• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Tun Tun Kaka

स्थानिय समाचार

  • खाद्यान्न संकलन वितरण समितिद्धारा हरहिँसाव सार्वजनिक एवं  दातालाई सम्मान

    खाद्यान्न संकलन वितरण समितिद्धारा हरहिँसाव सार्वजनिक एवं दातालाई सम्मान

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , बैशाख २१ गते । खाद्यान्न संकलन तथा वितराण अभियान समतिले लामो मधेश आन्दोलनको क्रममा गरेको खाद्यान्न संकलन तथा वितरणको हरहिसाँव सार्वजनिक एवं दाताहरुलाई सम्मान स्वरुपम प्रमाणपत्र वितरण गरेको छ । मंगलबार जनकपुरको यात्री निवासमा भएको हरहिँसाव सार्वजनिक एवं

  • माग पुरा गर्ने प्रतिवद्धता पाएपछि संजय साहले अनसन तोडे

    माग पुरा गर्ने प्रतिवद्धता पाएपछि संजय साहले अनसन तोडे

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,वैशाख २१ गते । जनकपुर बम काण्ड र सिंघानिय हत्या काण्डमा आफुलाई फसाइएको भन्दै न्यायिक छानवीनको माग गर्दै करिव एक महिना देखि आमरण अनसनमा रहेका सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष संजय साहले अनसन तोडेका छन ।  मंगलवार मन्त्री विश्वेन्द्र पाशवानले जुस खुवाएर

  • धनुष सागरमा नुहाउन गएका पोखरी भित्रै हराए,खोजी जारी

    धनुष सागरमा नुहाउन गएका पोखरी भित्रै हराए,खोजी जारी

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,वैशाख २१ गते । जनकपुरको धनुष सागरमा नुहाएन गएका एक पुरुष डुवेर वेपत्ता भएका छन् । जनकपुरका मिनापका कलाकार रामअशिष ठाकुरका ३७ वर्षका छोरा बिनोद ठाकुर रहेको प्रहरीले जनाएको छ ।  प्रत्यक्ष दर्शीसका अनुसार पोखरीमा नुहाउँन पसेका विनोद अचानक वेपत्ता भएका

  • प्रवेशपत्र क्याम्पसले नदिएको तनावमा युवतीले आफ्नै कोठामा गरिन् तोडफोड

    प्रवेशपत्र क्याम्पसले नदिएको तनावमा युवतीले आफ्नै कोठामा गरिन् तोडफोड

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , बैशाख २० गते । उच्च माध्यमिक शिक्षा परिषद अन्तर्गत कक्षा १२ को परिक्षा  शुरु हुने अन्तिम दिनमा पनि क्याम्पसले प्रवेश पत्र नदिएको तनावमा एक युवतीले आफ्नै कोठामा तोडफोड गरेकी छन् । सोमबारबाट शुरु भएको प्रविणता प्रमाण पत्र दोश्रो

  • १० किलो गाँजासहित दुई जना पक्राउ

    सर्लाही, वैशाख २० – सर्लाहीको श्रीपुरबाट लागुऔषध ओसार पसारमा संलग्न दुईजना पक्राउ परेका छन् ।  सोमबार बिहान १० किलो गााँजासहित चितवन कोरा गाविस-७ का समशेर वाइवा र गोरे घलान पक्राउ परेका हुन् । ना २९ प ६८११ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंका

  • सिरहामा एक महिला मृत फेला

    सिरहा,वैशाख २० - सिरहाको इनरुवा–७ स्थित गौचरमा एक महिला मृत अवस्थामा भेटिएकी छन्। नाम, थर र वतन खुल्न नसकेकी ३२ वर्षीया उक्त महिलाको शब परीक्षणका लागि उमा स्मारक अस्पताल लहान पठाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए

  • सिरहामा आगलागी हुँदा आधा दर्जन घर जलेर नष्ट

    सिरहामा आगलागी हुँदा आधा दर्जन घर जलेर नष्ट

    सिरहा,वैशाख २० - सिरहाको मझौरा–३ मा आगलागी हुँदा आधा दर्जन घर जलेर नष्ट भएका छन्। मझौरा–३ निवासी देवेन्द्र यादवको घरबाट सोमबार बिहान ४ बजे अचानक सल्केको आगो फैलिएर भएको आगलागीबाट यादवसहित स्थानीयवासी हरि यादव, लखन यादव र मुकेश यादवको ६ वटा घर

  • दुधमती सरसफाई  तिव्र रुपमा हुँदै

    दुधमती सरसफाई तिव्र रुपमा हुँदै

    मिथिलाञ्चल समचारदाता- जनकपुरधाम , बैशाख १९ गते ।  दुधमत्ती सरसफाई अभियान तिव्र रुपमा भईरहेको छ । धार्मिक तथा ऐतिहाँसिक धुतमती संरक्षणका लागि स्थानीयहरुले सक्रियता देखाएपछि अभियान तिव्ररुपमा अघि बढेको हो ।    करिब दुई सात्ता अघिदेखि जनकपुरको विसविट्टीमा शुरु भएको सरसफाई अभियानले दुधमतीको मुहार

  • महोत्तरीमा विद्युत चोरी गरेको आरोपमा ५० जना पक्राउ

     महोत्तरी , बैशाख १९ गते ।  नेपाल विद्युत् प्राधिकरण महोत्तरी जलेश्वर वितरण शाखाले ५० जना विद्युत् चोरी गरेको आरोपमा  पक्राउ गरेको छ ।  महिनौँदेखि जिल्लाको विभिन्न गाउँ ठाउँमा विद्युत् चोरी गर्दै आएका ५० जना व्यक्तिलाई विद्युत् प्राधिकरणले पक्राउ गरेको नेपाल विद्युत् प्राधिकरण

  • ‘सडक बनाऊ की फाँसी देऊ ’ भन्दै सुन्दर अभियानीको आन्दोलन शुरु

    ‘सडक बनाऊ की फाँसी देऊ ’ भन्दै सुन्दर अभियानीको आन्दोलन शुरु

    मिथिलाञ्चल समाचारदाता- महोत्तरी,बैशाख १९ गते ।  वर्षौंदेखिको जिर्न जनकपुर भिटामोड सडक मर्मत गर्नु पर्ने माग गर्दै सुन्दरअभियानका अभियन्ताहरुले आईतवारदेखि आन्दोलन थालेका छन् । उनीहरुले  आईतवार विहान महोत्तरीको पिपरचोकमा एक घण्टा चक्का जाम गरेका छन् ।  विहान साढे ९ बजेदेखि साढे १० बजेसम्म सडक

  • रामानन्दचोकको बम विस्फोट भएकै स्थानमा फेरी भागाभाग

    रामानन्दचोकको बम विस्फोट भएकै स्थानमा फेरी भागाभाग

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , बैशाख १९ गते ।  जनकपुरको रामानन्दचोकमा बम विस्फोटको घट्ना भएको हिजो मात्र चार वर्ष पुरा भायो । बम विस्फोटको सम्झनाले अझैसम्म सबैलाई  झस्काइरहेका छन् । आईतवार विहान अर्थात आज पहिला बम विस्फोट भएकै ठाउँ आर्थात रामानन्दचोमा फेरी भागा

  • परिषदमा लामखुट्टे नियन्त्रण गर्न दश लाख छुट्याईएको रकम अहिले पाँच लाख मात्र

    परिषदमा लामखुट्टे नियन्त्रण गर्न दश लाख छुट्याईएको रकम अहिले पाँच लाख मात्र

    गायत्री मिश्र- जनकपुरधाम , बैशाख १८ गते ।    जनकपुर उमहानगरापालिकाले लामखुट्टे नियन्त्रणको लागि दश लाख बजेट छुट्याए पनि हाल आएर पाँच लाख मात्र छुट्याएको दावी गरेको छ । केहि महिना अघि भएको उपमहानगरपालिकाको परिषदमा लामखुट्टे नियन्त्रणको विषयमा परिषदमै चर्को आवाज उठेपछि  १०

  • पाँच जनाको ज्यान गएको जनकपुर बमकाण्डको चार वर्ष पुरा

    पाँच जनाको ज्यान गएको जनकपुर बमकाण्डको चार वर्ष पुरा

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , बैशाख १८ गते ।  जनकपुर बम काण्ड भएको आज चार वर्ष पुरा भएको छ । आजभन्दा चार वर्ष अघि २०६९ बैशाख १८ गते आजकै दिन जनकपुरको रामानन्दचोकमा बम काण्ड भएको थियो । मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको

  • संघीय गठबन्धनले लगायो सरकारी कार्यालयहरुमा कालो झण्डा

    संघीय गठबन्धनले लगायो सरकारी कार्यालयहरुमा कालो झण्डा

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , बैशाख १७ गते ।     संघीय गठबन्धनले शुक्रबार सरकारी कार्यालयहरुमा कालो झण्डा लगाएको छ । २७ दलीय संघीय गठबन्धनका नेता कार्यकर्ताले दोश्रो चरणको आन्दोलन अन्तर्गत मधेशका जिल्लाको सरकारी कार्यालयहरुमा कालोझण्डा लगएका हुन् ।  गठबन्धन धनुषाले जनकपुरको सरकारी कार्यालयहरुमा पुगि

  • अध्यक्ष हिराको अनसनमा फोरम र समितिको समर्थन

    मिथिलान्चल समाचारदाता जनकपुर, १७ बैशाख सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष तथा निलम्बित सभासद सञ्जयकुमार साहकी पत्नी रंगीला देवी घटनालाई लिएर आमरण अनसनमा बसेका उद्योग वाणिज्य संघका अध्यक्ष शिव शंकर साह (हिरा) को कदमप्रति संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति धनुषाले समर्थन

  • जातीय द्वन्द ननिम्तयाउन युवा मंच अध्यक्ष राणाको आग्रह

    जातीय द्वन्द ननिम्तयाउन युवा मंच अध्यक्ष राणाको आग्रह

     मिथिलान्चल समाचारदाता जनकपुरधाम,वैशाखा १७ गते । नेपाल सदभावान पाटीका भातृसंगठन युवा मंचका केन्द्रिय अध्यक्ष रोशन सिंह राणाले जनकपुरमा गलत राजनीति गरि जनकपुरलाई जातीय द्वन्दमा नफसाउन आग्रह गरेका छन ।  जनकपुरमा विगत केहि दिन देखि प्रतिष्ठित क्लवहरुले विभिन्न समाजीक संजालमा गर्दै आएको शव्दयुद्ध

  • ठगी आरोपमा पक्राउ गरेको विरुद्ध पेट्रोल पम्पहरु बन्द

    ठगी आरोपमा पक्राउ गरेको विरुद्ध पेट्रोल पम्पहरु बन्द

    मिथिलान्चल समाचारदाता- महोत्तरी, वैशाख १७ गते । पेट्रोलियम डिलर एशोसिएसनले आज देखि जिल्लाका सवै पेट्रोल पम्पहरु बन्द गरेका छन । जलेश्वर ५ स्थित विकास आयल स्टोर र रामगोपालपुर ७ स्थित महालक्ष्मी आयल स्टोरवाट ठगी गरेको भन्दै दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएपछि सो को

  • संजय साहकी श्रीमतीलाई अनशन स्थलबाट उठाएर लगेको विरोधमा  जनकपुर बन्द

    संजय साहकी श्रीमतीलाई अनशन स्थलबाट उठाएर लगेको विरोधमा जनकपुर बन्द

    शैलेन्द्र क्रान्ति- जनकपुरधाम , बैशाख १७ गते । जनकपुर उद्योगबाणिज्य संघको आह्वानमा आज जनकपुर बन्द भएको छ ।   जनकपुरको जनकचोकमा चार सुत्रीय माग राख्दै आमरण अनशनमा बसेकी निलम्बित सांसद संजय साहकी श्रीमती रंगिलादेवी साहलाई रातिको समयमा प्रहरीले अपहरणको शैलीमा उठाएर उपचार

  •  फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य सहित पार्टी परित्याग

    फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य सहित पार्टी परित्याग

    मिथिलान्चल समाचारदाता- जनकपुरधाम,वैशाख १६ गते । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले मधेश आन्दोलन देखि नै जनताको विपरितमा लागेको भन्दै पार्टीका चार केन्द्रिय सहित धनुषा कार्यसमितिका उपाध्यक्ष लगायत २९ जना कार्यकताहरुले पार्टी परित्याग गरेको घोषणा गरेको छ । फोरम लोकतान्त्रिक धनुषाका सहसचिव कुमोद प्रसाद साहद्वारा

  • उद्योग बाणिज्य संघद्धारा भोली जनकपुर बन्दको घोषणा , मसाल जुलुस प्रहरीद्धारा विथोलियो, अध्यक्ष हिरा अनशनमा

    उद्योग बाणिज्य संघद्धारा भोली जनकपुर बन्दको घोषणा , मसाल जुलुस प्रहरीद्धारा विथोलियो, अध्यक्ष हिरा अनशनमा

    मिथिलाञ्चल समाचारदाताम- जनकपुरधाम , बैशाख १६ गते ।  जनकपुर उद्योगबाणिज्य संघले शुक्रबार जनकपुर बन्दको घोषणा गरेको छ । जनकपुरको जनकचोकमा चार सुत्रीय माग राख्दै आमरण अनशनमा बसेकी निलम्बित सांसद संजय साहकी श्रीमती रंगिलादेवी साहलाई रातिको समयमा प्रहरीले अपहरणको शैलीमा उठाएर लगेको विरोधमा