• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

स्थानिय समाचार

  • नेपाल सद्भावना पार्टीका जिल्ला उपाध्यक्षसहित एक दर्जन नेता कार्यकर्ताले दिए राजीनामा

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , बैशाख ३ गते ।    पार्टीको हालै जनकपुरमा सम्पन्न महाधिवेशन तानसाही एवं पार्टीको विधान विपरीत भएको भन्दै नेपाल सद्भावना पार्टीका जिल्ला उपाध्यक्ष सहित एक दर्जन जनाले पार्टी परित्याग गरेका छन् । एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सद्भावना पार्टीका

  • धनुषामा वर्षेनी ५० प्रतिशतभन्दा बढी बजेट फ्रिज

    शैलेन्द्र महतो - जनकपुरधाम , बैशाख ३ गते ।  धनुषामा विकास निर्माणको लागि सरकारी संयन्त्रमा आएको वर्षेनी पचास प्रतिशतभन्दा बढी बजेट फ्रिज हुने गरेको छ । स्थानीय निकायले समयमा ठेक्का लगाउन नसक्नु र ढिलासुस्ती रुपमा ठेक्का पट्टा हुनुले पाँच वर्ष यता वर्षेनी

  • जनकपुरमा सप्ताहव्यापरी श्रीमदभागवत कथा हुने

    मिथिलाञ्चल समाचारदाता - जनकपुरधाम,बैशाख २ गते ।  समाजिक संकल्प मन्थनका लागि जनकपुरमा सप्ताहव्यापी श्रीमद्भागवत कथा ज्ञानयज्ञ हुने भएको छ । दिव्य ज्योती जाग्रति संस्था धनुषाकोको अयोजनामा आउँदो बैशाख ५ गतेदेखि ११ गतेसम्म जनकपुरको रंगभूमि मैदान बाह्रविघामा हुन लागेको हो ।   भागतमा भास्कर भागवताचार्य

  • मिथिलाञ्चलमा हिलोपानी खेल्दै जुड़शीतल सम्पन्न

    मिथिलाञ्चलमा हिलोपानी खेल्दै जुड़शीतल सम्पन्न

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम, बैशाख २ । नयाँ वर्षको बैशाख २ गते आज मिथिलाञ्चलमा जुड़ शितल पर्व हर्सोल्लास पूर्वक मनाईएको छ । जुड़ शितल पर्वमा आमाबुवा, मान्यजन तथा गुरुवर्गबाट टाउकोमा पानी थापी आर्शिवाद लिने चलन छ । आजको दिन बोटविरुवामा समेत पानी हाल्ने

  • जानकपुरमा आज चैते छठ पर्व धुमधामसँग मनाईदै

    मिथिलानचल समाचारदाता जनकपुरधाम,चैत ३० गते । मिथिलाञ्चल क्षेत्रमा मनाईने चैते छठ पर्व जनकपुरमा आज धुमधामका साथ मनाईदै छ । चैती छठको अवसरमा आज मंगलबार अस्ताउदो सूर्यलाई सन्ध्या अर्घ  दिईन्छ भने भोली बिहीबार उदाउदो सूर्यको अर्घ दिए पछि पर्वको सम्पन्न हुनेछ । कार्तिकमा मनाईने

  • स्वच्छ एवं सफा जनकपुर बनाउन डस्टवीन वितरण

    स्वच्छ एवं सफा जनकपुर बनाउन डस्टवीन वितरण

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , चैत ३० गते । स्वच्छ आ सफा जनकपुर बनाउन जनकपुरका जानकी युवा क्लबले सरसफाई गर्दै डस्टविन वितरण गरेको छ । चैते छठ पर्वको अवसरमा जानकीचोक एवं जानकी मन्दिर प्रांगणमा सरसफाई गर्नुको साथै फोहर व्यवस्थापनको लागि डस्टवीन वितरण गरेको

  • संजय साहको जनसमर्थन बढदै,रिहाइको माग गर्दै जनकपुरमा विशाल जुलुस प्रर्दशन

    संजय साहको जनसमर्थन बढदै,रिहाइको माग गर्दै जनकपुरमा विशाल जुलुस प्रर्दशन

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,चैत २८ गते । विगत दुइ महिना देखि शान्त रहेको जनकपुर पुनः तातिने संकेत देखिएको छ । निलम्वीत सांसद संजय साहलाई अरुण सिंघानिया हत्याकाण्ड मुद्दामा मुख्य आरोपी वनाइएपछि सदभावाना पाटी लगायत जनकपुरका नागरिक समाज जागेका छन । चर्चित सिंघानिया हत्याकाण्डा

  • मधेश आन्दोलनके समिक्षा तथा मधेशमे सामाजिक सद्भाव कार्यक्रम समपन्न

    गायत्री मिश्र जनकपुरधाम,चैत २७ गते । संविधानमे अपन अधिकारक दावी करैत पछिला आठ महिना सँ चलिरहल मधेश आन्दोलनके समिक्षा तथा मधेशमे सामाजिक सद्भाव कार्यक्रम समपन्न भेल अछि । शनिदिन मधेशमे सामाजिक सद्भाव विषय पर छलफल करैत पुर्व राजदुत एंव मधेश राजनीतिक विशलेषक

  • जनकपुरमा कार्य शुरु हुनु अगावै भ्रष्टाचारको गन्ध, एडीवीको सहयोगमा सञ्चालीत कार्य सुस्त गतिमा

    गायत्री मिश्र जनकपुरधाम,चैत २७ गते । कछुवा गतिमा अगाडी बढेको एकिकृत शहरी विकास परियोजनाको कार्यमा जनकपुरको विकास निमार्णको काम शुरु हुन अगावै भ्रष्टाचारको गन्ध आउन थालेको छ । इस्वी सम्वत २०१२ मा आएको एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा शुरु भएको

  • सडक दुर्घटनामा घाईएते भएका युवकलाई कुटपीट गरी हत्याको प्रयास

    सडक दुर्घटनामा घाईएते भएका युवकलाई कुटपीट गरी हत्याको प्रयास

    मिथिलाञ्चल समातारादाता- जनकपुरधाम , चैत २६ गते ।  मोटरसाईकल दुर्घटनामा महेन्द्रनगरमा घाईते भएको भनिएका एकजना युवालाई स्थानीय केही ब्यक्तिले मरनासन्न हुने गरी कुटपीट गरी हत्याको प्रयास गरेको रहस्य खुलेको छ ।  बुधबार साँझ धनुषाको महेन्द्रनगरभन्दा एककिलोमिटर दक्षिण हरैयामा मोटरसाईकल दुर्घटनामा बिन्धी ७ का

  • एसएलसीमा केन्दाध्यक्षको मिलेमतोमा व्यापक चिट चोरी, पत्रकारको प्रवेशमा आनाकानी

    मिथिलान्चल समाचारदाता सिरहा,चैत २६ गते। अहिले संचालन भईरहेको प्रवेशिका एसएलसी परिक्षामा सिरहामा केन्दाध्यक्षको मिलेमतोमा व्यापक चिट चोरी भईरहेको छ । चिट चोरीलाई ढाकछोप गर्न परिक्षा केन्द्रमा खटिएका प्रशासणले अनुगमन टोली आउने बितिकै सिटी बजाउनुको साथै अनुगमन टोलीलाई बिभिन्न बहानामा प्रवेशद्धारमा अल्झाई बिद्यार्थीहरुलाई

  • रद्ध गरिएको परिक्षा शनिवार हुने

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,चैत २६ गते। जिल्ला स्तरीय कक्षा ८ को परिक्षाको गणित विषयको प्रश्नपत्र बाहिरिएपछि जिल्ला शिक्षा कार्यालय धनुषाले उतm विषयको परिक्षा रद्ध गरेको छ ।मंगलवार नै उतm विषयको प्रश्नपत्र आउट भएपछि बुधबार नै हुने  परीक्षा रद्ध गरिएको जिल्ला शिक्षा अधिकारी चेत

  • सबैला विवादमा दुई जनाको हत्या भएको घटनाको विषयमा शुक्रवार अदालतको फैसला आउने

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,चैत २६ गते। सबैला नगरपालिकाको एक विद्यालय व्यवस्थापन समितिको विवादमा दुई जनाको हत्या भएको घटनाको विषयमा शुक्रवार अदालतको फैसला आउने भएको छ ।विहिवार नै दुवै तर्फका वलिकहरुको वहस सम्पन्न भएपनि समय अभावका कारण फैसला आउन नसकेको जिल्ला अदालत धनुषाले जनाएको

  • समयमा भवन निर्माण नहुदाँ कामकाज प्रभावित

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,चैत २६ गते। तोकिएको समयमा भवन निर्माण नहुदाँ इलाका जनस्वास्थ्य कार्यालय धनुषाधामको कामकाज प्रभावित हुदै आएको छ ।२५ असार २०६७ सालमै भवन डिभिजन कार्यालय जनकपुर र निर्माण कम्पनी सोक्षन्द्र रोशन जेभि बीच २४ असार २०६३ सम्म ३ तल्ले सुविधान सम्पन्न

  • निलम्वीत सभासद साह तीन दिन देखी अनसनमा

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,चैत २६ गते। जनकपुर बम काण्डको आरोपीत रहेको निलम्वीत सभासद संजय साह तीन दिन देखी  अनसनमा वसेको रहस्य खुलेको छ । आरोपी साहकी श्रीमती रंगिला देवी साहले मिथिलान्चल एफएम संग कुराकानी गर्र्दै सो रहस्य सार्वजनिक गरेकी हुन ।सचार उद्यमी अरुण

  • प्रशासनको मिलेमतोमा गिट्टी बालुवाको निकासी करमा वाईबी निर्माण सेवाको गोरख धन्दा जारी , प्रहरी प्रशासन कमिसनको खेलमा मस्त

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,चैत २६ गते। धनुषा जिल्लामा नदीको गिट्टी बालुवाको कर अशुलीमा वाईबी निर्माण सेवाको गोरख धन्दा अझै जारी रहेको छ । नदी नालाको गिट्टी बालुवा निकासीमा तोकिए भन्दा दोब्बरभन्दा बढी कर ठेकेदार कम्पनी वाईबी निर्माण सेवाले अशुले पनि सम्बन्धीत निकाय कमिसनको

  • पसलमा आगलागी हुँदा एक करोड बराबरको धनमाल जलेर नष्ट

    शैलेन्द्र क्रान्ति  - जनकपुरधाम, चैत २४ गते ।     धनुषाको धनौजी बजारमा आगलागी हुँदा करिब करोड मूल्यबराबरको धनमाल जलेर नष्ट भएको छ । धनौजी  ६ का शिवु साहको पसलमा मंगलवार अवेर राती आगलागी हुँदा नगद २२ लाख घर सुनचाँदी लत्ताकपडा, सिमेन्ट लगायतका

  • एमाओवादीको धनुषा जिल्ला सम्मेलन आउँदो अषाढ २८ गते

    एमाओवादीको धनुषा जिल्ला सम्मेलन आउँदो अषाढ २८ गते

    शैलैन्द्र क्रान्ति- जनकपुरधाम , चैत २४ गते ।     एकीकृत नेकपा माओवादीको तेश्रो धनुषा जिल्ला सम्मेलन आउँदो असाढ २८ गते हुने भएको छ । जिल्ला सम्मेलनको लागि एमाओवादी धनुषाले बुधबार जनकपुरमा बैठक बसी धनुषा कायृबाहक अध्यक्ष झल्कु यादवको संयोजकत्वमा ४१ सयस्य सम्मेलन

  • एसएलसीमा म्यासेन्जर र भाइबरबाट चिट चोरी, सम्बन्धित निकाय मौन

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,चैत २३ गते । प्रवेशिका परिक्षा एसएलसीमा भाइबर र म्यासेन्जरबाट सिरहामा शिक्षक तथा अभिभावकहरुले चिट चोराउने नयाँ तरिका अपनाइएको भएपनि सम्बन्धित निकाय मौन देखिएको छ । परीक्षा हलमा सहभागी विद्यार्थी तथा परीक्षामा खटिएका गार्डहरुले मोबाइलबाट प्रश्नपत्रको फोटो खिच्ने र त्यसलाई

  • राप्रपा धनुषाके युवा संगठन तर्दथ समिति गठन

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,चैत २३ गते । राष्टिय प्रजातन्त्र पार्टी धनुषाके युवा संगठन तर्दथ समिति गठन कएलगेल अछि । रविन्द्र साह पप्पुके अध्यक्षतामे गठन भेल समितिके उपाध्यक्षमे मुन्जय कुमार राउत,सचिवमे गोपाल कुमार साह,कोषाध्यक्षमे मोहमद लसानी खान चयन भेल अछि तहिना सदस्यसभमे मोहमद सदाम,मोहमद