• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

स्थानिय समाचार

  • जनकपुरमा अतिक्रमण हटाउँने अभियान पुनः शुरु हुने

    जनकपुरमा अतिक्रमण हटाउँने अभियान पुनः शुरु हुने

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , बैशाख २८ गते ।  अतिक्रमणमा परेको जनकपुरका धार्मिक, साँस्कृति तथा ऐतिहासिक महत्वको पोखरी तथा मन्दिरको अतिक्रमण पुनः हटाईने भएको छ । करिव एक वर्ष अघि गुठी संस्थान, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद, जनकपुर उपमहानगरपालिकाले धार्मिक महत्वको केहि पोखरीको

  • वार्ताको नाटक गरेर सरकारले आन्दोलन कमजोर गर्न खोज्दै छ : राजेन्द्र महतो

    वार्ताको नाटक गरेर सरकारले आन्दोलन कमजोर गर्न खोज्दै छ : राजेन्द्र महतो

      मिथिलाञ्चल समाचारदाता जनकपुरधाम , बैशाख २८ गते ।    सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले वार्ताको नाटक गरेर  जारी आन्दोलनलाई कमजोर बनाउन खोजेको आरोप लगाएका छन् । पार्टी प्रवेश कार्याक्रममा सहभागि हुन जनकपुर आईपुगेका अध्यक्ष महतोले मिथिलाञ्चल एफएमसंग कुराकानी गर्दै वार्ताको लागि मोर्चाले दिएको

  • यस पटक जानकी जन्म महोत्सव भव्य रुपले मनाईने , जानकीको बहुमूल्य गरगहना प्रदर्शन गर्ने तयारी

    यस पटक जानकी जन्म महोत्सव भव्य रुपले मनाईने , जानकीको बहुमूल्य गरगहना प्रदर्शन गर्ने तयारी

    शैलेन्द्र क्रान्ति - जनकपुरधाम , बैशाख २८ गते ।  यस पटक जानकी जन्म महोत्सव एवं जानकी नवमी जनकपुरमा धुमधामसंग मनाईने भएको छ । जनकपुरलाई विकासको दिशामा अघि बढाउँन एवं मिथिलाको धर्मिक सम्पदा ,कला संस्कृति र भेषभुषालाई  उजागर गर्न जानकी जन्म महोत्सव धुमधामसंग

  • कमला नदीमा पुल बनउँन धनुषा र सिरहाबासीको माग

    कमला नदीमा पुल बनउँन धनुषा र सिरहाबासीको माग

    मिथिलाञ्चल समाचारदाता-   जनकपुरधाम । बैशाख २७ गते ।   धनुषा र सिरहा जिल्लाको सिमामा पर्ने कमला नदिमा पुल नहुंदा सर्वसाधारणलाई आवतजावत गर्न निकै समस्या भोग्नु परेको भन्दै स्थानियहरुले पुल बनाउन मांग गरेका छन् ।  धनुषा—सिरहा जोड्न धनुषाका पूर्व गाविस पटेर्वा र सिरहाको चिक्नामा पर्ने

  • बर्दिबासमा ट्याक्टर पल्टिँदा चालकको ज्यान गायो

    बर्दिबासमा ट्याक्टर पल्टिँदा चालकको ज्यान गायो

     मिथिलाञ्चल समाचारदाता - महोत्तरी, वैशाख २७ –  महोत्तरीको बर्दिबासमा सोमबार बिहान ट्रयाक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा ट्याक्टर चालक महोत्तरीको औरही–८ का २५ वर्षका बिनय सदा रहेको प्रहरीले जनाएको छ ।    बर्दिबास नगरपालिका–४ पाटुमा ज १ त १४७७ नम्बरको

  • जनकपुरको मुजेलियामा गुणस्तरहीन नाला बन्दै , चर्कदै

    जनकपुरको मुजेलियामा गुणस्तरहीन नाला बन्दै , चर्कदै

      शैलेन्द्र क्रान्ति जनकपुरधाम ,बैशाख २६ गते ।    जनकपुुरको मुजेलियमा ढल तथा पानी निकासको लागि निर्माणधीन नाला गुणस्तरहीन निर्माण भईरहेको छ । एका तर्फ  निर्माणको काम भईरहदा अर्को तर्फ बनेको नाला चर्किदै गएको छ ।   जनकपुर उपमपहानगरपालिका १४ मुजेलिया स्थित उच्च माध्यमिक शिक्षा परिषद

  • ट्राफिक प्रहरीद्धार जनकपुरमा जनचेतना र्याली

    ट्राफिक प्रहरीद्धार जनकपुरमा जनचेतना र्याली

    मिथिलाञ्चल समाचारदाता - जनकपुरधाम , बैशाख २६ गते ।    जिल्ला ट्राफिक प्रहरीक कार्यालय धनुषाले ट्राफिक सप्ताह अन्तर्गत आईतवार जनकपुरमा जनचेतनामुलक रयाली सम्पन्न गरेको छ । जानकी मन्दिरक प्राङ्गणबाट शुरु भएको र्याली नगरको विभिन्न भागको परिक्रमा गरी जिरोमाइल स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय

  • प्रअले दुई वर्षको छात्रवृति वितरण नगरेको स्थानीयको गुनासो

    मिथिलाञ्चल समाचारदाता - धनुषा , बैशाख २६ गते ।    धनुषाको लक्ष्मीनिवास गाविस स्थित लक्ष्मी मावि सामुदायिक विद्यालयले विद्यार्थीहरुलाई अघिल्लो वर्षको छात्रवृति हालसम्म उपलब्ध नगराएको अभिभावकहरुले गुनासो गरेका छन् । आर्थिक वर्ष २०७१।०७२ मा विद्यार्थीको लागि आएको छात्रवृति चालु आर्थिक वर्ष २०७२।०७३ ओ

  • क्षिरेश्वरनाथ नगरपालिकाको दोस्रो बार्षिकोत्सव सम्पन्न

    क्षिरेश्वरनाथ नगरपालिकाको दोस्रो बार्षिकोत्सव सम्पन्न

      अमरेन्द्र कुमार यादव- धनुषा, बैशाख २५ गते ।  क्षिरेश्वरनाथ नगरपालिकाले आज आफनो दोस्रो बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी दोस्रो बार्षिकोत्सव मनाइएको हो ।  नगरपालिकाको स्थापना भएको बढी समय नभएको हुँदा बिना तामझाम बार्षिकोत्सव कार्यक्रम गरेको  नगरपालिकाका

  • नेपाल सद्भावनाको धनुषा संयोजकमा दास

    नेपाल सद्भावनाको धनुषा संयोजकमा दास

     मिथिलाञ्चल समाचारदाता - धनुषा , बैशाख २५ गते ।    नेपाल सद्भावना पार्टीले धनुषा जिल्ला संयोजकमा शतिस कुमार लाल दासलाई चयन गरेको । शनिवार जनकपुरमा बसेको पार्टीको विस्तारित बैठकबाट रिक्त रहेको जिल्ला संयोजक पदमा दासलाई चयन गरेको जनाएको छ ।  केहि दिन अघि पार्टीका

  • शिक्षकहरुको लापरबाहीले पठन पाठन प्रभावित, सुधार गर्न अभिभावकको माग

    शिक्षकहरुको लापरबाहीले पठन पाठन प्रभावित, सुधार गर्न अभिभावकको माग

    मिथिलाञ्चल समाचारदाता - महोत्तरी , बैशाख २५ गते ।  महोत्तरीको पशुपतिनगर २ स्थित राष्ट्रिय उच्च माध्यमिक पशुपतिनाथ  विद्यालयमा पठन पाठन प्रभावकारी नभएको भन्दै स्थानीयले पठन पाठन सुधारको माग गरेका छन् । विद्यालय व्यवस्थापन समिति विहीन रहेको अवस्थामा स्थानीय स्तरकै शिक्षकहरु पठन पाठनमा

  • सिरहामा कुटपीटबाट एक महिलाको ज्यान गयो

    सिरहा , बैशाख २५ गते ।  सिरहाको सिलौरापछवारी–८ खैरीटोलका एक महिलाको मृत्यु भएको छ।  स्थानीयको कुटपिटबाट गएराति ४० वर्षीया सागरदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।   स्थानीय दीपेन्द्र यादव, शैलेन्द्र यादव, सावित्री यादव, इन्द्रदेव यादव र सञ्जीत यादवलगायको कुटपिटबाट गम्भीर घाइते सागरदेवीलाई

  • पारिश्रमिक भ्रष्टाचार गर्न खोजेको भन्दै निर्वाचान कार्यालय धनुषामा तालबन्दी

    पारिश्रमिक भ्रष्टाचार गर्न खोजेको भन्दै निर्वाचान कार्यालय धनुषामा तालबन्दी

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , बैशाख २४ गते ।      जिल्ला निर्वाचन कार्यालय धनुषा काम गराएर पूर्ण पारिश्रमिक उपलब्ध नगराएको भन्दै मतदाता नामावलीका लागि काम गरेका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका छन् । फोटोसहितको मतदाता नामावली संकलन तथा आवधिकको लागि गएको २०७२ चैत ३ गतेतेखि

  • अपराध नियन्त्रण गर्न धनुषा प्रहरीद्धारा अन्तरक्रिया

    अपराध नियन्त्रण गर्न धनुषा प्रहरीद्धारा अन्तरक्रिया

    मिथिलाञ्चल समाचारदाता - जनकपुरधाम , बैशाख २३ गते ।  जिल्ला प्रहरी कार्यालय धनुषाको आयोजनामा अपराध रहित समाज निर्माणमा प्रहरी युवाहरुको भूमिका विषयका अन्तरक्रिया कार्यक्रम जनकपुरमा सम्पन्न भएको छ ।  बिहीबार जनकपुरको सक्रिय विभिन्न संघ संस्था, युवा क्लवहरुका अध्यक्ष तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रमुख

  • फुलकुमारी महतो मेमोरियल हस्पिटलको चौथो वार्षिकोत्सव सम्पन्न

    फुलकुमारी महतो मेमोरियल हस्पिटलको चौथो वार्षिकोत्सव सम्पन्न

    नरेशचन्द्र बरबरिया- सिरहा बैशाख २३ - फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाको चौथो वार्षिकोत्सव भव्यताको साथ बुधबार सम्पन्न भएको छ । सिरहाको विभिन्न स्थानमा दर्जनौ निजि अस्पतालहरु संचालनमा रहेपनि सुविधा सम्पन्न नरहेको भन्दै जिल्लाको उत्तरी क्षेत्र कर्जन्हाम आज भन्दा ठिक ४ बर्ष पहिलादेखि

  • भारतीय डिसिएम द्वारा सिरहामा गरिब छात्राहरुलाई साईकल बितरण

    भारतीय डिसिएम द्वारा सिरहामा गरिब छात्राहरुलाई साईकल बितरण

    नरेशचन्द्र बरबरिया, सिरहा बैशाख २२ - भारतीय एम दूतावासका उपप्रमुख (डिसिएम) विनय कुमारले नेपाल–भारतवीचको सम्बन्ध अझ् प्रगाढ बन्नु पर्ने बताएका छन् ।सिरहा जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत गरिबतथा दलित छात्राहरुलाई साईकल वितरण गर्न आईपुगेका उनी यस्तो बताएका छन्। नेपाल–भारतवीचको सम्बन्ध अटुट र अदभूत

  • परिचय सोधेको भन्दै विद्यार्थीमाथि प्रिन्सीपलद्धारा निर्घात कुटपीट

    परिचय सोधेको भन्दै विद्यार्थीमाथि प्रिन्सीपलद्धारा निर्घात कुटपीट

    मिथिलाञ्चल समाचारदाता  जनकपुरधाम , बैशाख २२ गते ।   जनकपुरको बजरंगचोक स्थित ओम ईन्टरनेशनल सेकेन्ड्री बोर्डिंग स्कुलमा एक विद्यार्थीलाई प्रिन्सीपलले निर्घात कुटपीट गरेका छन् । कक्षा १० मा अध्ययनरत्त विद्यार्थी धर्मेन्द्र महासेठलाई स्कुलका प्रिन्सीपल मुकेश मिश्रले हात,मुक्का र खुट्टाले आक्रमण गरी निर्घात

  • धनुष सागरमा बेपत्ता भएका पुरुषको शव फेला

    धनुष सागरमा बेपत्ता भएका पुरुषको शव फेला

    मिथिलाञ्चल समाचारदाता    जनकपुरधाम ,बैशाख २२गते    जनकपुरको धनुष सागरमा नुहाउने क्रममा डुवेर वेपत्ता भएको पुरुषको शव फेला परेको छ । जनकपुर ५ निवासी मिनापका कलाकार रामअशिष ठाकुरका ३७ वर्षका छोरा बिनोद ठाकुरको शव बुधबार फेला परेको हो ।    मंगलबार विहान पोखरीमा नुहाउँन पसेका विनोद

  • संजयपछि रंगिला र हीराले पनि तोडे अनशन

    संजयपछि रंगिला र हीराले पनि तोडे अनशन

    मिथिलाञ्चल समाचारदाता - जनकपुरधाम ,बैशाख २१ गते ।    जनकपुर अंचल अस्पतालमा उपचारार्थ रहेकी निलम्बित सांसद संजय साहकी साहकी श्रीमति रंगीला देवी साह र जनक चोकमा अनशनमा बसेका जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिरा आमशरण अनशन तोडेका छन् । सद्भावना पार्टीका

  • जनकपुरको एक विद्यालयमा शिक्षकहरुबीच कुटाकुट हुँदा एक गम्भीर घाईते

    जनकपुरको एक विद्यालयमा शिक्षकहरुबीच कुटाकुट हुँदा एक गम्भीर घाईते

    मिथिलाञ्चल समाचारदाता = जनकपुरधाम , बैशाख २१ गते ।  जनकपुर उप–महानगरपालिकाको स्थित श्री माध्यमिक विद्यालय सोहनी मुजेलियामा शिक्षकहरु बीच कुटाकुट हुँदा एक जना गम्भीर घाईते भएका छन् । आर्थिक वर्ष २०७२÷०७३ को अडिटिङ्गका लागि बोलाईएको विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासन समितिको