• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

स्थानिय समाचार

  • महोत्तरी यातायात बस व्यवसायी संघद्वारा अदालत आदेशको अवज्ञा

    महोत्तरी यातायात बस व्यवसायी संघद्वारा अदालत आदेशको अवज्ञा

    मिथिलाञ्चल समाचारदाता- महोत्तरी , जेठ १८ गते ।    महोत्तरी यातायात बस व्यवसायी संघले पुनरावेदन अदालत जनकपुरले दिएको अन्तरिम आदेशको उल्लङ्घन गरेको छ । पुनरावेदन अदालत जनकपुरको श्री शेषराज सिवाकोटीको इजलासले जेठ १६ गते जारी गरेको आदेशलाई महोत्तरी यातायात बस व्यवसायी संघ गौशालाले

  • महोत्तरीमा २४ हजार विद्यार्थीले किताब पाएन, पठन पाठनमा समस्या

    महोत्तरीमा २४ हजार विद्यार्थीले किताब पाएन, पठन पाठनमा समस्या

    राजकरण महतो- महोत्तरी, जेठ १८ गते ।  महोत्तरीको बनौटा २ मा रहेको जनता उच्च माध्यमिक विद्यालयको कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुले अहिले सम्म पाठ्यपुस्तक पाउन सकेका छैन । गत बैशाख ६ गतेबाट विद्यालयमा पढाई सुरु भएको थियो । विद्यालय

  • महोत्तरी क्षेत्र नं. ५ मा नयाँ शक्तिको क्षेत्रीय भेला सम्पन्न

    महोत्तरी क्षेत्र नं. ५ मा नयाँ शक्तिको क्षेत्रीय भेला सम्पन्न

    मथिलाञ्चल समाचारदाता-  महोत्तरी , जेठ १८ गते ।  महोत्तरीको क्षेत्र नं. ५ मा नयाँ शक्ति नेपालको क्षेत्रीय भेला सम्पन्न भएको छ । केहि दिन अघि मात्र नयाँ शक्तिमा प्रवेश गरेका प्रगतिशील मधेशी समाजका केन्द्रिय अध्यक्षसमेत रहेका डा.सुरेन्द्र यादवको आह्वानमा भेला भएको हो

  • निजी विद्यालयलाई करको दायरामा ल्याउन सरोकारबालाको माग

    निजी विद्यालयलाई करको दायरामा ल्याउन सरोकारबालाको माग

    मिथिलाञ्चल समाचारदाता- जनकपुधराम , जेठ १७ गते ।   मध्य तराईका जिल्लामा सञ्चालित अधिकांश निजी विद्यालयहरु राजश्व छलिरहेकाले करको दायरामा ल्याउन सरोकारवालाहरुले जोड दिएका छन् । सरकारले निजी क्षेत्रका विद्यालयलाई करको दायरामा ल्याउन प्रयास गर्दै आएपनि अधिकांश विद्यालयहरु अझै करको दायराभन्दा बाहिर रहेको

  • बलात्कार गर्न खोजेको आरोपमा एक पक्राउ

    बलात्कार गर्न खोजेको आरोपमा एक पक्राउ

    मिथिलाञ्चल समाचारदाता-खोटाङ, जेठ १७ – खोटाङ बराहपोखरी-२ का एक युवक बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका छन् । घरमा श्रीमान नभएको बेला पारेर आफूलाई बलात्कार गर्न खोजेको एक महिलाको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  आरोपित विरुद्ध जबरजस्ती करणी

  • धनुषाधाम वन क्षेत्र कटान तथा चरिचरण मुक्त घोषणा

    धनुषाधाम वन क्षेत्र कटान तथा चरिचरण मुक्त घोषणा

    शैलन्द्र क्रान्ति- जनकपुरधाम , जेठ १७ गते ।  धनुषाको धनुषाधाम नगरपालिकामा रहेको वन क्षेत्रलाई अनियमित कटान तथा चरिचरण मुक्त क्षत्रे घोषणा गरिएको छ । तीन सय ६० हेक्टर क्षेत्रफलमा रहेको वन क्षेत्रलाई सोमबार जिल्ला वन कार्यालय धनुषाले एक समारोहबीच कटान तथा चरिचरण

  • वाडा कार्यालय एक वर्षदेखि सहयोगी विहीन , कार्यालय सञ्चालनमा समस्या

    वाडा कार्यालय एक वर्षदेखि सहयोगी विहीन , कार्यालय सञ्चालनमा समस्या

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , जेठ १७ गते ।  जनकपुर उपमहानगरपालिकाको वाडा नं. १४ को कार्यालयमा विगत एक वर्षदेखि कार्यालय सहयोगी नहुँदा कार्यालय सञ्चालनमा समस्या भएको छ । वार्डा नं. १४ मा  झण्डै एक वर्ष अघि जनकपुर उपमहानगरपालिका कार्यालयले वार्डा नं. १२ का

  • पाँच सय छात्रालाई साईकल वितरण, सम्पन्न वर्गका छात्रालाई पनि वितरण गरेको आरोप

    पाँच सय छात्रालाई साईकल वितरण, सम्पन्न वर्गका छात्रालाई पनि वितरण गरेको आरोप

    मिथिलाञ्चल समाचारदाता-  जनकपुधराम , जेठ १७ गते । भारत सरकारले उपलब्ध गराएको पाँच सय साईकल धनुषाका  पाँच सय छात्रालाई वितरण गरिएको छ । त्रिदीवसीय रुपमा मनाएको गणतन्त्र दिवसको अन्तिम दिन आईतवार  जिल्ला विकास समिति धनुषाले एक कार्यक्रमको आयोजना गरि  साईकल वित्तरण गरेको

  • शहरी डिभीजनले जनकपुरको बीच सडकमै खनेर छाडे तीन वटा ज्यानमारा खाल्डो

    शहरी डिभीजनले जनकपुरको बीच सडकमै खनेर छाडे तीन वटा ज्यानमारा खाल्डो

    मिथिलाञ्चल समाचारदाता - जनकपुधरधाम , जेठ १६ गते ।  जनताको समस्या समाधान गर्ने सरकारको कर्तव्य हो । तर जनकपुरको उपमहानगरपालिका वार्ड नंं ५ पेठिया बजार नजिक रहिमनगरपमा सरकारले नै जनताको ज्यान लिने उपाय गरेको छ ।  शहरी डिभीजन कार्यालय जनकपुर ले ८ फिट

  • ​गणतन्त्र र मानव अधिकार विषयमा बृहत अन्तरक्रिया

    ​गणतन्त्र र मानव अधिकार विषयमा बृहत अन्तरक्रिया

    नरेशचन्द्र बरवरिया- सिरहा ,जेठ १६ गते ।  नवौं गणतन्त्र दिबसको अबसरमा बृहत् अन्तरक्रिया कार्यक्रम सुन्दर.मा.बि औरहीमा सप्पन्न भएको छ । जनचेतना युबा सूचना केन्द्र ईटाटार,सिरहा द्वारा आयोजना भएको कार्यक्रममा अध्यक्षका रुपमा संजय यादव अतिथिका रुपमा प्रधानमन्त्रीका पुर्व प्रेस सल्लाहकार राम रिझन यादव ,मानवअधिकारकर्मी

  • जनकपुर सडकमा बढ्दै छाडा -चौपाया , सावारी आवागमनमा समस्या

    जनकपुर सडकमा बढ्दै छाडा -चौपाया , सावारी आवागमनमा समस्या

    शैलेन्द्र क्रान्ति- जनकपुधराम , जेठ १६ गते ।  सम्बन्धीत निकायको उदासिनताले जनकपुरमा पछिल्लो पटक सडकमा बढेको छाडाचौपयाले सवारी अवागमनमा समस्या पैदा गरेको छ । सडकमा जथाभावी छाडिएको छाडाचौपाया गाई वस्तुले ट्राफिक आवागमनमा समस्या हुन थालेको हो ।    अहिले जनकपुरको रामानन्दचोक , पिडारीचोक ,

  • महोत्तरीबाट भारत अवैद्य रुपमा निकासी गर्न लागेको ९ वटा गाईसहित दुई जना नियन्त्रणमा

    महोत्तरीबाट भारत अवैद्य रुपमा निकासी गर्न लागेको ९ वटा गाईसहित दुई जना नियन्त्रणमा

    मिथिलाञ्चल समाचारदाता - महोत्तरी , जेठ १४ गते ।  नेपालबाट भारत अवैद्य रुपमा निकासी गर्न लागेको ९ वटा गाईसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार राति गौशाला नगरपालिका १० स्थित निगौलबाट प्रहरीले ना.४.ख.७१०९ नम्बरको मिनि ट्रकमा अवैध रुपमा भारततर्फ निकासी

  • धनुषाको कमला नहरमा ट्याक्टर पल्टिदा चालकको ज्यान गयो

    धनुषाको कमला नहरमा ट्याक्टर पल्टिदा चालकको ज्यान गयो

     मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , जेठ १४ गते । धनुषाको रघुनाथपुर ढोलबज्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । ज्यान जानेमा सिरहाको सिरहामाडर बस्ने अन्दाजी १९ वर्षको रविन महरा रहेको प्रहरीले जनाएको छ ।    धनुषाधाम नगरपालिकाको साविक गाविस रघुनाथपुर ४ ढोलबज्जाबाट पोर्ताहा जाँदै

  • जनकपुरमा ग्यास कालोबजारी गरेको आरोप एक व्यावसायी पक्राउ

    जनकपुरमा ग्यास कालोबजारी गरेको आरोप एक व्यावसायी पक्राउ

    शैलेन्द्र क्रान्ति- जनकपुरधाम , जेठ १४ गते । जनकपुरमा ग्यास कालोबाजारी गरेको आरोपमा एक ग्यास व्यावसायीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।  शुक्रबार विहान जनकपुरको क्याम्पसचोक स्थित अमन ट्रेडर्सका सञ्चालक संजय कर्णलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।   एक स्थानीय उपभोक्ता विक्की पंडितसंग

  • सोह्र वर्षीया युवतीले पहिलो पटक जन्माईन् तीन शिशु

    जुम्ला, जेठ १४ – जुम्ला पातारासी-२ तल्फीगाउँकी १६ वर्षकी किशोरी सङ्गीता बोहोराले तीन शिशु जन्माएकी छिन् ।  उनले बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तीन शिशु जन्माएकी हुन् । पहिलो १ हजार ४ सय ग्राम, दोसो ८ सय ५० ग्राम

  • अरगजा सागरमा गुणस्तरहीन घाट निर्माण कार्य रोक्न तीन बुँदे सहमति

    अरगजा सागरमा गुणस्तरहीन घाट निर्माण कार्य रोक्न तीन बुँदे सहमति

    मिथिलाञ्चल समाचारदाता- जनकपुधराम , जेठ १३ गते ।    जनकपुरको अंगराज सागरमा घाट गुणस्तरहीन निर्माण भईरहेको सन्दर्भमा स्थानीय जानकी युवा क्लब र सम्बन्धीत निकायबीच तीन बँुदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा बिहीबार प्रमुख जिल्ला अधिकारी दिलीप कुमार चपागाई, भवन तथा

  • सिरहाबाट ७० तोला सुनसहित दुई जना पक्राउ

    सिरहाबाट ७० तोला सुनसहित दुई जना पक्राउ

    सिरहा, जेठ १३ – प्रहरीले सिरहा नगरपालिका(११ स्थित भलुवाही चोकबाट ७० तोला सुनसहित दुईजनालाई पक्रेको छ।   जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा सुनसहित सिरहा नगरपालिका–१० सारस्वर निवासी २१ वर्षका तमन्ना दफाली र २२ वर्षका मोहमद इजराइल दफालीलाई पक्राउ

  • नगरपालिका कार्यालय यथावत राख्ने निर्णय, बिरेन्द्रबजारबासी खुसी

    नगरपालिका कार्यालय यथावत राख्ने निर्णय, बिरेन्द्रबजारबासी खुसी

    मिथिलाञ्चल समाचारदाता- जनकपुपरधाम , जेठ १३ यते । गणेशमान चारनाथ नगरपालिकाको कार्यालय तत्काल बिरेन्द्रबारमै यथावत राख्ने मन्त्री परिषदले निर्णय गरेको छ । कार्यालय यथावत राखी कार्यालय सुचारु गर्न मन्त्री परिषदले मंगलबार निर्णय गरेको हो । नगरपालिका कार्यालय सार्न लागेको विरोधमा स्थानीयले अवरोध सृजना

  • अरगजा पोखरीमा गुणस्तरहीन घाट निर्माणको विरोधमा चक्काजाम

    अरगजा पोखरीमा गुणस्तरहीन घाट निर्माणको विरोधमा चक्काजाम

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , जेठ १३ गते ।     जनकपुरको अंगराज सागरमा सौन्दर्यकरणको लागि निर्माण हुन लागेको  घाट गुणस्तरीहीन र मापदण्ड विपरीत तरिकाले हुन थालेको भन्दै स्थानीयबासीले चर्को विरोध गरेका छन् । स्थानीय जानकी युवा क्लबको अगुवाईमा स्थानीयहरुले जानकीचोकमा एक घण्टा चक्का

  • जनकपुरको रात्री बसमा लागेको अघोषित सिन्डीगेट विरुद्ध युवाक्लबहरु सक्रिय

    जनकपुरको रात्री बसमा लागेको अघोषित सिन्डीगेट विरुद्ध युवाक्लबहरु सक्रिय

    मिथिलाञ्चल समाचारदाता - जनकपुरधाम , जेठ ११ गते ।    जनकपुरबाट सञ्चालन हुने रात्री बसमा अघोषित रुपमा लागेको सिन्डीगेटको विरुद्धमा यहाँका युवा क्लबहरु सक्रिय भएका छन् । सर्वोच्च अदालतले अधिरज्यभरी सिन्डीगेट प्रणाली खारेज गरिसकेको अवस्थामा गुण्डा तत्वहरुको सहयोगमा जनकपुरमा वर्षौदेखि अघोषित सिन्डीगेट लागेको