• :
  • :
    • On Air
    • MASTI KE PATHSALA
    • Up Next
    • Mithilanchal News

स्थानिय समाचार

  • धनुषामा ओबीसीको नाममा ९ लाख रकम भ्रष्टाचार

    धनुषामा ओबीसीको नाममा ९ लाख रकम भ्रष्टाचार

      मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , साउन ८ गते ।  जिल्ला विकास समिति धनुषामा नेपाल पिछडा वर्ग (ओबीसी) लागि आएको लाखौ रकममा व्यापक आर्थिक अनियिमिता भएको रहस्या बाहिरिएको छ ।  आर्थिक वर्ष २०७२÷०७३ मा लक्षित वर्ग ओबिसीका लागि जिबिस धनुषामा ९ लाख रुपैया आएको

  • ईप्रका महेन्द्रनगरको नागरिक सुनुवाई सम्पन्न

    ईप्रका महेन्द्रनगरको नागरिक सुनुवाई सम्पन्न

    सुदिप कुमार शर्मा - महेन्द्रनगर , श्रावण ७ । ईलाका प्रहरीक कार्यालय महेन्द्रनगरले आफ्नो सेवा प्रवाह प्रभावकारी बनाउँन नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगर स्थित रहेको ईलाका प्रहरीक कार्यालय महेन्द्रनगरले आफ्नो क्षेत्रका नागरिक, बुद्धिजिवी, समाजसेवी लगायत संग

  •  धनुषाको शान्तिपुरमा स्काउट शिविर हुने

    धनुषाको शान्तिपुरमा स्काउट शिविर हुने

    मिथिलाञ्चल समाचारदाता - जनकपुरधाम , साउन ७ गते ।  धनुषामा स्काउटको आयोजनामा दोश्रो पटक  ग्रामीण शिविवर हुन लागेको छ । आउदो श्रावण २५ गतेदेखि २९ सम्म धनुषाको शान्तिपुरमा हुने भएको छ ।   शिविरमा देश भरीबाट २ सय ५० जना सहभागी हुने स्काउट

  • वर्षाले जनकपुरको अवस्था अस्तव्यस्त , अधिकांश सरकारी कार्यालय डुवानमा

    वर्षाले जनकपुरको अवस्था अस्तव्यस्त , अधिकांश सरकारी कार्यालय डुवानमा

    शैलेन्द्र क्रान्ति - जनकपुरधाम , साउन ६ गते । केहि दिनदेखि लगातारको वर्षाको कारण जनकपुर अवस्था अस्तव्यस्त भएको छ । गएराति परेको मुसलधारे वर्षाले जनकपुरको अधिकांश सडकहरु जलमग्न भएको छ भने सरकारी कार्यालयहरु डुवानमा परेको छ । यस्तै गहिरो स्थानमा रहेको घरहरुमा

  • जनकपुरमा सिटीइभीटी अन्तर्गतको प्रवेश परीक्षामा व्यापक आर्थिक चलखेल

    जनकपुरमा सिटीइभीटी अन्तर्गतको प्रवेश परीक्षामा व्यापक आर्थिक चलखेल

    मिथिलाञ्चल समाचारदाता जनकपुरधाम, साउन ६ गते । सिटीइभीटी अन्तर्गत सञ्चालन हुने कलेज तथा इष्टिचुटहरुले लिने प्रवेश परीक्षामा व्यापक आर्थिक चलखेल भएको रहस्य वाहिर आएको छ । आवश्यक भन्दा बढी विद्यार्थी परीक्षा दिएकोले मौका छोपी यहाँका केहि कलेज तथा इष्टिचुट सञ्चालकहरुले प्रवेश परीक्षा पास

  • प्रहरी महानिरीक्षक अर्याल धनुषाको ठाढीझिझामा बिताए एक रात

    प्रहरी महानिरीक्षक अर्याल धनुषाको ठाढीझिझामा बिताए एक रात

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , साउन ५ गते ।    नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल ‘एक रात चौकीमा’ कार्यक्रम अन्तर्गत मंगलवार राती धनुषाको ठाढीझिझामा बास बसेका छन् । कुनै समय नेपालकै कुख्यात डाकाहरुको गाँउ भनेर चिनिन्ने ठाढीझिझा स्थित प्रहरी चौकीको अगुगान पश्चात रातीबास

  • जनकपुरमा प्रहरीकै संरक्षणमा भित्रिन्छ अबैध रक्शी

    जनकपुरमा प्रहरीकै संरक्षणमा भित्रिन्छ अबैध रक्शी

    जनकपुरधाम , साउन ५ गते ।    अहिलेपनि प्रहरीकै संरक्षणमा अबैध रुपमा संचालित घरेलु रक्शीहरुको भित्रिने क्रम  जारीनै रहेको बताइन्छ । गत महिना अबैद्य घरेलु रक्शीले महोत्तरीमा पाँच जनाको ज्यान गएको थियो भने केही वर्षअघि जनकपुरमै पनि १२ जनाले यस्तै रक्शी पिएरज्यान

  • मुजेलियामा ट्रान्सफार्मर विग्रिदा पाँच सय घरपरिवार विद्युत सेवाबाट बञ्चित

    मुजेलियामा ट्रान्सफार्मर विग्रिदा पाँच सय घरपरिवार विद्युत सेवाबाट बञ्चित

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , साउन ४ गते ।  जनकपुरको मुजेलियामा विद्युत ट्रान्सफारमर विग्रिदा पाँच यस घरधुरी विद्युत सेवाबाट बञ्चित भएको छ । जनकपुर उपमहानगरपालिका १४ स्थित मुजेलयामा जडान भएको दुई सय केभीको ट्रान्सफारमर सोमबार राति सर्ट भएर जलेपछि विद्युत सेवा अवरुद्ध भएको

  • जनकपुरमा ट्याक्टरको ठक्करबाट एक महिलाको ज्यान गयो

    जनकपुरमा ट्याक्टरको ठक्करबाट एक महिलाको ज्यान गयो

    शैलेन्द्र क्रान्ति- जनकपुरधाम , साउन ४ गते ।  जनकपुरमा ट्याक्टरको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । ज्यान जानेमा जनकपुर उपमहानगरपलिका २ बस्ने रुपेश साहकी २७ वर्षकी श्रीमती संजिदा साह रहेको प्रहरीले जनाएको छ ।  मंगलबार विहान रामानन्दचोकदेखि पिडारीचोक जाँदै गरेको ज

  • धनुषामा १६ हजार सवारीसाधान माथि कारबाही , ८४ लाख भन्दा बढी जरिवाना

    धनुषामा १६ हजार सवारीसाधान माथि कारबाही , ८४ लाख भन्दा बढी जरिवाना

    शैलेन्द्र क्रान्ति  जनकपुरधाम , साउन ४ गते ।   ट्राफिक प्रहरीले धनुषामा एक वर्षमा ट्राफिक नियम विपरीत सवारी गुडाउँनेबाट  ८४ लाख भन्दा बढी रुपैँया जरिवाना अशुल गरेको छ । गएको आर्थिक वर्ष २०७२।०७३ मा ट्राफिक नियम उलंघन गर्ने विभिन्न सवारीसाधनमाथि कारबाही गरी ८४

  • धनुषामा गौमन सर्पले टोक्दा एक बालकको ज्यान गयो

    धनुषामा गौमन सर्पले टोक्दा एक बालकको ज्यान गयो

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , साउन ४ गते । धनुषाको दुहवीमा विशालु सर्पको टोकाईबाट एक बालकको ज्यान गएको छ । धनुषाको पूर्वी भेगको गाविस दुहवी ४ कर्माही टोलका उमेश यादवका ४ वर्षका छोरा निशान्तको ज्यान गएको हो । घरमै खेलिरहेको बेला निशान्तलाई सोमबार दिउँसो

  • स्थानीय विकास अधिकारी झाको धनुषाबाट काज फिर्ता

    स्थानीय विकास अधिकारी झाको धनुषाबाट काज फिर्ता

    मिथिलाञ्चल समाचारदाता - जनकपुरधाम, साउन ४ गते ।  जिल्ला विकास समिति धनुषाका स्थानिय विकास अधिकारी बन्दना झाको काज फिर्ता भएको छ । असार ४ गते जिल्ला विकास समिति धनुषामा आएकी उनको काज फिर्ता भएको हो ।  झालाई काज फिर्ता गरिएको पत्र जिविस धनुषामा

  • सिरहाबाट सिक्सर पेस्तोलसहित एक युवक पक्राउ

    सिरहाबाट सिक्सर पेस्तोलसहित एक युवक पक्राउ

    मिथिलाञ्चल समाचारदाता - सिरहा, साउन ३ गते ।  प्रहरीले सिरहाको गोलबजारबाट हतियार सहित एक युवकलाई पक्रेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका ४ बस्ने रामगणेश बेलदास रहेका छन् ।    बिशेष सुराकको आधारमा जिल्ला बाट खटीएका  बिशेष टोलिले बेलदासलाई एक थान सिक्सर पेस्तोल र

  • धनुषामा भारतीय सवारीसाधन चेकजाँचमा कडाई , जेसीवी र जीप बरामद

    धनुषामा भारतीय सवारीसाधन चेकजाँचमा कडाई , जेसीवी र जीप बरामद

    शैलेन्द्र क्रान्ति - जनकपुरधाम , श्रावण ३ गते ।   धनुषामा ट्राफिक प्रहरीले सवारीसाधान चेकजाँचमा निगरानी बढाएको छ । समयमा भंसार महसुल नतिर्ने , भन्सार फेल भएको र भण्सार छली गरी नेपाल भित्र्याईएको सवारीसाधनको संख्या बढ्न थालेपछि ट्राफिक प्रहरी धनुषाले सवारीसाधानको चेकजाँचमा कडाई

  • भगवान  शिवको पूजा गर्ने सोमबारी आजबाट शुरु

    भगवान शिवको पूजा गर्ने सोमबारी आजबाट शुरु

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , साउन ३ गते ।    साउन महिनाको पहिलो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् ।   साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् । विशेषगरी महिलाहरुले

  • वर्षाले जनकपुरको सडक  जलमग्न

    वर्षाले जनकपुरको सडक जलमग्न

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , साउन २ गते ।     वर्षाको कारण जनकपुरको सडकबाटो जलमग्न भएको छ । पानीको निकास युक्त नाला नभएका कारण जनकपुरनगरपालिका भित्रका सडकहरु   जलमग्न भएको हो ।  कामचलाउ नाला बनाएको भए तापनि त्यसको निकास नदीसम्म नहुँदा सामान्य वर्षामा समेत

  • नयाँ सरकारलाई सशर्त समर्थन गर्ने संघीय गठबन्धनको संकेत

    नयाँ सरकारलाई सशर्त समर्थन गर्ने संघीय गठबन्धनको संकेत

    मिथिलाञ्चल समाचारदाता- काठमाण्डौं , साउन २ गते ।    मधेसी मोर्चासहितको संघीय गठवन्धनले नयाँ सरकारलाई सशर्त समर्थन गर्ने बताएको छ ।   खुलामञ्चमा जारी रिले अनसन सकिएपछि गठवन्धन समिक्षा बैठकमा जुटेको छ । आइतबारबाट सुरु भएको बैठकमा अधिकांश नेताले सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको

  • वर्षाले महोत्तरीका चार वटा सरकारी कार्यालय डुबानमा

    वर्षाले महोत्तरीका चार वटा सरकारी कार्यालय डुबानमा

    मिथिलाञ्चल समाचारदाता- महोतरी , साउन २ गते ।   महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गए रातिदेखि लगातार परेको पानीले यहाँका चार कार्यालय डुबानमा पारेका छन् ।   शनिवार रातिदेखि निरन्तर रुपमा परिरहेको पानीले जलेश्वरमा अवस्थित नेपाल प्रहरी, जिल्ला अदालत, मालपोत र कारागार कार्यालयलाई डुबानमा पारेको छ

  • घुस नदिएपछि सेवाग्राही कुट्ने पाँच जना कर्मचारीले यसरी मागे माफी

    घुस नदिएपछि सेवाग्राही कुट्ने पाँच जना कर्मचारीले यसरी मागे माफी

    मिथिलाञ्चल समाचारदाता- सप्तरी । साउन २ गते ।     घूस माग्दै सेवाग्राहीलाई कुटपिट गर्ने सप्तरी मालपोत कार्यालयका पाँच जना कर्मचारीले सार्वजनिक रुपमा माफी मागेका छन् । साथै घाइते सेवाग्राहीलाई उपचार खर्च र क्षतिपूर्ति दिइने सहमति भएपछि तीन दिनदेखि ठप्प कार्यालयको कामकाज आइतबारबाट

  • विजुलीको तार झरेर करेन्ट लाग्दा महोत्तरीमा एक महिलाको ज्यान गयो

    विजुलीको तार झरेर करेन्ट लाग्दा महोत्तरीमा एक महिलाको ज्यान गयो

    मिथिलाञ्चल समाचारदाता-   महोत्तरी, साउन २ गते ।    महोत्तरीको बर्दिबासमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । बर्दिबास–७ किसाननगरकी ५० वर्षे गीतादेबी मगरको आइतबार बिहान १० बजे करेन्ट लागेर ज्यान गएको हो ।   घर अगाडिको विद्युतको तारसर्ट भएर करेन्ट लाग्दा गीतादेबीको ज्यान गएको