• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

राष्ट्रिय समाचार

  • उद्योगपतिलाई अपहरण गर्ने चार जना पक्राउ

    उद्योगपतिलाई अपहरण गर्ने चार जना पक्राउ

    मिथिलाञ्चल समाचारदाता - पर्सा, वैशाख २४ गते ।  वीरगन्जका एक उद्योगपतिलाई अपहरण गर्ने चार जनालाई पर्सा प्रहरीले १४ घण्टाभित्र पक्राउ गरेर सार्वजनिक गरेको छ । अपहरणकारीले अपहरण गरेको एक घण्टामै एक लाख रुपैयाँ लिएर उद्योगपतिलाई मुक्त गरेका थिए । अपहरण गरेर रकम

  • मधेशी मोर्चाद्धारा सांसद बैठक बहिष्कार

    मधेशी मोर्चाद्धारा सांसद बैठक बहिष्कार

    मिथिलाञ्चल समाचारदाता - काठमाडौं , बैशाख २४ गते ।  आन्दोलनरत मधेसी मोर्चामा आबद्ध राजनीतिक दलका सांसदहरूले आफ्ना माग सम्बोधनबारे सरकार गम्भीर नभएको भन्दै शुक्रबारको संसद बैठक बहिष्कार गरेका छन् । सभामुख ओनसरी घर्तिमगरले संसद बैठक शुरू गर्नासाथ संघीय समाजवादी फोरम, तमलोपा, सदभावना लगायत

  • आज आमाको मुख हेर्ने दिन

    आज आमाको मुख हेर्ने दिन

    मिथिलाञ्चल समाचारदाता - जनकपुरधाम, वैशाख २४ गते ।  शुक्रबार मातातीर्थ औंसीलाई आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । यस दिन जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गरि सम्झना गरिन्छ । यस दिन

  • प्रम ओली आज संसदमा सम्बोधन गर्दै

    प्रम ओली आज संसदमा सम्बोधन गर्दै

    मिथिलाञ्चल समाचारदाता काठमाडौं, वैशाख २३ –  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा सम्बोधन गर्दैछन् । दिउँसो ३ बजे उनले संसद बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ । वर्तमान सरकारको भविष्यबारे विभिन्न चर्चा भइरहेको बेला प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न समय माग गरेका हुन् । सत्तारुढ

  • सरकार ढाल्न भोट हाल्ने मधेसी मोर्चाको आश्वासन

    काठमाडौं, वैशाख २३  संयुक्त लोकतान्त्रिक मेधसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली मधेस र मधेसविरोधी रहेको भन्दै सरकार ढाल्न आवश्यक परे मतदान गर्ने आश्वासन प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई दिएको छ।  कांग्रेसले मोर्चालाई नयाँ सरकारमा सहभागी हुन आग्रह गर्दै बुधवार अपराह्न आयोजना गरेको बैठकमा

  • कक्षा १२ को प्रश्नपत्रमा आधा दर्जनबढी गल्ती

    कक्षा १२ को प्रश्नपत्रमा आधा दर्जनबढी गल्ती

    काठमाडौँ, बैशाख २०- उच्च माध्यमिक शिक्षा परिषद्ले यस वर्ष लिएको कक्षा १२ को अङ्ग्रेजी परीक्षाको प्रश्नपत्रमा गल्ती भेटिएको छ । सोमबारदेखि देशभर सुरु भएको कक्षा १२ को परीक्षाको प्रश्नपत्रमा सातभन्दा बढी ठाउँमा गल्ती भेटिएको हो ।  नवोदित उच्च माध्यमिक विद्यालय सामाखुसीमा परीक्षा दिएका नेसनल

  • जउवा संघका अध्यक्ष हीराको अनशनप्रति समाजवादी विद्यार्थी संघको समर्थन

    जउवा संघका अध्यक्ष हीराको अनशनप्रति समाजवादी विद्यार्थी संघको समर्थन

    मिथिलाञ्चल समाचारदाता-  जनकपुरधाम , बैशाख १९ गते ।  जनकपुर उद्योग बाण्ज्यि संघका अध्यक्ष शिवशंकर साह हीराको आमरण अनशनप्रति समाजवादी विद्यार्थी संघले समर्थन जनाएको छ । संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानुले आईतवार एक प्रेश विज्ञप्ती जारी गर्दै हिराको आन्दोलनप्रति समर्थन जनाएका हुन्

  •  आज अन्तराष्ट्रिय मजदुर दिवस

    आज अन्तराष्ट्रिय मजदुर दिवस

    मिथिलाञ्चल समाचारदाता - जनकपुरधाम, वैशाख १९ गते ।    आज १२७ औँ अन्तराष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको

  • पत्नीको मृत्यु भएको खबर सुनेर पतिको पनि मृत्यु

    पत्नीको मृत्यु भएको खबर सुनेर पतिको पनि मृत्यु

    मिथिलाञ्चल समाचारदाता  सर्लाही , बैशाख १९ गते ।  सर्लाहीको हरिवन घर भएका एक दम्पतीको एक दिनको फरकमा निधन भएको छ । हरिवन-११ बासाटोलकी ७७ वर्षकी टपकुमारी खड्काको ज्यान गएको खबर सुनेपछि पति ८६ वर्षका समशेरबहादुर खड्काको पनि निधन भएको हो ।  टपकुमारीको शुक्रबार

  • धारिलो हतियार प्रहार गरी नाबालकको हत्या

    धारिलो हतियार प्रहार गरी नाबालकको हत्या

    मिथिलाञ्चल समाचारदाता - रौतहट , बैशाख १७ गते ।  रौतहट गा.वि.स पताैरा वार्ड नं ६ माैलापुर टाेलमा बस्ने सियाराम ठाकुरकाे अान्दाजी ४ वर्षीय छाेरा ललन ठाकुरकाे हत्या भएकाे छ । अाफ्नै गाउकाे नजिक रहेकाे पाेखरीमा अज्ञात व्यक्तिले ललन ठाकुरकाे टाउको पछाडि धारिलो हतियार

  • मधेसी मोर्चालाई औपचारिक वार्तामा बोलाउने सरकारको तयारी

    मधेसी मोर्चालाई औपचारिक वार्तामा बोलाउने सरकारको तयारी

      मिथिलाञ्चल समाचारदाता- काठमाडौं , बैशाख १७ गते ।   उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालको राजनीतिक परिस्थितिबारे विश्व समुदायमा परेको भ्रम हटाउन आफू सफल भएको दाबी गरेका छन् । मन्त्री थापाले आन्दोलनरत मधेसी मोर्चालाई औपचारिक रुपमा वार्तामा बोलाउने तयारी भइरहेको जानकारी पनि

  • दिन प्रति दिन ग्यासको कालोबजारी बढ्दै

    दिन प्रति दिन ग्यासको कालोबजारी बढ्दै

    मिथिलाअञ्चल सम्बादाता काठमाडौ ,बैशाख १७- नेपालको राजधानी काठमाडौमा ग्यासको कालोबजारी निकै बढेको छ।बिगत छ महिनाको मधेस आन्दोलन पश्चात् सहज हुनुको साटो झन आभाब कायमै रहेको छ। काठमाडौ मदननगर बल्खु एमाले पार्टी कार्यलय को ठिक सामने रहेको एभरेष्ट ग्यास र सुगम ग्यासको कार्यलय (

  • नियम विपरीत सवारी चलाउँनेहरु सावधान ,ट्राफिक जरिवाना २० गुणा बढ्यो

    नियम विपरीत सवारी चलाउँनेहरु सावधान ,ट्राफिक जरिवाना २० गुणा बढ्यो

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , बैशाख १७ गते ।  सरकारले सडकमा ट्राफिक नियमविपरित सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने चालकसँग असुल गर्ने जरिवानाको रकम २० गुणासम्म बढाएको छ। नियम विपरित सवारी चलाउनेलाई न्यून जरिवाना हुँदा दुर्घटना बढ्नुका साथै सडकमा अराजकता बढेको भन्दै

  • मट्टितेल खन्याउँदा पनि आगो नलाग्ने घर

      काठमाडौं, वैशाख १६ – अहिले आगलागी घटना निकै बढेका छन् । स्याउलाले छाएका घरमा आगलागी हुने सम्भावना बढी हुन्छ । आगलागीबाट धनजनको क्षति धेरै हुन थालेपछि नेपाल विज्ञान प्रविधि तथा प्रज्ञा प्रतिष्ठान नास्टले आगो लगाउँदा पनि नलाग्ने प्रविधिको सफल प्रयोग गरिसकेको

  • आगो निभाउन गएका आमा छोराको जलेर मृत्यु

    आगो निभाउन गएका आमा छोराको जलेर मृत्यु

    मिथिलाञ्चल समाचारदाता - सल्यान , वैशाख १५- सल्यानमा डढेलो नियन्त्रणका क्रममा दूई जनाको ज्यान गएको छ । घर नजिकैको वनमा लागेको आगो नियन्त्रणका क्रममा शारदा नगरपालिका ११ हिवल्चाका ४५ वर्षीया बालिका बसनेत र उनका १२ वर्षीया छोरा नविनको निधन भएको हो । मंगलबार बेलुका घर नजिकैको

  • श्रीमतीलाई जिस्काएको भन्दै हत्या

    श्रीमतीलाई जिस्काएको भन्दै हत्या

    मिथिलाञ्चल समाचारदाता - ईलाम ,बैशाख १४ गते ।    इलाम प्रहरी खुकरी हानेर हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जमुना–१ इङला बस्ने २८ बर्षीय खेम राईलाई प्रहरीले पक्राउ गरेको एसपी सुशिलकुमार यादवले जानकारी दिए।    राईले सोमबार पाँचथर लुङरुपा–४ घर भई जमुनामा काम

  • संसद छलेर अध्यादेश ल्याउँदैनौं: मन्त्री पोखरेल

    संसद छलेर अध्यादेश ल्याउँदैनौं: मन्त्री पोखरेल

      महोत्तरी ,बैशाख १३ गते ।   शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकार सार्वभौम संसद्लाई छलेर कुनै अध्यादेश ल्याउने तयारीमा नरहेको प्रस्ट्याएका छन् । एकीकृत नेकपा (माओवादी) का सचिवसमेत रहेका मन्त्री पोखरेलले आज महोत्तरीको बर्दिवास–४ स्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाका छात्रछात्रालाई पाठ्यपुस्तक वितरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै

  • आगो निभाउँन गएकी महिलाको जलेर ज्यान गयो

    मिथिलाञ्चल समाचारदाता- अर्घाखाँची ,बैशाखा १३ गते ।  अर्घाखाँचीको धातीबांगमा घर नजिकै लागेको आगो निभाउने क्रममा सोमबार बिहान एक महिलाको ज्यान गएको छ ।धातीबांग–९ दहमा घर नजिकै लागेको आगो निभाउने क्रममा चिप्लिएर ३२ वर्षकी मखमली बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब

  • पूर्वका तीन जिल्लाको दश घरमा आगलागी हुँदा लाखौंको क्षति

    पूर्वका तीन जिल्लाको दश घरमा आगलागी हुँदा लाखौंको क्षति

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम ,बैशाख १३ गते ।    पूर्वका तीन जिल्लामा आइतबार आगलागीबाट दश घर जल्दा ४२ लाख बराबरको क्षति भएको छ । पाँचथर, सुनसरी र सप्तरीमा भएको आगलागीमा आईतबार दश घर जल्दा ४२ लाख बराबरको क्षति भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले बताएको

  • हुम्लामा रुघाखोकीबाट चार जनाको मृत्यु

    हुम्लामा रुघाखोकीबाट चार जनाको मृत्यु

    हुम्ला, बैशाख १२ गते ।     सदरमुकामदेखि उत्तरी भेग पर्ने स्याडा गाविसमा औषधि प्राप्त नभएर रुघा, खोकी, ज्वरो र कपाल दुख्ने रोगबाट शनिबार चार जनाको मृत्यु भएको छ । स्थानीय बासिन्दा कलपुन बुढाले मृत्यु हुनेमा लालमती बुढा, भोटी रोकाया, भद्रवीर बुढा र ढोली