• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Mithilanchal dallan Repeated

राष्ट्रिय समाचार

  • जुम्लामा गोली लागेका प्रहरीको मृत्यु

    जुम्लामा गोली लागेका प्रहरीको मृत्यु

    साउन ३ गत्ते,जुम्ला। अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा जुम्ला अस्पतालमा भएको झडपका क्रममा गोली लागेका प्रहरी जवान कमल आचार्य को मृत्यु भएको छ।   बिहीबार बिहान डा केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर गएपछि अस्पतालमा स्थानीय र विद्यार्थीले अवरोध गरेका थिए।

  • सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपा नेपालको तयारी

    सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपा नेपालको तयारी

    साउन ३ गत्ते,जनकपुरधाम ।   राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।     राष्ट्रिय जनता पार्टी, नेपालको बुधबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थनको आधार भत्किँदै गएको निष्कर्ष निकाल्दै फिर्ता लिने विषयमा विचार गर्न सक्ने संकेत

  • राजपाद्धारा मलेठ घटनाबारे मानवअधिकार आयोगको प्रतिवेदन अस्वीकार्र्य

    राजपाद्धारा मलेठ घटनाबारे मानवअधिकार आयोगको प्रतिवेदन अस्वीकार्र्य

    साउन ३ गत्ते,जनकपुरधाम । राष्ट्रिय जनता पार्टीले मलेठ घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन अस्वीकार्य भएको बताएको छ  सप्तरीका मलेठमा २३ फागुन २०७३ मा भएको हिंसात्मक झडपमा पाँच जनाको मृत्यु भएको थियो । मानवअधिकार आयोगको प्रतिवेदनमा कार्यक्रम स्थलमा तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी

  • मौलिक हकसँग सम्बन्धित २८ कानूनको मस्यौदा तयार चारवटा मौलिक हकमा प्रगति शून्य

    मौलिक हकसँग सम्बन्धित २८ कानूनको मस्यौदा तयार चारवटा मौलिक हकमा प्रगति शून्य

      साउन ३ गते, काठमाडौं । संविधानले निर्धारण गरेका मौलिक हकसँग सम्बन्धित २८ वटा कानूनको मस्यौदा तयार भएको छ । बाँकी ४ वटामा अहिलेसम्म भने प्रगति शुन्य छ । नयाँ संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था छ । नयाँ संविधानको भाग ३ को

  • प्रधानमन्त्रीले पोखराबाट थाले ‘अनुगमनको पनि अगुगमन’

    प्रधानमन्त्रीले पोखराबाट थाले ‘अनुगमनको पनि अगुगमन’

      साउन ३ गते, पोखरा । सरकारले ‘अनुगमनको पनि अगुगमन’को सुरुआत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पोखारामा निर्माणाधीन क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको अनगुगनमा गर्दै अभियानको सुरुआत गरेका हुन् । चालु आर्थिक वर्षको लागि पारित भएको बजेटमा नै प्रधानमन्त्री कार्यालयमार्फत ‘अनुगमनको

  • सबै सेवा सञ्चालन गराउन माग गर्दैै वीर अस्पतालमा सेवाग्राहीको प्रर्दशन

    सबै सेवा सञ्चालन गराउन माग गर्दैै वीर अस्पतालमा सेवाग्राहीको प्रर्दशन

      साउन ३ गते, काठमाडौं ।   सेवाग्राहीहरुले अस्पतालको सबै सेवा सूचारु गराउन माग गर्दै वीर अस्पतालमा प्रर्दशन गरेका छन् । बिहीबार बिहानै अस्पताल पुगेका उनीहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरुले गरिरहेकोमा आपत्ति जनाउँदै तत्काल सबै सेवा सञ्चालन गराउन माग गरेका हुन् ।

  • देउवाको आरोपःसरकार नियतवश डा. केसीको जीवनमाथि खेलवाड गर्दैछ

    देउवाको आरोपःसरकार नियतवश डा. केसीको जीवनमाथि खेलवाड गर्दैछ

    असार ३२ गत्ते, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नियतवश नै डा. गोविन्द केसीको जीवनमाथि खेलवाड गरिरहेको आरोप लगाएका छन् । सोमबार विज्ञप्ति जारी गरी देउवाले सरकार आफैले केसीको जीवन तलमाथि हुने परिस्थितिको सिर्जना गरेको आरोप लगाएका हुन् । सरकार विवेकको

  • डा केसीको स्वास्थ्य अवस्था नाजुक

    डा केसीको स्वास्थ्य अवस्था नाजुक

    असार ३२ गत्ते, काठमाडौं । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७ दिनदेखि आमरण अनसनमा रहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। सेप्सिसको उच्च जोखिममा रहँदै आएका डा केसीको स्वास्थ्य अवस्था गए रातिबाट अचानक थप जटिल बनेको उनको हेरचाहमा

  • ‘पानीजहाज’ चलाउनेबारे भारतीय टोलीसँग छलफल हुँदै

    ‘पानीजहाज’ चलाउनेबारे भारतीय टोलीसँग छलफल हुँदै

    असार ३१ गत्ते,काठमाडौं । नेपाल(भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे छलफल सुरु भएको छ ।   नेपाल(भारतबीच नेपालमा जल यातायात संचालनबारे ठोस कार्य योजना बनाउने उद्देश्यका साथ आइतबारदेखि सहसचिव स्तरीय छलफल सुरु भएको हो ।   नेपालको कोशी, गण्डक वा नारायणी मध्ये एक नदीमा तत्काल जल

  • नेपाल र भारत दुई भूगोल, एक मनः भारतका मन्त्री भन्छन्

    नेपाल र भारत दुई भूगोल, एक मनः भारतका मन्त्री भन्छन्

    असार ३१ गत्ते,काठमाडौं ।  भारतका उत्तर प्रदेशका मन्त्री र पूर्वमन्त्रीहरुले भारत र नेपाल दुई देश भएपनि भाषा, संस्कृति र मन एउटै भएको बताउँदै विकास पनि मिलेर गर्नुपर्ने बताएका छन् नेपाल पर्यटन वोर्डको सहयोगमा पश्चिमाञ्चल होटल संघको आयोजनामा ‘चलिए पोखरा’ अभियान लिएर लखनउ

  • यातायात सिण्डिकेटको ‘वैधानिक अन्त्य’ गर्ने पूर्वघोषणाबाट सरकार हटे पछि

    यातायात सिण्डिकेटको ‘वैधानिक अन्त्य’ गर्ने पूर्वघोषणाबाट सरकार हटे पछि

    असार ३१ गत्ते,काठमाडौं । साउनदेखि यातायातको सिण्डिकेटको ‘वैधानिक अन्त्य’ गर्ने पूर्वघोषणाबाट सरकार पछि हटेको छ ।   सरकारले यातायात समितिहरुलाई अझै वैधानिकताको समय दिने र खोसिएका सुविधा फिर्ता दिने तयारी गरेपछि व्यवहारतः सिण्डिकेट तत्काल अन्त्य नहुने पक्का भएको हो ।   सरकारले यातायात व्यवसायी समितिहरुलाई

  • अनशनरत डा. केसीसँग सम्वाद सुरु, वार्ता टोली बनाउने तयारी

    अनशनरत डा. केसीसँग सम्वाद सुरु, वार्ता टोली बनाउने तयारी

    असार ३१ गत्ते,काठमाडौं ।  आमरण अनशनरत डा. गोविन्द केसीसँग अनौपचारिक सम्वाद भइरहेको सत्तारुढ दलका एक नेताले बताएका छन् । अब सरकारी वार्ता टोली नै बनाएर औपचारिक सम्वाद सुरु गर्ने तयारी छ । सरकार र डा. केसीबीच वार्ता हुन नसकिरहेका बेला नेकपाका प्रवक्ता

  • सिन्धुपाल्चोक जीप दुर्घटनामा एकै गाउँका ५ को मृत्यु, गम्भीर घाइते ८ जनालाई काठमाडौं ल्याइयो

    सिन्धुपाल्चोक जीप दुर्घटनामा एकै गाउँका ५ को मृत्यु, गम्भीर घाइते ८ जनालाई काठमाडौं ल्याइयो

      असार २९ गत्ते, काठमाडौं ।  सिन्धुपाल्चोक जिल्लाको टिपेनीबाट मानेखर्कतर्फ जाँदै गरेको बोलेरो जिप गएराति दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएका छन्। राति ८स्२० को समयमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ को मेलम्ची–मानेखर्क सडकखण्डअन्तर्गत सल्लेडाँडामा

  • उत्तम कार्कीसहित ८ डीआईजीको अनिवार्य अवकाश, अब एआईजी प्रतिष्पर्धामा ५ जना मात्रै

    उत्तम कार्कीसहित ८ डीआईजीको अनिवार्य अवकाश, अब एआईजी प्रतिष्पर्धामा ५ जना मात्रै

        असार २९ गत्ते, काठमाडौं ।नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को ३ वटै पद रिक्त रहँदै गर्दा प्रतिष्पर्धामा रहेका ५ जना डीआईजीले शुक्रबारबाट अनिवार्य अवकाश पाएका छन् । एआईजी बढुवाको प्रतिष्पर्धामा रहेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद

  • डा केसीको स्वास्थ्य थप कमजोर बन्दै, मुटुमा जुनसुकै बेला गम्भीर समस्या आउन सक्ने

    डा केसीको स्वास्थ्य थप कमजोर बन्दै, मुटुमा जुनसुकै बेला गम्भीर समस्या आउन सक्ने

      असार २९ गत्ते, काठमाडौं । जुम्लामा अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था क्रमिक रुपमा खस्किँदै गइरहेको छ। १३ दिनदेखि अनसनमा रहेका डा केसीको रगतमा पोटासियम र ग्लुकोजको मात्रा कम हुँदै गइरहेको छ भने सेता रक्तकोषिकाहरु घट्दो क्रममा छ। सेता रक्त कोषिका

  • शिक्षामन्त्रीको चेतावनीः डा. केसीलाई काठमाडौं ल्याउन बल प्रयोग हुनसक्छ

    शिक्षामन्त्रीको चेतावनीः डा. केसीलाई काठमाडौं ल्याउन बल प्रयोग हुनसक्छ

      असार २९ गत्ते, काठमाडौं ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर भए बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याइने बताएका छन् । उनले भनेका छन्, ‘त्यसबेला बल प्रयोग भनेर नलेख्नुस् ।’डा. केसी १४ दिनदेखि जुम्लामा आमरण अनसनरत छन्

  • सरकारको काममा व्यवधान गर्न वितण्डा मच्चाइँदैछः प्रचण्ड

    सरकारको काममा व्यवधान गर्न वितण्डा मच्चाइँदैछः प्रचण्ड

      असार २९ गत्ते, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको लोकप्रियता कमजोर पार्ने कसरत भइरहेको बताएका छन् । चितवनमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेकपाले पाएको जनमतबाट पूँजीपतिहरु आत्तिएको बताए । नेकपाको लोकप्रियता कमजोर पार्ने विभिन्न कसरत भइरहेको

  • आज भानुजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

    आज भानुजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

      असार २९ गत्ते, काठमाडौं । नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५औं जन्मजयन्ती आज नेपाल र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न

  • नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारणःप्रधानमन्त्री

    नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारणःप्रधानमन्त्री

      असार २९ गत्ते, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताएका छन्। २०५औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन, कमलादीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘नेपाली साहित्य र समाजमा भानुभक्तको

  • शनिबारसम्मै भारी वर्षाको सम्भावना, मौसमविद भन्छन–सतर्क हुनु

    शनिबारसम्मै भारी वर्षाको सम्भावना, मौसमविद भन्छन–सतर्क हुनु

      असार २८ गत्ते ,काठमाडौं । आगामी शनिबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविदले आग्रह गरेका छन् ।   मौसमविद विभूति पोखरेलले मनसुन सक्रिय भएकाले पूर्वदेखि पश्चिमसम्म भारी वर्षाको सम्भावना रहेको बताइन् ।   उनले अनलाइनखबरसँग भनिन्, ‘पूर्व, मध्य र पश्चिममा भारी वर्षाको सम्भावना छ