• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

राष्ट्रिय समाचार

  • सीमा क्षेत्रमा हुने अवैद्य गतिविधि रोक्न स्थानीयको भूमिका महत्वपूर्ण : राजदुत रे

    सीमा क्षेत्रमा हुने अवैद्य गतिविधि रोक्न स्थानीयको भूमिका महत्वपूर्ण : राजदुत रे

    शैलेन्द्र क्रान्ति - जनकपुरधाम , चैत २७ गते ।    नेपालका लागि भारतीय राजदुतले नेपाल भारतको खुल्ला सीमामा हुने गरेको अवैद्य क्रियाकलाप नियन्त्रण गर्न स्थानीयबासिन्दा र व्यापारीहरुले भूमिका महत्वपूर्ण हुने बताएका छन् । जनकपुरमा शनिवार नेपाल भारत महिला मैत्री समाजको आयोजनामा भएको एक

  • एमाले नेता योगनारायणसहित दुई जना पूर्वपक्षका लागि जेल चलान

    एमाले नेता योगनारायणसहित दुई जना पूर्वपक्षका लागि जेल चलान

    शैलेन्द्र क्रान्ति-   जनकपुरधाम ,चैत २६ गते ।   सबैला हत्याकाण्डका मुख्य आरोपी एमाले नेता योगनारयाण यादवसहित दुई जना पूर्वपक्षकालागि जेल चलान भएका छन् । एक सप्ताह पूर्व काठमाण्डौ स्थित नेकपा एमाले पार्टी कार्यालयको अगाडीबाट पक्राउ परेका यादवको लगातार धनुषा जिल्ला अदालतमा

  • प्रशासनको मिलीभगतमा गिट्टी बालुवा निकासीमा ठेकेदारको गोरख धन्दा अझै जारी

    प्रशासनको मिलीभगतमा गिट्टी बालुवा निकासीमा ठेकेदारको गोरख धन्दा अझै जारी

    शैलेन्द्र क्रान्ति - जनकपुरधाम , चैत २६गते ।   धनुषा जिल्लामा नदीको गिट्टी बालुवाको कर अशुलीमा वाईबी निर्माण सेवाको गोरख धन्दा अझै जारी रहेको छ । नदी नालाको गिट्टी बालुवा निकासीमा तोकिए भन्दा दोब्बरभन्दा बढी कर ठेकेदार कम्पनी वाईबी निर्माण सेवाले अशुले पनि

  • बलविवाह एवं  दाइजो प्रथा अन्त्यका लागि संवाद कार्यक्रम सम्पन्न

    बलविवाह एवं दाइजो प्रथा अन्त्यका लागि संवाद कार्यक्रम सम्पन्न

    मिथिलाञ्चल समाचारदाता - काठमाण्डौ , चैत २४ गते ।  बलविवाह एवम् दाइजो प्रथा अन्त्यका लागि संचार क्षेत्रको भुमिका विषयक संवाद कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । बाल विवाह एवं दाईजो प्रथा अन्त्य राष्ट्रिय अभियानको आयोजनामा भएको सो कार्यक्रममा नेपालका राष्ट्रिय संचार क्षेत्रमाकार्यरत

  • सिंघानिया हत्याका मुख्य योजनाकार संजय साह रहेको प्रहरीको ठहर , साह निर्दोश रहेको परिवारजनको दावी

    सिंघानिया हत्याका मुख्य योजनाकार संजय साह रहेको प्रहरीको ठहर , साह निर्दोश रहेको परिवारजनको दावी

    शैलेन्द्र क्रान्ति - जनकपुरधाम ,चैत २४ गते ।  प्रहरीले संचार उद्यमी अरुण सिंघानियाको हत्याको मुख्य योजनाकार धनुषा क्षेत्र नं. ४ का  पूर्व निलम्बित सभासद संजय साह रहेको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सिंघानियाँ हत्या अनुसन्धानको प्रगति सार्वजनिक गर्न पत्रकार

  • भुकम्प प्रभावीत बच्चालाई बेलायतमा वेच्दै आएको खुलासा

    भुकम्प प्रभावीत बच्चालाई बेलायतमा वेच्दै आएको खुलासा

    मिथिलान्चल समाचारदाता काठमाण्डौ,चैत २३ गते । भूकम्पपीडित नेपालका बालबालिकालाई बेलायत पुर्याएर घरेलु दासका रुपमा बेच्ने गरिएको खुलासा भएको छ । बेलायतबाट प्रकाशित हुने द सन पत्रिकाले गोप्य रुपमा गरेको खोजमुलक अनुसन्धानले यस्तो तथ्य बाहिर ल्याएको हो । यस्तो तथ्य बाहिर आएपछि बेलायती गृहमन्त्री

  • महोत्तरी प्रहरीको लापरवाहीको पराकाष्ठा,विदेशमा रहेका युवकमाथि हत्याको आरोप लगाए

    महोत्तरी प्रहरीको लापरवाहीको पराकाष्ठा,विदेशमा रहेका युवकमाथि हत्याको आरोप लगाए

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,चैत २३ गते । मधेश आन्दोलनको क्रममा जलेश्वरमा असइ थमन विकलाई स्थानियले हत्या गरेको प्रकरणमा प्रहरीले विदेशमा रहेका एक युवकलाई आरोपी वनाएको छ । ११ सेप्टेम्बर २०१५ मा जनकपुर–जलेश्वर सडक खण्डको भगवानपुरमा असई थमन बहादुर विकको मृत्यु भएको मा महोत्तरी

  • कांग्रेस संसदीय दलक नेतामे पौडेलक उम्मेदवारी

    ज्योति झा जनकप’रधाम,चैत २१ गते । नेपाली कांग्रेसक संसदीय दलके नेतामे रामचन्द्र पौडेल उम्मेदवारी देताह । आब दलके नेतामे सभापतिये जेका शेरबहादुर देउवा आ पौडेल भिडताह ।रविदिन बैसल पौडेल पक्षीय नेतासभक बैसारमे संसदीय दलके चुनावमे पौडेलके उम्मेदवार बनेवाक निर्णय कयालगेल अछि ।

  • सिरहामा ट्रकको ठक्करबाट घाईते युवकको उपचारको क्रममा मृत्यु ।

    सिरहामा ट्रकको ठक्करबाट घाईते युवकको उपचारको क्रममा मृत्यु ।

    राम नारायण पंडित,  सिरहा,चैत २१ गते । सिरहामा ट्रकको ठक्करबाट घाईते भएको एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । आज (शनिबार) बिहान सिरहाको गोलबजार नगरपालिका ८ पुरानो चोहर्वा स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्ववाट पश्चिम तर्फ जादै गरेको ना. ४ ख. १९३४

  • प्रहरी कार्यालय अगाडि तोड्फोड, प्रहरी नै लुके

    नरेशचन्द्र बरबरिया, सिरहा , चैत १९ गते   । रक्षकको अगाडि कसैले बल प्रयोग गरिरहेको छ भने त्यसलाई रोक्नुपर्ने तथा शान्ति सुरक्षा दिनुपर्ने हुन्छ । तर, सप्तरीको कडरबोना प्रहरी कार्यालय अगाडि भएको मोटरसाईकल तोडफोड देखेर प्रहरीहरु आफ्नो कार्यालयभित्र लुकेर बसे ।      यो

  • चिट चोरीमा संलग्न ९३ जना निष्काषित

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,चैत १९ गते । एसएलसी परिक्षा अन्र्तगतको आज दोस्रो दिनको नेपाली विषयको परिक्षामा चिट चोरी गर्ने कार्यमा संलग्न भएको अवस्थामा महोत्तरीमा ९३ जना परीक्षार्थीहरु निष्काशित भएका छन । नेपाली विषयको परीक्षा दिने क्रममा चिट चोरी गर्ने कार्यमा संलग्न भएको अवस्थामा

  • अखिल महोतरीको जिल्ला अधिवेसन वैशाखमा हुने

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,चैत १९ गते । एमाओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संघको महोत्तरी जिल्ला अधिवेशन आउँदो बैशाखमा हुने भएको छ । बैशाख मसान्त भित्र हुने जिल्ला अधिवेशनको तयारीको लागि आयोजक समिति समेत गठन गरिएको छ ।शुक्रबार भएको जिल्ला बैठकले अखिल

  • एसएलसीमा चीट चोरी गर्ने गराउने ११ विद्यार्थीसहित दुई निरीक्षक निष्काशित

    मिथिलाञ्चल समाचारदाता - महोत्तरी , चेत १८ गते ।  एसएलसी परीक्षाको पहिलो दिन महोत्तरीमा चिट चोरी गर्ने र गराउने एघार विद्यार्थीसहित दुई जना निरीक्षकलाई निस्कासन गरिएको छ । महोत्तरीको धमौरा परीक्षा केन्द्रबाट ७ जना , बल्बा परीक्षा केन्द्रबाट २ , लोहरपट्टीबाट १

  • भूमिगत पार्टीका कमाण्डर धर्ती सिंहसहित पाँच जना पक्राउ परी सार्वजनिक

    भूमिगत पार्टीका कमाण्डर धर्ती सिंहसहित पाँच जना पक्राउ परी सार्वजनिक

    शैलेन्द्र क्रान्ति - जनकपुरधम , चैत १८ गते । प्रहरीले तराईमा शसस्त्र गतिविधी गर्दै आएका कथित जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका अध्यक्षसहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सञ्चार उद्यमी अरुण सिंहानियाका हत्या आरोपीसमेत रहेका पार्टीका अध्यक्ष जिल्ला धनुषा गणेशमान चारनाथ

  • बिना सङठनको कुनै माग अस्थापित हुदैन ः सिके लाल

    बिना सङठनको कुनै माग अस्थापित हुदैन ः सिके लाल

      नरेशचन्द्र बरबरिया, सिरहा चैत १६  सिरहाको  ब्र।झ।उ।मा।बि माडरको  प्राङ्गणमा मङलबार  सम्मान तथा अन्तर्कृया कार्यक्रम सप्पन्न  भएको छ  सह प्राध्यापक बिन्देश्वर गोईतको अध्यक्षतामा प्रमुख अतिथिको रूपमा पुर्ब उपकुलपति  प्रा।डा,रामअबतार यादव,विशिष्ट अतिथी राजनीति बिशलेसक  सि।के लाल लेखक युग पाठ्क कार्यक्रममा बोल्दै सि के लाल

  • अन्तरजातीय पे्रमविवाह गरेर पति फरार हुँदा मञ्जिराको बिचल्ली

    अन्तरजातीय पे्रमविवाह गरेर पति फरार हुँदा मञ्जिराको बिचल्ली

    शैलेन्द्र क्रान्ति- जनकपुरधाम , चैत १६ गते ।  अन्तरजातिय विवाह गरेर श्रीमान फरार भएपछि धनुषामा एक दलित युवतीको विचल्ली भएको छ । धनुषाको गाविस नौसय विघा ६ बस्ने दुर्गी दासका २१ वर्षकी छोरी मञ्जिरा दास अन्तरजातीय प्रेमविवाहपछि बिचल्लीमा परेकी हुन् । दलित परिवारकी

  • लहानमा मिथिला स्टूडेन्ट युनियन नेपालको होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    लहानमा मिथिला स्टूडेन्ट युनियन नेपालको होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    नरेश वरवरिया लहान,चैत ७ गते । लहानमा मिथिला स्टूडेन्ट युनियन नेपालले होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । हिन्दुहरुको महान पर्व होलीको अवसरमा होली मिलन तथा आफनो सँस्कृति जोगाउन जोगिरा कार्यक्रम का साथै कवि सम्मेलन समेत लहानको उद्योग बाणिज्य

  • जनकपुरमा अपहरण पश्चात एक नाबालकको हत्या

    जनकपुरमा अपहरण पश्चात एक नाबालकको हत्या

    शैलेन्द्र क्रान्ति. जनकपुरधाम , चैत ७ गते - जनकपुरमा एक नाबालकको अपहरण पश्चात हत्या भएको छ । जनकपुर उपमहानगरपालिका १९ वेंगाशिवपुरका मो.असलम राईन कवारीका ५ वर्षका छोरा मो.असरफ राईनको  पश्चात हत्या भएको परिवारजनले जनाएको छ ।  शनिवार विहान १० बजे घरबाट खेल्नेक्रममा वेपत्ता

  • फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, पाइलट सकुशल

    फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, पाइलट सकुशल

    ४ चैत, काठमाडौं । राहत सामाग्री पुर्याएर फर्कने क्रममा फिस्टेल एयरको हेलिकोप्टर रुसुवाको लाङटाङमा दुर्घटना भएको छ । स्वीडेनका निकोलस पाइलट रहेको हेलिकोप्टर धुन्चेबाट राहत सामाग्री बोकेर लाङटाङ भिलेज गएको थियो । सामाग्री छाडेर उड्ने क्रममा अपराहृन ३ः३० मा हेलिकोप्टर दुर्घटनामा परेको

  • बुद्ध युपीमा जन्मेको दाबी गर्दै भारतले बनायो संग्रहालय

    बुद्ध युपीमा जन्मेको दाबी गर्दै भारतले बनायो संग्रहालय

    ४ चैत, काठमाडौं । भगवान गौतम बुद्धको जन्मभूमिका विषयमा थप भ्रम फैलाउन भारत उद्यत बनेको छ । बुद्ध भारतको युपीमा जन्मेको ‘प्रमाण’ राखिने भन्दै भारतमा ‘कपिलवस्तु संग्रहालय’ बनेको छ । यो संग्राहलयको शुक्रबार एक केन्द्रिय मन्त्रीले उद्घाटन गर्ने कार्यक्रम छ । करिब