• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

राष्ट्रिय समाचार

  • यातायात राजश्व हिनामिना प्रकरण : तीन उपसचिवसहित ८ कर्मचारी फरार

    राजश्व हिनामिना गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेसँगै कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीका ८ जना कर्मचारी फरार भएका छन् । फरार हुनेमा कार्यलयका तीन जना पूर्व प्रमुख समेत रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व हिनामिना

  • जसले एजेन्डा ल्याउँछ कार्यान्वयन गर्ने जिम्मा उसैको हुन्छ : प्रचण्ड

    उदयपुर, असार ७ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह पुनर्संरचना माओवादी केन्द्रको एक मात्र एजेन्डा भएको बताउँदै जसको एजेन्डा हो कार्यान्वयनको जिम्मा पनि उसैलाई भएको बताउनुभएको छ । बुधबार उदयपुरको गाईघाट आइपुग्नुभएका प्रचण्डले

  • बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

    रुपन्देही, असार ८ – रुपन्देहीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ । प्रहरीका अनुसार ना ४ ख ६१०४ नम्बरको बसले लु ९ प ६१८७ नम्बरको मोटरसाइकललाई सैनामैनामा ठक्कर दिँदा सैनामैना–६ का २३ वर्षका युवराज घिमिरे र गुल्मी अग्लुङ्ग

  • सर्वोच्च अदालतमा आत्मसर्पण गरेका दुई पूर्व आइजिपीसहित चारजना कारागार चलान

    काठमाडौं, असार ७ – सर्वोच्च अदालतले सुडान घोटालामा भ्रष्टाचारी ठहर गरेका नेपाल प्रहरीका दुई पूर्वआइजिपीसहित चार जना जेल चलान भएका छन । पूर्वआईजिपी ओमविक्रम राणा, हेमवहादुर गुरुङ, पूर्व एआइजिपी दीपकसिंह थाङ्देन र पूर्वडीआइजी दीपक श्रेष्ठलाई बुधबार डिल्लीबजार कारागार चलान गरिएको

  • उम्मेदवारमाथि दाबी विरोध आज, तीनवटै प्रदेशमा चुनावको उत्साह बढ्यो

    मिथिलाञ्चल समाचारदाता अषाढ ५ गते,काठमाण्डौँ । दोश्रो चरणको चुनाव हुने ३५ जिल्लामा मनोनयन दर्ता गरेका उम्मेदवारमाथि सोमबार दाबी विरोध पेश गर्ने कार्यक्रम छ । दाबी विरोधका लागि बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ  । मनोनयन दर्ता गराएका उम्मेदवारले

  • प्रधानमन्त्री देउवा सरकारी निवासमा

    मिथिलाञ्चल समाचारदाता अषाढ ५ गते, जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सर्नुभएको छ ।  जेठ २३ गते प्रधानमन्त्रीमा चयन हुनुभएका देउवा दुई हप्तापछि सरकारी निवासमा सर्नुभएको हो । प्रधानमन्त्री चयन भइसकेपछि पनि उहाँ बुढानिलकण्ठमा रहेको निजी निवासमा बस्दै आउनुभएको थियो

  • परासीमा राजपा कार्यकर्ता र प्रहरीवीच झडप, रबरको गोली लागेर पाँच जना घाइते

    परासीमा राजपा कार्यकर्ता र प्रहरीवीच झडप, रबरको गोली लागेर पाँच जना घाइते

    मिथिलाञ्चल समाचारदाता  अषाढ ३ गते, काठमान्डौ । नवलपरासीको परासीमा राजपा द्धारा आयोजना गरिएको सभामा प्रहरी अचानक चलाएको गोली लागेर राजपाको कार्यकर्ताहरु घाईते भएका छन् । जारी सभामा अचानक प्रहरीले चलाएको गोलीको राजपा द्धारा प्रतिकार गर्ने क्रममा रवरको गोली लागि पाँच जना राजपाका

  •  संकटमा शेरबहादुर, महासंकटमा कांग्रेस

    संकटमा शेरबहादुर, महासंकटमा कांग्रेस

    अषाढ ३ गते, काठमाडौं । राष्ट्रिय जनता पार्टीलाई फकाउने नाममा दुई नम्बर प्रदेशको चुनाव सार्ने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा संकटमा फसेका छन् । चुनाव सार्ने सरकारको अलोकप्रिय निर्णयका कारण नेपाली कांग्रेसभित्र जटिल प्रकारको असन्तुष्टि एवं अन्तरविरोध देखापरेको छ ।

  • २ नम्बर प्रदेशमा असोज २ गते निर्वाचन गर्ने सरकारको निर्णय, सरकारको निर्णय एकलौटि रहेको राजपा नेपालको ठहर

    २ नम्बर प्रदेशमा असोज २ गते निर्वाचन गर्ने सरकारको निर्णय, सरकारको निर्णय एकलौटि रहेको राजपा नेपालको ठहर

      मिथिलाञ्चल समाचारदाता असार १ गते ,काठमान्डौ । सरकारले दुई नम्बर प्रदेशमा आगामी असोज २ गते निर्वाचन गर्ने निर्णय गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालसँगको छलफलपछि सत्तारुढ दलले दुई नम्बर प्रदेशमा निर्वाचन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले दुई

  • निर्वाचन बहिष्कार गर्ने मधेसी मोर्चाको निर्णय, आउँदो नयाँ बर्षमा पार्टि एकिकरण हुने दाबि

    निर्वाचन बहिष्कार गर्ने मधेसी मोर्चाको निर्णय, आउँदो नयाँ बर्षमा पार्टि एकिकरण हुने दाबि

    मिथिलाञ्चल समाचारदाता चैत्र ३०गते ,जनकपुरधाम । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयकको नयाँ प्रस्ताव पुरानो प्रस्तावभन्दा पनि पछाडि फर्केको आरोप लगाउँदै स्थानीय चुनावमा सहभागी नहुने निर्णय गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालय बिजुलीबजारमा बसेको बैठकले हिजो मंगलबार सरकारले संसदमा

  • सर्वोच्चमा अझै २४ हजार मुद्दाको चाङ, एक लाख बढी वर्ष कैद असुल्न बाँकी

    मिथिलाञ्चल समाचारदाता जनकपुरधाम,चैत्र ८ गते । सर्वोच्च अदालतमा झण्डै २४ हजार मुद्धाको चाङ रहेको बार्षिक प्रतिवेदनले देखाएको छ । देशभरका अदालतमा फैसला हुन बाँकी मुद्दाको संख्या भने ८९ हजार बढी छ ।   सर्वोच्च अदालतले सोमबार आफ्नो बाषिर्क प्रतिवेदन राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ

  • अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मनाईंदै

    मिथिलाञ्चल समाचारदाता  चैत्र २ गते ।  अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस, बुधबार विभिन्न कार्यक्रमका साथ मनाईंदैछ । सन् १९६२ मार्च १५ तारिखमा अमेरिकी राष्ट्रपतिले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनौट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरेपछि विश्वमा यो दिवस मनाउन थालिएको हो

  • समर्थन फिर्ता लिने तर औपचारिक घोषणा नगर्ने मोर्चाको रणनीति

    समर्थन फिर्ता लिने तर औपचारिक घोषणा नगर्ने मोर्चाको रणनीति

    मिथिलाञ्चल समाचारदाता जनकपुधाम, चैत्र २ गते । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताको बैठक बुधबार बस्दैछ । बैठकमा आगामी रणनीतिबारे कुरा हुने मोर्चाले जनाएको छ । समर्थन फिर्ता लिने निर्णय गरेपनि औपचारिक घोषणा भने नगर्ने मोर्चाको

  • भोलिसम्म सबै स्थानीय तहमा कर्मचारी पुग्ने

    मिथिलाञ्चल समाचारदाता जनकपुधाम, चैत्र २ गते । देशभरका सबै स्थानीय तहमा बिहीबारसम्म सबै कर्मचारी पुगिसक्ने सरकारले जनाएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको संरचना खडा भएर मंगलबारदेखि स्थानीय तहको औपचारिक रुपमा कार्यान्वयन भइसकेको छ । सुगम ठाउँमा मंगलबारदेखि नै कर्मचारीले काम थालिसकेका

  • गच्छेदार पनि सरकारमा सहभागी हुने

    गच्छेदार पनि सरकारमा सहभागी हुने

    मिथिलाञ्चल समाचारदाता जनकपुरधाम, फागुन २९ गते । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मधेसीहरूको सबैभन्दा ठूलो पर्व फागुलगत्तै सरकारमा सहभागी हुने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिएपछि विजयकुमार गच्छदारलाई सरकारमा ल्याउन गठबन्धन राजी

  • स्थानीय तह कार्यान्वयनमा व्यावहारिक कठिनाइ हुने

    स्थानीय तह कार्यान्वयनमा व्यावहारिक कठिनाइ हुने

    मिथिलाञ्चल समाचारदाता जनकपुरधाम, फागुन २९ गते । स्थानीय निकायको संरचना खारेज गरेर स्थानीय तहको नयाँ संरचना लागू भएपछि सर्वसाधारण तथा सेवाग्राहीलाई शुरूको अवस्थामा समस्या पर्ने देखिएको छ ।  अधिकांश सेवाग्राहीको साबिकको ठेगाना नै परिवर्तन हुने भएपछि कागजी झन्झटको सामना समेत गर्नुपर्ने देखिएको

  • एमालेले तराईमधेशसहित देशभरि भेला र सभा गर्ने

    एमालेले तराईमधेशसहित देशभरि भेला र सभा गर्ने

    मिथिलाञ्चल समाचारदाता काठमाडौं, फागुन २६ गते नेकपा एमालेले सप्तरीको राजविराज घटना र मेची महाकाली अभियानबारे जानकारी दिन बिहीबारदेखि तराईमधेशसहित देशभरि अगुवा कार्यकर्ता भेला र सभा गर्ने भएको छ । राजविराज घटनाबारे भण्डाफोर गर्न तथा मेची महाकाली अभियानबारे जानकारी गराउन ७५ वटै जिल्लामा अगुवा

  • दाईजो कम दिएको निहुँमा सैनिक परिवारद्वारा बुहारीलाई घर निकाला

    दाईजो कम दिएको निहुँमा सैनिक परिवारद्वारा बुहारीलाई घर निकाला

    मिथिलाञ्चल समाचारदाता काठमाण्डौ फागुन २६ गते । गत फागुन १२ गते सेनाको उपसेनानी पदमा कार्यरतसँग वैवाहिक बन्धनमा बाँधिएकी युवतीलाई परिवारले बोक्सीको आरोपमा घरबाट निकालिदिएपछि प्रहरीको शरणमा पुगेकी छिन् । गोकर्णेश्वर नगरपालिका–१६ आरुबारीकी उपमा भण्डारी विवाह बन्धनमा बाँधिएको केही दिनपछि नै परिवारले दाइजो कम

  • हिम्मत छ भने केपी ओली मधेशमा  सभा गरेर देखाओस् : महतो

    हिम्मत छ भने केपी ओली मधेशमा सभा गरेर देखाओस् : महतो

    जनकपुरधाम , माघ ६ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले हिम्मत भए एमालेलाई मधेशमा आएर आमसभा गर्न चुनौती दिनुभएको छ । जनकपुर विमान स्थलमा बुधबार सञ्चारकर्मीसंग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली लगायत नेतालाई मधेशको मुल भागमा आएर संविधानको

  • निलम्बित सांसद साह उपर ३१ करोड ५० लाखको विगोदावी गर्दै अख्तियारद्धारा मुद्दा दायर

    निलम्बित सांसद साह उपर ३१ करोड ५० लाखको विगोदावी गर्दै अख्तियारद्धारा मुद्दा दायर

    जनकपुरधाम , पुस २५ गते ।  निलम्बित सांसद तथा पूर्व राज्यमन्त्री सञ्जय कुमार साह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ करोड ५० लाख रुपैंया विगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा कुनै राजनीतिज्ञ विरुद्ध