• :
  • :
    • On Air
    • Bhajan
    • Up Next
    • Kayakairan

राष्ट्रिय समाचार

  • दुनियाँको कुनै पनि शक्तिले एमाले–माओवादी एकतालाई रोक्न सक्दैनन्ः नेपाल

    दुनियाँको कुनै पनि शक्तिले एमाले–माओवादी एकतालाई रोक्न सक्दैनन्ः नेपाल

    पुस १० गते,काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले विश्वको कुनै पनि शक्तिले एमाले र माओवादीबीचको एकता नरोकिने दाबी गरेका छन् । संयुक्त वाम गठबन्धन काठमाडौ क्षेत्र नम्बर २ ले थलीमा आयोजना गरेको बधाई एवै धन्यवाद ज्ञापन कार्यक्रममा एमाले वरिष्ठ

  • कांग्रेसप्रतिको जनताको मोह घटेको छैन, सभापतिलाई दबाब दिन्छुः प्रकाशमान सिंह

    कांग्रेसप्रतिको जनताको मोह घटेको छैन, सभापतिलाई दबाब दिन्छुः प्रकाशमान सिंह

    पुस १० गते,काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसलाई सुधारको खाँचो रहेको बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं १० ले आज यहाँ आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा नेता सिंहले निर्वाचनमा काँग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब

  • येशुको त्याग र बलिदान सबैका लागि प्रेरणाः प्रधानमन्त्री

    येशुको त्याग र बलिदान सबैका लागि प्रेरणाः प्रधानमन्त्री

    पुस १० गते,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिस्चियन धर्मका संस्थापक येशु ख्रिष्टको त्याग र बलिदानी सबैका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरेका छन् । क्रिसमस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ख्रिष्टीयनमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले भनेका छन्(

  • ओलीसँग सरकार गठनबारे छलफल नै भएनः उपेन्द्र यादव

    ओलीसँग सरकार गठनबारे छलफल नै भएनः उपेन्द्र यादव

    पुस १० गते,काठमाडौं । संघीय समाजवादी फोरमले एमालेसँग सरकार निर्माणबारे औपचारिक छलफल नै नभएको स्पष्ट पारेको छ । फोरम अध्यक्ष उपेन्द्र यादवले शुक्रबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेका थिए । तर, सरकार निर्माण प्राथमिकता नपाएको उनले बताए । उनले भने, हामी सरकारमा

  • क्रिसमसको शुभकामना दिँदै राष्ट्रपतिले भनिन् राजनीतिक स्थायित्व होस

    क्रिसमसको शुभकामना दिँदै राष्ट्रपतिले भनिन् राजनीतिक स्थायित्व होस

    पुस १० गत्ते, काठमाडौं ।  क्रिसमस पर्वले राष्ट्रिय एकता र धार्मिक सहिष्णुता कायम गर्न सहयोग गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वास व्यक्त गरेकी छन् । इसाई धर्मावम्बीको क्रिसमसले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाउने राष्ट्रपतिको विश्वास छ । इसाई धर्मावलम्बीको महान्

  • आज क्रिसमस डे, सरकारले दियो सार्वजनिक विदा

    आज क्रिसमस डे, सरकारले दियो सार्वजनिक विदा

    पुस १० गत्ते, काठमाडौं ।  क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइन्छ । ‘क्रिसमस डे’ भनिने आजको दिनमा नेपाल सरकारले सार्वजनिक विदा

  • राष्ट्र बैंकले भन्यो : कर्जा लगानीमा सावधानी अपनाऊ,२४ अर्ब निक्षेप संकलन, २१ अर्ब कर्जा लगानी

    राष्ट्र बैंकले भन्यो : कर्जा लगानीमा सावधानी अपनाऊ,२४ अर्ब निक्षेप संकलन, २१ अर्ब कर्जा लगानी

    पुस ९ गत्ते, काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कर्जा लगानीमा सावधानी अपनाउन भनेको छ ।  चालु आवको चौथो महिनाको देशको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो सुझाव दिएको हो । ‘कर्जा प्रवाह र निक्षेप परिचालनबीच रहेको असन्तुलनमा सुधार

  • डेढ प्रतिशत कम भित्रियो रेमिट्यान्स, मूल्य वृद्धि ४ प्रतिशत

    डेढ प्रतिशत कम भित्रियो रेमिट्यान्स, मूल्य वृद्धि ४ प्रतिशत

    पुस ९ गत्ते काठमाडौं ।  चालु आवको चार महिना (कात्तिक) सम्ममा रेमिट्यान्स भित्रने दरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले घटेको छ । यस वर्षको कात्तिक सम्ममा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको कात्तिकसम्ममा २ खर्ब

  • कालीकोटमा फेरि अनिश्चितकालीन कर्फ्यु, जनप्रतिनिधिलाई छानविन समितिमा राख्न माग

    कालीकोटमा फेरि अनिश्चितकालीन कर्फ्यु, जनप्रतिनिधिलाई छानविन समितिमा राख्न माग

    पुस ९ गत्ते, कालीकोट ।  कालीकोटमा पुनः अनिश्चितकालीन कर्फ्यु लगाइएको छ । विहान २ घण्टाका लागि हटाइएको भएपनि फेरि अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए । प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा शुक्रबारदेखिनै कफ्र्यु

  • राष्ट्रपतिविरुद्ध सडकमा उत्रियो नेविसंघ

    राष्ट्रपतिविरुद्ध सडकमा उत्रियो नेविसंघ

    पुस ९गत्ते,काठमाडौं ।  कांग्रेससम्बद्ध नेवि संघ राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेशलाई लिएर राष्ट्रपतिविरुद्ध सडकमा उत्रिएको छ । नेवि संघले आइतबार प्रदर्शनीमार्गबाट रत्नपार्कको शान्तिबाटिकासम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रपति ज्यू, लोकतन्त्र नजिता मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर जस्ता नारा लगाएका

  •  सत्ता पक्ष र प्रतिपक्ष बीचको दूरी बढाउने पक्षमा आफु नरहको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्पष्टोक्ति

    सत्ता पक्ष र प्रतिपक्ष बीचको दूरी बढाउने पक्षमा आफु नरहको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्पष्टोक्ति

    पुस ९ गत्ते, रुपन्देही । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता पक्ष र प्रतिपक्ष बीचको दूरी बढाउने पक्षमा आफू नरहेको बताउनु भएको छ ।  नेपाल जेसिजको राष्ट्रिय महाधिवेशनको शनिबार रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै उहाँले राष्ट्रिय मुद्धामा प्रमुख पार्टीहरु बीचमा सहमतिीर सहकार्य आवश्यक

  • प्रदेश प्रहरी प्रमुखको नियुक्ति गैरकानुनी

    प्रदेश प्रहरी प्रमुखको नियुक्ति गैरकानुनी

    पुस ९ गत्ते,काठमाडौँ ।  सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई अवैध रूपमा प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सुम्पिएको छ। संघीय प्रहरी ऐन नबनाई र मौजुदा प्रहरी ऐन (२०१२) मा समेत संशोधन नगरी सरकारले अवैधानिक रूपमा ‘परिस्थितिजन्य निर्णय’का आधारमा प्रदेश प्रहरी प्रमुख नियुक्ति

  • कक्षा ११ को परीक्षाफल पुस तेस्रो साता प्रकाशित हुने

    कक्षा ११ को परीक्षाफल पुस तेस्रो साता प्रकाशित हुने

    पुस ६ गत्ते,भक्तपुर ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा सार्वजनिकमा पनि प्रतिनिधि

  •  नयाँ सरकार गठनमा संवैधानिक जटिलता नरहेकोःओली

    नयाँ सरकार गठनमा संवैधानिक जटिलता नरहेकोःओली

    पुस ६ गत्ते,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  नयाँ सरकार गठनमा संवैधानिक जटिलता नरहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचनको परिणाम सार्वजनिक हुनेवित्तिकै राष्ट्रपतिले सरकार गठन प्रक्रिया अघि बढाउनु पर्ने उनले बताए । बालकोटस्थित आफ्नै निवासमा कुरा गर्दै ओलीले

  • प्रदेश नम्बर ६ र २ मा गरिबी दर उच्च

    प्रदेश नम्बर ६ र २ मा गरिबी दर उच्च

    पुस ६ गत्ते,काठमाडौं । देशभर सयमा झण्डै २९ नागरिक बहुआयामिक रूपमा गरिब रहेको एक अध्ययनले देखाएको छ  राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई) सम्बन्धी प्रतिवेदनमा २८ दशमलव ६ प्रतिशत नेपाली गरिब रहेको उल्लेख छ ।  प्रतिवेदन

  • एसईई परीक्षा आगामी चैत ८ गत्ते देखि

    एसईई परीक्षा आगामी चैत ८ गत्ते देखि

    पुस ६ गत्ते,काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसईई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालन समितिको बुधबार बसेको बैठकले चैत ८ गते परिक्षा गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।  एसईई परिक्षा बिहान

  • पूर्वडीआइजी सिलवालसँगै सर्वोच्चका न्यायाधीश पनि कारवाहीमा तानिने, नम्बर फरक पार्ने र नम्बर बढी छ भन्नसमेत दोषी

    पूर्वडीआइजी सिलवालसँगै सर्वोच्चका न्यायाधीश पनि कारवाहीमा तानिने, नम्बर फरक पार्ने र नम्बर बढी छ भन्नसमेत दोषी

    पुस ६ गत्ते,काठमाडौं । पूर्वडीआइजी नवराज सिलवालले दायर गरेको बढुवासम्बन्धी मुद्दाको पूर्णपाठ सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको छ । यही पूर्णपाठमा टेकेर बुधबार सिलवालविरुद्ध ‘कीर्ते’ अपराधमा छानविन गर्न प्रहरीमा निवेदन परेको छ । अझै रोचक त के छ भने यसअघिको अदालती निर्णयमा

  • पन्ध्र दिन नबित्दै पेट्रोलियम पदार्थको मुल्य पुनः बढयो

    पन्ध्र दिन नबित्दै पेट्रोलियम पदार्थको मुल्य पुनः बढयो

    पुुष ५ गत्ते,काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १र१ रुपैयाँले बढाएको हो । निगमले १५ दिनको फरकमा पेट्रोलियम पदार्थको मुल्य बढाएको

  • संघीय बजेट पौने १६ खर्ब रुपैयाँ

    संघीय बजेट पौने १६ खर्ब रुपैयाँ

    पुुष ५ गत्ते,काठमाडौं । आर्थिक वर्ष २०७५र०७६ को संघीय बजेट पौने १६ खर्ब रुपैयाँ हाराहारीको आउने भएको छ ।  नेपाल आर्थिक पत्रकार समाज, सेजन र एसियाली विकास बैंकले गरेको अन्तक्र्रियामा अर्थसचिव शंकरप्रसाद अधिकारीले आगामी आर्थिक वर्षमा संघीय बजेट १५ खर्ब ७० अर्बको

  • रेशम चौधरीको अभियोगपत्र मगाउन सर्वोच्चको आदेश

    रेशम चौधरीको अभियोगपत्र मगाउन सर्वोच्चको आदेश

    पुुष ५ गत्ते,काठमाडौं । सर्वोच्च अदालतले कैलालीको टीकापुरमा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभाका सदस्य रेशम चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको कागजातहरुको प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले कर्तव्यज्यान, लुटपाटलगायतको अभियोगपत्रको कागजातहरुको प्रमाणित प्रतिलिपि झिकाउने आदेश गरेको