• :
  • :
    • On Air
    • Nepal Khabar
    • Up Next
    • Sapna sapne Rahigel Repeated

स्थानिय समाचार

  • जनकपुरको रुई पसलमा भीषण आगलागी, १३ लाखभन्दा बढीको क्षति

    जनकपुरको रुई पसलमा भीषण आगलागी, १३ लाखभन्दा बढीको क्षति

    शैलेन्द्र क्रान्ति  जनकपुरधाम, माघ २६ गते ।  जनकपुरको रुई पसलमा आगलागी हुँदा १३ लाख भन्दा बढीको क्षति भएको छ । जनकपुरको मिल्सएरिया स्थित रहेको ताज रुई सेन्टरमा मंगलबार राति आगलागी भएको हो ।  जनकपुर उपमहानगरपालिका पुलचोक १६ बस्ने मो.अयुव हुसेनले काठको घरमा सञ्चालन

  • जनकपुरमा एक घरबेटीेले भाडादारलाई घरको छतबाट खसाले

    जनकपुरमा एक घरबेटीेले भाडादारलाई घरको छतबाट खसाले

    शैलेन्द्र क्रान्ति- जनकपुरधाम , माघ २५ गते ।   जनकपुरका एक घरबेटीले एक जना भाडादारलाई घरको छतबाट खसालेर गम्भीर घाइते बनाएका छन् । जनकपुर उपमहामनगरपालिका ११ मिल्सएरियाका घरबेटी राजकुमार चौधरीले भाडागरी बसिरहेका ४७ वर्षका दिलीप साहलाई घरको छतबाट धक्का दिएर खसालेका हुन् ।   भाडाको

  • बर्दिबासमा फिल्मी शैलिमा धम्कि दिनपुगेका ६ जना पक्राउ

    बर्दिबासमा फिल्मी शैलिमा धम्कि दिनपुगेका ६ जना पक्राउ

    महोत्तरी , माघ २५ गते ।    सेवाग्राहीसंग घुस लिएको आरोपमा रंगेहात पक्राउ परेका नापी कार्यालय महोत्तरीका अमिन सन्तोष कुमार महासेठलाई ब्यान फेरेर छुटाउन पीडित(सेवाग्री)लाई फिल्मी शैलिमा धम्काउन गएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । एका बिहानै सोमबार बा १४ च

  • धनुषामा मोटरसाईकल दुर्घटना हुँदा एक कर्मचारीको ज्यान गायो , अर्का कर्मचारी घाइते

    धनुषामा मोटरसाईकल दुर्घटना हुँदा एक कर्मचारीको ज्यान गायो , अर्का कर्मचारी घाइते

    जनकपुरधाम , माघ २१ गते ।  धनुषामा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाईते भएका छन् । विहीबार राति जनकपुर ढल्केवर सडक खण्डको क्षिरेश्वरनाथ नगरपालिका सखुवा महेन्द्रनगर स्थित नेपाली सेनाको रणभीम गण अगाडी जनकपुरबाट

  • आधुनिक जनकपुर निर्माणका लागि शर्मा र राईन आमरण अनशनमा

    आधुनिक जनकपुर निर्माणका लागि शर्मा र राईन आमरण अनशनमा

    शैलेन्द्र क्रान्ति- जनकपुरधाम , माघ २१ गते । आधुनिक जनकपुर निर्माणका लागि सात सुत्रिय माग राख्दै जनकपुरमा दुई नेता आमरण अनशन बसेका छन् । आधुनिक जनकपुर निर्माण विकास समितिका संयोजक रामकुमार शर्मा र नयाँ शक्ति पार्टी नेपाल प्रदेश नं. २ का सहसंयोजक

  • आज सरस्वती पूजा , किसानहरु हालो पुज्दै,  गलत गतिविधि गर्नेलाई कारबाही गरिने

    आज सरस्वती पूजा , किसानहरु हालो पुज्दै, गलत गतिविधि गर्नेलाई कारबाही गरिने

    जनकपुरधाम , माघ १९ गते ।   आज हिन्दुधर्मावलम्बीले सरस्वतीको पूजा अर्चना गर्दै श्रीपञ्चमी मनाउदै छन् । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा(आराधना गरी मनाइदै छ । ऋतुहरुका राजा बसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त

  • नगर बसले किनमेल गर्न उपभोक्ता भारतको सीमावर्ती बजारमा , जलेश्वर बजार सुनसान

    नगर बसले किनमेल गर्न उपभोक्ता भारतको सीमावर्ती बजारमा , जलेश्वर बजार सुनसान

    महोत्तरी,माघ १८ गते ।  जलेश्वर नगरपालिका क्षेत्रमा संचालनमा रहेको नगरबस सदरमुकाम र सिमा केन्द्रित हुदा नेपाली बजारमा उपभोक्ताहरुको चहल पहल शुन्य भएको छ भने एक किलो चिनी किन्न समेत उनीहरु भारत पस्न थालेका छन ।  नगरपालिकामा रहेका सवै वडाका वासिन्दालाई मुख्य बजार

  • जनकपुरमा आधुनिक तरिकाबाट मोटराईकल चोरी गर्ने ५ जना पक्राउ , १० वटो मोटरसाईकल बरामद

    जनकपुरमा आधुनिक तरिकाबाट मोटराईकल चोरी गर्ने ५ जना पक्राउ , १० वटो मोटरसाईकल बरामद

    शैलेन्द्र क्रान्ति- जनकपुरधाम , माघ १७ गते । धनुषा प्रहरीले मोटराईकल चोरी विक्रि वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ । साथै १० वटा चोरीको मोटरसाईकलसमेत प्रहरीले बरामद गरेको छ । पत्राउ परेका ५ जनाबाट ६ वटा र अन्य ४ वटा गरी

  • औषधिको अभावमा महोत्तरीका स्वास्थ्य संस्थाहरू सुनसान

    औषधिको अभावमा महोत्तरीका स्वास्थ्य संस्थाहरू सुनसान

    महोत्तरी, माघ १७ गते ।   महोत्तरी जिल्लाका स्वास्थ्य संस्था औषधि अभावमा सुनसान देखिन थालेका छन् । सरकारले स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहे पनि जिल्लाको अवस्था त्यस्तो छैन । गाउँका स्वास्थ्य संस्थामा न औषधि पाइन्छ, न सल्लाह

  • जनकपुरमा शेयर कारोबार बढे पनि बजार विकास भएन

    रिंकु मिश्र (गायत्री)- जनकपुरधाम , माघ १७ गते ।  जनकपुरमा सैकडो सेयर कारोवारी रहे पनि शेयर बजारको विकाश नहुनु र त्यसतिर स्थानिय कारोवारीले चासो नलिनु दुःखद छ । शेयर बजारमा उल्लेख्य संख्यामा युवा तथा ईन्भेस्टरहरुलाई लगानीको वातावरण सृजना गर्न सम्बन्धित निकायले खासै

  • ढल्केवरमा सडकमै लाग्छ कृषि बजार

    ढल्केवरमा सडकमै लाग्छ कृषि बजार

    धनुषा, माघ १६ गते । पूर्व–पश्चिम राजमार्ग सडकखण्डअन्तर्गत मिथिला नगरपालिकाको ढल्केवरमा सडक अतिक्रमण गरी कृषि हाटबजार लाग्दै आएको छ । कृषि हाटबजार मात्र नभई सडकको क्षेत्राधिकारभित्र रहेको दायाँबायाँको क्षेत्रमा सडक अतिक्रमण गरी पक्की घर, ठेला, टहरा, नाङ्गले पसलहरु राख्नुको साथै सवारी

  • जलेश्वरमा अन्तर्रा्ष्ट्रियस्तरको रङ्गशाला निर्माण हुँदै

    गौशाला, माघ १५  महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अन्तर्रा्ष्ट्रियस्तरको फुटवल रङ्गशाला निर्माणकार्य सुरु भएको छ। जिल्ला सदरमुकामको मुटु मानिएको जलेश्वर नगरपालिका–५ मा अवस्थित जलेश्वर रङ्गशालालाई अन्तर्रा्ष्ट्रियस्तरको फुटबल ग्राउन्ड निर्माण गर्न डिटेल प्रोजेक्ट रिर्पोट ‘डिपीआर’ गर्ने कार्य सुरु भएको छ। तराईको जिल्लामा अन्तर्रा्ष्ट्रियस्तरको खेल गराउने

  • महोत्तरीमा आगलागी लाखौको पराल जलेर नष्ट

    महोत्तरीमा आगलागी लाखौको पराल जलेर नष्ट

    महोत्तरी,माघ १४ गते । महोत्तरीमा परालको ढिस्कोमा आगो लाग्दा करिव एक लाख मुल्य बरावरको पराल जलेर खरानी भएको छ । जिल्लाको हलखोरी गाविस वडा नं. ६ र ७ स्थित भंगहिया गाउमा रहेको आठ वटा परालको ढिस्कोमा सो आगलागी भएको हो । विहिवार

  • धनुषाकी एक महिला अढाई वर्षीयाछोरी सहित पाँच दिनदेखि वेपत्ता , घरपरिवार चिन्तामा

    धनुषाकी एक महिला अढाई वर्षीयाछोरी सहित पाँच दिनदेखि वेपत्ता , घरपरिवार चिन्तामा

    शैलेन्द्र क्रान्ति- जनकपुरधाम , माघ १० गते ।  धनुषा बटेश्वरकी एक महिला अढाई वर्षीया छोरी सहित पाँच दिनदेखि वेपत्ता भएकी छन् । बटेश्वर १ बस्ने श्रवण साह लहेरीका २५ वर्षकी श्रीमती निर्मला देवी र छोरी अढाई वर्षीया रिचु पाँच दिनदेखि वेपत्ता भएको

  • जनकपुर ढल्केवर सडक खण्डमा चक्काजाम

    जनकपुर ढल्केवर सडक खण्डमा चक्काजाम

    जनकपुरधाम , माघ १० गते ।    धनुषाको सोहनी सिनुरजोडा गाउँबासी आन्दोलित भएका छन् ।  सिनुरजोडा गाविसलाई क्षिरेश्वरनाथ नगरपालिकामा गाभेको विरोधमा उनीहरुले जनकपुर ढलकेवर सडक खण्डमा आज दिउँसो एक घण्टा चक्काजाम गरेका छन् ।  सिनुरजोडालाई क्षिरेश्वरनाथ नगरपालिकाबाट हाटाउनु पर्ने माग गर्दै उनीहरुले आज

  • धनुषा मालपोतका नायब सुब्बा राधेश्याम यसरी परे घुस सहित अख्तियारको फन्दामा

    धनुषा मालपोतका नायब सुब्बा राधेश्याम यसरी परे घुस सहित अख्तियारको फन्दामा

    शैलेन्द्र क्रान्ति  - जनकपुरधाम , माघ १० गते ।  जिल्ला मालपोत कार्यालय धनुषाका नायव सुब्बा राधेश्याम ठाकुरलाई अख्तियार दुरुपोयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट लिएको पाँच हजार घुस सहित पक्राउ गरेको छ । आयोगको कार्यालय बर्दिबास महोत्तरीबाट आईतवार एसपी राजकुमार लम्सालको नेतृत्वमा गएको टोलीले

  • धुर्मुस —सुन्तलीले निर्माण थालेकोे मुसहर बस्तीको  १५ प्रतिशत निर्माण कार्य सम्पन्न

    धुर्मुस —सुन्तलीले निर्माण थालेकोे मुसहर बस्तीको १५ प्रतिशत निर्माण कार्य सम्पन्न

    बर्दिबास (महोत्तरी), माघ ९ गते । बर्सौंदेखिको रोग, भोक, अशिक्षा, अनिद्रा र विकासबाट बहिष्करणमा परेका महोत्तरीको बर्दिबास नगरपालिका २ स्थित धुर्मुस सुन्तलीले निमार्ण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको १२ दिनमै १५ प्रतिशत भन्दा बढी निर्माण कार्य सम्पन्न भएको छ । तराइको

  • जनकपुरको विकासका लागि वृहत्तरको नेतृत्वमा आन्दोनलको घोषणा, अध्यक्ष शर्मा र राईन  अनशन बस्ने

    जनकपुरको विकासका लागि वृहत्तरको नेतृत्वमा आन्दोनलको घोषणा, अध्यक्ष शर्मा र राईन अनशन बस्ने

    जनकपुरधाम , माघ ९ गते ।    जनकपुरको चौतफी विकासका लागि वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अगुवाईमा आन्दोनलको घोषणा गरिएको छ । परिषका अध्यक्ष  रामकुमार शर्माले शनिवार  एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि आन्दोलनमा सहयोग गर्न सबै पक्षसँग आग्रह समेत गरेका छन् । परिषदका

  • शिक्षकको तलबमा  घोटाला,हस्ताक्षर गरेको रकम भन्दा फरक दिने गरेको शिक्षकको गुनासो

    शिक्षकको तलबमा घोटाला,हस्ताक्षर गरेको रकम भन्दा फरक दिने गरेको शिक्षकको गुनासो

    महोत्तरी,माघ ७ गते । महोत्तरीमा शिक्षकहरुको तलबमा घोटाला भईरहेको पिडित शिक्षकले बताएका छन । नेपाल सरकारले पुर्ण तलव पठाउने गरेपनि सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुले हस्ताक्षर गराए अनुसारको तलब भन्दा थोरै दिने गरेको पिडित शिक्षकको आरोप छ । गाविस पिपरा स्थित विद्यालयमा ११ र

  • जनकपुरका अवैद्य निजी स्वास्थ्य संस्था विरुद्ध लाग्दा धनुषाका सहायक सिडिओ गिरीको सरुवा

    जनकपुरका अवैद्य निजी स्वास्थ्य संस्था विरुद्ध लाग्दा धनुषाका सहायक सिडिओ गिरीको सरुवा

    शैलेन्द्र क्रान्ति-   जनकपुरधाम , माघ ६ गते ।    कुनै पनि नागरिक वा कर्मचारीले राम्रो काम गर्दा प्रोत्साहन गर्नु पर्ने हो । तर धनुषाका सहायक सिडिओ राजेश गिरी जनकपुरको अवैद्य निजी स्वास्थ्य संस्था विरुद्ध अभियान शुरु गर्दा सरकारले उनलाई प्रोत्साहनको साटो