• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

राष्ट्रिय समाचार

  • एमाले–माओवादी एकताका बारेमा ओली–प्रचण्डको एक्लाएक्लै वार्ता सकियो

    एमाले–माओवादी एकताका बारेमा ओली–प्रचण्डको एक्लाएक्लै वार्ता सकियो

    बैशाख ३ गत्ते, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका विषयमा एक्लाएक्लै वार्ता भएको छ ।  दुईजना शीर्ष नेताहरुबीच १० दिनपछि पार्टी एकताको विषयमा छलफल भएको हो । एमाले अध्यक्ष ओली र प्रचण्डबीच झण्डै

  • अब एमाले–माओवादीले विकास गर्छन् तर अधिनायकवादकोः सभापति देउवा

    अब एमाले–माओवादीले विकास गर्छन् तर अधिनायकवादकोः सभापति देउवा

    बैशाख ३ गत्ते, भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद सुरु गरिसकेको आरोप लगाउनुभएको छ ।  भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उहाँले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद सुरु भइसक्यो

  • महिलाहरुको फिस्टुला र क्यान्सर परीक्षण पनि निशुल्क गर्ने सरकारको घोषणा

    महिलाहरुको फिस्टुला र क्यान्सर परीक्षण पनि निशुल्क गर्ने सरकारको घोषणा

      बैशाख ३ गत्ते, काठमाण्डौं । सरकारले महिलाहरुको फिस्टुला र क्यान्सर परीक्षण पनि निशुल्क गर्ने घोषणा गरेको छ । सुरक्षित मातृत्व दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले महिलाहरुलाई फिस्टुवा र क्यान्सरको परीक्षण पनि निशुल्क गर्ने घोषणा गरेकी हुन् । यो कार्यक्रम

  • आज वैशाख कृष्ण औँसी, आमाको मुख हेरेर सम्मान प्रकट गरी मनाइँदै

    आज वैशाख कृष्ण औँसी, आमाको मुख हेरेर सम्मान प्रकट गरी मनाइँदै

    वैशाख ३ गत्ते,काठमाडौं । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । यस वर्षको आमाको मुख हेर्ने औँसी सोमबार परेको छ । सोमबारे औँसीमा बिहान

  • अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षालाई नियुक्ति पत्र दिने माध्यम नबनाउनेः शिक्षामन्त्री पोखरेल

    अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षालाई नियुक्ति पत्र दिने माध्यम नबनाउनेः शिक्षामन्त्री पोखरेल

    बैशाख २ गत्ते , काठमाडौंक । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षालाई नियुक्ति पत्र दिने माध्यम नबनाउने बताएका छन् । विद्यार्थीहरुको विरोधपछि चैतमा तोकिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा रोकिएको छ । शिक्षा ऐनको नवौं संशोधनले हाल कार्यरत अस्थायी शिक्षकलाई सहज बनाउने

  • आइतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक निर्वाचन आयोगले सुरु गरे

    आइतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक निर्वाचन आयोगले सुरु गरे

      बैशाख २ गत्ते , काठमाडौंक । निर्वाचन आयोगले आइतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गरेको छ । आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयमा आइतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गरेको हो ।  आयोगले १६ वर्ष पुगेर नागरिकता लिएका व्यक्तिलाई पनि

  • विधान पारित भएपछि संसदीय दलको नेता चयन गरिनेः राजपाका नेता अनिल झा

    विधान पारित भएपछि संसदीय दलको नेता चयन गरिनेः राजपाका नेता अनिल झा

        बैशाख २ गत्ते , काठमाडौंक । राष्ट्रिय जनता पार्टीले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । चुनाव सम्पन्न भएको चार महिना वितिसक्दा पनि राजपाले दलको नेता चयन नगरेको हो । अरु सबै दलहरुले दलको नेता छानिसकेका छन् । पार्टी्िभत्रको आन्तरिक

  • नागरिकलाई दिने सेवालाई विभेद नगर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका निर्देशन

    नागरिकलाई दिने सेवालाई विभेद नगर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका निर्देशन

    बैशाख २ गत्ते , काठमाडौंक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकलाई दिने सेवालाई विभेद नगर्न आफू मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्। आइतबार प्रहरी क्लब भृकुटीमण्डपमा उपत्यकाभरिका कार्यरत प्रहरी कर्मचारीलाई ब्रिफिङ गर्दै आइजिपी खनालले समस्या ल्याएर प्रहरी कार्यालयमा आउने व्यक्तिलाई समान व्यवहार

  • अब कर्णाली प्रदेशमा विकासको गाडी तीव्र गतिमा गुड्छःप्रधानमन्त्री ओली

    अब कर्णाली प्रदेशमा विकासको गाडी तीव्र गतिमा गुड्छःप्रधानमन्त्री ओली

    बैशाख २ गत्ते , काठमाडौंक । प्रधामन्त्री केपी शर्मा ओलीले देश बनाउने दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । आइतबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रधामन्त्री ओलीले यस्तो बताउनुभएको हो ।  उहाँले

  • नारायणगढ–मुग्लिन सडकखण्डमा आज दिनभर गाडी चल्ने

    नारायणगढ–मुग्लिन सडकखण्डमा आज दिनभर गाडी चल्ने

    वैशाख १ गत्ते, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा शनिबार दिनभर गाडी चलाउन पाइने भएको छ । नयाँ वर्षको पहिलो दिन यात्रुको सुविधालाई ध्यानमा राखी दिनभरी नै गाडी चलाउन दिने निर्णय भएको सडक विस्तार आयोजनाले जनाएको छ । विस्तारको क्रममा रहेको यो सडकखण्डमा बिहान

  • त्रिशूलीमा ट्रक खस्दा दुई घाइते

    त्रिशूलीमा ट्रक खस्दा दुई घाइते

    वैशाख १ गत्ते,काठमाडौं । वीरगञ्जबाट काठमाडौ तर्फ जाँदै गरेको ना ५ ख ८९७९ नम्बरको ट्रक आज बिहान त्रिशुली नदीमा खस्दा दुई जना घाईते भएका छन् । ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ को चार किलो भन्ने स्थानमा ट्रक सडकबाट ५०० मिटर तल नदीमा

  • अज्ञात समूहद्वारा क्रसर उद्योगमा आगजनी, १० करोडको क्षति

    अज्ञात समूहद्वारा क्रसर उद्योगमा आगजनी, १० करोडको क्षति

    वैशाख १ गत्ते,काठमाडौं । नमोबुद्ध नगरपालिका –६ मा रहेको ब्लू साईन रोडा ढुंगा उद्योगमा अज्ञात समूहले आगजनी गरेको छ । काँग्रेस नेता कुन्साङ लामाले सञ्चालन गरेका उद्योगमा शुक्रबार राती १२ बजे ८र९ जनाको समूहमा गएका व्यक्तिहरुले पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी

  • गगन थापाद्वारा कर्तव्यमा जोड दिँदै सफाइ अभियान सुरु

    गगन थापाद्वारा कर्तव्यमा जोड दिँदै सफाइ अभियान सुरु

    वैशाख १ गत्ते,काठमाडौं । काँग्रेस नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले ‘म बन्छु जिम्मेवारःकर्तव्यसँगै अधिकार अभियान सुरु गर्नुभएको छ । काठमाडौं – ४ का निर्वा्चित सांसद रहेका थापाले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ अवधारणा सहितको अभियान सुरु गरेका हुन् । अभियानको

  • नयाँ वर्षमा राष्ट्रपतिको शुभकामना– राष्ट्रलाई आत्मनिर्भर बनाउने अवसर

    नयाँ वर्षमा राष्ट्रपतिको शुभकामना– राष्ट्रलाई आत्मनिर्भर बनाउने अवसर

    वैशाख १ गत्ते,काठमाडौं ।   राष्ट्रपति विद्यादेवी भण्डारीले नववर्ष २०७५ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख शान्ति, सुस्वास्थ्य दीर्घायु, भातृत्व, एकता एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छन्। नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले २०७४ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष रहेको भन्दै नेपालको संविधानद्वारा निर्दिष्ट

  • राराबाट प्रधानमन्त्रीको उद्घोषःजनतालाई गरिबीबाट माथि उठाउन सशक्त अभियान

    राराबाट प्रधानमन्त्रीको उद्घोषःजनतालाई गरिबीबाट माथि उठाउन सशक्त अभियान

    वैशाख १ गत्ते,काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निरपेक्ष गरिबीबाट माथि उठाउन सरकारले सशक्त अभियान चलाउने बताएका छन् । ‘जनतालाई निरपेक्ष गरिबीबाट माथि उठाउन सशक्त अभियान चलाइने छ,’ मुगुको राराबाट शनिबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ।    सन् २०३०

  • आज नववर्ष २०७५ सालको पहिलो दिन, नयाँ संकल्प गरी खुसी मनाइँदै

    आज नववर्ष २०७५ सालको पहिलो दिन, नयाँ संकल्प गरी खुसी मनाइँदै

    बैशाख १ गत्ते,काठमाडौं । आज नववर्ष २०७५ सालको पहिलो दिन, नयाँ संकल्प गरी खुसी मनाइँदै आज विक्रम संवत् २०७५ बैसाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ। सूर्यले मीन राशीको भोग समाप्त गरी मेष राशीबाट भोग सुरु

  • नयाँ वर्ष २०७५ प्रारम्भ, शुभकामना आदानप्रदान गरी मनाइँदै

    नयाँ वर्ष २०७५ प्रारम्भ, शुभकामना आदानप्रदान गरी मनाइँदै

    बैशाख १ गत्ते,काठमाडौं । आजबाट नयाँ वर्ष २०७५ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।   नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, बिभिन्न स्थानमा घुम्न जाने र

  • साढे ३३ केजी सुन काण्डः एक अभियुक्तद्वारा हिरासतमै आत्महत्या,प्रहरी उच्च अधिकारी पनि शंकाको घेरामा, १९ जना समातिए

    साढे ३३ केजी सुन काण्डः एक अभियुक्तद्वारा हिरासतमै आत्महत्या,प्रहरी उच्च अधिकारी पनि शंकाको घेरामा, १९ जना समातिए

    चैत्र ३०गत्ते, काठमाडौं ।  साढे ३३ केजी सुन प्रकरणमा समातिएका एक जना अभियुक्तले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । महानगरीय प्रहरी वृत्त, अनामनगरको हिरासतमा रहेका बर्दियाको राजापुर नगरपालिका(७ का प्रेमराज चौधरीले आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उनी नेपाल वायु सेवा निगममा

  • ईपीजीको बैठकः सीमालगायतका विषयमा सहमति जुटाउने प्रयास

    ईपीजीको बैठकः सीमालगायतका विषयमा सहमति जुटाउने प्रयास

    चैत्र ३०गत्ते, काठमाडौं ।  भारतको नयाँ दिल्लीमा सुरु भएको नेपाल–भारत प्रबुद्ध समूहको बैठकमा सीमा व्यवस्थापन, व्यापार, जलस्रोतसम्बन्धी सहकार्यलगायत विषयमा सहमति जुटाउने प्रयास भएको छ । बिहीबारदेखि सुरु भएको बैठकमा सहमति खोज्न शुक्रबार पनि छलफल हुनेछ । दुई देशबीच अनुभव र विचार आदान

  • नयाँ वर्षको दिन भोलि नारायणगढ मुग्लिन सडक बन्द नहुने

    नयाँ वर्षको दिन भोलि नारायणगढ मुग्लिन सडक बन्द नहुने

    चैत्र ३०गत्ते, चितवन ।  निर्माणाधीन नारायणगढ मुग्लिन सडकखण्ड नयाँ बर्षको दिन शनिवार (भोलि) खुल्ला रहने भएको छ । हरेक दिन बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म बन्द गरे निर्माण भैरहेको सडक शनिबार दिनभरी खुल्ला रहने आयोजनाका सूचना अधिकारी शिव खनालले अनलाइनखबरलाई जानकारी