• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News
ताजा समाचार

स्थानिय समाचार

  • मोर्चाको बन्दले जनजीवन प्रभावित , जनकपुरमा एमाले र मोर्चाका नेताकार्यकर्ता बिच झडप

    मोर्चाको बन्दले जनजीवन प्रभावित , जनकपुरमा एमाले र मोर्चाका नेताकार्यकर्ता बिच झडप

    जनकपुरधाम, फागुन ११गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बन्दको कारण जनकपुरसहित तराई मधेशको जनजिवन प्रभावित बनेको छ ।  सरकारले संविधान संशोधन नगरी स्थानीय निकायको निर्वाचनको मिति घोयणा गरेकोे विरोधमा मोर्चाले आज एक दिनका लागि तराई मधेश बन्दको आह्वान गरेको हो । मोर्चाका

  • पत्रकारकोे क्यामेरा खोसेका इन्चार्जले माफी मागे

    महोत्तरी , फागुन ११ गते ।   ‘नसोधि कार्यालयको सवारीको फोटो किन खिचेको’भन्दै महोत्तरीका अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता राजकरण महतोको क्यामेरा खोस्ने राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रिय कार्यालय  पथलैया चेक पोष्ट बर्दिबासका कार्यालयका इन्चार्ज(नायवसुब्बा) पहल केसीले अन्ततः माफी मागेका छन् ।  फोटो खिचेको निहँुमा

  • जकपुरमा एमाले नेता गौतम विरुद्ध प्रदर्शन , एमाले कार्यकर्ताको झण्डा खोसियो

    जकपुरमा एमाले नेता गौतम विरुद्ध प्रदर्शन , एमाले कार्यकर्ताको झण्डा खोसियो

    जनकपु्धाम , फागुन १० गते ।  जनकपुरमा नेकपा एमालेका नेता बामदेव गौतमको विरोधमा प्रदर्शन भएको छ । धनुषाको मुखियापट्टी मुसहरनीयामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागि हुन जनकपुर आउनु भएका एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री समेत रहनु भएका नेता गौतमको विरोधमा संयुक्त

  • धनुषाका डीएसपीको आदेशमा पत्रकार क्रान्तिलाई पक्रन मिथिलाञ्चल एफएममै पुगे प्रहरी , पत्रकार महासंघले रोके

    धनुषाका डीएसपीको आदेशमा पत्रकार क्रान्तिलाई पक्रन मिथिलाञ्चल एफएममै पुगे प्रहरी , पत्रकार महासंघले रोके

    जनकपुरधाम, फाल्गुन १० गते । समाचार लेखेको निहुमा धनुषाका डीएसपी मनोज यादवले पत्रकार शैलेन्द्र महतो क्रान्तिलाई पक्राउ गर्न सञ्चारमाध्यममै प्रहरी पठाएका छन् । जनकपुरको रामानन्दचोक स्थित रहेको मिथिलाञ्चल एफएम १०५ मेगाहर्जमा समाचार संयोजकको रुपमा कार्यरत्त पत्रकार क्रान्तिलाई समातेर जिल्ला प्रहरी कार्यालयमा

  • वैशाख ३१ गते स्थानीय चुनाव गर्ने सरकारको घोषणा

    वैशाख ३१ गते स्थानीय चुनाव गर्ने सरकारको घोषणा

    काठमाडौं । फागुन ९ गते । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।   मन्त्रिपरिषद्को सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । आयोगले वैशाख ३१ कै मिति सुझाएको थियो

  • धनुषाका डिएसपीले पाँच लाख घुस लिएर भरतीय कुखुरासहितको पिकअप छाडेको आरोप

    धनुषाका डिएसपीले पाँच लाख घुस लिएर भरतीय कुखुरासहितको पिकअप छाडेको आरोप

    शैलेन्द्र क्रान्ति- जनकपुरधाम , फाल्गुन ९ गते ।   जनकपुरसहित यस क्षेत्रमा भारतीय कुखराको तस्करी व्यापक भईरहेको समयमा धनुषा प्रहरीले उतm कुखुरा तस्करीमा संलग्न एक पिकअपलाई मोटो रकम लिई छाडेको रहस्य खुलेको छ । बर्डफ्लुको आशंकामा नेपालभरि नै विक्रिवित्तरणमा प्रतिबन्ध लगाईएका भरातीय कुखुरा

  • पात काट्न चढेको बेला महोत्तरीमा करेन्ट लागेर एकको ज्यान गयो

    महोत्तरी, फागुन ८ गते ।   रुखमा पात काट्न चढेका बेला महोत्तरीमा करेन्ट लागेर एक जना पुरुषको ज्यान गएको छ । गौशाला नगरपालिका ८ स्थित ससुरालीमा बस्दै आएका सर्लाही श्रीनगरका ३७ वर्षिय सुशिल साहको करेन्ट लागेर ज्यान गएको हो ।    गौशाला नगरपालिका ७

  • गृहमन्त्रीको प्रतिवद्धतापछि  आमरण अनशन तोडियो

    गृहमन्त्रीको प्रतिवद्धतापछि आमरण अनशन तोडियो

    जनकपुरधाम , फाल्गुन ६ गते ।   आधुनिक जनकपुर निर्माणको मांग गर्दै बिगत १६ दिन देखि  आमरण अनशनमा बस्नु भएका बृहतर जनकपुर क्षेत्र बिकास परिषदका अध्यक्ष रामकुमार शर्मा लगायत तिन जनाले आज बिधिबतरुपमा अनसन तोडेका छन । सरकारको तर्फबाट उपप्रधान तथा गृह मन्त्री

  • महोत्तरीको राविम क्याम्पसमा तालाबन्दी,वार्ता असफल

    महोत्तरीको राविम क्याम्पसमा तालाबन्दी,वार्ता असफल

    महोत्तरी,फागुन ४ गते  ।   राबिम क्याम्पस जलेश्वरमा अखिल क्रान्तिकारी,तराई मधेश विद्यार्थी फ्रन्ट,अनेरास्ववियु,नयाँ शक्ति विद्यार्थी युनियन,समाजवादी विद्यार्थी संघ लगायतका पाच विद्यार्थी संगठनहरुले मंगलवार तालाबन्दी गरेको छ । क्याम्पसले विद्यार्थी भर्नाको अन्तिम मिति तोकेकोमा सो म्याद सकिएपछि पनि विद्यार्थी भर्ना गराएको भन्दै सो

  • जनकपुरको व्यस्त सडकमा खुल्लाई गाईवस्तुको आतंक

    जनकपुरको व्यस्त सडकमा खुल्लाई गाईवस्तुको आतंक

    शैलेन्द्र क्रान्ति- जनकपुरधाम , फागुन ४ गते । जनकपुरमा पछिल्लो समय छाडाचौपायाको आतंक बढेको छ । व्यस्त सडकमा खुल्ला रुपमा छाडिएको चौपायाको कारण यातायातका साधनसंगै सर्वसाधारणलाई पैदल समेत हिडडुल गर्न समस्या हुँदै आएको छ । सडकमा जथाभावी छाडिएको छाडाचौपाया गाई वस्तुले ट्राफिक व्यवस्थापनमा

  • गौशाला नगरपालिकाको तालाबन्दी खुल्यो

    जनकपुरधाम, फागुन २ गते । महोत्तरीको गौशाला नगरपालिकामा स्थानियहरुले लगाएको तालाबन्दी एकहप्तापछि खुलेको छ । विभिन्न ३ सुत्रीय माग राखि गत सोमबारदेखि स्थानियहरुले गरेको तालाबन्दी सकारात्मक सहमतिमा खोलिएको हो । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा नगरपालिकाका कार्यकारी अधिकृत,असन्तुष्ट पक्ष र राजनितिक दलहरु तथा

  • संविधान संशोधन नगरी निर्वाचनमा जानु निहु खोज्नु जस्तै हो : डा.भट्टराई

    संविधान संशोधन नगरी निर्वाचनमा जानु निहु खोज्नु जस्तै हो : डा.भट्टराई

    शैलेन्द्र क्रान्ति - जनकपुरधाम , फागुन १ गते ।    नयाँ शक्ति नेपालका केन्द्रिय संयोजक डा.बाबुराम भट्टराईले संविधान संशोधन नगरी निर्वाचनमा जानु निहु खोज्नु जस्तै भएको बताउनुभएको छ । आईतावार जनकपुरमा सञ्चारकर्मीसंग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता भटराईले अहिले संविधानमा

  • धनुषा नापीका कर्मचारीहरुले एक सेवाग्राहीलाई निर्घात कुटे

    धनुषा नापीका कर्मचारीहरुले एक सेवाग्राहीलाई निर्घात कुटे

    शैलेन्द्र क्रान्ति- जनकपुरधाम , माघ २७ गते ।  नापी कार्यालय धनुषामा काम गराउन गएका एक सेवाग्राहीलाई कर्मचारीहरुले कुटपीट गरेरर घाइते बनाएका छन् । जनकपुर उपमहानगरपालिका १२ एयरपोर्ट एरिया बस्ने वर्ष ५० का ललन साहलाई कर्मचारीहरुले कुटपीट गरेका हुन् ।   आज दिउँसो नक्साको कामले

  • जनकपुरका केहि निजी कलेज सञ्चालकहरुको दादागिरी बढ्दै, शुल्क वृद्धि विरुद्ध बोल्दा मोडेलबाट विद्यार्थी निकाला

    जनकपुरका केहि निजी कलेज सञ्चालकहरुको दादागिरी बढ्दै, शुल्क वृद्धि विरुद्ध बोल्दा मोडेलबाट विद्यार्थी निकाला

    शैलेन्द्र क्रान्ति- जनकपुरधम , माघ २७ गते । पछिल्लो समय जनकपुरका केहि निजी कलेज सञ्चालकहरुको दादागिरी बढेको छ । मनोमानी शुल्क वृद्धि गर्ने ,विद्यार्थीहरुले सही कुराको लागि आवाज उठाउँदा विद्यार्थीलाइ डराउँने धम्काउने र कुटपीटसम्म गर्ने जस्तासम्म गतिविधि गर्न थालेका छन् । खास

  • जनकपुरको रुई पसलमा भीषण आगलागी, १३ लाखभन्दा बढीको क्षति

    जनकपुरको रुई पसलमा भीषण आगलागी, १३ लाखभन्दा बढीको क्षति

    शैलेन्द्र क्रान्ति  जनकपुरधाम, माघ २६ गते ।  जनकपुरको रुई पसलमा आगलागी हुँदा १३ लाख भन्दा बढीको क्षति भएको छ । जनकपुरको मिल्सएरिया स्थित रहेको ताज रुई सेन्टरमा मंगलबार राति आगलागी भएको हो ।  जनकपुर उपमहानगरपालिका पुलचोक १६ बस्ने मो.अयुव हुसेनले काठको घरमा सञ्चालन

  • जनकपुरमा एक घरबेटीेले भाडादारलाई घरको छतबाट खसाले

    जनकपुरमा एक घरबेटीेले भाडादारलाई घरको छतबाट खसाले

    शैलेन्द्र क्रान्ति- जनकपुरधाम , माघ २५ गते ।   जनकपुरका एक घरबेटीले एक जना भाडादारलाई घरको छतबाट खसालेर गम्भीर घाइते बनाएका छन् । जनकपुर उपमहामनगरपालिका ११ मिल्सएरियाका घरबेटी राजकुमार चौधरीले भाडागरी बसिरहेका ४७ वर्षका दिलीप साहलाई घरको छतबाट धक्का दिएर खसालेका हुन् ।   भाडाको

  • बर्दिबासमा फिल्मी शैलिमा धम्कि दिनपुगेका ६ जना पक्राउ

    बर्दिबासमा फिल्मी शैलिमा धम्कि दिनपुगेका ६ जना पक्राउ

    महोत्तरी , माघ २५ गते ।    सेवाग्राहीसंग घुस लिएको आरोपमा रंगेहात पक्राउ परेका नापी कार्यालय महोत्तरीका अमिन सन्तोष कुमार महासेठलाई ब्यान फेरेर छुटाउन पीडित(सेवाग्री)लाई फिल्मी शैलिमा धम्काउन गएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । एका बिहानै सोमबार बा १४ च

  • धनुषामा मोटरसाईकल दुर्घटना हुँदा एक कर्मचारीको ज्यान गायो , अर्का कर्मचारी घाइते

    धनुषामा मोटरसाईकल दुर्घटना हुँदा एक कर्मचारीको ज्यान गायो , अर्का कर्मचारी घाइते

    जनकपुरधाम , माघ २१ गते ।  धनुषामा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाईते भएका छन् । विहीबार राति जनकपुर ढल्केवर सडक खण्डको क्षिरेश्वरनाथ नगरपालिका सखुवा महेन्द्रनगर स्थित नेपाली सेनाको रणभीम गण अगाडी जनकपुरबाट

  • आधुनिक जनकपुर निर्माणका लागि शर्मा र राईन आमरण अनशनमा

    आधुनिक जनकपुर निर्माणका लागि शर्मा र राईन आमरण अनशनमा

    शैलेन्द्र क्रान्ति- जनकपुरधाम , माघ २१ गते । आधुनिक जनकपुर निर्माणका लागि सात सुत्रिय माग राख्दै जनकपुरमा दुई नेता आमरण अनशन बसेका छन् । आधुनिक जनकपुर निर्माण विकास समितिका संयोजक रामकुमार शर्मा र नयाँ शक्ति पार्टी नेपाल प्रदेश नं. २ का सहसंयोजक

  • आज सरस्वती पूजा , किसानहरु हालो पुज्दै,  गलत गतिविधि गर्नेलाई कारबाही गरिने

    आज सरस्वती पूजा , किसानहरु हालो पुज्दै, गलत गतिविधि गर्नेलाई कारबाही गरिने

    जनकपुरधाम , माघ १९ गते ।   आज हिन्दुधर्मावलम्बीले सरस्वतीको पूजा अर्चना गर्दै श्रीपञ्चमी मनाउदै छन् । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा(आराधना गरी मनाइदै छ । ऋतुहरुका राजा बसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त