• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

राष्ट्रिय समाचार

  • महोत्तरीको संग्रामपुरमा सामुदायिक विद्यालयको उद्घाटन

    मिथिलान्चल समाचारदाता जलेश्वर,फागुन ११ गते । महोत्तरीको संग्रामपुरमा आफन्त नेपालको सहयोगमा नवनिर्मित एक सामुदायिक विद्यालयको उद्घाटन गरिएको छ । हथिसर्वा ७ को संग्रामपुरमा आफन्त नेपाल संस्थाको आर्थिक सहयोगमा नवनिर्मित श्री राप्रावि मैथिली सामुदायिक विद्यालय भवनको एक समारोहबीच मंगलबार उद्घाटन गरिएको हो ।  स्थानीय

  • मठमन्दिरको प्रमुख दुश्मन नै गुठी संस्थान,४ करोडवला रामायण भवनको अस्तित्व संकटमा

    मठमन्दिरको प्रमुख दुश्मन नै गुठी संस्थान,४ करोडवला रामायण भवनको अस्तित्व संकटमा

    गायत्री मिश्र जनकपुरधाम,फागुन १० गते । जनकपुरको ऐतिहासिक रामायण भवनको अस्तित्व संकटमा परेको छ । जनकपुर स्थित राममन्दिरको अगाडीमा रहेको रामायण भवनको जग्गा अधिग्रहण गर्दा नेपाली सेनाले ४ करोड रुपिया दिएको थियो । तर सो रकम मध्ये कोषमा ३ करोड ३ लाख

  • जनकपुरको रा.रा.व.क्याम्पस हातामै रक्सी खाएर मातेका कर्मचारीहरुविच अश्लिल शब्दमा जुहारी

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १० गते ।    जनकपुरस्थित श्री रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (रा.रा.ब.)मा कर्मचारीहरुविच अश्लिल शब्दमा जुहारी चलेको छ । सोमबार विहान करिव साँवा ११ बजे क्याम्पसको कार्यालयमा हाजिर गर्न आएका बेला रा.रा.ब.क्याम्पसको कर्मचारी संघका कोषाध्यक्ष समेत रहेका कार्यालय सहयोगी सुरेन्द्र राईले

  • पर्शरामतलाउमा पर्शुराम भगवानको शिलान्यास पुनः गरियो

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १० गते । धनुषा जिल्लाको पर्शुराम तलाउ मा पर्शुराम भगवानको मुर्ति पुनः निमार्ण हुने भएको छ । एक वर्ष पहिले स्थानिय नेता तथा समाजसेवी किशोरी साहको सहयोगमा वनेको ५१ फिट को पर्शुराम भगवानको प्रतिमा वैशाखमा आएको भुकम्पले क्षति ग्रस्त

  • जनकपुरमा कांग्रेस नेतामाथि गोली चलाउने ७ पक्राउ

    जनकपुरधाम,फागुन ९ गते । नेपाली कांग्रेस धनुषाका नेताको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । गएको माघ २२ गते धनुषाको बालाबखर ४ स्थित बैरिया टोलमा कांग्रेस नेता राजेन्द्र प्रसाद यादवको हत्या भएको थियो । त्यस्तै  भोलिपल्ट वीरेन्द्र बजारमा नसिव

  • मधेशी विद्यार्थीलाई पक्राउ गरेको विरोधमा संघद्वारा जनकपुरमा विरोध रयाली प्रर्दशन

    मधेशी विद्यार्थीलाई पक्राउ गरेको विरोधमा संघद्वारा जनकपुरमा विरोध रयाली प्रर्दशन

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन ९ गते । प्र्रधानमन्त्री केपी ओलीलाई दिल्लीमा कालोझण्डा देखाएको भन्दै मधेशी विद्यार्थीहरुलाई पक्राउ गरेको विरोधमा मधेश समाजवादी विद्यार्थी संघले जनकपुरमा विरोध रयाली निकालेका छन । पक्राउ परेका विद्यार्थी लाई अविलम्व रिहाको माग गर्दै संघका अधयक्ष ज्ञानेन्द्र झा ज्ञानुको अगुवाईमा

  • धनुषामा पहिलो चरणको रुवेला खोप अभियान शुरु

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन ९ गते । धनुषा जिल्लामा पहिलो चरणको दादुरा रुवेला तथा पोलियो खोप अभियान आइतवारदेखि शुरु भएको छ । जिल्लाको कुल ५१ वटा गाविस पहिलो चरण अन्तर्गत अभियान शुरु गरिएको छ । अभियान अन्तर्गत ५१ वटै गाविसमा आवश्यक सबै सामग्री,

  • महोत्तरी कांंग्रेसको क्षेत्रीय अविेसन सम्पन्न ,सभापतिमा सिंह

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन ९ गते । नेपाली काँग्रेस महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रिय अधिवेशन सम्पन्न भएको छ ।   शनिवार सम्पन्न भएको क्षेत्रिय अधिवेशनबाट सभापतिमा दिपतन्सु प्रसाद सिंह सभापतिमा चुनिएका छन् । त्यस्तै, महाधिवेशन प्रतिनिधीमा उमेश पासवान, सुरेन्द्र प्रसाद सिंह, ललन राय,

  • देश विखण्डनको नारा घन्काउनेलाई कारवाहि गरिने यादवको चेतावनी

    मिथिलान्चल समाचारदाता राजविराज,फागुन ९ गते । सिँचाइमन्त्री उमेशकुमार यादवले स्वतन्त्रताको नाममा मुलुकको विखण्डन गर्न खोज्नेमाथि सरकारले कारबाही गर्ने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ सप्तरीले आइतबार बिहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले भने, ‘असाधारण परिस्थितिको फाइदा उठाएर केही तत्वहरू देश विखण्डन

  • दिल्लीमा प्रधानमन्त्री ओलीको भेटघाट तालिका, यस्तो छ

    ओली र मोदीवीच आजै भेटवार्ता हुने तय   मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन ८ गते । भारत भ्रमणमा आएका प्रधानमन्त्री केपी ओलीले आज महत्वपूर्ण राजनीतिक भेटघाटहरु गर्नेछन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जिदेखि समकक्षी नरेन्द्र मोदीसम्मलाई उनले आजै भट्ने कार्यक्रम छ । द्वीपक्षीय भेटपश्चात ओली र मोदीले संयुक्त

  • नेकपा एमाओवादीले सरकारको कामको समीक्षा गर्दै

    मिथिलान्चल समाचारदाता काठमाडौँ, ७ फागुन । एकीकृत नेकपा(माओवादी)ले वर्तमान सरकारको काम कारबाहीको समीक्षा गर्दै त्यसलाई अझ प्रभावकारी रुपमा सम्पादन गर्न सरकारमा सहभागी मन्त्रीलाई निर्देशन दिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज भएको स्थायी समिति बैठकले सरकारको काम कारबाहीलाई जनताका

  • आज प्रजातन्त्र दिवस देशविदेशमा धुमधामका साथ मनाइँदै

      मिथिलान्चल समाचारदाताा जनकपुरधाम,फागुन ७ गते ।  विसं २००७ फागुन ७ गते रप्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । एक सय चारवर्षीय जहानियाँ राणाशासनको अन्त्य गर्दै राजा त्रिभुवनले नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा गर्नुभएको थियो ।

  • नेपालको राष्टिय एकताप्रति प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाई

    मिथिलान्चल समाचारदाता काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार शान्ति, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । सैनिक मञ्च टुँडिखेलमा ६६ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज आयोजित विशेष

  • युवाहरुलाई हिंसात्मक गतिविधीबाट टाढा राख्न जनकपुरमा कार्यक्रम

    मिथिलान्चल समाचारदाता जनकपुरधाम फागुन ६ गते । जनकपुर लगायत मधेशका ८ वटा जिल्लामा युवाहरुलाई हिँसात्मक  गतिबिधिबाट टाढा राख्ने  जारी सहकार्यका लागि सम्बाद कार्यक्रमको तेस्रो चरणको गतिबिधि जनकपुरमा सुरु भएको छ । सर्च फर कमन ग्राउण्ड तथा युवा अभियानको  अयोजनामा जिल्लामा संचालित  सहकार्यका

  • ओलीले चाइना कार्ड खेल्न खोजे तर सकेनन्ः सुद

    ६ फागुन, नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तिथि नजिकिँदै जाँदा नेपालमा जस्तै दिल्लीमा पनि नेपाल(भारत सम्बन्धबारे सार्वजनिक बहस सुरु भएको छ । र, यही बहसमा सहभागिता जनाउँदै नेपालका लागि भारतीय पूर्वराजदूत राकेश सुदले नेपालका प्रधानमन्त्री केपी

  • पानी छोएको निहुँमा दलित महिला माथी कुटपिट

    ६ फागुन, काठमाडौं ।  राजधानीमै पानीको पाइप छोएको निहुँमा एक दलित महिलामाथि निर्मम कुटपिट भएको छ । टोखा, कोटाल(६ निवासी कमला नेपालीलाई छिमेकी शान्ता केसीले छिमेकीको आडमा कुटपिट गरेकी हुन् । कमला नेपाली टोखाको आफ्नै घरमा बस्छिन् । उनीसँग छोराबुहारी, नातिनातिना

  • प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद बैठक जारी

    ६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बसीरहेको छ ।  बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकले प्रधानमन्त्री ओलीको भारत भ्रमणको एजेण्डालाई अनुमोदन गर्ने बताइएको छ । प्रधानमन्त्री ओली ४६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

  • एडीबीको निर्माण कार्य तिव्र गतिमा अघि बढ्दै

    मिथिलान्चल समाचारदाता फागुन ६गत, जनकपुरधाम÷मधेश आन्दोलनको कारण प्रभावित भएको जनकपुर उपमहानगरपालिकामा लागु भएको एकिकृत शहरी विकास आयोजनाको निर्माण कार्य तिव्र गतिमा अघि बढेको छ ।   मधेश बन्दको कारण आयोजनाको कामकारवही सुस्त अवस्था रहेको भएपनि आन्दोलनको स्वरुप परिवर्तन भएपछि निर्माण कार्यमा गति आएको

  • जाँदा पनि असुली, आउँदा पनि असुली

    जाँदा पनि असुली, आउँदा पनि असुली

    काठमाडौं/मलेसिया: अवैध कामदारलाई मलेसियाबाट स्वदेश फिर्ता पठाउन दलालको चलखेल सुरु भएको छ।    मलेसियाले अवैध रूपमा बस्ने विदेशी कामदारलाई कडा कारबाही गर्ने कानुन ल्याउने तयारी गरेकाले दलालले त्यसको फाइदा उठाउँदै सेटिङ मिलाएर स्वदेश फर्कन चाहने नेपाली कामदारसँग ७० हजारदेखि ८० हजार रुपैयाँ