• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

स्थानिय समाचार

  • जनकपुर युथ कलवको निर्वाचन सम्पन्न, अध्यक्षमा रोहितप्रसाद ठाकुर चयन

    जनकपुर युथ कलवको निर्वाचन सम्पन्न, अध्यक्षमा रोहितप्रसाद ठाकुर चयन

      कमलेश ठाकुर जनकपुरधाम, पुस २७ गते । जनकपुर युथ कलवको निर्वाचन शनिबार सम्पन्न भएको छ । सम्पन्न भएको निर्वाचनबाट कलवको अध्यक्षमा रोहित प्रसाद ठाकुरले ८४ मत ल्याएर विजय भएको छ । ठाकुरको प्रतिद्धन्धी भुप नारायण पाठकले ५० मत ल्आएर पराजित भएको छ

  • बचत सिक्दै बालबालिका

    बचत सिक्दै बालबालिका

      पुस २८ ,रौतहट — दस वर्षीया यी बालिका विद्यालयबाट घर आउनासाथ खुत्रुकेमा पैसा जम्मा गरेको छरछैन सोध्छन् । छैन भने बुवालाई सम्झाउँछिन् । बचत गर्न लगाउँछिन् । यही बानीले १० वर्षीया निकिशा पुलामी नियमित बचतकर्ताका रूपमा सम्मानित भइन् ।     चन्द्रपुर २ जुडिबेलाकी पुलामीले दुई वर्षदेखि

  • सडक अतिक्रमण गरी गोठ

    सडक अतिक्रमण गरी गोठ

      पुस २८ ,रौतहट — गौर–चन्द्रनिगाहपुर सडक खण्डको पडोरिया क्षेत्रमा सडककै आडमा स्थानीयले पशु गोठ बनाएका छन् । पहिला त्यतिकै बाँधेर राख्थे । अहिले छाप्रो हालेर गोठ नै निर्माण गरेका छन् ।     चन्द्रपुर १० को पडोरिया राजमार्गको सडक पेटीमै स्थानीयले पशु बाँध्न गोठ बनाएका हुन् ।

  • सशस्त्रका गाडी मर्मतका लागि चन्दा

    सशस्त्रका गाडी मर्मतका लागि चन्दा

      पुस २८ ,सर्लाही । सशस्त्र प्रहरी वेश क्याम्प फरहदवाको गाडी मर्मत गर्न चन्दा संकलन थालिएको छ । बजेट अभाव रहेको भन्दै दुर्घटनामा क्षतिग्रस्त बनेको गाडी मर्मतका लागि प्रहरीले चन्दा उठाउन थालेको हो ।   जिल्लाको मध्यभागमा पर्ने कविलासी नगरपालिका–७ गैर बजारका व्यापारीसँग गाडी मर्मत गर्न

  • तस्करी आरोपमा छोरासहित वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी,साढे ५ महिनाभित्र २२ जनालाई वनमुद्दा

    तस्करी आरोपमा छोरासहित वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी,साढे ५ महिनाभित्र २२ जनालाई वनमुद्दा

      पुस २८ , राजविराज । सप्तरीको सप्तकोसी नगरपालिका १ का वडा अध्यक्ष नारायण आचार्य र उनका छोरा सुशीलका नाममा डिभिजन वन कार्यालय राजविराजले पक्राउ पूर्जी जारी गरेको छ। राष्ट्रिय वन क्षेत्रवाट बालुवा(गिट्टी तस्करी गरेको आरोप लागेका आचार्य बाबुछोरा गत पुस ४

  • एक केजी सुनसहित ६ जना पक्राउ

    एक केजी सुनसहित ६ जना पक्राउ

      पुस २८ , सिरहा – सशस्त्र प्रहरी बल ७ नम्बर वाहिनी सिरहाले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका र मिर्चैया नगरपालिकाको सीमामा पर्ने घुर्मीखोलाबाट एक केजी सुन बरामद गरेको छ ।      विशेष सुराकीको आधारमा शनिबार बिहान एसपी सोमबहादुर गुरुङको टोलीले एक केजी

  • धराप बन्दै राजमार्गका पुल

    धराप बन्दै राजमार्गका पुल

      पुस २८ , जनकपुरधाम । महोत्तरीका बर्दिबास, सीतापुर भंगहा र गौशाला नगरपालिकाले आन्तरिक आयका लागि भन्दै ठेक्का लगाएर अनुमति दिने र ढुंगा, गिट्टी, बालुवा उत्खन्नबाट वार्षिक करोडौं राजस्व उठाउने गर्दछ। तर नदीजन्य सामग्री निकाल्न प्रयोग गरिने ठूला एक्साभेटर, लोडर र सामान

  • चौपायासँगै विद्यालयमा पढाइ, फर्निचर अभावले उभिएरै पढ्नुपर्ने बाध्यता

    चौपायासँगै विद्यालयमा पढाइ, फर्निचर अभावले उभिएरै पढ्नुपर्ने बाध्यता

          समान्यता परीक्षाका बेला भरिभराउ देखिने धनुषाको धनौजी गाउँपालिका–२ स्थित शंकर माध्यमिक विद्यालय अहिले भने सुनसान देखिन्छ।     करिब ८ सय विद्यार्थी रहेको विद्यालयमा नियमित तीन सय मात्र विद्यार्थी उपस्थित हुँदा परीक्षाको समयमा भरिभराउ र अन्य बेलामा सुनसान लाग्ने गरेको शिक्षकहरु बताउँछन्। विद्यार्थीको

  • कार्यालय बस्दैनन् कर्मचारी ,निगरानी गर्दैन सरकार,सेवाग्राही प्रभावित

    कार्यालय बस्दैनन् कर्मचारी ,निगरानी गर्दैन सरकार,सेवाग्राही प्रभावित

      पुस २८ , जनकपुरधाम । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख भगवान झाको कार्यालयीय नेमप्लेटमा शुक्रबार बाहिर लेखिएको थियो । हाजिरी गरेर उनी ‘फिल्ड’ मा निस्केको कर्मचारीले बताए । बिहीबार अपराह्न पनि उनको कोठामा चुकुल लागेको थियो ।   कार्यालयका लेखापाल नविनकुमार झाको कोठामा बिहीबार

  • घरेलु मदिरा भट्टिमा प्रहरीको छापा

    घरेलु मदिरा भट्टिमा प्रहरीको छापा

    जनकपुरधाम, पुस २७ गते । क्षीरेश्वरनाथ नगरपालिका–८ सितानगरको ५ वटा मदिरा भट्टिमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले छापामारी गरी भत्काएको छ । प्रहरीले मदिरा र कच्चा पदार्थ नष्ट गरीएको छ ।   शुक्रबार बिहान मदिरा उत्पादन भइरहेको सुचनाको अधारमा छापा मारी गर्दा ३ हजार

  • बावुले चलाएको बसले किचेर छोराको मृत्यु

    बावुले चलाएको बसले किचेर छोराको मृत्यु

    दमौली, पुस २७ गते । तनहुँमा शुक्रबार बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका(४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।    आफ्नै बावु बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको

  • धनुषामा मस्ट वान्टेड अभियुक्त पक्राउ

    धनुषामा मस्ट वान्टेड अभियुक्त पक्राउ

    जनकपुरधाम, पुस २७ गते । धनुषामा बिषालु मदिरा बिक्री गर्ने मस्ट वाण्टेड २ जना ६ महिनापछि पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्बर ६ मडान बस्ने धर्मेन्द्र मण्डल र सोही नगरपालिका वडा नम्बर ७ बस्ने जागीरका राजेन्द्रकुमार

  • प्रेष यूनियन धनुषामा राजन सिंहको नेतृत्व

    प्रेष यूनियन धनुषामा राजन सिंहको नेतृत्व

    रिंकु मिश्र- जनकपुरधाम, पुस २६ गते । नेपाल प्रेष यूनियन धनुषाको ९ औं साधारण सभा वाट आगामी ३ वर्षको लागि राजन सिंहको नेतृत्वमा १३ सदस्यीय नव कार्य समिति सर्वसम्मतिले गठन भएको हो  ।   उपाध्यक्षमा अकुल साह, महिला उपाध्यक्षमा बिनीता ठाकुर, सचिवमा निरंजन साह,तथा

  • अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

    अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

    चितवन, पुस २६ गते ।  जिल्लामा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।   नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६ नंको अटो भरतपुर महानगरपालिका–१२ वसन्तचोकमा बुधबार साँझ अनियन्त्रित भई दुर्घटना भएको

  • महोत्तरीमा जलेर एक महिलाको मृत्यु

    महोत्तरीमा जलेर एक महिलाको मृत्यु

    महोत्तरी, पुस २५ गते ।  महोत्तरीको एकडारा गाउँपालिका  ५ बैरामा बुधबार बिहान आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ४ बजे आगो लाग्दा जलेर एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।   २५ वर्षीया

  • शक्तिशाली होइन, समन्वयकारी प्रजिअ’

    शक्तिशाली होइन, समन्वयकारी प्रजिअ’

    ‘ पुस २५ गत्ते ,जनकपुरधाम । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई ‘शक्तिशाली’ बनाउँदै आफूमातहत राख्न संघीय सरकारले तयार पारेको आन्तरिक सुरक्षा विधेयकमा प्रदेश २ को सरकारले फरक सुझाव दिएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रजिअलाई दोहोरो भूमिकामा राख्न

  • नगरको घर–घरमा योग पु¥याउने देशकै कान्छो मेयर बरबरियाको लक्ष्य

    नगरको घर–घरमा योग पु¥याउने देशकै कान्छो मेयर बरबरियाको लक्ष्य

    जनकपुरधाम, पुस २४ गते ।  धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले समग्र नगरमै योग पुरयाउने बताएका छन् ।   नियमित योग सुरु गरेको स्मरणमा यदूकूहा आयूर्वेद औषधालय शहिदनगरमा नियमिति योग साधकहरुको दोस्रो वार्षिकोत्सवमा बोल्दै मेयर बरबरियाले विकासको पूर्वाधारको मूल तत्वको रुपमा

  • मध्यरातमा महोत्तरीमा डकैती, डाँकामाथि प्रहरीले गोली चलायो

    मध्यरातमा महोत्तरीमा डकैती, डाँकामाथि प्रहरीले गोली चलायो

    पुस २३ गत्ते , जनकपुरधाम । महोत्तरीको मनराशिषवा नगरपालिका(२ इटहर्वाकट्टीमा डकैती भएको छ। स्थानीय रामसेवक यादवको घरमा १०र१२ जनाको समूहमा गएको डाँकाहरुले मध्यरातमा डकैती गरेका हुन्। उनीहरुले ५ लाख बराबरको नगद र गरगहना लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी

  • सिरहा र महोत्तरीमा आगलागी हुँदा ५ लाखको क्षति

    सिरहा र महोत्तरीमा आगलागी हुँदा ५ लाखको क्षति

    पुस २३ गत्ते , जनकपुरधाम । सिरहा र सप्तारीमा भएको आगलागीमा दुई वटा फुसको घर जलेर नष्ट भएको छ । आगलागीमा परी अन्दाजी ५ लाख ६० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आज बिहान २ बजेतिरको समयमा सिरहा नवराजपुर

  • सीडीयोलाई विद्यार्थी संगठनले बुझाए ज्ञापन

    सीडीयोलाई विद्यार्थी संगठनले बुझाए ज्ञापन

      कमलेश ठाकुर जनकपुरधाम, पुस २२ गते । नेपाल विद्यार्थी संघ धनुषाले प्रमुख जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाएको छ ।  विद्यार्थीहरुले विद्यार्थी परिचय–पत्र देखाउँदा पनि सवारी साधनमा छुट नगरेकाले नेपाल विद्यार्थी संघले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई ध्यानर्कष्ण गराउदै आईतबार ज्ञापन