• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

राष्ट्रिय समाचार

  • उम्मेदवारलाई गाउँ पस्न राजपाद्वारा रोक

     असार ११,नवलपरासी । राजपा नेपालले नवलपरासीमा निषेधित क्षेत्र घोषित गरी उम्मेदवारलाई गाउँ पस्न नदिने निर्णय गरेको छ । चुनाव वहिष्कार गरेर आन्दोलनमा रहेको राजपाले प्रतापपुर गाउँपालिका–६ को कठहवा र हरपुर गाउँमा कुनै पनि उम्मेदवार गाउँ नपस्न उर्दी जारी गरेको हो ।

  • मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

    मिथिलाञ्चल समाचारदाता अषाढ ११ गते, चितवन । शनिबार रातिदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । सिमलटार, कालीखोला र चार किलोमा पहिरो जाँदा बाटो अवरुद्ध भएको थियो । यसअघि पहिरो पन्छाउन समय लाग्ने बताइएपनि झरी नपरेकाले छिटो भएको प्रहरीले जनाएको छ । शनिबार

  • मुग्लिन–नाराणगढ सडकखण्ड पुनः अवरुद्ध,तीन ठाउँमा पहिरो, रातिदेखि नै बाटो अवरुद्ध

    मुग्लिन–नाराणगढ सडकखण्ड पुनः अवरुद्ध,तीन ठाउँमा पहिरो, रातिदेखि नै बाटो अवरुद्ध

    मिथिलाञ्चल समाचारदाता अषाढ ११ गते, चितवन । शनिबार रातिदेखि अवरुद्ध भएको मुग्लिन–नाराणगढ सडकखण्ड अझै खुलेको छैन । यो सडकखण्ड अन्तर्गत सिमलटार, कालीखोला र चार किलोमा पहिरो जाँदा बाटो खुलाउन समस्या भएको छ । पहिरो पन्छाउने काम भइरहेको तर अझै ३/४ घण्टा लाग्ने

  • भारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने

    अषाढ १० गते, बैतडी ।  यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेर भारतसँग जोडिएको सीमानाका ७२ घन्टा बन्द गर्ने सहमति भएको छ । दार्चुलामा शुक्रबार भएको संयुक्त सीमा सुरक्षा बैठकमा चुनावलाई ध्यानमा राखी सीमानाका बन्द गर्ने सहमति

  • सरकारबाट समर्थन फिर्ता लिने राजपा नेपालको घोषणा

    सरकारबाट समर्थन फिर्ता लिने राजपा नेपालको घोषणा

    मिथिलाञ्चल समाचारदाता  अषाढ ९गते, काठमाडौ । चुनाव वहिष्कारको आन्दोलनमा लागेका राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने घोषणा गरेको छ । राजपा नेपालका सह–अध्यक्ष ह्रदय त्रिपाठीले आज आफ्नो गृहजिल्ला नवलपरासीमा पत्रकार सम्मेलन गरेर नै सरकारबाट समर्थन फिर्ता लिने जनाएका हुन् ।

  • मुग्लिन(नारायणगढ सडकमा ठूला पहिरो, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

    चितवन, असार ९ – मुग्लिन(नारायणगढ सडकमा पहिरोको जोखिम र गाडीको चाप बढेकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।  मुग्लिन–नारायणगढ सडकखण्ड आयोजनाका इन्जिनियर शिव खनालले झरी पर्न थालेसँगै सडकमा जोखिम बढेकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नु भएको हो

  • अरु चुनावमा पनि माओवादीसँग तालमेल गर्छौं : कांग्रेस नेता पौडेल

    रुपन्देही, असार ९ – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी तालमेललाई कांग्रेसले इमान्दारिताका साथ कार्यन्वयन गर्ने बताउनु भएको छ । रुपन्देहीमा बिहीबार भएका विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कांग्रेस र माओवादी केन्द्रको चुनावी गठबन्धन प्रदेश र संघको चुनावमा

  • चुनावको सबै प्रक्रियाको मानवअधिकार आयोगले अनुगमन गर्ने

    चुनावको सबै प्रक्रियाको मानवअधिकार आयोगले अनुगमन गर्ने

    काठमाडौं, असार ८ – राष्ट्रिय मानवअधिकार आयोगले असार १४ गतेको चुनावका सबै प्रक्रियाको अनुगमन गर्ने भएको छ ।    प्रदेश नम्बर १, ५ र ७ का, ३५ जिल्लामा मानव अधिकारको सुनिश्चितता सम्बन्धमा अनुगमन गर्न अधिकृत सहितको टोली खटिएको आयोगले जनाएको

  • सरकारको दबाब चल्दैन ,आयोगको आफ्नै नियम कानुन छ स् प्रमुख निर्वाचन आयुक्त

    सरकारको दबाब चल्दैन ,आयोगको आफ्नै नियम कानुन छ स् प्रमुख निर्वाचन आयुक्त

    काठमाडौं, असार ८ – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगका आफ्नै नियम कानुन भएकाले सरकारको दबाब र राजनीतिक पूर्वाग्रहमा नचल्ने बताउनुभएको छ ।  राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति ९नियोक०द्वारा काठमाडौंमा बिहीबार आयोजित राष्ट्रिय पर्यवेक्षक अभिमुखीकरण कार्यक्रममा उहाँले स्थानीय तह

  • ४८ घण्टाका लागि नेपाल-भारत सीमा नाका बन्द हुने

    नेपालगञ्ज, असार ८ – दोस्रो चरणअन्तर्गत आगामी १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि बाँके जिल्लाको नेपाल(भारत सीमा नाका ४८ घन्टाका लागि बन्द हुने भएको छ ।  प्रजिअ रविलाल पन्थका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकबाट भएको

  • कांग्रेस र एमाले विजयी भए गणतन्त्र खतरामा पर्ने डर ः प्रचण्ड

    कांग्रेस र एमाले विजयी भए गणतन्त्र खतरामा पर्ने डर ः प्रचण्ड

    ८ असार, नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले विजयी भए गणतन्त्र खतरामा पर्ने बताएका छन् ।   बाँकेको खजुरामा चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्रको बाली माओवादीले लगाएको भन्दै त्यसको फल माओवादी र जनताले पाउनु पर्ने

  • कांग्रेस र एमाले विजयी भए गणतन्त्र खतरामा पर्ने डर ः प्रचण्ड

    कांग्रेस र एमाले विजयी भए गणतन्त्र खतरामा पर्ने डर ः प्रचण्ड

    ८ असार, नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले विजयी भए गणतन्त्र खतरामा पर्ने बताएका छन् ।   बाँकेको खजुरामा चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्रको बाली माओवादीले लगाएको भन्दै त्यसको फल माओवादी र जनताले पाउनु पर्ने

  • चुनाव विरोधी कार्यक्रम गर्ने राजपाका पूर्व राज्यमन्त्रीसहित ६ जना पक्राउ

    नवलपरासी, असार ८ – चुनाव विरोधी गतिविधि गर्ने राष्ट्रिय जनता पाटी नेपालका ६ जना कार्यकर्तालाई नवलपरासी प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ ।  जिपमा कालो झण्डा टांगेर माइकबाट चुनावको बहिष्कार गर्न तथा चुनावमा भाग नलिन आह्वान गर्दै गरेको बेला पक्राउ

  • दशगजा क्षेत्रमा नेपाली र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती सुरु

    कञ्चनपुर, असार ८ – स्थानीय तहको दोस्रो चरणको चुनावको मिति नजिकिँदै गएपछि कञ्चनपुरको दशजगा क्षेत्रमा नेपाली र भारतीय सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन् । महाकाली नगरपालिकाको दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका हुन् ।

  • कोलेस्ट्रोल कम गर्ने खोप तयारः मुसामा सफल मानिसमा परीक्षण हुँदै

    कोलेस्ट्रोल कम गर्ने खोप तयारः मुसामा सफल मानिसमा परीक्षण हुँदै

    असार ८ – वैज्ञानिकले मुटु सम्बन्धी रोगको जोखिम कम गर्ने उद्देश्यले तयार पारिएको कोलेस्ट्रोल कम गर्ने खोपको मानिसमा परीक्षण गरिरहेका छन् । मुसामा गरिएको परीक्षण सफल भएपछि वैज्ञानिकले कोलेस्ट्रोल कम गर्ने खोपको मानिसमा परीक्षण सुरु गरिएको हो । अस्ट्रियाको भिएनामा रहेको

  • मनसुनी वायु कमजोर

    काठमाडौं, असार ८ – मनसुनी वायु कमजोर भएकाले देशभरि फैलन समय लागेको मौसमविदले बताएका छन् । सामान्यतया पूर्वी नेपालबाट भित्रिएको मनसुन एकहप्ताभित्र देशैभरि फैलने गर्छ । तर यो वर्ष गएको जेठ २९ गते पूर्वी नेपालमा प्रवेश गरेको मनसुन देशैभरि फैलन अझै केही

  • शनिबारसम्म मतदान अधिकृत केन्द्रमा पुगिसक्ने, सोमबारदेखि चुनावी प्रचार गर्न नपाइने

    काठमाडौं, असार ८ – यहि असार १४ गते बुधबार हुने स्थानीय तहको चुनावका लागि सबै तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको चुनाव हुने ३५ जिल्लाका ३३४ तहमा यसअघि नै निर्वाचन अधिकृत र सुरक्षाकर्मी पुगिसकेका छन्

  • प्रधानमन्त्री र राजपा नेताबीच भेटवार्ता, नवलपरासी गोलीकाण्डबारे ध्यानाकर्षण

    प्रधानमन्त्री र राजपा नेताबीच भेटवार्ता, नवलपरासी गोलीकाण्डबारे ध्यानाकर्षण

    काठमाडौं, असार ७ । राष्ट्रिय जनता पार्टीका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नवलपरासी गोलीकाण्डबारे ध्यानाकर्षण गराएका छन् । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अनिल झाले बुधबार सिंहदरबार पुगेर प्रधानमन्त्री देउवालाई भेटेका हुन् । भेटमा राजपा नेताहरुले नवलपरासीमा आफूहरुको सभा भइरहेको बेला

  • मंगल ग्रहको उपग्रहमा नेपालीले बनाए वासस्थल

    मंगल ग्रहको उपग्रहमा नेपालीले बनाए वासस्थल

    ८ असार, काठमाडौं । मंगलग्रहको उपग्रह ‘फोबोस’मा अन्तरिक्षयात्री बस्न सक्ने वासस्थानको नमूना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियररिङबीच संसारभर गराइएको प्रतिष्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको छ । अमेरिकन इन्ष्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआईएए)ले आयोजना गरेको प्रतिष्पर्धामा चार

  • रामदेवको पतञ्जलीका ६ औषधि गुणस्तर जाँचमा फेल

     योग गुरु रामदेवद्धारा सञ्चालित पतञ्जली आयुर्वेदिक केन्द्रबाट उत्पादित ६ औषधि गुणस्तर जाँचमा फेल भएका छन् । औषधि व्यवस्था विभागका अनुसार पतञ्जलीबाट उत्पादित औषधिहरु माइक्रोबायल टेष्ट अर्थात औषधीको गुणस्तर जाँचमा फेल भएका हुन् । जसमा आमला चुर्ण, दिव्या घसर चुर्ण, बाकुची चुर्ण,