• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

स्थानिय समाचार

  • मिथिलाको संस्कृति जोगाउन  संस्कृतिक कार्यक्रम

    मिथिलाको संस्कृति जोगाउन संस्कृतिक कार्यक्रम

    नरेशचन्द्र बरबरिया - सिरहा जेठ जेठ २९ गते - मिथिलाको संस्कृति जोगाउन शुक्रबार  संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।मिथिला स्टुडेन्ट युनियन नेपाल द्वारा आयोजना गरिएको कार्यक्रममा आफ्नो पहिचान गराउने  मैथिली गित,संगीत,हास्यब्यङ,ड्रामा ,कबिता बाचन आदि  जोरदार प्रस्तुति गरिएको थियोे । कार्यक्रममा  मिथिला स्टुडेन्टका युबा,विद्यार्थीहरु  र टाईम्स

  • महोत्तरीमा हतियारसहित ६ भारीतय र एक नेपाली पक्राउ

    महोत्तरीमा हतियारसहित ६ भारीतय र एक नेपाली पक्राउ

    महोत्तरी, जेठ  २८ – महोत्तरीको पोखरभिन्डा गाविसबाट सशस्त्र प्रहरीले शुक्रबार बेलुका पेस्तोल र त्यसमा लाग्ने गोलीसहित सात जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा ६ जना भारतीय र एक जना नेपाली रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सुन्दर

  • सर्लाहीमा पक्राउ परेका सिके राउतका १२ कार्यकर्ता छुटे

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , जेठ २८ गते ।  पुनरावेदन अदालत जनकपुरको आदेशमा सर्लाहीको सिसौलियाबाट पक्राउ परेका स्वतन्त्र गठबन्धन डा.सिके राउतका १२ जना कार्यकर्ता २० दिनपछि थुनामुक्त भएका छन् । स्वराजको माग गर्दै प्रदर्शन गर्ने क्रममा सर्लाहीका जिल्ला संयोजक धर्मलाल लगायत १२ जना

  • जनकपुर २६ खुल्ला दिशामुक्त क्षेत्र घोषणा

    जनकपुर २६ खुल्ला दिशामुक्त क्षेत्र घोषणा

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , जेठ २८ गते ।  जनकपुर उपमहानगरपालिका वार्डा नं. २६ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच उक्त वाडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।    सो वाडालाई खुल्ला दिशामुक्त क्षेत्र बनाउँन जानकी महिला जागरण समाजले

  • आईएमईबाट ३२ लाखभन्दा बढी रुपैँया चोरी

    आईएमईबाट ३२ लाखभन्दा बढी रुपैँया चोरी

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , जेठ २८ गते ।    धनुषाको क्षिरेश्वर नगरपालिकामा रहेको एक आईएमईबाट बिहीबार राति ३२ लाख रुपैँयाभन्दा बढी चोरी भएको छ । ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको अगाडी रहेको आशिष ट्रेडर्स आईएमईबाट ३२ लाख रुपैँयाभन्दा बढी चोरी भएको सञ्चालक राजेश

  • सप्तरीबाट पेस्तोल सहित भारतीय नागरिक पक्राउ

    सप्तरीबाट पेस्तोल सहित भारतीय नागरिक पक्राउ

    सप्तरी , जेठ २५ गते ।  सशस्त्र प्रहरीले सप्तरीको झुटकी गाविसबाट हतियारसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्ला महदेवा निवासी रमेश यादव छन् । ३५ बर्षीयादवको साथबाट मेड इन यूएसए लेखिएको एक थान

  • अन्तरिक राजश्व पत्रको ठेकेदारले गरे वेवास्ता, मनोमानी कर अशुली अझै जारी

    अन्तरिक राजश्व पत्रको ठेकेदारले गरे वेवास्ता, मनोमानी कर अशुली अझै जारी

    शैलेन्द्र क्रान्ति- जनकपुरधाम , जेठ २६ गते ।  धनुषा जिल्लामा नदीकनालाको गिट्टी बालुवा निकासीमा लिने करको विषयमा छानविन गर्न ठेकेदार कम्पनीलाई अन्तरिक राजश्व कार्यालयले पठाएको पत्रलाई वेवास्ता गरेको छ । ठेकेदार कम्पनी वाईवी निर्माण सेवाले  उठाउने गरेको करको बिलको अर्धकट्टी लिएर उपस्थित

  • आफै बिगारेको सडकमा फँस्यो एडिबीको गाडी

    आफै बिगारेको सडकमा फँस्यो एडिबीको गाडी

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , जेठ २६ गते ।    हुन त एउटा भनाई नै छ ,आफैले खनेको खाल्डोमा आफै खसिन्छ अरे । यसरी नै जनकपुमा एकीकृत सहरी विकास आयोजना (एडीबी)ले बिगारेको सडकमा एडीबीकै गाडी नै फँसेको छ । सडक बनउँनु पर्ने उचित समयमा कानमा

  • चोरीमा संलग्न आरोपमा जनकपुरबाट ३ बालक पक्राउ

    चोरीमा संलग्न आरोपमा जनकपुरबाट ३ बालक पक्राउ

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , जेठ २६ गते ।   प्रहरीले चोरीमा संलग्न भएको आरोपमा तीन बालकलाई पक्राउ गरको छ । जनकपुर ४ शिव चोकमा रहेको मिथिला डिपार्टमेन्ट स्टोरमा चोरीमा संलग्न आरोप ३ जना बालकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत सितामढी पसरामपुर

  • दीनाभद्रीलाई राष्ट्रिय विभुति घोषणा गराउन अभियान शुरु

    दीनाभद्रीलाई राष्ट्रिय विभुति घोषणा गराउन अभियान शुरु

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , जेठ २६ गते । बिर्सीएको लोक नायक दिनाभद्रीलाई नेपालको राष्ट्रिय विभुती घोषणा गराउन हस्ताक्षर अभियान शुरु गरिएको छ । मधेशको अत्यन्तै पिछडिएको एवं दलित मुसहर समुदायको उत्थानको लागि काम गर्दै आएको भोर नामक संस्थाले दीनाभद्रीलाई राष्ट्रिय विभूतिको रुपमा

  • सर्वस्व सहित जन्म कैद तोकिएका फरार अभियुतm १७ बर्षपछि प्रहरीको फन्दामा

    सर्वस्व सहित जन्म कैद तोकिएका फरार अभियुतm १७ बर्षपछि प्रहरीको फन्दामा

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , जेठ २५ गते ।  जिल्ला अदालत धनुषाबाट सर्वश्व सहित जन्मकैद फौसला भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषा बहेडाबेला ७ बस्ने ५७ वर्षका  रामलक्ष्मण यादवलाई प्रहरीले पक्राउ गरेको हो ।  वि.स.२०५६ बैशाख २७ गते धनुषा

  • हरेक वर्गको अधिकार सुनिश्चित हुने संविधानमा व्यवस्था गर्नु पर्छ : विहारका पूर्व मुख्यमन्त्री माझी

    हरेक वर्गको अधिकार सुनिश्चित हुने संविधानमा व्यवस्था गर्नु पर्छ : विहारका पूर्व मुख्यमन्त्री माझी

    शैलेन्द्र क्रान्ति - जनकपुरधाम , जेठ २५ गते ।  भारत विहारका पुर्व मुख्यमन्त्री जितनराम माझिले हरेक वर्ग, जातजातिको हक अधिकार सुनिश्चित हुने गरि संविधानमा व्यवस्था हुनुपर्ने बताउँनु भएको छ । जनकपुरको बाह्रविघा मैदानमा मंगलबार भएको नेपाल मुसहर उत्थान समाजको पहिलो राष्ट्रिय सम्मेलनलाई

  • धनुषाधामको एक मन्दिरबाट लाखौंको मुर्ति लुटियो

    धनुषाधामको एक मन्दिरबाट लाखौंको मुर्ति लुटियो

    मिथिलाञ्चल समाचारदाता- धनुषा, जेठ २५ गते ।  धनुषाको धनुषाधाम नगरपालिकामा रहेको ऐतिहासिक सुब्बाकुट्टी मन्दिरमा लाखौं मुल्याबाराबरको मुर्तिहरु लुटपाट भएको छ । धनुषाधाम नगरपालिका १ स्थित रहेको सुब्बाकुट्टी मन्दिरबाट झण्डै २ लाख बराबरको मुर्तिहरु डाकाहरुको समुहले लुटेर लगेको हो ।   गएको जेठ २२

  • चेकजाँचको नाममा बर्दिबासका ट्राफिक प्रहरी चौधरीले घुस लिने गरेको खुलासा

    चेकजाँचको नाममा बर्दिबासका ट्राफिक प्रहरी चौधरीले घुस लिने गरेको खुलासा

    मिथिलाञ्चल समाचारदाता- महोत्तरी , जेठ २४ गते ।  बर्दिबासका एक ट्राफिक प्रहरीले चेकजाँचको नाममा सर्वसाधारणहरुसंग घुस लिने गरेको रहस्य खुलेको छ । बर्दिबासका एक ट्राफिक प्रहरी जवान संजयकुमार चौधरीले चेकजाँचको नाममा सर्वसाधारणहरुसंग घुस लिने गरेको रहस्य खुलेको हो ।  सोमबार बर्दिबासमा उसले एकलै

  • धनुषाका पत्रकारहरुको जिवनी समेटिएको पुस्तक विमोचन

    धनुषाका पत्रकारहरुको जिवनी समेटिएको पुस्तक विमोचन

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम, जेठ २२ गते ।  धनुषाका तीस जना पत्रकारको जिवनी समेटिएको पुस्तकको शनिवार एक  कार्यक्रमबिच विमोचन गरिएको छ । सीमाञ्चल दैनिक पत्रिकाका सम्पादक पत्रकार उपेन्द्रभगत नागवंशीद्धारा लिखित प्रतिभाशाली पत्रकारहरुको एक कार्यक्रमबिच विमोचन गरिएको हो ।    नेपाल पत्रकार समहासंघ धनुषा अध्यक्ष अनिल

  • मिथिलाञ्चलमा वट सावित्री पर्व धुमधामसंग मनाईदै

    मिथिलाञ्चलमा वट सावित्री पर्व धुमधामसंग मनाईदै

    शैलेन्द्र क्रान्ति - जनकपुरधाम, जेठ २२ गते ।  पति दिर्घायुको कामना गर्दै मिथिलानीहरुले आज वट सावित्री पर्व हर्षोल्लासपूर्वक मनाएका छन् । जनकपुर लगायत ग्रामीण क्षेत्रका महिलाहरुले वरको रुखमा रातो पहेलो धागो बाँधी पतिको दिर्घायुको कामना गर्दै वट सावित्री पर्व मनाएका हुन् ।  शनिवार

  • प्रहरीलाई ठक्कर दिएर भाग्ने मोटरसाईकल चालकसहित तीन जना पक्राउ

    धनवीर महतो- महोत्तरी, जेठ २२ गते । महोत्तरीको गौशालामा डयुटीमा रहेको समयमा प्रहरीलाई मोटरसाईकलले ठक्कर दिएर गम्भीर घाईते बनाएको भन्दै ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर २ का मकेन्द्र सिंह, देवनाथ प्रसाद सिंह र भरतपुर १ का प्रमेश्वर सिंह

  • अधिकारको लागि आन्दोलन गर्ने हरुवा चरुवाको चेतावनी

    अधिकारको लागि आन्दोलन गर्ने हरुवा चरुवाको चेतावनी

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , जेठ २२ गते ।  धनुषा, महोत्तरी र सलार्हीका हवरुवा चरुवा तथा बन्ध्वा मजदुरले आफ्ना हक अधिकारका लागि एक जुट भई आन्दोलन सम्म गर्ने आन्दोलनको चेतावनी दिएका छन् ।  समुदायिक सुधार केन्द्र(सिआईसि) जनकपु्रको अगुवाईमा शुक्रवार जनकपुरमा सम्पन्न भेलाबाट उनिहरु

  • महिलालाई वलात्कार गरेको आरोपमा एक पक्राउ

    महिलालाई वलात्कार गरेको आरोपमा एक पक्राउ

      धनवीर महतो- महोत्तरी, जेठ २२ गते । महोत्तरीको फुलकाहा ४ की एक महिलाई वलात्कार गरेको आरोपमा प्रहरीले १ जनालाई आज विहान पक्राउ गरेको छ । स्थानिय एक महिलालाई बलात्कार गरेको आरोपमा ३५ बर्षिय प्रमोद यादवलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो । हिजो दिउँसो

  • धनुषा अदालतमा ३२ प्रतिशत मुद्दा मात्र फर्छयौट

    धनुषा अदालतमा ३२ प्रतिशत मुद्दा मात्र फर्छयौट

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , जेठ २२ गते ।   तराई मधेशमा चलेको लामो मधेश आन्दोलनको कारण यस आर्थिक वर्षमा धनुषा जिल्ला अदालतमा ३२ प्रतिशत मात्र मुद्दा फर्छयौट भएको छ । चालु आर्थिक वर्षमा  ६० प्रतिशत मुद्दा पर्छयौट गर्ने अदालतको लक्ष्य भएपनि ३२ .६२