• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

स्थानिय समाचार

  • ज्यालादारी कर्मचारीद्धारा क्षेत्रिय विद्युत प्राधिकरण मुजेलियमा धर्ना

    ज्यालादारी कर्मचारीद्धारा क्षेत्रिय विद्युत प्राधिकरण मुजेलियमा धर्ना

    शैलेन्द्र क्रान्ति- जनकपुरधाम , कार्तिक २ गते ।  नेपाल विद्युत प्राधिकरणमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुले म्यादी गर्नु पर्ने माग गर्दै क्षेत्रिय विद्युत प्राधिकरण कार्यालय मुजेलियामा धर्ना दिएका छन् । नेपालको आठ वटै क्षेत्रिय विद्युत प्राधिकरण कार्यालय अगाडी धर्ना दिने देशव्यापी कार्याक्रम अन्तर्गत

  • सिरहामा आमाछोरी ओछ्यानमै मृत फेला

    सिरहामा आमाछोरी ओछ्यानमै मृत फेला

    सिरहा , कार्तिक २ गते ।  सिरहा  नगरपालिका–१५ सभापुर मुसहरीकी ३२ वर्षीया करियाहीदेवी मुसहर्नी र उनकी दुई वर्षीया छोरी भूमिका मुसहर्नी आज बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेका छन्। मृत्युका कारण खुल्न सकेको छैन। यसबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले

  • जनकपुर यातायात व्यवस्था कार्यालयमा कागजात असुरक्षित , कागजात हराउन थाल्यो

    जनकपुर यातायात व्यवस्था कार्यालयमा कागजात असुरक्षित , कागजात हराउन थाल्यो

    शलेन्द्र क्रान्ति- जनकपुरधाम , कार्तिक २ गते । यातायात व्यवस्था कार्यालय जनकपुरमा सवारीसाधनका कागजातहरु असुरक्षित भएको छ । कार्यालयको लापरवाहीले सवारीसाधन र चालकसंग सम्बन्धीत महत्वपूर्ण कागजातका फाईलहरु हराउन थालेको हो । अव्यवस्थित र जतातै छरिएर राखेको फाईल कार्यालयको वेवास्ताको कारण  कारण हराउन थालेको

  • जनकपुरमा वेवारिसे अवस्थामा पुरुषको शव फेला

    जनकपुरधाम ,कार्तिक १ गते । जनकपुरमा वेवारिशे अवस्थामा एक पुरुषको शव फेला परेको छ । जनकपुरको बजरंगचोक र जिरोमाईलको बीचमा रानीसती पेट्रोल पम्प नजिक सडक छेउमा मृत्यु भएको अवस्थामा अन्दाजी ५० वर्षका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार

  • धनुषामा मोटरसाईकल दुर्घटना हुँदा भतिजको ज्यान गायो , काका घाईते

    धनुषामा मोटरसाईकल दुर्घटना हुँदा भतिजको ज्यान गायो , काका घाईते

    जनकपुरधाम ,कार्तिक १ गते । धनुषामा मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । भने अन्य एक जना गम्भीर घाईते भएका छन् । गए राति जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत मिथिलानगरपालिकाको तार फ्याक्ट्री अगाडी साँझ ८ बजे  मोटरसाईकल दुर्घटना भएको हो ।

  • कुशवाहा कल्याण समाजको केन्द्रीय अध्यक्षमा तपेश्वर महतो

    कुशवाहा कल्याण समाजको केन्द्रीय अध्यक्षमा तपेश्वर महतो

    धनुषा , ३० असोज ।  नेपाल कुशवाहा कल्याण समाजको केन्द्रीय अध्यक्षमा तपेश्वर महतो चयन हुनुभएको छ । धनुषाको ढल्केवरमा आज सम्पन्न समाजको छैटौँ महाधिवेशनले सर्वसम्मतीले महतोलाई अध्यक्ष चयन गरेको हो । समाजको वरिष्ठ उपाध्यक्षमा राजाराम महतो, कोषाध्यक्षमा महेन्द्र महतो, महासचिवमा मनोजकुमार सिंह, सह–सचिवमा

  • जनकपुरको एक निजी अस्पतालमा गर्भवतीको ज्यान गयो

    जनकपुरको एक निजी अस्पतालमा गर्भवतीको ज्यान गयो

    जनकपुरधाम, असोज ३० गते ।   जनकपुरको एक नीजि अस्पतालको लापरबाहीले एक गर्भवती महिलाको ज्यान गएको छ । धनुषा विक्रमपुरकी २२ वर्षीया किरण यादवको मृत्यु भएको हो । जनकपुर अञ्चल अस्पतालकै अगाडी सञ्चालनमा रहेको आर्या केयर एण्ड क्यूर अस्पतालको लापरवाहीले किरणको

  • महोत्तरीको जलेश्वर नगरपालिकामा तालाबन्दी

    महोत्तरीको जलेश्वर नगरपालिकामा तालाबन्दी

    महोत्तरी , असोज ३० गते ।  महोत्तरी जिल्लाको सदरमुकामस्थित जलेश्वर नगरपालिका कार्यालयमा आज राजनीतिक दलको एक समूहले तालाबन्दी गरेको छ । जलेश्वर नगरपालिकाले एक महिनाअघि बर्खास्त गरेका इन्जिनियर पवनकुमार झा २०र२५ जनाको समूहमा नगरपालिकामा आई कर्मचारीलाई गाली बेइज्जती गर्दै जबर्जस्ती हाजिर गर्न

  • जनकपुरमा चक्काजाम पश्चात मरेको गाई फालियो

    जनकपुरमा चक्काजाम पश्चात मरेको गाई फालियो

    जनकपुरधाम , असोज २९ गते ।    मरेको गाई नहटाएको भन्दै जनकपुरको रामानन्दचोकमा शनिवार विहान जनकपुरक रामानन्द चौकमा आधाघण्टा सडक अवरुद्ध गर्दै प्रदर्शन गरिएको छ । रामानन्दचोक र पीडारीचोकको बीच सडकमै शुक्रबार म्याजिक गाडीको ठक्करबाट मरेको थियो । बीच सडकमै गाई मर्दा

  • संविधान संसोधन  हुनु पर्छ :  एमाले नेता महतो

    संविधान संसोधन हुनु पर्छ : एमाले नेता महतो

      धनुषा , असोज २९  -      नेकपा एमालेका नेता तथा सांसद सत्रुधन महतोले संविधान संसोधन गर्न सबै दल तयार हुनु पर्ने बताएका छन् । पूर्व राज्यमन्त्री एवं धनुषा क्षेत्र नम्बर ७ का सांसदसमेत रहेका नेता महतोले धनुषाको ढल्केबरमा शुक्रबारबाट सुरु भएको

  • कुशवाहा समाजको छैठौ राष्ट्रिय महाधिवेशन ढल्केवरमा जारी, एकतामा जोड

    कुशवाहा समाजको छैठौ राष्ट्रिय महाधिवेशन ढल्केवरमा जारी, एकतामा जोड

    जनकपुरधाम, असोज २९ गते । कुशवाहा जातिलाई अगाडी बढ्न राजनीति सहभागिताको खाँचो रहेको कुशवाहा जातिका नेताहरुले बताएका छन् । अल्पसंख्यक समूदाय अन्तर्गत पर्ने कुशवाहा(कोइरी) जातिको संगठन नेपाल कुशवाहा कल्याण समाजको छैठौ राष्ट्रिय महाधिवेशन तथा एकता भेलालाई धनुषाको ढल्केवरमा शुक्रवारबाट सुरु भएको कार्यक्रमको

  • जनकपुरमा यात्रुसंग बढी भाडा लिने सवारीलाई खोज्दै ट्राफिक प्रहरी , ५० भन्दा बढी यात्रुको भाडा फिर्ता

      जनकपुरधाम , असोज २७ गते ।  म्याक्रो बसले दशैको मौका छोपी बढी भाडा लिन थालेपछि ट्राफिक प्रहरी धनुषाले भाडा फिर्ता गराउने र कारबाही अभियान चलाएको छ । जनकपुरबाट सिन्धुलीको बाटो हुँदै काठमाण्डौ चल्ने म्याक्रोमा बसमा यात्रुसित अनाधिकृत भाडा लिएको जनगुनासो बढेपछि

  • धनुषामा लुटपाटको आरोपमा दुई जना पक्राउ

    धनुषामा लुटपाटको आरोपमा दुई जना पक्राउ

    धनुषा , असोज २६ गते । लुटपाट तथा कुटपिट घटनाको आरोपमा धनुषाको मिथिला नगरपालिका स्थित इलाका प्रहरी कार्यालय ढल्केवरले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका वडा नं. २ बस्ने २२ वर्षीय कमलेश यादव र २० वर्षीय सरोज यादव रहेको

  • जनकपुरको राजदेवी मान्दिरमा १४ हजार ६ सय बोका बली प्रदान

    जनकपुरको राजदेवी मान्दिरमा १४ हजार ६ सय बोका बली प्रदान

    जनकपुरधाम , असोज २४ गते । यस क्षेत्रकै प्रसिद्ध जनकपुरको राजदेवी मन्दिरमा यस पटक १४ हजार ६ सय १७ बोकाबली प्रदान भएको छ । अष्टिमीको राति ८ बजेबाट शुरु भएको बोका बली प्रदानको कार्यक्रम अज विहान सकिएको छ । अघिल्लो वर्ष

  • महोत्तरीमा मापसे र तासजुवा विरुद्धको अभियान शुरु

    महोत्तरीमा मापसे र तासजुवा विरुद्धको अभियान शुरु

    महोत्तरी , असोज २२ गते ।  महोत्तरीको बर्दिवास नगरपालिका क्षेत्रमा लागुपदार्थ दुव्र्यसन र जुवातासविरुद्धको सामाजिक जागरण अभियान सुरु भएको छ । दशैका अवसरमा नगरका बस्ती बस्तीमा गठित टोलसुधार संस्थाको अगुवाइमा लागुपदार्थ दुव्र्यसन, मादक पदार्थ सेवन र जुवातासविरुद्ध सामाजिक जागरण अभियान सुरु भएको

  •  लहानमा लुटपाटको आरोपमा एक भारतीय पक्राउ

    लहानमा लुटपाटको आरोपमा एक भारतीय पक्राउ

    असोज, सिरहा २२ गते ।    रकम लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक भारतीय नागरिकलाई लहानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गालका १८ वर्षीय धर्मवीर ग्वाला रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । इप्रका लहानका अनुसार लहानस्थित एक

  • दुई छोरा विदेश हुँदा धनुषाकी गुलियादेवी आफै दिइन् श्रीमानलाई दागवती

    दुई छोरा विदेश हुँदा धनुषाकी गुलियादेवी आफै दिइन् श्रीमानलाई दागवती

    धनुषा , असोज २१ गते ।  घरपरिवारमा कसैको मृत्यु भएपछि महिलालाई चितासम्म जानका लागि वर्जित रहेको मैथिली सामाजिक संस्कृतिलाई चिर्दै धनुषाका एक महिलाले आफ्नो पतिको चितामा दागबत्ती दिएकी छन् ।   ऋजष्तबपरापूर्वकालदेखि चल्दै आएको सामाजिक परम्परालाई चिर्दै धनुषाको मिथिला नगरपालिका—८ लक्ष्मीनिवासकी ६५ वर्षीया

  • सिरहा मालपोतका प्रमुख ४० हजार घुससहित अख्तियारको फन्दामा

    सिरहा मालपोतका प्रमुख ४० हजार घुससहित अख्तियारको फन्दामा

    सिरहा , असोज १९ गते ।  चालीस हजार रुपैयाँ घुससहित मालपोत कार्यालय सिराहाका प्रमुख अख्तियारको फन्दामा परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय सिराहाका प्रमुख ज्ञानराज लम्साललाई घुस रकमसहित बुधबार पक्राउ गरेको हो ।   लम्सालमाथि सिरहा नगरपालिका(१३ का दीपु साहबाट

  • जानकी मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलन स्थगित

    जानकी मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलन स्थगित

    जनकपुुरधाम , असोज १९ गते ।    पछिल्लो एक सप्ताहदेखि आन्दोलित धनुषाको रमदैया स्थित जानकी मेडिकल कलेज शिक्षण अस्तालका ईन्टर्न सीपका विद्यार्थीहरुले सहमति पश्चात स्थगित भएको छ ।    एक महिन अघि भएको सम्झौता व्यवस्थापन पक्षले कार्यान्वयन नगरेको भन्दै झण्डै ७० जना ईन्टर्नसीपका विद्यार्थीे

  • रौतहटमा स्याल आतंक , स्यालको टोकाईबाट २३ जना घाईते

    रौतहटमा स्याल आतंक , स्यालको टोकाईबाट २३ जना घाईते

    रौतहट , असोज १८ गते ।  रौतहटमा स्यालको आक्रमणबाट २३ जना घाइते भएका छन् । गरुडा नगरपालिकाको महम्मदपुरमा आज बिहान स्यालले स्थानीयमाथि आक्रमण गरेको थियो ।   बिहानको समयमा गाउँमा हिडडुल गरिरहेका तथा घरमा बसिरहेका स्थानीयलाई स्यालले एक्कासी आक्रमण गरेको हो । जंगलबाट