• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News

स्थानिय समाचार

  • धनुषाको साविक वेंगाडावर गाविस खुल्ला दिशामुक्त

    धनुषाको साविक वेंगाडावर गाविस खुल्ला दिशामुक्त

    मिथिलाञ्चल समाचारदाता- धनुषा , आसर ७ गते ।    धनुषाको मिथिला नगरपालिका अन्तर्गत पर्ने साविक गाविस वेंगाडावरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । हाल  मिथिला नगरपालिकाको ७ ,८ र ९ वाडा पर्ने साविक बेंगाडार गाविसको कुल २३ सय ५० घरधुरीमा शौचालय निर्माण

  • मावली आएका बालकको जनकपुरको पोखरीमा डुबेर ज्यान गयो

    शैलेन्द्र क्रान्ति  - जनकपुरधाम , असार ७ गते । जनकपुरको पोखरीमा डुवेर एक बालकको ज्यान गएको छ । ज्यान जानेमा भारत विहार जयनगरका मनोज सिंहका ८ वर्षका छोरा मिठु भनिने अभिषेक सिंह रहेको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगरपालिका ९ स्थित बालेश्वर सिंह

  • सुरक्षित वैदेशिक रोजगार विषयमा हाजिरीजवाफ र वक्तित्वकला

    सुरक्षित वैदेशिक रोजगार विषयमा हाजिरीजवाफ र वक्तित्वकला

    मिथिलाञ्चल समाचारदाता - जनकपुरधाम , असार ६ गते ।  वैदेशिक रोजगारको विषयमा विद्यार्थीहरुबिच सचेतनामुलक प्रतियोगिता जनकपुरमा सम्पन्न भएको छ । सामी हेल्भेटास को आर्थिक सहयोग तथा जिल्ला शिक्षा कार्यालय धनुषाको सहकार्यमा प्याक नेपाल धनुषाको आयोजनामा वक्तित्वकला तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो

  • जनकपुरमा एक नवजात शिशुको शव फेला

    जनकपुरमा एक नवजात शिशुको शव फेला

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , असार ६ गते । जनकपुरमा एक नवजात शिशुको शव फेला परेको छ । जनकपुर उपमहानगरपालिका ८ स्थित बाह्रविघा मैदानको पश्चिम पट्टी सडक छेउमा छोरा जातको नवजात शिशुको शव फेला परेको हो ।   जन्मिने वितिकै कसैले हत्या गरि फालिएको अवस्थामा

  • दाई भाईको विवादमा भाउजुको ज्यान गयो

    दाई भाईको विवादमा भाउजुको ज्यान गयो

    शैलेन्द्र क्रान्ति - जनकपुरधाम , असार ५ गते ।    दाईभाईको अंश विवादमा कुटपीटबाट गम्भीर घाईते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गएको छ । ज्यान जानेमा धनुषाको सपही ८ की राजकुमार यादवका ३५ वर्षकी श्रीमती राजकुमारी यादव रहेको प्रहरीले जनाएको छ ।    गएको

  • विद्यार्थीलाई विद्यालयबाट निकाला गरेको भन्दै प्रअ विरुद्ध प्रदर्शन

    विद्यार्थीलाई विद्यालयबाट निकाला गरेको भन्दै प्रअ विरुद्ध प्रदर्शन

    मिथिलाञ्चल समाचारदाता - जनकपुरधाम , असार ५ गते ।  विद्यालयबाट विद्यार्थीहरुलाई निकाला गरेको भन्दै धनुषाको गिद्धाबेलापट्टी २ स्थित जनता उच्च माध्यमिक विद्यालयमा विद्यार्थी र अभिभावकहरुले प्रधानाध्यापक विरुद्ध प्रदर्शन गरेका छन् । प्रधानाध्यापक पवन मण्डलले सञ्चालन गरेको कोचिंगमा नपढ्ने विद्यार्थीहरुलाई विद्यालयबाट निकाला गर्न

  • धनुषामा बस र ट्रीपर ठोक्किदा २१ जना घाईते

    धनुषामा बस र ट्रीपर ठोक्किदा २१ जना घाईते

    शैलेन्द्र क्रान्ति- जनकपुरधाम , असार ५ गते ।    धनुषामा बस र ट्रीपर एक आपसमा ठोक्किदा २१ जनाभन्दा बढी घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर छ । जनकपुर ढल्केवर सडक खण्डमा  विरगञ्जबाट जनकपुर तर्फ आउँदै गरेको ना ४ ख

  • महोत्तरीमा  विषालु मदिरा सेवनबाट  तीन जनाको ज्यान गयो

    महोत्तरीमा विषालु मदिरा सेवनबाट तीन जनाको ज्यान गयो

    मिथिलाञ्चल समाचारदाता- महोत्तरी , असार ५ गते ।    अत्यधिक मदिरा सेवनबाट  महोत्तरीमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सहसौला गाविस–६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ४० वर्षीय प्रकाश मल्लिक र गौशाला नगरपालिका–७ का पञ्च मल्लिक रहेको जिल्ला प्रहरी

  • पाचाँस लाखको सुन सहित सर्लाहीबाट एक युवक पक्राउ

    पाचाँस लाखको सुन सहित सर्लाहीबाट एक युवक पक्राउ

    मिथिलाञ्चल समाचारदाता - सर्लाही  ,असार ५ गते - अत्यधिक मदिरा सेवनबाट  महोत्तरीमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सहसौला गाविस–६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ४० वर्षीय प्रकाश मल्लिक र गौशाला नगरपालिका–७ का पञ्च मल्लिक रहेको जिल्ला प्रहरी

  • सहकारी क्षेत्रको विकृति हटाउँन अन्तरक्रिया

    सहकारी क्षेत्रको विकृति हटाउँन अन्तरक्रिया

    मिथिलाञ्चल समाचारदाता - जनकपुधराम , असार ४ गते ।   डिभीजन सहकारी कार्यालय जनकपुरले सहकारी कर्मी, एजेन्सी तथा लेखापरीक्षकहरुसंग अन्तरक्रिया गरेकोे छ । सहकारी क्षेत्रमा हुने विकृति रोक्न र आगामी दिनमा सहकारी क्षेत्रमा सुधार ल्याउँने उद्देश्यकासाथ अन्तरक्रिया गरेको हो । डिभीजन प्रमुख रविन्द्र प्रसाद

  • पत्रकारलाई दुई दिने तालिम सम्पन्न

    पत्रकारलाई दुई दिने तालिम सम्पन्न

    मिथिलाञ्चल समाचारदाता-  रौतहट , असार ४    संचार कानुन सम्बन्धि दुई दिने तालिम रौतहटमा सम्पन्न भएको छ । मधेस मिडिया  मिसन नेपालको आयोजनामा शुक्रबारदेखि शुरु भएको दुई दिने तालिम शनिवार  सम्पन्न भएको हो ।    सो तालिममा विभिन्न जिल्लाका दुई दर्जन पत्रकारहरु सहभागि भएका थिए

  • धनुषामा प्रथम महिला एलडिओको रुपमा बन्दना झा

    धनुषामा प्रथम महिला एलडिओको रुपमा बन्दना झा

    मिथिलाञ्चल समाचारदाता - जनकपुरधाम , असार ४ गते ।  जिल्ला विकास समिति धनुषामा  स्थानीय विकास अधिकारीको रुपमा पहिलो पटक मधेशी महिला आएकी छन् । स्थानीय विकास अधिकारीको रुपमा पहिलो पटक मधेशी महिला बन्दना झा आएकी हुन् ।  यस अघि रौतहटको गौरमा रहेकी झा

  • गिट्टी बालुवा निकासीमा धनुषामा २१ करोडभन्दा बढी भ्रष्टाचार, सरोकारबाला मौन

    गिट्टी बालुवा निकासीमा धनुषामा २१ करोडभन्दा बढी भ्रष्टाचार, सरोकारबाला मौन

    शैलेन्द्र क्रान्ति- जनकपुरधाम , असार ४ गते । धनुषामा नदीनालाको गिटीबालुवा निकासीमा नौ महिनामा २१ करोड भन्दा बढी रुपैँया भ्रष्टाचार भएको छ । नदीनालाको गिट्टीबालुवाको कर उठाउँने जिल्ला विकास समिति धनुषाबाट ठेका लिएको वाईबी निर्माणसेवा ठेकेदार कम्पनीले नियमविपरीत २१ करोडभन्दा बढी रुपैँया

  • धनुषाको कठपुल्ला गाविसका सचिव विरुद्ध अख्तियारद्धारा विशेष अदालतमा मुद्दा दायर

    धनुषाको कठपुल्ला गाविसका सचिव विरुद्ध अख्तियारद्धारा विशेष अदालतमा मुद्दा दायर

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , असार ३ गते ।    सेवाग्राहीसंग घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका कठपुल्ला गाविसका सविच निरसन साह विरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ । सोहि गाविसका एक जना सेवाग्राहीसंग जग्गा नामसारी गर्नको लागि  सिफारिस गर्न सचिव साहले

  • जनकपुरमा विद्यार्थीको कोठामा ग्यास लिक भएर आगलागी

    जनकपुरमा विद्यार्थीको कोठामा ग्यास लिक भएर आगलागी

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , असार ३ गते ।    जनकपुरमा भाडागरी बस्ने विद्यार्थीको कोठामा खाना पकाउँने ग्यास लिक भएर आगली हुँदा एक लाखभन्दा बढीको क्षति भएको छ । जनकपुर उपमहानगरपालिका २ स्थित भोलाशंकर यादवको घरमा भाडा गरी बस्दै आएका सिरहा सुकीपरका अभिमन्यु यादवको

  • एक युवकलाई बन्धक बनाउँने दुई जना पक्राउ

    एक युवकलाई बन्धक बनाउँने दुई जना पक्राउ

    मिथिलाञ्चल समाचारदाता - सप्तरी , असार ३ गते ।  सप्तरीमा एक युवकलाई बन्धक बनाई राख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । सप्तरी राजविराज नगरपालिका–१ वस्ने २३ बर्षीय नविन कुमार चौधरीलाई बन्धक बनाई राख्ने सिराहा नगरपालिका–७ बस्ने २३ बर्षीय संतोष कुमार यादव

  • एसएलसीको रिजल्ट आयो, ४ लाख २५ हजार कक्षा ११ पढ्न योग्य

         काठमाडौं , असार २- यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो । परीक्षामा नियमितर्फ ४ लाख ३७ हजार ३२६ सहभागी भएका थिए । उनीहरु मध्ये ४ लाख २५

  • ढल्केवर कृषि बजारको विवाद उग्र बन्दै , विवादमा बालबालिकाको प्रयोग

    ढल्केवर कृषि बजारको विवाद उग्र बन्दै , विवादमा बालबालिकाको प्रयोग

    शैलेन्द्र क्रान्ति - जनकपुरधाम, असार २ गते ।   बजारको ठेक्का पट्टा विवादलाई लिएर एक विद्यालयले बालबालिकालाई  प्रयोग गरी प्रदर्शन गरेका छन् । पूर्व पश्चिम राजमार्गमा पर्ने धनुषाको ढल्केवर कृषि बजारको ठेक्का पट्टा विवादलाई लिएर स्थानीय महेन्द्र उच्चमाविले शिक्षक र विद्यार्थीलाई सडकमा उतारेर

  • रामगोपालपुरमा ईलाका प्रशासन कार्यालयको सेवा प्रारम्भ

    रामगोपालपुरमा ईलाका प्रशासन कार्यालयको सेवा प्रारम्भ

    मिथिलाञ्चल समाचारदाता - महोत्तरी , असार  १ गते ।  महोत्तरीको रामगोपालपुरमा बुधबारदेखि ईलाका प्रशासन कार्यालय सञ्चालनमा आएको छ । उक्त क्षेत्रका बासिन्दाहरुको सेवासुविधालाई मध्यनजर गर्दै एक कार्यक्रमबीच ईलाका प्रशासन कार्यालयको उद्घाटन गरिएको छ ।  तत्काल रामगोपालपुर गाविसका सर्वसाधारणलाई मात्र सेवा दिने सो कार्यालयले

  • जनकपुरमा करेन्ट लागेर एक युवकको ज्यान गयो

    जनकपुरमा करेन्ट लागेर एक युवकको ज्यान गयो

    मिथिलाञ्चल समाचारदाता - जनकपुरधाम , असार १ गते ।  जनकपुरमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । ज्यान जानेमा जनकपुर उपमहानगरपालिका ८ का २५ वर्षका मो.ईमारान खान रहेका छन् । मंगलबार राति खान आफ्नै घरमा रहेको कलमा पानी खान गएको बेला