• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

स्थानिय समाचार

  • जनकपुर मा बृहत् सरसफाइ हुँदै

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १२ गते । जनकपुर महासफाई अभियान ले आज बिहान ७ बजेदेखि वृहत्त सरसफाई गर्दै छन् । महासफाई अभियानको शुरुवातमा भइरहेको यस वृहत्त सरसफाई कार्यक्रमका लागि ११ वटा सेन्टर तोकिएको छ । सरोकारवाला निकायहरुको समेत उपस्थितीमा सम्पन्न बैठकले ११ वटा

  • महोत्तरी पुनः तातिने संकेत,भोली देखि मोर्चाद्वारा आन्दोलको विगुल

    मिथिलान्चल समाचारदाता जलेश्वर,फागुन १२ गते । विगत केहि दिन देखि शान्त रहेको मधेश पुनः तातिने भएको छ । संयुक्र लोकतान्त्रिक मधेशी मोर्चाले महोत्तरीमा विहिवार देखि आन्दोलनको विगुल फुकेपछि महोत्तरी पुनः तातिने संकेत देखिएको छ ।  सयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुमाथि राज्य पक्षले

  • स्व.शेखरको श्रद्धान्जलीसभा सम्पन्न

    स्व.शेखरको श्रद्धान्जलीसभा सम्पन्न

    नरेश वरवरिया सिरहा,फागुन ११ गते । मिथिला स्टुडेन्ट युनियनको अगुवाइमा बामपन्थी नेता तथा बरिष्ठ मैथिली साहित्यकार स्व. चन्द्रशेखरलाल कर्ण शेखरको पहिलो श्रद्धान्जली सभा मनाइएको छ । लहानको उद्योग बाणिज्य संघ लहानमा मंगलवार युनियनको अध्यक्ष दिनेश रसियाको आथित्य तथा दिनेश्वर गुप्ताको प्रमुख आतिथ्यमा

  • प्रचार प्रसारको अभावमा ओझेलमा पर्दै मणिमण्डप मन्दिर

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १० गते । प्रचार प्रसारको अभावमा जनकपुरको ऐतिहासीक तथा पौराणिक मिथिला मणीमंडप ओझेलमा परेको छ । जनकपुर उपमाहानगरपालिका वार्ड नं ८ को पिडारी टोलमा पर्ने  मणिमंडपको वारेमा सम्वन्धित निकायले प्रचार प्रसार गर्न सकेको छैन । पौराणिक कालमा मिथिलाको राजा

  • रगतको दाग अहिले सम्म सुकेको छैन ः नेसपा अध्यक्ष झा

    रगतको दाग अहिले सम्म सुकेको छैन ः नेसपा अध्यक्ष झा

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १० गते । नेपाल सदभावना पार्टीको छैठौ संघीय महाधिवेसन चैत मसान्तमा हुने भएको छ । पाटिको अधिवेसन चैत २६,२७ र २८ गते जनकपुरमा हुने सोमवार पत्रकार सम्मेलन मार्फत जनाइएको छ । पत्रकार सम्मेलनमा जानकारि गराउदै नेपाल सदभावना पार्टीका केन्द्रिय

  • कालो झण्डा देखाइने भएपछि हेलीकप्टरबाट तेहरी गए प्रधानमन्त्री ओली

    कालो झण्डा देखाइने भएपछि हेलीकप्टरबाट तेहरी गए प्रधानमन्त्री ओली

    मिथिलान्चल समाचारदाता देहरादुन,फागुन ९ गते । प्रधानमन्त्री केपी ओलीले उत्तराखण्डको देहरादुन एयरपोर्टमा मधेशी विद्यार्थीले कालो झण्डा देखाउने सुइको पाएपछि  अन्तिम समयमा तेहरी जाने फलाइट त्यागेर आर्मीको हेलीक्पटरबाट तेहरी गएका छन । संयुक्त मधेशी विद्यार्थी देहरादुनका अध्यक्ष नागेन्द्र यादव जीवनको अगुवाईमा पाचसयको संखयामा

  • कांग्रेसको नगर वडा अधिवेसन समपन्न

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन ९ गते । नेपाली कांग्रेस जनकपुर उपमाहानगरपालिका वार्ड ९ को अधिवेसन सम्पन्न भएको छ । आइतवार भएको समितिको वैठकबाट ज्ञानेश्वर प्रसाद मण्डलको सभापतित्वमा ११ सदस्यीय समिति सर्वसम्मतले चयन भएको छ । त्यस्तै क्षेत्रिय प्रतिनिधीहरुमा धिरेन्द्र मोहन झा,सुरेश कोइराला,कन्हैया कुमार

  • ऐतिहासिक मध्यमिकी परिक्रमाको तयारी शुरु

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन ९ गते । नेपालकै सबभन्दा लामो धार्मिक यात्रा मिथिला मध्यमिकी परिक्रमाको तयारी शुरु भएको छ । आउँदो फागुन २६ गते देखि भारत (विहार)को कल्याणेश्वरबाट सुरु भई गिरिजा स्थान हुदै तेस्रो दिन नेपालको मटीहानीमा विश्राम हुनेछ । त्यसैगरि जलेश्वर, मडई,

  • नेपाल पत्रकार महासंघ धनुषाको साधारण सभा फागुन २६ गते हुने

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन ९ गते । नेपाल पत्रकार महासंघ धनुषाको साधारणसभा फाल्गुन २६ गते गर्ने निर्णय गरिएको छ । शनिवार नेपाल पत्रकार महासंघ धनुषाको नया भवनमा वसेको वैसारबाट सो निर्णय गरिएको हो ।वैठकबारे जानकारि गराउदै धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले मधेशमा जारी

  • धनुषामा पुनःभ्रष्टाचार भएको खुलासा

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन ९ गते । धनुषामा विद्यालय बाहिर रहेका किशोरीहरुका लागि सञ्चालित किशोरी शिक्षामा भ्रष्टाचार भएको खुलेको छ । विद्यालय जानबाट बञ्चित रहेका १० देखि १६ वर्ष उमेरका किशोरीहरुलाई शिक्षा दिने उद्देश्यले गत बैशाखबाट सञ्चालनमा आएको किशोरी शिक्षा अपेक्षाकृत प्रभावकारी हुन नसकेको

  • काँग्रेस र एमालेका २० कार्यकर्ता एमाओवादीमा प्रवेश

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन ८ गते ।धनुषाको लक्ष्मीनिवास गाविसमा नेपाली काँग्रेस र नेकपा एमाले परित्यग गरी २० जना एमाओवादीमा प्रवेश गरेका छन् । काँग्रेस र एमालेबाट एमाओवादीमा प्रवेश गर्नेहरुमा शंकर लामा , रामएकवाल महरा ,मुसाई ठाकुर , रामबाबु महतो ,ककुल्ती देवी राशलाल

  • संकटमा जनकपुरको नारी विकास केन्द्र

    संकटमा जनकपुरको नारी विकास केन्द्र

    गायत्री मिश्र//नेहा झा जनकपुरधाम,फागुन ७ गते । सम्वन्धित निकायको उदासिनताका कारण जनकपुरधामस्थित नारी विकास केन्द्रको अवस्था विग्रदै गएको छ । केन्द्रका सञ्चालकहरुको आर्थिक तथा प्रशासकीय अपारदर्शिता कारण स्थानिय व्यक्तिको संस्थाप्रति कुनै रुचि छैन । केन्द्रले उत्पादन गर्ने मिथिलाकलायुक्त समाग्रीको स्थानीय बजारमा प्रचार

  • रामजानकी मन्दिर भत्काएर हस्पीटल निमार्ण हुदै

    रामजानकी मन्दिर भत्काएर हस्पीटल निमार्ण हुदै

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन ७ गते ।स्थानिय निकायको उदासीनताका कारण जनकपुरका ऐतिहासीक रंगभुमी मैदानको दक्षीण–पश्चिम कुनामा रहेको रामजानकी मन्दिरलाई भत्काएर हस्पीटल निमार्ण भइरहेको छ । गौ संरक्षणका अध्यक्ष जगदीस महासेठले भने–“विभिन्न खालका विवादमा पटक पटक चर्चामा आएका स्त्रि रोग विशेषज्ञ डा रामनरेश

  • तुुलसी स्मारक सदन कमाई खाने भांडो बन्दै

    मिथिलानचल समाचारदाता जनकपुरधाम,फागुन ७ गते ।जनकपुरका साधुसन्तका छाता संगठन रामानन्दीय वैष्णव संघका अस्तित्व संकटमा परेको छ । हिन्दुुहरुको प्रसिद्ध ग्रन्थ रामचरित्र मानसका रचयिता गोस्वामी तुुलसीदासको सम्झनामा बनाइएको तुलसी स्मारक सदन केहि महन्थहरुको कमाई खाने भांडो भएको छ । सदनको अगाडी रहेको

  • तु करे तो रासलिला,मै करु तो कैरेक्टर ढिला ? गजव छ वा ।

    तु करे तो रासलिला,मै करु तो कैरेक्टर ढिला ? गजव छ वा ।

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन ७ गते । फरक केहि थिएन । प्रहरीले ट्राफिक टोपी लगाएका थिए र सवारीचालकले जाडो टोपी । त्यहाँ ट्राफिक नियम उलंघन थियो । किन भने त्यहाँ हेल्मेटको उपस्थिति थिएन । त्यसैले जाडो टोपी लाउने सवारी चालक ट्राफिक नियम उलंघन

  • प्रधानमन्त्री ओली आज भारत भ्रमणमा जाँदै, भोलिबाट राजनीतिक भेटघाट

    मिथिलान्चल समाचारदाता काठमाडौ, ७ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि ६ दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । राजकीय भ्रमण गर्ने दोस्रो कार्यकारी प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली आज नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । ४६ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री

  • धनुषामा सङ्घीय प्रेस फोरम गठन

    मिथिलान्चल समाचारदाता जनकपुरधाम, ६ फागुन     सङ्घीय प्रेस फोरम नेपालले धनुषामा जिल्ला कार्य समिति गठन गरेको छ । प्रेस फोरमले बिहीबार जनकपुरमा एक कार्यक्रम गरी सर्वसम्मतिले उक्त समिति गठन गरेको हो ।       प्रेस फोरमको केन्द्रीय उपाध्यक्ष आतिशकुमार मिश्रको प्रमुख

  • हराएका बालिका जिल्ला प्रहरी कार्यालय महोत्तरीमा

    हराएका बालिका जिल्ला प्रहरी कार्यालय महोत्तरीमा

    मिथिलान्चल समाचारदाता जलेश्वर,फागुन ६ गते । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हिजो देखि नै बोल्न नसक्ने एक बालिका हराएर प्रहरी सम्पर्कमा छिन् । प्रहरीलाई भेटिएको बालिका भने बोल्न सक्दैनन् । उनलाई महोत्तरी जिल्लाको नैनही बजारमा साँझमा टौलाईरहेको अवस्थामा नैनही प्रहरी चौकीमा कार्यरत्त प्रहरीले

  • योजना नभएकोले देशमा वेरोजगारी समस्या व्याप्त छ ः मन्त्री यादव

    योजना नभएकोले देशमा वेरोजगारी समस्या व्याप्त छ ः मन्त्री यादव

    मिथिलान्चल समाचारदाता फागुन ६गत, जनकपुरधाम÷सिचाई मन्त्री उमेश यादवले देशमा कृषि विकासको योजना नभएकोले देशमा बेरोजगारीको समस्या बढेको बताएका छन् । मन्त्री यादवले धनुषा जिल्लाका विकट गाउँ चक्करमा आयोजना गरिएको पूर्ण सिंचित गाविस घोषणा कार्यक्रममा यादवले जनता र विकास बीचको दुरी बढेको

  • ओवीसीको अगुवाईमा धनुषामा मगहि भाषाको अनुसन्धान सुरु

    मिथिलान्चल समाचारदाता फागुन ६गत, जनकपुरधाम÷नेपाल पिछडा वर्गको अगुवाईमा मगही भाषाको अनुसन्धान सुरु गरिएको छ । धनुषामा मगहि भाषाका भाषा वैज्ञानीक इन्द्रेश ठाकुर र गोपाल ठाकुर संयुक्त रुपमा धनुषाको मानसिंह पटिमा अन्तरक्रियात्मक कार्यक्रम गरकेो छ ।  नेपाल पिछडा वर्ग महासंघ धनुषाका अध्यक्ष