• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

राष्ट्रिय समाचार

  • राष्ट्रपति भण्डारी युएईमा (भ्रमण तालिका)

    राष्ट्रपति भण्डारी युएईमा (भ्रमण तालिका)

    कार्तिक २८ गत्ते । सोमबार साँझ आबुधाबी आएकी राष्ट्रपति भण्डारीलाई विमानस्थलमा भब्य स्वागत तथा सम्मान गरिएको छ । सम्मानपछि उहाँलाई आबुधाबीमा रहेको इमिरेट्स प्यालेस होटलमा राखिएको छ ।  राष्ट्रपति भण्डारी यहाँ रहुन्जेल सोही होटलमा बस्नुहुने छ । भण्डारीले मंगलबार आबुधाबीका युवराज तथा

  • उम्मेदवारमाथि आक्रमणका घटना नदोहोरियोस ः प्रधानमन्त्री

    उम्मेदवारमाथि आक्रमणका घटना नदोहोरियोस ः प्रधानमन्त्री

    कार्तिक २८ गत्ते , बाँके । प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारमाथि भइरहेका आक्रमणका घटना दोहोरिन नदिनका लागि सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।  ‘यस क्षेत्रमा उम्मेदवारमाथि आक्रमण गर्दै चुनाव प्रचारमा दख्खल पु¥याउने कार्य कसरी भयो ?’ प्रधानमन्त्रीले मङगलबार नेपालगञ्जको सुरक्षा गोष्ठीमा सहभागी सुरक्षा

  • ओलीलाई कांग्रेस नेता खाडले भने — विदेशी शक्तिबर्धक औषधी खाएर नबरबराउनुस

    ओलीलाई कांग्रेस नेता खाडले भने — विदेशी शक्तिबर्धक औषधी खाएर नबरबराउनुस

    कार्तिक २८ गत्ते , रुपन्देही । नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाडले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विदेशी शक्तिबर्धक औषधी खाएर नबरबराउन सुझाव दिनुभएको छ ।   पाँच नम्बर प्रदेशस्तरीय मिडिया सेन्टरको मंगलबार बुटवलमा उद्घाटन गर्दै उहाँले एमाले अध्यक्ष ओलीको बर्बराहटसँगै

  • चार डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

    कार्तिक २८ गते , काठमाडौं। नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक पदका लागि चारजनाको नाम सिफारिस भएको छ । बढुवा सिफारिसका लागि बनेको समितिले चार प्रहरी नायव महानिरीक्षकलाई अक्तिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जानकारी दिनुभयो । समितिले

  • पार्टी एकता गर्न नसके कम्युनिस्टहरुको अर्थ रहँदैनः रायमाझी

    कार्तिक २७ गते, तम्घास । नेकपा माओवादी केन्द्रका सचिव तथा अर्घाखाँची जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवार टोपबहादुर रायमाझीले अस्तित्वमा रहेका वामपन्थी पार्टीहरुबीच एकता हुन नसके कम्युनिस्टहरुको अर्थ नरहने बताएका छन् । चुनावी प्रचारका क्रममा सदरमुकाम तम्घास पुगेका उनले माओवादी आन्दोलनको मुख्य उद्देश्य नै

  • कतारको निम्तो छाडेर राष्ट्रपति भण्डारी युएई जाँदै, जम्बो भ्रमण टोलीलाई परराष्ट्रले दियो स्वीकृति

    कार्तिक २७ गते, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो कार्यकालको लगभग अन्तिम घडीमा सोमबार विदेश भ्रमणमा जाँदैछिन् । छोरीसमेत २६ जनाको जम्बो टोली लिएर उनी आज अपरान्ह संंयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा जान लागेकी हुन् । राष्ट्रपतिको भ्रमणलाई क्याबिनेटले आजै

  • विचार मिल्नेसँग पार्टी एकता गर्नु : कांग्रेसलाई प्रचण्डको सुझाव

    कार्तिक २७ गते, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रस्ट्याएका छन् । चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहेका प्रचण्डले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै

  • नागढुङ्गा–कोटेश्वर–धुलिखेल मेट्रो रेलको डीपीआर बनाउने जिम्मा लगानी बोर्डलाई

    कार्तिक २७ गते, काठमाडौं । नागरिक लगानी बोर्डले नागढुङ्गादेखि कोटेश्वर हुँदै धुलिखेलसम्मको रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययने गर्ने भएको छ । सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले लगानी बोर्डलाई सम्भाव्यता अध्ययन गर्दै यसको निर्माण अघि बढाउन जिम्मा दिएको छ । हालै मात्रै लगानी बोर्डले

  • भारतीय सवारी साधनलाई कडाइ

    कार्तिक २७ गते, कपिलवस्तु । बढी सामान बोकेर नेपाल भित्रिएका ठूला भारतीय सवारी साधनलाई ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ । कृष्णनगर नाकाबाट मात्र दैनिक करिब ४०० भन्दा बढी भारतीय सवारी साधन नेपाल भित्रने गरेका छन् । जरिमाना काट्दै ‘ओभरलोड’ छाड्दै आएको

  • अरुण तेस्रो र माथिल्लो कर्णालीमा लगानी जुटाउन भारतीय कम्पनीलाई म्याद थप

    कार्तिक २७ गते, काठमाडौं । लगानी बोर्डले दुई ठूला जलविद्युत् आयोजनामा लगानी जुटाउने समयावधि थप गरेको छ । अरुण तेस्रोको निर्माण गर्न जिम्मा पाएको सतलज र माथिल्लो कर्णाली जीएमआरलाई लगानी जुटाउने म्याद थप गरेको हो । बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको

  • बुढीगण्डकी निर्माणको जिम्मा चीनलाई दिने सम्झौता खारेज गर्ने सरकारको निर्णय

    कार्तिक २७ गते, काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मान चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता खारेजको निर्णय गरेको ऊर्जामन्त्री कमल थापाले जानकारी दिएका छन् । अनियमित र हचुवा ढंगले

  • संघीय व्यवस्थापिकाको भवन पुसभित्र तयार हुने

    कार्तिक २७ गते, काठमाडौं । नयाँ संविधानअनुसार निर्वाचन हुने संघीय व्यवस्थापिकाका दुवै सदनका बैठक सञ्चालन गर्नका लागि भवन आगामी पुसभित्रै तयार हुने भएको छ । व्यवस्थापिका–संसद् सचिवालयले हालको अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा नै प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सञ्चालन गर्ने तयारी सुरू गरेको

  • प्रचण्डले भने – ‘गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्नुछ’

    प्रचण्डले भने – ‘गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्नुछ’

    कार्तिका २६ गत्ते, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका स्वर्गीय नेता तथा पूर्व प्रधानमन्त्री नेता गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्न स्थिर सरकार र देश समृद्ध बन्नुपर्ने बताउनुभएको छ ।  चितवन क्षेत्र नं ३ अन्तर्गत आइतबार मंगलपुरमा आयोजित चुनावीसभालाई

  • शिक्षा ऐनको नवौं संशोधनको विरोधमा शिक्षक सेवा आयोगमा तालाबन्दी

    शिक्षा ऐनको नवौं संशोधनको विरोधमा शिक्षक सेवा आयोगमा तालाबन्दी

    कार्तिक २६ गत्ते , भक्तपुर । शिक्षा ऐनको नवौं संशोधनप्रति विरोध जनाउँदै विद्यार्थी संघर्ष समितिले शिक्षक सेवा आयोग, सानोठिमीको कार्यालयमा आइतबार तालाबन्दी गरेको छ । संशोधनमा व्यवस्था गरिएको ७५ प्रतिशतको व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेका वेला आयोगले २१ गते

  • पर्यटनमन्त्रीसहित तीनजनासँग आयोगले माग्यो स्पष्टिकरण

    पर्यटनमन्त्रीसहित तीनजनासँग आयोगले माग्यो स्पष्टिकरण

    कार्तिक २६ गत्ते ,काठमाडौं ।  निर्वाचन आयोगले सरकारी गाडी दुरूपयोग गरेको भन्दै संस्कृ,ि पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवसंग स्पष्टिकरण मागेको छ । सप्तरीस्थित सार्वजनिक विद्यालय परिसरमा आयोजित नेपाली कांग्रेसको चुनावीसभामा प्रमुख अतिथिका रूपमा सहभागी भई निर्वाचन आचारसंहिताको उल्लंघन गरेकाले मन्त्री देवलाई

  • १४ सीडीओसहित २० उच्च अधिकारी बेपत्ता, खोजी गर्न गृहलाई पत्राचार !

    १४ सीडीओसहित २० उच्च अधिकारी बेपत्ता, खोजी गर्न गृहलाई पत्राचार !

    कार्तिक २५ गत्ते , काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत रहेको न्याय सेवा तालिम केन्द्रले १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित २० जना उच्च अधिकारी बेपत्ता भएको भन्दै खोजिदिन गृहमन्त्रालयलाई पत्राचार गरेको छ । ‘न्याय सेवा तालिम केन्द्रद्वारा तीन

  • सरकार निर्वाचन भाँड्ने षडयन्त्रमा लाग्यो ः प्रचण्ड

    सरकार निर्वाचन भाँड्ने षडयन्त्रमा लाग्यो ः प्रचण्ड

    कार्तिक २५ गत्ते , चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा सरकार निर्वाचन भाँड्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।     माओवादी उम्मेदवारहरुलाई लक्षित गरी भएका श्रृखलावद्ध आक्रमणमा सरकार जिम्मेवार रहेको उनको दाबी छ ।   भरतपुरको आँपटारीमा आयोजित वनभोज कार्यक्रममा क्षेत्र नम्बर

  • वाम गठबन्धनको विजय कसैले रोक्न सक्दैन ः ओली

    वाम गठबन्धनको विजय कसैले रोक्न सक्दैन ः ओली

    कार्तिक २५ गत्ते , झापा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । झापा क्षेत्र नं १ को धुलाबारीमा शनिबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र

  • कम्युनिष्ट भनेकै लोकतन्त्र विरोधी हुन् ः प्रधानमन्त्री देउवा

    कम्युनिष्ट भनेकै लोकतन्त्र विरोधी हुन् ः प्रधानमन्त्री देउवा

    कार्तिक २५ गत्ते, ताप्लेजुङ । ताप्लेजुङबाट कांग्रेसको चुनावी अभियान सुरु गरेका प्रधानमन्त्री शेरबहादुर देउवा वाम गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई ‘कम्युनिष्ट गठबन्धन’ भन्दै उनले यो लोकतन्त्र, जनता र संघीयता विरुद्ध नै भएको

  • माओवादी नेता वर्षमान पुन चढेको गाडी विद्युतीय धरापमा, सबै सकुशल

    माओवादी नेता वर्षमान पुन चढेको गाडी विद्युतीय धरापमा, सबै सकुशल

    कार्तिक २५ गत्ते,रोल्पा । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त चढेको गाडी विद्युतीय धरापमा परेको छ । रोल्पाको माडी गाउँपालिका–१ भिट्टाबाङको जंगलमा माओवादी नेता पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको हो । बम कसले राखेको भन्ने थाहा नभएको प्रहरीले