• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

राष्ट्रिय समाचार

  • विजय उत्सवमा कसैलाई गाली नगरौंः गोकर्ण विष्ट

    मंसिर २७ गत्ते,गुल्मी । नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वा्चित प्रतिनिधिसभा सदस्य गोकर्णराज विष्टले विजय उत्सवमा लगाइने नारा तथा भाषणमा कसैलाई गाली नगर्न आग्रह गर्नुभएको छ । निर्वा्चित भइसकेपछि बुधबार मतदातालाई धन्यवाद दिन निर्वाचन क्षेत्रका गाउँगाउँमा पुगेका

  • वैदेशिक रोजगारीमा जानेको श्रमअधिकार र मानवअधिकार संकुचन नहोस् ः आयोग

    वैदेशिक रोजगारीमा जानेको श्रमअधिकार र मानवअधिकार संकुचन नहोस् ः आयोग

    मंसिर २७ गत्ते,काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगार ऐनलाई शोषण, जबर्जस्ती श्रम, मानव बेचबिखन तथा मानव तस्करीजस्ता गतिविधिलाई कसुर घोषित गर्ने गरी संशोधन गरिनुपर्ने, नेपाल कानूनबाट स्थापित श्रम अधिकार तथा मानवअधिकार संकुचन हुने गरी कुनै व्यवस्था गर्न नहुनेमा जोड दिएको

  • स्याङ्जाको संयोगः सांसद, जिल्ला प्रमुख र मेयर तीनै पदमा महिला

    स्याङ्जाको संयोगः सांसद, जिल्ला प्रमुख र मेयर तीनै पदमा महिला

    मंसिर २७ गत्ते,स्याङ्जा । नेपाली कांग्रेसभित्र शीर्ष बरियताका नेता एवं उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेपछि एमालेकी युवा नेतृ पद्माकुमारी अर्याल चर्चामा छिन् । एमाले केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज अर्यालले गोपालमानबिरुद्ध चुनाव लड्न आँट गरेर खतरा मोलेकी थिइन् ।

  • लोकसेवाले एकैपटक माग्यो ३९० शाखा अधिकृत

    लोकसेवाले एकैपटक माग्यो ३९० शाखा अधिकृत

    मंसिर २७ गते, काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला एवम् समावेशी) शाखा अधिकृतको विभिन्न सेवाका लागि दरखास्त अह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै खुला तथा समावेशी गरेर जम्मा ३९० पदको लागि दरखास्त खुला गरेको हो

  • प्रदेश ५ को मुख्यमन्त्रीमा माओवादीको पनि दावी

    प्रदेश ५ को मुख्यमन्त्रीमा माओवादीको पनि दावी

    मंसिर २७ गत्ते,काठमाडौं । निर्वाचन परिणाम आइसकेपछि प्रदेशको मुख्यमन्त्रीको दौड सुरु भएको छ । यौ दौडमा वाम गठबन्धनका एमाले र माओवादीबीच नै प्रतिस्पर्धा सुरु भएको छ । यो प्रतिस्पर्धा प्रदेश नम्बर ५ मा बढी छ । प्रदेश नम्बर ५ मा एमाले नेता

  • मतगणना सकियो, ८० सिटसहित एमाले पहिलो, कांग्रेस तेस्रो दल,प्रत्यक्षतर्फ माओवादी दोस्रो, राजपा चौथो स्थानमा

    मतगणना सकियो, ८० सिटसहित एमाले पहिलो, कांग्रेस तेस्रो दल,प्रत्यक्षतर्फ माओवादी दोस्रो, राजपा चौथो स्थानमा

    मंसिर २७ गत्ते, काठमाडौं । देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको छ । मतगणना सकिएसँगै प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दल

  • चुनावले विकासको ढोका खोल्योः उद्योगपति चौधरी

    चुनावले विकासको ढोका खोल्योः उद्योगपति चौधरी

    मंसिर २१ गते,नवलपरासी ।  नेपाली कांगे्रसका समानुपातिक उम्मेदवार एवं उद्योगपति विनोद चौधरीले नवलपरासीको देवचुली नगरपालिका २ स्थित दिव्य युवा समाज भटकको मतदान केन्द्रबाट मतदान गर्नु भएको छ । मतदानपछि चौधरीले अब देश विकास र सम्वृद्धिको बाटोमा अगाडि बढने प्रतिक्रिया दिनुभयो । अबको

  • चुनाव गराउने ऐतिहासिक जिम्मेवारी पूरा गरेंःप्रम देउवा

    चुनाव गराउने ऐतिहासिक जिम्मेवारी पूरा गरेंःप्रम देउवा

    मंसिर २१ गते,डडेल्धुरा ।  प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा वडा नम्बर १ को असिग्राम मावि रुवाखोला केन्द्रबाट मतदान गरेका छन् । मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सरकारले चुनाव सार्दैछ भन्नेहरुको मुख बन्द भएको हुनसक्ने अनुमान गरे ।

  • मतदाता नामावलीमा नाम नभए पनि मतदान गर्न पाइने

    मतदाता नामावलीमा नाम नभए पनि मतदान गर्न पाइने

    मंसिर २० गते,काठमाडौं । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावमा मतदाता परिचयपत्र नभएका मतदाताले पनि भोट खसाल्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका नागरिकको मताधिकारको सम्मान गर्दै निर्वाचन आयोगले मतदाता परिचयपत्र लिन नसके पनि मतदान गर्न पाउने भएका हुन्

  • आफ्नो भोट आफैलाई हाल्न नपाउने ५ नं. प्रदेशका ६ उम्मेदवार

    मंसिर २० गते,दाङ । बिहीबार हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा प्रदेश नम्बर ५ का ७ जना उम्मेदवारले आफैलाई भोट हाल्न नपाउने भएका छन् । दाङ क्षेत्र नं २ बाट वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, प्रदेशसभा तर्फ २ (क) का

  • काठमाडौं सहित देशका बिभिन्न ठाउँमा भेटिएको बम सेनाद्वारा निष्कृय

    काठमाडौं सहित देशका बिभिन्न ठाउँमा भेटिएको बम सेनाद्वारा निष्कृय

    मंसिर २० गते, काठमाडौं । बिहीबार पनि देशका विभिन्न ठाउँमा बम भेटिएको छ । धेरै ठाउँमा राखिएका बम सेनाको टोलीले निष्क्रिय पारेको छ । सिरहाको लहान नगरपालिका–९ गोठटोलमा बिहान फेला परेको सकेट बम सेनाको टोलीले निष्क्रिय पारेको छ । यस्तै मोरङ कानेपोखरी

  • ४५ जिल्लामा भोलि गाडी नचल्ने, सार्वजनिक बिदा

    ४५ जिल्लामा भोलि गाडी नचल्ने, सार्वजनिक बिदा

    मंसिर २० गते,काठमाडौं । निर्वाचन आयोगले बिहीबार हुने चुनावको सबै तयारी पूरा भएको जनाएको छ । बुधबार बेलुका ५ बजेसम्म सबै मतदान केन्द्र बनाइसक्ने आयोगले जनाएको छ । बिहीबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिन्छ । आयोगले चुनावको तयारीबारे

  • प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम चार दिनभित्र सार्वजनिक गरिसक्ने आयोगको दावी

    प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम चार दिनभित्र सार्वजनिक गरिसक्ने आयोगको दावी

    मंसिर २० गते,काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम चार दिनभित्र सार्वजनिक गरिसक्ने दाबी गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको सबै ठाउँको अन्तिम परिणाम चार दिनभित्र आइसक्ने गरी व्यवस्था मिलाइएको दाबी गरेको हो । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले समानुपातिकतर्फको अन्तिम

  • चुनाव पर्यवेक्षणका लागि जापानी उप विदेशमन्त्री नेपाल आउँदै

    चुनाव पर्यवेक्षणका लागि जापानी उप विदेशमन्त्री नेपाल आउँदै

    मंसिर २० गते,काठमाडौं । जापानका संसदीय उप(विदेशमन्त्री इवाओ होरी आसन्न दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको पर्यवेक्षणका लागि नेपाल आउने भएका छन् । उनी एक पर्यवेक्षक टोलीको नेतृत्व गर्दै बुधबार नेपाल आउन लागेका हुन् ।   नेपालका लागि जापानी राजदूतावासद्वारा जारी गरिएको विज्ञप्तिका

  • मौन अवधिमा मतदाता शिक्षामा जोड

    मौन अवधिमा मतदाता शिक्षामा जोड

    मंसिर १९ गते,काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनावका लागि मंगलबार रातिदेखि मौन अवधि सुरु भएको छ । मतगणना नसकिँदासम्म अब दलहरुले चुनाव सम्बन्धी कुनै पनि गतिधि गर्न पाउँदैनन् । तर निर्वाचन आयोगले मतदाता शिक्षा दिन भने मौन अवधिलाई नै

  • दोस्रो चरणको चुनावका लागि आजदेखि ४५ जिल्लामा मतदाता परिचयपत्र वितरण हुँदै

    दोस्रो चरणको चुनावका लागि आजदेखि ४५ जिल्लामा मतदाता परिचयपत्र वितरण हुँदै

    मंसिर १९ गते,काठमाडौं । दोस्रो चरणको चुनावका लागि निर्वाचन आयोगले मंगलबार र बुधबार मतदाता परिचयपत्र वितरण गर्दैछ । आयोगले आउँदो बिहीबार हुने चुनावमा ४५ जिल्लाका झण्डै २२ लाख मतदातालाई परिचयपत्र वितरण गर्ने जनाएको छ । परिचयपत्र सँगै मतदातालाई भोट हाल्ने तरिका पनि

  • रवीन्द्र मिश्रले भनेः गगन थापालाई आक्रमण गर्ने काँतरहरुमाथि कडा कारबाही होस

    रवीन्द्र मिश्रले भनेः गगन थापालाई आक्रमण गर्ने काँतरहरुमाथि कडा कारबाही होस

    मंसिर १८ गते,काठमाडौं। चुनावी प्रचारप्रसारमा रहेका पूर्व स्वास्थ्यमन्त्री तथा कांग्रेसका युवा नेतासहित ११ जनामाथि काठमाडौं बम आक्रमण गरिएको छ । घाइतेमध्ये थापासहित सात जनाको अवस्था सामान्य छ भने चार जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । काठमाडौं क्षेत्र नम्बर ४

  • बम आक्रमण कायरतापूर्ण कार्यः एमाले नेता बस्नेत

    बम आक्रमण कायरतापूर्ण कार्यः एमाले नेता बस्नेत

    मंसिर १८ गते,काठमाडौं । पूर्व उद्योगमन्त्री एवं एमालेका युवा नेता महेश बस्नेतले चुनावमा आतंक फैलाउने षड्यन्त्रकारीको बम आक्रमणबाट कोहि पनि बिचलित नहुने बताउनु भएको छ । वाम गठबन्धनले सोमबार भक्तपुरको कटुञ्जेमा आयोजना गरेको चुनावी सभामा बोल्दै क्षेत्र नम्बर २ प्रतिनिधीसभा सदस्यका उम्मेदवार

  • देउवालाई लक्षित गरी राखिएको बम सेनाले र्गयो डिस्पोज

    देउवालाई लक्षित गरी राखिएको बम सेनाले र्गयो डिस्पोज

    मंसिर १८ गते,कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गरी राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ । कैलालीको धनगढीबाट डडेलधुरा जान लागेका प्रधानमन्त्रीलाई लक्षित गरी राखिएको बम सेनाले डिस्पोज गरेको हो । धनगढीमा प्रधानमन्त्री बसेको होटल नजिकै डढेलधुरा जाने बाटोमा बम भेटिएको

  • कक्षा ११ को आंशिक परीक्षाको नजिता सार्वजनिक, ३६ प्रतिशत उत्तीर्ण

    कक्षा ११ को आंशिक परीक्षाको नजिता सार्वजनिक, ३६ प्रतिशत उत्तीर्ण

    मंसिर १८ गते, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गएको असारमा सञ्चालन भएको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षा दिएकामध्ये ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका