राय सबै वाटोहरु अबरुद्ध छन । हेर्दा हिल्लामै छन् । गाडीको कुरा परै जाओस, मान्छे समेत हिडने अवस्था छैन । धनुषाका पूर्वी भागका बिरामीहरु स्वास्थोपचारको लागि जनकपुर आउन एम्बुलेन्स समेत प्रयोग

  • सप्तरीमा हत्या गरी फरार २३ वर्ष तथा फैसलाको १४ वर्ष पछि दुई जना प्रहरी हिरासतमा

    सप्तरीमा हत्या गरी फरार २३ वर्ष तथा फैसलाको १४ वर्ष पछि दुई जना प्रहरी हिरासतमा

    मिथिलाञ्चल समाचारदाता अषाढ ३१ गते,सप्तरी प्रहरी २३ वर्षअघि सप्तरीको पकरी चोकमा रामलिला हेरी आप्नो घरतर्फ फर्कदै गरेका स्थानीय जोगेन्द्र मण्डललाई कुटपीट गरी हत्या गर्ने मध्येका दुई जनलाई पक्राउ गरेको छ ।   वादबिबादको क्रममा कुटपिट गरी धारीलो हतियार प्रहार गरेर हत्या गर्ने मध्ये

  • ४० हजार घुस सहित जिल्ला समन्वय समिति सर्लाहीका कार्यक्रम अधिकृत पक्राउ

    ४० हजार घुस सहित जिल्ला समन्वय समिति सर्लाहीका कार्यक्रम अधिकृत पक्राउ

    मिथिलाञ्चल समाचारदाता असार २९ गते, सर्लाही । सर्लाहीमा जिल्ला समन्वय समितिका एक जना कार्यक्रम अधिकृत घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय बर्दिबासबाट गएको टोलीले जिल्ला समन्वय समति सर्लाहीका पोषण तथा सरसफाई कार्यक्रम अधिकृत नविना रायलाई दुई

  • जनकपुरमा स्कुल बस र स्कोरपियो एक आपसमा ठोक्किदाँ एकको मुत्यु , दर्जनौ यात्री घाईते , ५ जनाको यात्रीको अबस्था गम्भिर

    जनकपुरमा स्कुल बस र स्कोरपियो एक आपसमा ठोक्किदाँ एकको मुत्यु , दर्जनौ यात्री घाईते , ५ जनाको यात्रीको अबस्था गम्भिर

    मिथिलाञ्चल समाचारदाता  अषाढ २९ गते, जनकपुरधाम । जनकपुरमा स्कुल बस र स्कोरपियो एक आपसमा ठोक्किदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भने दर्जनौ यात्री घाईते भएका छन् । मृत्यु हुनेमा सिरहा जिल्ला लहान बस्ने अन्दाजी बर्ष ३७ की ललिता चौधरी रहेको जिल्ला

  • धनुषामा विना दर्ता अवैध निजी विद्यालयहरुको अनुगमन तिव्र

    धनुषामा विना दर्ता अवैध निजी विद्यालयहरुको अनुगमन तिव्र

    मिथिलाञ्चल समाचारदाता  अषाढ २९ गते, जनकपुरधाम । धनुषामा अवैध विना दर्तामा संचालनमा रहेका निजी विद्यालयहरुको अनुगमन गरि बन्द गराउने अभियान जारी रहेको छ । आईतवारदेखि जनकपुरबाट सुरु गरिएको अभियान विहिबारसम्म १३ बटा विद्यालयको अनुगमन गर्दै केही विद्यालयलाई तत्कालै बन्द गर्न निर्देशनसहितको पत्र

  • मधुश्राबणी त्यौहार शुरु , २१ औं शताब्दीमा महिलाको अग्निपरिक्षा प्रथा कायमै

    मधुश्राबणी त्यौहार शुरु , २१ औं शताब्दीमा महिलाको अग्निपरिक्षा प्रथा कायमै

      दिपक कुमार पाण्डेय अषाढ २९ गते, जनकपुरधाम । समाजमा कायमै रहेको रुढ परम्पराका कारण २१ औ शताब्दीमा आएर पनि महिलाको अगनी परिक्षा स्बरुप महिलालाई टेमि दिने चलन कायमै छ ।  मिथिलाञ्चल क्षेत्रका ब्राम्हण र कायस्त जातीका नबबिबाहिता युबतीहरुले हर्षोल्लासका साथ मनाउने मधुश्राबणी पर्ब

  • वर्षाको पानीमा डुबेर नाबालकको मृत्यु

    रंजन भण्डारी असार २९ गते,महोत्तरी ।    महोत्तरी जिल्लाको मनरा गाउँपालिकामा वर्षाको पानीमा डुबेर एक नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनराकट्टी गाउँपालिका २ ईटहर्वाकट्टी बस्ने मुकेश पण्डितका छोरा १६ महिनाका  कुणालबाबु पण्डित रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।   बुधबार साँझ

  • विराटनगरमा अज्ञात समूहको गोली प्रहारले,एक घाइते

    विराटनगरमा अज्ञात समूहको गोली प्रहारले,एक घाइते

    मिथिलाञ्चल समाचारदाता अषाढ २९ गते,विराटनगर विराटनगरको मुनाल पथमा बिहीबार बिहान ७ः३० बजे अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक महिला घाइते भएकी छन् । उदयपुर बेलटारकी ४७ वर्षीया टिनादेवी विष्ट अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएकी हुन् । मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली

  • नेपाल सरकारको उदासिनताका कारण सदरमुकाम जलेश्वर आउन भारतीय बाटो प्रयोग गर्न बाध्य महोत्तरीका बथनाहा बासी

    मिथिलाञ्चल समाचारदाता अषाढ २९ गते,महोतरी। महोत्तरी जिल्लाका साविक बथनाहा गाविसका जनता वर्षौँदेखि जिल्ला सदरमुकाम आउन भारतीय बाटो प्रयोग गर्न बाध्य छन् । जिल्लाको पश्चिम दक्षिण कुनामा भारतसँग जोडिएको बथनाहाका बासिन्दा सरकार र सम्बन्धित निकायको उदासिनताका कारण सदरमुकाम जलेश्वर आउनका लागि भारतीय बाटो प्रयोग

  • बिधालय जादैँ गरेका प्रधानाध्यापक माथि गोली प्रहार गर्ने तीनजना पक्राउ

    बिधालय जादैँ गरेका प्रधानाध्यापक माथि गोली प्रहार गर्ने तीनजना पक्राउ

    मिथिलाञ्चल समाचारदाता  अषाढ २८ गते जनकपुरधाम । बिधालय जादैँ गरेका प्रधानाध्यापक माथि गोली प्रहार गरेको घटनामा सँलगन रहेको आरोपमा प्रहरीले तीन जना लाई पक्राउ गरेके छ । धनुषा लक्ष्मिनिया गाँउपालिका सिनुरजोडा स्थित बिलट साह सर्बोदय माबि प्रधानाध्यापक  नरेन्द्र कुमार शर्मा माथी गोली

  • जनकपुर उपमहानगरपालिकाको पचाँसलाख लगानी कर्मचारी र ठेकेदारले गरे सम्पूर्ण रकम बेइमानी

    जनकपुर उपमहानगरपालिकाको पचाँसलाख लगानी कर्मचारी र ठेकेदारले गरे सम्पूर्ण रकम बेइमानी

    मिथिलाञ्चल समाचारदाता  अषाढ २८ गते जनकपुरधाम । जनकपुरको पिडारीचोक देखि बजरंग चौक सम्म उपमहानगरपालिकाले सोलार बत्ती जडान गरेको भनी सरकारी कोषबाट झण्डै ५० लाख रकम निकासा गरि भ्रष्टाचार गरिएको तथ्य खुलेको छ ।   गत अर्थिक बर्ष २०७१÷०७२ मा जडान भएको भनेर बजेट निकासा

  • युएस पेस्तोल र लागू औषधसहित सर्लाहिमा दुई जना पक्राउ

    युएस पेस्तोल र लागू औषधसहित सर्लाहिमा दुई जना पक्राउ

      मिथिलाञ्चल समाचारदाता  अषाढ २८ गते, जनकपुरधाम ।् हतियार र लागू औषधसहित सर्लाहीको नवलपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका–११ का ३५ वर्षका महम्मद रिजवान र हरिवन नगरपालिका– ३ का ३७ वर्षका कर्णबहादुर ब्लोन रहेका छन् ।  बा १६

  • जनकपुर अंचल ट्रक व्यवसायी संघविरुद्ध उच्च अदालतको अंतरिम आदेश

    मिथिलाञ्चल समाचारदाता अषाढ २८ गते,जनकपुरधाम ।     जनकपुर अंचल ट्रक व्यवसायी संघविरुद्ध उच्च अदालतले अंतरिम आदेश जारी गरेको छ । ट्रक व्यवसायी संघलाई विपक्षी बनाउदैँ व्यवसायी सुरेश सर्राफ कानून बमोजिमकोे दस्तूर बाहेकको कुनै पनि प्रकारको रशिद नकाट्न÷नकटाउन माग गर्दै अदालतमा रिट निवेदन

  • जनकपुरको अंगराज सरमा डुंगा संचालनमा

    जनकपुरको अंगराज सरमा डुंगा संचालनमा

    मिथिलाञ्चल समाचारदाता असाढ २८ गते,जनकपुरधाम । जनकपुरमा अहिले पोखरी सरसफाई अभियानले तिव्रता पाएकोे छ । यसै क्रममा अंगराज सर(अरगज्जा पोखरी)को सरसफाई कार्य पनि द्रुत गतिमा अगाडी बढीरहेको छ । राष्ट्रिय जनता पार्टी नेपालका प्रवक्ता कृष्ण कुमार सिंहले अरगज्जा पोखरीका लागि एउटा डुंगा उपलब्ध