• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News
ताजा समाचार

स्थानिय समाचार

  • धनुषामा सङ्घीय प्रेस फोरम गठन

    मिथिलान्चल समाचारदाता जनकपुरधाम, ६ फागुन     सङ्घीय प्रेस फोरम नेपालले धनुषामा जिल्ला कार्य समिति गठन गरेको छ । प्रेस फोरमले बिहीबार जनकपुरमा एक कार्यक्रम गरी सर्वसम्मतिले उक्त समिति गठन गरेको हो ।       प्रेस फोरमको केन्द्रीय उपाध्यक्ष आतिशकुमार मिश्रको प्रमुख

  • हराएका बालिका जिल्ला प्रहरी कार्यालय महोत्तरीमा

    हराएका बालिका जिल्ला प्रहरी कार्यालय महोत्तरीमा

    मिथिलान्चल समाचारदाता जलेश्वर,फागुन ६ गते । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हिजो देखि नै बोल्न नसक्ने एक बालिका हराएर प्रहरी सम्पर्कमा छिन् । प्रहरीलाई भेटिएको बालिका भने बोल्न सक्दैनन् । उनलाई महोत्तरी जिल्लाको नैनही बजारमा साँझमा टौलाईरहेको अवस्थामा नैनही प्रहरी चौकीमा कार्यरत्त प्रहरीले

  • योजना नभएकोले देशमा वेरोजगारी समस्या व्याप्त छ ः मन्त्री यादव

    योजना नभएकोले देशमा वेरोजगारी समस्या व्याप्त छ ः मन्त्री यादव

    मिथिलान्चल समाचारदाता फागुन ६गत, जनकपुरधाम÷सिचाई मन्त्री उमेश यादवले देशमा कृषि विकासको योजना नभएकोले देशमा बेरोजगारीको समस्या बढेको बताएका छन् । मन्त्री यादवले धनुषा जिल्लाका विकट गाउँ चक्करमा आयोजना गरिएको पूर्ण सिंचित गाविस घोषणा कार्यक्रममा यादवले जनता र विकास बीचको दुरी बढेको

  • ओवीसीको अगुवाईमा धनुषामा मगहि भाषाको अनुसन्धान सुरु

    मिथिलान्चल समाचारदाता फागुन ६गत, जनकपुरधाम÷नेपाल पिछडा वर्गको अगुवाईमा मगही भाषाको अनुसन्धान सुरु गरिएको छ । धनुषामा मगहि भाषाका भाषा वैज्ञानीक इन्द्रेश ठाकुर र गोपाल ठाकुर संयुक्त रुपमा धनुषाको मानसिंह पटिमा अन्तरक्रियात्मक कार्यक्रम गरकेो छ ।  नेपाल पिछडा वर्ग महासंघ धनुषाका अध्यक्ष

  • जनकपुरमा पानी तान्ने मोटर चोरको विगवगी

    मिथिलान्चल समाचारदाता फागुन ६गत, जनकपुरधाम÷जनकपुर उपमाहानगरपालिका अन्तरगत पर्ने वेलौनी,कनकपटी लगायतका गाविसमा पानी तान्ने मोटर चोरको विगविगी भएको छ । किसानहरुले खेतमा पानी सिचाईको लागि लगाएको पानी तान्ने मोटर दिनहुजसो चोरी हुन थालेपछि नगरका किसानहरु मार्का पर्न थालेका छन । विगत ६

  • जनकपुरमा मोर्चाले लाठी जुलुस प्रदर्शन गर्दै सरकारी कार्यालयमा तालाबन्दी गरे

    जनकपुरमा मोर्चाले लाठी जुलुस प्रदर्शन गर्दै सरकारी कार्यालयमा तालाबन्दी गरे

    जनकपुरधाम ,पुस २४ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायत आन्दोलनरत्त पक्षहरुले शुक्रबार जनकपुृरमा लाठी जुलुस प्रदर्शन गर्दै सरकारी कार्यालयहरुमा तालाबन्दी गरेका छन् । मधेश आन्दोलमा मधेशी सरकारी कर्मचारीहरुले सघाएको भन्दै सरकारले कारबाहीको प्रक्रिया शुरु गरेको विरुद्धमा आन्दोलनकारीहरुले वृहद लाठी जुलुस

  • मधेस आन्दोलनका क्रममा पक्राउ गरी हत्या गर्ने प्रहरीविरुद्ध मुद्दा दायर

    धनुषा, पुस २२ । मधेस आन्दोलनको क्रममा धनुषाको सदरमुकाम जनकपुरमा बालकसहित ३ जनालाई गैरन्यायिक ढंगबाट प्रहरीले पक्राउ गरेपछि गोली हानी हत्या गरेको भन्दै पीडितले जाहेरी दिएका छन् । उनीहरुले सुरक्षा निकायसहित आधा दर्जनभन्दा बढीमाथि जाहेरी दर्ताका लागि जिल्ला प्रहरी कार्यालय