• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Bhojpuriya Whatsapp

स्थानिय समाचार

  • जारी मधेश आन्दोलनलाई पुनः शक्ति प्रदान गर्न युवा शक्तिहरु एकत्रित हुंदै

    जारी मधेश आन्दोलनलाई पुनः शक्ति प्रदान गर्न युवा शक्तिहरु एकत्रित हुंदै

    मिथिलान्चल समाचारदाता काठमाण्डौ,फागुन २२ गते । मधेशमा जारी आन्दोलनलाई पुनः शक्ति प्रदान गर्न युवा शक्तिहरु जुरमुराएका छन । शुुक्रवार काठमाण्डौको नया वानेश्वरमा मधेशको अधिकारको लागी संघर्षरत  मधेश अधिकार संघर्ष समिति , अन्य युवाहरू, महिला अधिकार कर्मी , समाजिक कार्यमा आवध अभियन्ताहरु, मीडियाकर्मी

  • विकासलाई पछाडी धकेल्दै जनकपुर उपमाहानगरपालिकाको बजेट रु २९ करोड प्रस्तुत

    विकासलाई पछाडी धकेल्दै जनकपुर उपमाहानगरपालिकाको बजेट रु २९ करोड प्रस्तुत

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन २२ गते । जनकपुर उपमहानगरपालिकाको दोस्रो नगरपरिषद् कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलले आगामी आव २०७३÷०७४ का लागि रु २९ करोड ५९ लाख ६६ हजारको बजेट प्रस्तुत गरेका छन । वर्षौ देखि अविकसीत रहेको जनकपुर उपमाहानगरपालिकालाई विकास गर्ने जस्तो बजेट त्यति महत्वाकाङ्क्षी

  • कति अरुको लागि भोट माग्छौ,आफनो समुदायको लागि पनि माग ः नेसपा महासचिव झा

    कति अरुको लागि भोट माग्छौ,आफनो समुदायको लागि पनि माग ः नेसपा महासचिव झा

    मिथिलान्चाल समाचारदता जनकपुरधाम,फागुन २२ गते । नेपाली कांग्रेसको आसन्न १३ औ महाधिवेनमा दलित,जनजाती,महिला को लागि छुुटयाइएको सिटका लागि पहाडका उम्मेदवारहरुलाई रोजेपछि मधेशी दलीत,जनजाती महिला लगायतमाथि पुनः विभेद गरिएको भन्दै पुनः प्रश्न चिन्ह खडा गरिएको छ । नेपाल सदभावना पार्टीका केन्द्रिय महासचिव राजीव

  • माहाशिवरात्रीको अवसरमा जलेश्वरनाथमा विशेष कार्यक्रम गरिने

    माहाशिवरात्रीको अवसरमा जलेश्वरनाथमा विशेष कार्यक्रम गरिने

    मिथिलान्चाल समाचारदता जलेश्वर,फागुन २२ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर स्थित जलेश्वरनाथ मन्दिरमा प्रत्येक वर्ष मनाइदै आएको महाशिवरात्री यस वर्ष पनि धुमधामपुर्वक मनाइने भएको छ । महाशिवरात्रीको अवसरमा जलेश्वरनाथमा चारदिने विशेष कार्यक्रम हुने भएको छ ।जलेश्वरनाथ महाशिवरात्री पुजा समितिको आयोजनामा २१ ग्ते

  • जनकपुर उपमहानगरपालिका लामखुट्टे नियन्त्रणको लागि आएको सत्तप्रतिशत बजेट भ्रष्टाचार गर्ने गरेको खुलासा

    जनकपुर उपमहानगरपालिका लामखुट्टे नियन्त्रणको लागि आएको सत्तप्रतिशत बजेट भ्रष्टाचार गर्ने गरेको खुलासा

    गायत्री मिश्र जनकपुरधाम,फागुन २२ गते ।जनकपुर उपमहानगरपालिकाबाट लामखुट्टे नियन्त्रणको लागि विनियोजित हुने सत्तप्रतिशत बजेट भ्रष्टाचार हुने गरेको खुलासा भएको छ । आर्थिक वर्ष २०६७÷०६८ , २०६८÷०६९ र २०६९÷०७० मा पाँच–पाँच लाख रकम लामखुट्टे नियन्त्रणको लागि छुट्याईएको थियो । आ.व. २०७० ,

  • जनकपुरबाट २७० पिस लागुऔषध सहित २ जना पक्राउ

    जनकपुरबाट २७० पिस लागुऔषध सहित २ जना पक्राउ

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १९ गते । धनुषा प्रहरीले लागु औषध सहित दुइ जनालाई पक्राउ गरेको छ । मंगलवार दिउसो ३ बजे जनकपुर स्थित महाविर युवा कमीटीको प्राङ्गणबाट पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेहरुमा जनकपुर उपमाहानगरपालिका २ बस्ने  वर्ष २२ को कुस

  • मधेशी मोर्चाद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

    मधेशी मोर्चाद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

    मिथिलान्चल समाचारदाता काठमाण्डौ,फागुन १९ गते । केहि दिन देखि शान्त रहेको मधेशको जारी आन्दोलनमा मोेर्चाले पुनः आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन । दुइ दिन देखि जारी मोर्चाको सचिवालय वैठकले आन्दोलनका कार्यक्रमहरु तय गरेको वताइएको छ ।   आन्दोलनका कार्यक्रम अन्तरगत  जारी संविधान विरुद्धको

  • योजना आयोगको तयारी सम्वन्धि जनकपुरमा दुइदिने अन्तरक्रिया सम्पन्न

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १९ गते । राष्ट्रिय योजना आयोगले जनकपुरमा १४ औ आयोजना तयारी सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमको समापन्न समाहरोलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य विजय पुनःले मधेश, पहाड र हिमालका जनता बीचको तालममेलका कारण मुलुकको

  • दुइ दिवसीय विज्ञान कार्यशाला जनकपुरमा सम्पन्न

    दुइ दिवसीय विज्ञान कार्यशाला जनकपुरमा सम्पन्न

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १९ गते । माध्यमिक तथा उच्च माध्यमिक स्तरका विद्यार्थीका लागि जनकपुरमा आयोजित दुइ दिवसीय विज्ञान कार्यशाला  सम्पन्न भएको छ । नेशनल एकेडेमी अफ साइन्स अफ जिओ एण्ड स्पेश साइन्सको आयोजना र पब्लीक युथ क्याम्पस, साइन्टिफिक एजुकेशनल एकेडेमी तथा नेपाल

  • हंसराज मिठाई पसलले बासी समोसा पठाएको भन्दै मुद्दा दिइने

    हंसराज मिठाई पसलले बासी समोसा पठाएको भन्दै मुद्दा दिइने

    मिथिलान्चल समाचारदाता जनकपुरधाम ,फागुन १७ गते । जनकपुरका प्रख्यात मिठाई पसल हंसराज मिठाई पसल माथि जिल्ला अदालत धनुषामा मुद्दा पर्ने वताइएको छ । एक सार्वजनिक कार्यक्रममा उक्त पसलबाट मिठाई सहितका समोसा अर्डर गरिएकोमा बासी समोसा पठाएको भन्दै जिल्ला अदालतमा मुद्दा दिइने भएको

  • कांग्रेस धनुषाका केन्द्रिय नेताहरु कुन कुन पदमा उम्मेदवारी दिदै

    मिथिलान्चल समाचारदाता जनकपुरधाम ,फागुन १७ गते । नेपाली कांग्रेसको हुन लागेको महाधिवेसनमा पटक (पटक मन्त्री भएका नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधी पार्टीको महाधिवेशनमा देउवा प्यानबाट महामन्त्रीको उम्मेदवारी दिने मनसाय बनाएका छन् । पार्टीका पुर्व महामन्त्री समेत रहेका निधी आसन्न महाधिवेशनमा महामन्त्रीमा फेरि

  • मिथिलाञ्चलको गौरव, परिक्रमावारे सरोकारवाला हाकिमहरु नै अनभिज्ञ

    गायत्री मिश्र जनकपुरधाम ,फागुन १७ गते । सम्वन्धित निकायको उदासिनताका कारण मिथिलान्चलका ऐतिहासीक मिथिला परिक्रमामा सहभागी हुने भक्तजनको संखया घट्दै गएको छ । परिक्रमाको विश्रामस्थलमा खानेपानी,विजुली,शौचालय आदीको अभाव छ । त्यसकारण परिक्रमामा मध्यमवर्गीय तथा उच्च वर्गका व्यक्ति  सामेल हुन नचाहेको वताइएको छ ।

  • टेंडर हाथ पार्न जिविस धनुषा मा कांग्रेस र मधेशवादी समर्थक ठेकेदारहरु विच कुटाकूट

    टेंडर हाथ पार्न जिविस धनुषा मा कांग्रेस र मधेशवादी समर्थक ठेकेदारहरु विच कुटाकूट

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १६ गते । जिल्ला विकाश समिति धनुषा मा आज ठेक्का को टेंडर बुझाउने क्रम मा दुइ समूह बिच कूटा कूट भएको छ । बिभिन्न योजना हरु को टेंडर जिल्ला बिकाश समितिले निकालेको बेला गुट उप गुट हरु बिच हाना

  • धनुषामा वैवाहिक कार्यक्रममा प्रहरी गोली चलायो ,दुइ घाइते

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १६ गते । धनुषामा नेपाल प्रहरीले एक बैबाहिक कार्यक्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीले जवाफि गोली चलाउँदा दुई जना घाइते भएको धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले बताएका छन् । तर स्थानीयवासीले प्रहरीले अन्दाधुन्द गोली चलाउँदा दुई जना घाइते भएको

  • कांग्रेसको जनकपुर नगर अधिवेसनमा देउवा प्यानल विजयी

    कांग्रेसको जनकपुर नगर अधिवेसनमा देउवा प्यानल विजयी

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १६ गते । नेपाली कांग्रेसको जनकपुर उपमाहानगरपालिको नगर अधिवेसनमा देउवा तथा विमलेन्द्र निधीको प्यानल विजयी भएका छन । दुइ दिन देखि जारी नेपाली कांग्रेसको नगर अधिवेसनको मतगणनाबाट सो नतिजा प्राप्त भएको छ । मतगणनाबाट नगरको सभापति मा मनोज साह

  • रुट निर्धारण कुनै पनि हालतमा स्विकार्य छैन ः इ रिक्सा संघ

    मिथिलान्चल समाचारदाता जनकपु्रधाम,फागुन १३ गते । जनकपु अटो ई रिक्सा व्यवसायी मजदुर संघले कुनै पनि हालतमा रुट निर्धारण स्विकार नगर्ने चेतावनी दिएको छ । विहिवार एक विज्ञप्ती प्रकाशित गर्दै जवरजस्ती रुट निर्धारणगर्न खोजिए रिक्साहरु एजेन्सीमा लगाएर रिक्सा व्यवसाय त्यागने चेतावनी दिइएको संघका

  • फोहरमैला निकासीद्वार दुधमतीलाई नवनाउन अभियानको आग्रह

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १३ गते । ज्नकपुरको महत्वकाक्षी लक्ष्य एडीवी परियोजनाको फोहर मैला निकासी स्थल दधमती नदिलाई नबनाउन आग्रह गरिएको छ । एडीवी परियोजनाले जनकपुर उपमाहानगरपालिकाको समपुर्ण फोहरमैलाको निकासीद्वारको रुपमा दुधमती नदिलाई लिएको प्रति दुधमती गरिमा संरक्षण अभियानले आपती जनाएको छ ।

  • शक्तिश्वरी देवीमाथि सतसंगको नाउमा समाजमा विकृत फैलाइरहेको गम्भीर आरोप

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १३ गते ।  जगदगुरु कृपालुजी महाराजको संस्था राधामाधव समिति नेपाल कि पुर्व प्रचारिका सुश्री शक्तिश्वरी देवी माथि राधा माधव समाज नेपाल जनकपुर शाखाले गम्भीर आरोप लगाएका छन । देवीको स्व्यमसेवकहरुले घर घरमा गएर गृहणी महिलाहरुलाई वहलाइ फुसलाई जवरजस्ती सतसंगमा

  • घरायसी विवादमा एक युवतीको घांटी रेतियो,प्रशासनलाई थाहा छैन

    गायत्री मिश्र जनकपुरधाम,फागुन १२ गते । धनुषामा एक युवती माथि वलात्कार र हत्या गर्ने प्रयास भएको छ । धनुषाको पुर्वी गा्रमीण क्षेत्र प्रखे महुवामा आइतवार एक दलित युवती माथि त्यहि गाउका तीन जना युवकले युवती माथि वलात्कार गर्ने प्रयास र सफल नभएपछि

  • जनकपुर मा बृहत् सरसफाइ हुँदै

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १२ गते । जनकपुर महासफाई अभियान ले आज बिहान ७ बजेदेखि वृहत्त सरसफाई गर्दै छन् । महासफाई अभियानको शुरुवातमा भइरहेको यस वृहत्त सरसफाई कार्यक्रमका लागि ११ वटा सेन्टर तोकिएको छ । सरोकारवाला निकायहरुको समेत उपस्थितीमा सम्पन्न बैठकले ११ वटा