• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

राष्ट्रिय समाचार

  • सिके राउतलाई नछाडनु पर्ने भन्दै मोर्चाको माग पुरा गरे जातीय द्धन्द्ध हुने सेनाको निषकर्ष

    मिथिलान्चल समाचारदाता काठमाण्डौ,फागुन २४ गते ।    नेपाली सेनाको पृतनापतिहरूको समन्वयात्मक तथा पिएसओजको बैठकले मधेशी मोर्चाको मागअनुसार प्रदेशको सीमांकन हेरफेर गरिए जातीय द्धन्द्ध निम्तिने खतरा रहेको निर्षकष निकालेको छ । वैठकले अलग देशको माग गरिरहेका वैज्ञानीक सिके राउतलाई पक्रेर छाडनु गलत रहेको ठहर

  • काँग्रेसको  उम्मेदवारको नामावली सार्वजनिक ,को को छन एकचोटी हेरौ

    काँग्रेसको उम्मेदवारको नामावली सार्वजनिक ,को को छन एकचोटी हेरौ

    मिथिलान्चल समाचारदाता काठमाण्डौ,फागुन २२ गते । नेपाली काँग्रेसको जारी महाधिवेसनमा नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुँदैछ । मध्यान्ह सम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिएको छ । निर्वाचनका लागि आजै नौ प्रकारका

  • अनलाईन जगतमा पुनः एक नया निउज पोर्टलको सुरुवात

    अनलाईन जगतमा पुनः एक नया निउज पोर्टलको सुरुवात

    मिथिलान्चाल समाचारदता काठमाण्डौ,फागुन २२ गते । अनलाईनमा नेपालीहरुको पहुच बढे लगतै अनलाईन समाचार पोर्टलहरु धमाधम खुल्ने क्रम जारी रहेको छ । मधेशका समाचारहरु जनजनमा पुरयाउनका निमित अनलाईन जगतमा पुुनः एक अनलाईन मिडियाको पर्दापरण भएको छ । संचारकर्मी अनिल कुमार कर्णको सम्पादनमा संचारक

  • अन्ततः दुर्गानन्द झा शहिद घोषणा गरिए

    अन्ततः दुर्गानन्द झा शहिद घोषणा गरिए

    मिथिलान्चल समाचारदाता काठमाण्डौ,फागुन १९ गते । नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकले मधेशका योद्धा दुर्गानन्द झालाई शहिदको सुचिमा राखेको छ । बुधवार मन्त्री परिषदको वैठकले शहिदको सूचिमा २२ जनाको नाम थपेको छ ।   शहिदको रुपमा थपिनेमा धनुषाका दुर्गानन्द झा , सिराहाका सूर्यनाथ यादव, झापाका

  • नेपाली काँग्रेसको १३औँ महाधिवेशनको काउन्टडाउन भोली देखि सुरु

    नेपाली काँग्रेसको १३औँ महाधिवेशनको काउन्टडाउन भोली देखि सुरु

    मिथिलान्चल समाचारदाता काठमाण्डौ,फागुन १९ गते । ‘सुशीलको नेतृत्वमा बनाऔँ संविधान, राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपाली काँग्रेसको १३औँ महाधिवेशन काठमाडौँमा भोलिदेखि सुरु हुँदैछ । बाह्रौँ महाधिवेशन सम्पन्न भएको करिब पाँच वर्षपछि लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने नेपालको संविधान जारी

  • कांग्रेस केन्द्रीय समिति को १ बजे बैठक बस्दै

    मिथिलान्चल समाचारदाता काठमाण्डौ,फागुन १६ गते । नेपाली कांग्रेसको आसन्न १३ औँ महाधिवेशनको संघारमा रहेको कांग्रेस केन्द्रीय समिति को वैठक आज १ बजे वस्दै छ । बैठकले  आइतबार पनि पार्टीको नीति तथा कार्यक्रम पारित गर्ने छ।   यसअघि बसेको वैठकमा नीति तथा कार्यक्रममा धेरै विषय

  • तारा एयरको जहाज सम्पर्क विहिन

    मिथिलान्चल समाचारदाता काठमाण्डौ,फागुन १२ गते । पोखराबाट जोमसोमको लागि उडेको कल साइन ढल्(ब्ज्ज् भएको तारा एयरको जहाज सम्पर्क्बिहीन भएको छ । पोखरा विमानस्थलबाट आज बिहान ७  बजेर ५० मिनेटमा जोमसोमको लागि उडेको जहाज ९ मिनेटपछि सम्पर्क्बिहीन भएको हो। पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ

  • महोत्तरीको संग्रामपुरमा सामुदायिक विद्यालयको उद्घाटन

    मिथिलान्चल समाचारदाता जलेश्वर,फागुन ११ गते । महोत्तरीको संग्रामपुरमा आफन्त नेपालको सहयोगमा नवनिर्मित एक सामुदायिक विद्यालयको उद्घाटन गरिएको छ । हथिसर्वा ७ को संग्रामपुरमा आफन्त नेपाल संस्थाको आर्थिक सहयोगमा नवनिर्मित श्री राप्रावि मैथिली सामुदायिक विद्यालय भवनको एक समारोहबीच मंगलबार उद्घाटन गरिएको हो ।  स्थानीय

  • मठमन्दिरको प्रमुख दुश्मन नै गुठी संस्थान,४ करोडवला रामायण भवनको अस्तित्व संकटमा

    मठमन्दिरको प्रमुख दुश्मन नै गुठी संस्थान,४ करोडवला रामायण भवनको अस्तित्व संकटमा

    गायत्री मिश्र जनकपुरधाम,फागुन १० गते । जनकपुरको ऐतिहासिक रामायण भवनको अस्तित्व संकटमा परेको छ । जनकपुर स्थित राममन्दिरको अगाडीमा रहेको रामायण भवनको जग्गा अधिग्रहण गर्दा नेपाली सेनाले ४ करोड रुपिया दिएको थियो । तर सो रकम मध्ये कोषमा ३ करोड ३ लाख

  • जनकपुरको रा.रा.व.क्याम्पस हातामै रक्सी खाएर मातेका कर्मचारीहरुविच अश्लिल शब्दमा जुहारी

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १० गते ।    जनकपुरस्थित श्री रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (रा.रा.ब.)मा कर्मचारीहरुविच अश्लिल शब्दमा जुहारी चलेको छ । सोमबार विहान करिव साँवा ११ बजे क्याम्पसको कार्यालयमा हाजिर गर्न आएका बेला रा.रा.ब.क्याम्पसको कर्मचारी संघका कोषाध्यक्ष समेत रहेका कार्यालय सहयोगी सुरेन्द्र राईले

  • पर्शरामतलाउमा पर्शुराम भगवानको शिलान्यास पुनः गरियो

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन १० गते । धनुषा जिल्लाको पर्शुराम तलाउ मा पर्शुराम भगवानको मुर्ति पुनः निमार्ण हुने भएको छ । एक वर्ष पहिले स्थानिय नेता तथा समाजसेवी किशोरी साहको सहयोगमा वनेको ५१ फिट को पर्शुराम भगवानको प्रतिमा वैशाखमा आएको भुकम्पले क्षति ग्रस्त

  • जनकपुरमा कांग्रेस नेतामाथि गोली चलाउने ७ पक्राउ

    जनकपुरधाम,फागुन ९ गते । नेपाली कांग्रेस धनुषाका नेताको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । गएको माघ २२ गते धनुषाको बालाबखर ४ स्थित बैरिया टोलमा कांग्रेस नेता राजेन्द्र प्रसाद यादवको हत्या भएको थियो । त्यस्तै  भोलिपल्ट वीरेन्द्र बजारमा नसिव

  • मधेशी विद्यार्थीलाई पक्राउ गरेको विरोधमा संघद्वारा जनकपुरमा विरोध रयाली प्रर्दशन

    मधेशी विद्यार्थीलाई पक्राउ गरेको विरोधमा संघद्वारा जनकपुरमा विरोध रयाली प्रर्दशन

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन ९ गते । प्र्रधानमन्त्री केपी ओलीलाई दिल्लीमा कालोझण्डा देखाएको भन्दै मधेशी विद्यार्थीहरुलाई पक्राउ गरेको विरोधमा मधेश समाजवादी विद्यार्थी संघले जनकपुरमा विरोध रयाली निकालेका छन । पक्राउ परेका विद्यार्थी लाई अविलम्व रिहाको माग गर्दै संघका अधयक्ष ज्ञानेन्द्र झा ज्ञानुको अगुवाईमा

  • धनुषामा पहिलो चरणको रुवेला खोप अभियान शुरु

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन ९ गते । धनुषा जिल्लामा पहिलो चरणको दादुरा रुवेला तथा पोलियो खोप अभियान आइतवारदेखि शुरु भएको छ । जिल्लाको कुल ५१ वटा गाविस पहिलो चरण अन्तर्गत अभियान शुरु गरिएको छ । अभियान अन्तर्गत ५१ वटै गाविसमा आवश्यक सबै सामग्री,

  • महोत्तरी कांंग्रेसको क्षेत्रीय अविेसन सम्पन्न ,सभापतिमा सिंह

    मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन ९ गते । नेपाली काँग्रेस महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रिय अधिवेशन सम्पन्न भएको छ ।   शनिवार सम्पन्न भएको क्षेत्रिय अधिवेशनबाट सभापतिमा दिपतन्सु प्रसाद सिंह सभापतिमा चुनिएका छन् । त्यस्तै, महाधिवेशन प्रतिनिधीमा उमेश पासवान, सुरेन्द्र प्रसाद सिंह, ललन राय,

  • देश विखण्डनको नारा घन्काउनेलाई कारवाहि गरिने यादवको चेतावनी

    मिथिलान्चल समाचारदाता राजविराज,फागुन ९ गते । सिँचाइमन्त्री उमेशकुमार यादवले स्वतन्त्रताको नाममा मुलुकको विखण्डन गर्न खोज्नेमाथि सरकारले कारबाही गर्ने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ सप्तरीले आइतबार बिहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले भने, ‘असाधारण परिस्थितिको फाइदा उठाएर केही तत्वहरू देश विखण्डन

  • दिल्लीमा प्रधानमन्त्री ओलीको भेटघाट तालिका, यस्तो छ

    ओली र मोदीवीच आजै भेटवार्ता हुने तय   मिथिलान्चल समाचारदाता जनकपुरधाम,फागुन ८ गते । भारत भ्रमणमा आएका प्रधानमन्त्री केपी ओलीले आज महत्वपूर्ण राजनीतिक भेटघाटहरु गर्नेछन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जिदेखि समकक्षी नरेन्द्र मोदीसम्मलाई उनले आजै भट्ने कार्यक्रम छ । द्वीपक्षीय भेटपश्चात ओली र मोदीले संयुक्त

  • नेकपा एमाओवादीले सरकारको कामको समीक्षा गर्दै

    मिथिलान्चल समाचारदाता काठमाडौँ, ७ फागुन । एकीकृत नेकपा(माओवादी)ले वर्तमान सरकारको काम कारबाहीको समीक्षा गर्दै त्यसलाई अझ प्रभावकारी रुपमा सम्पादन गर्न सरकारमा सहभागी मन्त्रीलाई निर्देशन दिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज भएको स्थायी समिति बैठकले सरकारको काम कारबाहीलाई जनताका

  • आज प्रजातन्त्र दिवस देशविदेशमा धुमधामका साथ मनाइँदै

      मिथिलान्चल समाचारदाताा जनकपुरधाम,फागुन ७ गते ।  विसं २००७ फागुन ७ गते रप्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । एक सय चारवर्षीय जहानियाँ राणाशासनको अन्त्य गर्दै राजा त्रिभुवनले नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा गर्नुभएको थियो ।

  • नेपालको राष्टिय एकताप्रति प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाई

    मिथिलान्चल समाचारदाता काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार शान्ति, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । सैनिक मञ्च टुँडिखेलमा ६६ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज आयोजित विशेष