• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

राष्ट्रिय समाचार

  • क्यानडा पठाई दिन्छु भन्दै ठगी गर्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ

    क्यानडा पठाई दिन्छु भन्दै ठगी गर्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ

    कार्तिक २४ गत्ते , काठमाडौं । क्यानडा पठाई दिन्छु भनि ठगी गर्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध कार्यालय टेकुले क्यानाडा पठाइदिन्छु भनेर ठगी गर्ने दुई जनालाईका बुधबार महाराजगञ्जबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर गाउँपालिका–१ का अशोक

  • ६ लाख घुससहित प्रमुख जिल्ला इन्जिनियर र सहायक इन्जिनियर पक्राउ

    ६ लाख घुससहित प्रमुख जिल्ला इन्जिनियर र सहायक इन्जिनियर पक्राउ

      कार्तिक २४ गत्ते , कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कञ्चनपुर जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख इन्जिनियर र सहायक इन्जिनियरलाई ६ लाख रुपैयाँ घुस लिँदै गर्दा रंगे हात पक्राउ गरेको छ ।शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय

  • लुम्बिनी भ्रमणमा गएको स्कूल बस दुर्घटना, ४७ जना घाइते

    लुम्बिनी भ्रमणमा गएको स्कूल बस दुर्घटना, ४७ जना घाइते

    कार्तिक २४ गत्ते , नवलपरासी । लुम्बिनी भ्रमणका लागि विद्यार्थी लिएर गएको स्कूल बस नवलपरासीको रामग्राम नगरपालिका(१५ स्थित सुक्रौलीमा दुर्घटनामा परेको छ । ४७ जना घाइते भएका छन् ।   चितवनको भरतपुर महानगरपालिका वडा नं ६ स्थित देवज्योती निम्न माविका विद्यार्थी सवार

  •  चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण

    चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण

    कार्तिक २४ गत्ते , काठमाडौं । चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संविधानको धारा ११४ को उपधारा १ बमोजिम चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो । अध्यादेश प्रमाणीकरण भएपछि अब काठमाडौं

  • प्रमुख निर्वाचन आयुक्त नै भन्छन् – चुनावमा मेनिफेस्टोभन्दा मनिफेस्टो हावी भयो

    प्रमुख निर्वाचन आयुक्त नै भन्छन् – चुनावमा मेनिफेस्टोभन्दा मनिफेस्टो हावी भयो

    कार्तिक २४ गत्ते,काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुलाई चन्दा नदिन उद्योगी व्यवसायीलाई आग्रह गरेको छ । शुक्रबार उद्योगी व्यवसायीलाई आयोगको केन्द्रीय कार्यालयमा बोलाएर प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले चुनावमा पैसाको चलखेल धेरै भएको र उद्योगी व्यवासयीसँग पनि चन्दा माग्ने गरेको

  • रूकुममा जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार

    रूकुममा जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार

    कार्तिक २४ गत्ते,रुकुम । पश्चिम रुकुममा विनाविभागीय मन्त्री तथा प्रतिनिधसभा सदस्यका उम्मेदवार जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी दुई वटा बम प्रहार भएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका(८ गोइरीमा विहान साढे ९ बजे विप्लव कार्यकर्ताहरुले शर्मा चढेको गाडीलाई लक्षित गरी बम

  • पूर्वराष्ट्रपति यादव ‘जनआन्दोलन स्वर्ण पदक’बाट विभूषित,

    पूर्वराष्ट्रपति यादव ‘जनआन्दोलन स्वर्ण पदक’बाट विभूषित,

    कार्तिक २४ गत्ते, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई ‘जनआन्दोलन स्वर्ण पदक, २०७४’ बाट विभूषित गर्नुभएको छ । सर्वमान्य नेता स्व गणेशमान सिंहको १०३औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले शुक्रबार यहाँ आयोजना गरेको समारोहमा

  • आचारसंहिता पालनामा जोड दिन मुख्य सचिव र सचिवहरुलाई प्रमुख निर्वाचन आयुक्त डाक्टर यादवको निर्देशन

    आचारसंहिता पालनामा जोड दिन मुख्य सचिव र सचिवहरुलाई प्रमुख निर्वाचन आयुक्त डाक्टर यादवको निर्देशन

    कार्तिक २४ गते,काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा आचारसंहिता पालनामा जोड दिन मुख्य सचिव र सचिवहरुलाई निर्देशन दिनुभएको छ । चुनावको लागि गरिएको तयारी तथा निर्वाचन आचारसंहिताका बारेमा जानकारी दिन काठमाडौंमा गरिएको छलफला प्रमुख

  • भारतलाई रिझाउन संविधान संशोधन गर्ने देउवाको अभिव्यक्ति ः ओली

    भारतलाई रिझाउन संविधान संशोधन गर्ने देउवाको अभिव्यक्ति ः ओली

    कार्तिक २४ गते,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतलाई रिझाउन फेरी संविधान संशोधन गर्ने अभिव्यक्ति दिएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले जनकपुरमा दिएको संविधान संशोधन गर्ने अभिव्यक्ति भारतलाई खुसी बनाउने आशयका साथ आएको

  • चुनाव लगत्तै नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता हुने ः प्रचण्ड

    चुनाव लगत्तै नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता हुने ः प्रचण्ड

    कार्तिक २४ गते ,काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश र प्रतिनिधिसभा चुनाव लगत्तै नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता हुने बताउनुभएको छ । अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले संयुक्त रुपमा चितवनमा

  • कांग्रेस गठबन्धनले जिते राजतन्त्र फर्किने खतरा छः मोहनविक्रम सिंह

    रामहरी ओझा कार्तिक २३ गते, डोटी ।  नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले आगामी निर्वाचनमा बहुमत ल्याए देशमा राजतन्त्र र्फकन सक्ने बताएका छन् ।     चुनावी कार्यक्रमको क्रममा डोटी पुगेका सिंहले नेपाली कांग्रेसभित्रकै ठूलो हिस्सा राजतन्त्र फर्काउने पक्षमा रहेको र

  • माओवादीका दश नेता पार्टीबाट निष्काशित

    कार्तिक २३ गते, काठमाडौं ।  नेकपा माआवादी केन्द्रले तीन जना पोलिटव्यूरो सदस्यसहित दश जना नेतालाई कारवाही गरेको छ ।   वाम गठबन्धन विरुद्ध उमेदवारी दिएका नेता,उनीहरुका प्रस्तावक र समर्थकलाई माओवादीले पार्टी सदस्य समेत नरहने गरी अनुशासनको कारवाही गरेको हो ।     हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा छिमिदोर्जे

  • ठगी गर्ने मालिक, घानमा कामदार !

    सुवास भट्ट कार्तिक २३ गते, काठमाडौं । गत १२ भदौमा अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रसाशन कार्यालयको टोलीले काठमाडौंको सतुंगलमा दुगड फ्रुट एण्ड वेभरेज प्रालिमा छापा मार्‍यो । अनुगमनका क्रममा झन्डै चार सय ड्रम मिति गुज्रेको टाटापुरी (म्याङ्गो पल्प) फेला पर्‍यो ।   म्याद

  • निर्वाचनलाई ऐतिहासिक रुपमा सफल तुल्याउन दृढता र प्रतिबद्धताका साथ अघि बढिरहेको : प्रमुख निर्वाचन आयुक्त यादव

    कार्तिक २३ गते, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई ऐतिहासिक रुपमा सफल तुल्याउन दृढता र प्रतिबद्धताका साथ अघि बढिरहेको बताउनुभएको छ ।    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तथा निर्वाचन आचारसंहिताका बारेमा नेपाल सरकारका मुख्य सचिव र सचिवलाई

  • यस हप्ता सुनको भाउ लगातार बढ्दै

    कार्तिक २३ गते, काठमाडौं । सुनको भाउ बिहीबार पनि बढेको छ । गएको सोमबारदेखि नै उकालो लागेको सुनको भाउ बिहीबार पनि बढेको हो ।  सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन तोलाको

  • विवेकशील साझा पार्टी पनि प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रधानमन्त्रीकै पक्षमा

    कार्तिक २३ गते, काठमाडौं । विवेकशील साझा पार्टी पनि प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रधानमन्त्रीको पक्षमा उभिएको छ । आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावका बनाएको घोषणापत्रमा स्थिर सरकारका लागि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री उपयुक्त हुने बताएको छ । भनेको छ, ‘वेस्टमिन्स्टर मोडेलको संसदीय प्रणालीले अस्थिर

  • ओली र प्रचण्डले सँगै १४ शहरमा सम्बोधन गर्ने

    कार्तिक २३ गते, काठमाडौं । आसन्न मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्तरुपमा देशका १४ प्रमुख शहरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई

  • चुनावी सुरक्षा : कारागार र भिआइपीको जिम्मा सेनालाई, सेनाकै निगरानीमा मतपत्रको छपाई र ढुवानी

    कार्तिक २२ गते, काठमाडौं । आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सुरक्षाका लागि सम्बन्धित निकायले सबै तयारी पूरा गरेका छन् । दुई चरणमा हुने चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र

  • नेशनल मेडिकलको सम्बन्धनसम्बन्धी आदेश रद्द गराउन शिक्षा मन्त्रालयको निवेदन

    कार्तिक २२ गते, काठमाडौं । नेशनल मेडिकल कलेजको सम्बन्धनका सम्बन्धमा सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश रद्द गराई पाउन शिक्षा मन्त्रालयमार्फत मंगलबार निवेदन दर्ता भएको छ । मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले महान्यायाधिवक्ताको कार्यालयमार्फत उक्त निवेदन दर्ता गराइएको हो । सर्वोच्च अदालतबाट यही

  • भारतीय कम्पनी टाट पल्टिदाँ नेपालका ठूला आयोजना अडकियो

    भारतीय कम्पनी टाट पल्टिदाँ नेपालका ठूला आयोजना अडकियो

    कार्तिक २१ गते,काठमाडौं । भारतीय कम्पनी जेपी इन्फ्रा टाट पल्टिँदा नेपालका दुई ठूला आयोजनाको काम अघि बढ्न सकेको छैन ।   जेपी इन्फ्राको मातृ कम्पनी जय प्रकाश (जेपी) एसोसियट्स हो जुन नेपालमा नारायणगढ(बुटवल सडकखण्ड र तनहुँ हाइड्रो ठेक्कामा सर्ट लिस्टिङ भएको छ ।