• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi songs

स्थानिय समाचार

  • जनकपुर उपमहानगरपालिका लामखुट्टे नियन्त्रणको लागि आएको सत्तप्रतिशत बजेट भ्रष्टाचार गर्ने गरेको खुलासा

    जनकपुर उपमहानगरपालिका लामखुट्टे नियन्त्रणको लागि आएको सत्तप्रतिशत बजेट भ्रष्टाचार गर्ने गरेको खुलासा

    गायत्री मिश्र जनकपुरधाम,फागुन २२ गते ।जनकपुर उपमहानगरपालिकाबाट लामखुट्टे नियन्त्रणको लागि विनियोजित हुने सत्तप्रतिशत बजेट भ्रष्टाचार हुने गरेको खुलासा भएको छ । आर्थिक वर्ष २०६७÷०६८ , २०६८÷०६९ र २०६९÷०७० मा पाँच–पाँच लाख रकम लामखुट्टे नियन्त्रणको लागि छुट्याईएको थियो । आ.व. २०७० ,

  • जनकपुरबाट २७० पिस लागुऔषध सहित २ जना पक्राउ

    जनकपुरबाट २७० पिस लागुऔषध सहित २ जना पक्राउ

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १९ गते । धनुषा प्रहरीले लागु औषध सहित दुइ जनालाई पक्राउ गरेको छ । मंगलवार दिउसो ३ बजे जनकपुर स्थित महाविर युवा कमीटीको प्राङ्गणबाट पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेहरुमा जनकपुर उपमाहानगरपालिका २ बस्ने  वर्ष २२ को कुस

  • मधेशी मोर्चाद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

    मधेशी मोर्चाद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

    मिथिलान्चल समाचारदाता काठमाण्डौ,फागुन १९ गते । केहि दिन देखि शान्त रहेको मधेशको जारी आन्दोलनमा मोेर्चाले पुनः आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन । दुइ दिन देखि जारी मोर्चाको सचिवालय वैठकले आन्दोलनका कार्यक्रमहरु तय गरेको वताइएको छ ।   आन्दोलनका कार्यक्रम अन्तरगत  जारी संविधान विरुद्धको

  • योजना आयोगको तयारी सम्वन्धि जनकपुरमा दुइदिने अन्तरक्रिया सम्पन्न

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १९ गते । राष्ट्रिय योजना आयोगले जनकपुरमा १४ औ आयोजना तयारी सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमको समापन्न समाहरोलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य विजय पुनःले मधेश, पहाड र हिमालका जनता बीचको तालममेलका कारण मुलुकको

  • दुइ दिवसीय विज्ञान कार्यशाला जनकपुरमा सम्पन्न

    दुइ दिवसीय विज्ञान कार्यशाला जनकपुरमा सम्पन्न

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १९ गते । माध्यमिक तथा उच्च माध्यमिक स्तरका विद्यार्थीका लागि जनकपुरमा आयोजित दुइ दिवसीय विज्ञान कार्यशाला  सम्पन्न भएको छ । नेशनल एकेडेमी अफ साइन्स अफ जिओ एण्ड स्पेश साइन्सको आयोजना र पब्लीक युथ क्याम्पस, साइन्टिफिक एजुकेशनल एकेडेमी तथा नेपाल

  • हंसराज मिठाई पसलले बासी समोसा पठाएको भन्दै मुद्दा दिइने

    हंसराज मिठाई पसलले बासी समोसा पठाएको भन्दै मुद्दा दिइने

    मिथिलान्चल समाचारदाता जनकपुरधाम ,फागुन १७ गते । जनकपुरका प्रख्यात मिठाई पसल हंसराज मिठाई पसल माथि जिल्ला अदालत धनुषामा मुद्दा पर्ने वताइएको छ । एक सार्वजनिक कार्यक्रममा उक्त पसलबाट मिठाई सहितका समोसा अर्डर गरिएकोमा बासी समोसा पठाएको भन्दै जिल्ला अदालतमा मुद्दा दिइने भएको

  • कांग्रेस धनुषाका केन्द्रिय नेताहरु कुन कुन पदमा उम्मेदवारी दिदै

    मिथिलान्चल समाचारदाता जनकपुरधाम ,फागुन १७ गते । नेपाली कांग्रेसको हुन लागेको महाधिवेसनमा पटक (पटक मन्त्री भएका नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधी पार्टीको महाधिवेशनमा देउवा प्यानबाट महामन्त्रीको उम्मेदवारी दिने मनसाय बनाएका छन् । पार्टीका पुर्व महामन्त्री समेत रहेका निधी आसन्न महाधिवेशनमा महामन्त्रीमा फेरि

  • मिथिलाञ्चलको गौरव, परिक्रमावारे सरोकारवाला हाकिमहरु नै अनभिज्ञ

    गायत्री मिश्र जनकपुरधाम ,फागुन १७ गते । सम्वन्धित निकायको उदासिनताका कारण मिथिलान्चलका ऐतिहासीक मिथिला परिक्रमामा सहभागी हुने भक्तजनको संखया घट्दै गएको छ । परिक्रमाको विश्रामस्थलमा खानेपानी,विजुली,शौचालय आदीको अभाव छ । त्यसकारण परिक्रमामा मध्यमवर्गीय तथा उच्च वर्गका व्यक्ति  सामेल हुन नचाहेको वताइएको छ ।

  • टेंडर हाथ पार्न जिविस धनुषा मा कांग्रेस र मधेशवादी समर्थक ठेकेदारहरु विच कुटाकूट

    टेंडर हाथ पार्न जिविस धनुषा मा कांग्रेस र मधेशवादी समर्थक ठेकेदारहरु विच कुटाकूट

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १६ गते । जिल्ला विकाश समिति धनुषा मा आज ठेक्का को टेंडर बुझाउने क्रम मा दुइ समूह बिच कूटा कूट भएको छ । बिभिन्न योजना हरु को टेंडर जिल्ला बिकाश समितिले निकालेको बेला गुट उप गुट हरु बिच हाना

  • धनुषामा वैवाहिक कार्यक्रममा प्रहरी गोली चलायो ,दुइ घाइते

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १६ गते । धनुषामा नेपाल प्रहरीले एक बैबाहिक कार्यक्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीले जवाफि गोली चलाउँदा दुई जना घाइते भएको धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले बताएका छन् । तर स्थानीयवासीले प्रहरीले अन्दाधुन्द गोली चलाउँदा दुई जना घाइते भएको

  • कांग्रेसको जनकपुर नगर अधिवेसनमा देउवा प्यानल विजयी

    कांग्रेसको जनकपुर नगर अधिवेसनमा देउवा प्यानल विजयी

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १६ गते । नेपाली कांग्रेसको जनकपुर उपमाहानगरपालिको नगर अधिवेसनमा देउवा तथा विमलेन्द्र निधीको प्यानल विजयी भएका छन । दुइ दिन देखि जारी नेपाली कांग्रेसको नगर अधिवेसनको मतगणनाबाट सो नतिजा प्राप्त भएको छ । मतगणनाबाट नगरको सभापति मा मनोज साह

  • रुट निर्धारण कुनै पनि हालतमा स्विकार्य छैन ः इ रिक्सा संघ

    मिथिलान्चल समाचारदाता जनकपु्रधाम,फागुन १३ गते । जनकपु अटो ई रिक्सा व्यवसायी मजदुर संघले कुनै पनि हालतमा रुट निर्धारण स्विकार नगर्ने चेतावनी दिएको छ । विहिवार एक विज्ञप्ती प्रकाशित गर्दै जवरजस्ती रुट निर्धारणगर्न खोजिए रिक्साहरु एजेन्सीमा लगाएर रिक्सा व्यवसाय त्यागने चेतावनी दिइएको संघका

  • फोहरमैला निकासीद्वार दुधमतीलाई नवनाउन अभियानको आग्रह

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १३ गते । ज्नकपुरको महत्वकाक्षी लक्ष्य एडीवी परियोजनाको फोहर मैला निकासी स्थल दधमती नदिलाई नबनाउन आग्रह गरिएको छ । एडीवी परियोजनाले जनकपुर उपमाहानगरपालिकाको समपुर्ण फोहरमैलाको निकासीद्वारको रुपमा दुधमती नदिलाई लिएको प्रति दुधमती गरिमा संरक्षण अभियानले आपती जनाएको छ ।

  • शक्तिश्वरी देवीमाथि सतसंगको नाउमा समाजमा विकृत फैलाइरहेको गम्भीर आरोप

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १३ गते ।  जगदगुरु कृपालुजी महाराजको संस्था राधामाधव समिति नेपाल कि पुर्व प्रचारिका सुश्री शक्तिश्वरी देवी माथि राधा माधव समाज नेपाल जनकपुर शाखाले गम्भीर आरोप लगाएका छन । देवीको स्व्यमसेवकहरुले घर घरमा गएर गृहणी महिलाहरुलाई वहलाइ फुसलाई जवरजस्ती सतसंगमा

  • घरायसी विवादमा एक युवतीको घांटी रेतियो,प्रशासनलाई थाहा छैन

    गायत्री मिश्र जनकपुरधाम,फागुन १२ गते । धनुषामा एक युवती माथि वलात्कार र हत्या गर्ने प्रयास भएको छ । धनुषाको पुर्वी गा्रमीण क्षेत्र प्रखे महुवामा आइतवार एक दलित युवती माथि त्यहि गाउका तीन जना युवकले युवती माथि वलात्कार गर्ने प्रयास र सफल नभएपछि

  • जनकपुर मा बृहत् सरसफाइ हुँदै

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १२ गते । जनकपुर महासफाई अभियान ले आज बिहान ७ बजेदेखि वृहत्त सरसफाई गर्दै छन् । महासफाई अभियानको शुरुवातमा भइरहेको यस वृहत्त सरसफाई कार्यक्रमका लागि ११ वटा सेन्टर तोकिएको छ । सरोकारवाला निकायहरुको समेत उपस्थितीमा सम्पन्न बैठकले ११ वटा

  • महोत्तरी पुनः तातिने संकेत,भोली देखि मोर्चाद्वारा आन्दोलको विगुल

    मिथिलान्चल समाचारदाता जलेश्वर,फागुन १२ गते । विगत केहि दिन देखि शान्त रहेको मधेश पुनः तातिने भएको छ । संयुक्र लोकतान्त्रिक मधेशी मोर्चाले महोत्तरीमा विहिवार देखि आन्दोलनको विगुल फुकेपछि महोत्तरी पुनः तातिने संकेत देखिएको छ ।  सयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुमाथि राज्य पक्षले

  • स्व.शेखरको श्रद्धान्जलीसभा सम्पन्न

    स्व.शेखरको श्रद्धान्जलीसभा सम्पन्न

    नरेश वरवरिया सिरहा,फागुन ११ गते । मिथिला स्टुडेन्ट युनियनको अगुवाइमा बामपन्थी नेता तथा बरिष्ठ मैथिली साहित्यकार स्व. चन्द्रशेखरलाल कर्ण शेखरको पहिलो श्रद्धान्जली सभा मनाइएको छ । लहानको उद्योग बाणिज्य संघ लहानमा मंगलवार युनियनको अध्यक्ष दिनेश रसियाको आथित्य तथा दिनेश्वर गुप्ताको प्रमुख आतिथ्यमा

  • प्रचार प्रसारको अभावमा ओझेलमा पर्दै मणिमण्डप मन्दिर

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १० गते । प्रचार प्रसारको अभावमा जनकपुरको ऐतिहासीक तथा पौराणिक मिथिला मणीमंडप ओझेलमा परेको छ । जनकपुर उपमाहानगरपालिका वार्ड नं ८ को पिडारी टोलमा पर्ने  मणिमंडपको वारेमा सम्वन्धित निकायले प्रचार प्रसार गर्न सकेको छैन । पौराणिक कालमा मिथिलाको राजा

  • रगतको दाग अहिले सम्म सुकेको छैन ः नेसपा अध्यक्ष झा

    रगतको दाग अहिले सम्म सुकेको छैन ः नेसपा अध्यक्ष झा

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १० गते । नेपाल सदभावना पार्टीको छैठौ संघीय महाधिवेसन चैत मसान्तमा हुने भएको छ । पाटिको अधिवेसन चैत २६,२७ र २८ गते जनकपुरमा हुने सोमवार पत्रकार सम्मेलन मार्फत जनाइएको छ । पत्रकार सम्मेलनमा जानकारि गराउदै नेपाल सदभावना पार्टीका केन्द्रिय