• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

राष्ट्रिय समाचार

  • ‘अकुत’ कारबाहीमा अख्तियार असफल

    मिथिलाञ्चल समाचारदाता भाद्र १ गते, काठमाडौं । भ्रष्टाचार कानुनमा राष्ट्रसेवकलाई सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने कडा व्यवस्था गरिए पनि गैरकानुनी सम्पत्ति पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन झण्डै असफलजस्तै भएका छन् । सर्वोच्च अदालतबाट बर्खास्तगीमा परेका अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको

  • बाढीले भारत पुर्‍याएको गैंँडा नेपाल ल्याउने तयारी

    मिथिलाञ्चल समाचारदाता श्रावण गते ३२ गते, चितवन । बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पुर्‍याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ । अहिलेसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ । एउटा गैंडा भारतीय बस्तीमा र चारवटा

  • किन रोकियो एसपी मिरा चौधरीको सरुवा ?

    किन रोकियो एसपी मिरा चौधरीको सरुवा ?

    मिथिलाञ्चल समाचारदाता श्रावण ३२ गते, काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीमा कार्यरत एसपी मिरा चौधरीको सरुवा रोकिएको छ । पूर्व गृहमन्त्री बिमलेन्द्र निधिको दबाबमा उहाँको सरुवा रोकिएको हो । साउन १७ गते प्रहरी प्रधान कार्यालयले ७० जना एसपीको सरुवा गरेको थियो

  • संविधान संशोधन विधेयक संसदमा पेश हुँदै

    मिथिलाञ्चल समाचारदाता श्रावण ३२ गते, काठमाडौँ । संविधान ९दोस्रो संशोधन० विधेयक २०७३ बुधबार संसद बैठकमा पेश गर्ने कार्यसूचि छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी ९राजपा० बिच भएको सहमति अनुसार सरकारले संविधान संशोधन विधेयकलाई बुधबारको संसद बैठकमा निर्णयार्थ पेश

  • बाढी प्रभावित अतिविपन्न परिवारलाई तत्काल १५ हजार राहत ःसूचना तथा सञ्चारमन्त्री बस्नेत

    बाढी प्रभावित अतिविपन्न परिवारलाई तत्काल १५ हजार राहत ःसूचना तथा सञ्चारमन्त्री बस्नेत

    मिथिलाञ्चल समाचारदाता श्रावण ३२ गते,काठमाडैं ।  मन्त्रिपरिषदको बैठकले बाढी पहिरो प्रभावित अत्यन्त गरिब परिवारलाई राहत स्वरुप प्रतिपरिवार १५ हजार रुपैयाँ तुरुन्त उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले बाढी पहिरोबाट प्रभावितको राहत, उद्धार र अस्थायी बासस्थानका लागि थप प्रभावकारी ढंगबाट काम

  • मतदाता नामावली संकलन अवधि तीन दिन थप ः निर्वाचन आयोग

    मतदाता नामावली संकलन अवधि तीन दिन थप ः निर्वाचन आयोग

    मिथिलाञ्चल समाचारदाता श्रावण ३२ गते,काठमाडैं । निर्वाचन आयोगले सबै क्षेत्रीय र जिल्ला निर्वाचन कार्यालय र ६६९ स्थानीय तहमा मतदाता नामावली दर्ता तथा संकलन कार्यक्रम सञ्चालन गर्न तीन दिनको म्याद थप गरिएको छ । साउन ३२ गते बुधबारसम्म मात्र मतदाता नामावलीमा नाम दर्ता र

  • सरकारको एकद्वार प्रणालीको राजपाद्वारा स्वागत

    सरकारको एकद्वार प्रणालीको राजपाद्वारा स्वागत

    मिथिलाञ्चल समाचारदाता श्रावण ३१ गते,काठमाडौं । बाढी पहिरो पिडितलाई आफुखुशी राहत दिन नपाउने सरकारको एकद्वार प्रणालीलाई राजपा नेपालले स्वागत गरेको छ । तर अचानक आईपर्ने विपदमा गास,बास,कपासको यथासिघ्र परिपूर्तिको लागि सरकार तयार छ त भनि राजपा नेपालले सरकारमाथि प्रश्न तेस्र्याएको छ । बाढी तथा

  • बाढी पहिरोको विषयमा बोल्न नदिएको भन्दै सत्तापक्षका सांसदले गरे संसद अवरोध

    मिथिलाञ्चल समाचारदाता श्रावण ३१ गते,काठमाडौं । विशेष समयमा बाढी पहिरोको सम्बन्धमा संसदमा बोल्न नदिएको भन्दै सत्ता पक्षका सांसदले संसद अवरुद्ध गरेका छन् ।  एमालेले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेपछि सभामुखले विशेष समय अन्त्य गरेर प्रस्तावमा छलफल गर्न अनुरोध गर्नुभएको थियो । विशेष समयमा बोल्न

  • बाढी भूस्खलन पीडितका लागि एमाले सांसदले एक महिनाको तलव दिने

    बाढी भूस्खलन पीडितका लागि एमाले सांसदले एक महिनाको तलव दिने

    मिथिलाञ्चल समाचारदाता श्रावण ३१ गते,काठमाडौं । नेकपा एमालेले बाढी भूस्खलन प्रभावितका लागि सांसदको एक महिनाको तलव सहयोग गर्ने भएको छ ।  मंगलबार बसेको एमाले संसदीय दलको बैठकले बाढीपहिरो पीडित परिवारलाई सांसदको एक महिनाको तलब सहयोग गर्ने निर्णय गरेको हो ।  बैठकले बाढीपहिरोबाट ज्यान गुमाएका

  • नेपाल र चीनबीच तीन सम्झौतामा हस्ताक्षर, इन्धनको सम्भाव्यता अध्ययनमा सघाउने तातोपानी नाका खुलाउन चिनियाँ पक्ष सकारात्मक

    नेपाल र चीनबीच तीन सम्झौतामा हस्ताक्षर, इन्धनको सम्भाव्यता अध्ययनमा सघाउने तातोपानी नाका खुलाउन चिनियाँ पक्ष सकारात्मक

    श्रावण ३१ गते । नेपाल र चीनबीच तीन वटा सम्झौतारसमझदारी पत्रमा हस्ताक्षर भएको छ । साथै चीन भूकम्पपछि बन्द गरिएको तातोपानी नाका खोल्न सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र उपप्रधान एवं स्थानीय विकासमन्त्री

  • अस्थायी शिक्षक पद सदाका लागि अन्त्य हुने

    मिथिलाञ्चल समाचारदाता श्रावण ३१ गते,पोखरा । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकार अस्थायी शिक्षक पद सदाको लागि अन्त्य गर्ने तयारीमा जुटेको बताउनुभएको छ । नेपाल शिक्षक संघ कास्कीको आठौँं अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति तथा संघीय एवम् प्रादेशिक प्रतिनिधिलाई आज यहाँ पदस्थापन गराउँदै शिक्षामन्त्री श्रेष्ठले परस्परागत

  • राहत ढुवानी निरीक्षण गर्न विमानस्थलमा गृहमन्त्री

    मिथिलाञ्चल समाचारदाता श्रावण ३१ गते,काठमाडौँ । गृहमन्त्री जनार्दन शर्मा मंगलबार राहत वितरणका लागि ढुवानीको निरीक्षण गर्न त्रिभुवन विमानस्थलमा बिहानदेखि खटिनुभएको छ । बाढी, पहिरो तथा डुबान प्रभावित जिल्लामा राहत सामाग्रीको समानुपातिक वितरण नभएको गुनासो आएपछि उहाँ विमानस्थलमा बिहान साढे दश बजेदेखि निरीक्षणमा लाग्नुभएको

  • पोखरामा एक सैनिकले सहकर्मीमाथि हाने ७ राउण्ड गोली

    मिथिलाञ्चल समाचारदाता श्रावण ३१ गते,कास्की । पोखरामा एक सैनिकले गोली हानेर सहकर्मीको हत्या गरेका छन् । मंगलबार बिहान साढे ४ बजे पोखराको रत्नमन्दिर ब्यारेकमा कार्यरत बसन्त लोहारले  सहकर्मी गणेश बिष्टलाई गोली हानेका हुन् । दार्चुलाका लोहारले बैतडी घर भएका बिष्टलाई एम १६ राइफलबाट

  • कुवेती दिनारको मूल्य घट्यो, रियाल, दिर्हाम र रिगिंट स्थिर

    मिथिलाञ्चल समाचारदाता श्रावण ३१ गते, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २८ पैसा र विक्रिदर २७ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०९ पैसा

  • मोरङः बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु

    मिथिलाञ्चल समाचारदाता श्रावण ३१ गते, मोरङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे–१० मा मंगलबार बिहान बस दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ । बिहान ८ बजे पूर्वबाट पश्चिमका लागि छुटेको मे ३ प ६७५५ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा विपरीत दिशाबाट आएको को १

  • नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढीमा परि मृत्यु भएको परिवारलाई २४ घण्टा भित्रै बीमा रकम हस्तान्तरण

    मिथिलाञ्चल समाचारदाता श्रावण ३१ गते, काठमाडौँ । लगातारको वर्षाका कारण गएको पहिरोमा परि ज्यान गुमाएकी सिन्धुलीको कमलामाई नगरपालिका–६ कि दुर्गाकुमारी खड्काको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्सले १० लाख ३६ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीले मृत्यु दाबी भुक्तानीलाई छिटो र सरल बनाएको कम्पनीले

  • सुनचाँदीको भाउ घट्यो

    मिथिलाञ्चल समाचारदाता श्रावण ३१ गते, काठमाडौँ । सुनचाँदीको भाउ मंगलबार घटेको छ । सुनको भाउ तोलामा ४ सय तथा चाँदीको भाउ ५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन मंगलबार तोलाको ५५ हजार तथा चाँदी ७ सय ५०

  • बाढीमा हराएका मोरङका सातजनाको शव भारतको जोगबनीमा भेटियो

    मिथिलाञ्चल समाचारदाता श्रावण ३१ गते,मोरङ । बाढीमा हराएका मोरङका सातजनाको शव भारतको जोगबनीमा भेटिएको छ । भारत जोगबनी रेल्वे स्टशन नजिकै दशगजा क्षेत्रमा मंगलबार चारजना पुरुष र तीन महिलाको शव भेदिएको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान खुलेको छ्रैन । यसअघि जोगबनीमा तीनजनाको

  • साउदीमा घरेलु कामदार बेच्नेलाई १५ वर्ष जेल सजाय, झण्डै तीन करोड जरिवाना

    मिथिलाञ्चल समाचारदाता श्रावण ३१ गते, काठमाडौँ । साउदीमा घरेलु कामदारका नाममा मानव बेचविखन गर्नेलाई १५ वर्षको जेल सजाय र झण्डै दुई करोड ७५ लाख रुपैयाँ जरिवाना हुने भएको छ । घरेलु कामदार बेचविखनका कारण सुरक्षा, आर्थिक विकास र सामाजिक मर्यादामा असर परेकाले यस्तो

  • बाढी पहिरोका विच पत्रकार महासंघको अधिवेशन हुँदैः अध्यक्षमा तीनजनाद्वारा उम्मेदवारी घोषणा

    बाढी पहिरोका विच पत्रकार महासंघको अधिवेशन हुँदैः अध्यक्षमा तीनजनाद्वारा उम्मेदवारी घोषणा

    मिथिलाञ्चल समाचारदाता श्रावण ३१ गते काठमाडौं । देशभर बाढी पहिरोमा परि सैकडोको मृत्यु भइसकेको छ भने ३८ जना वेपत्ता भएका छन् यसैविचमा नेपाल पत्रकार महासंघको आसन्न २५ औं महाधिवेशनमा अध्यक्षका लागि तीनजनाले उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ पत्रकार तीर्थ कोइराला, महासंघका