• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

राष्ट्रिय समाचार

  • निर्वाचन आयुक्तहरु चुनावको प्रत्यक्ष निगरानीमा

    निर्वाचन आयुक्तहरु चुनावको प्रत्यक्ष निगरानीमा

    मंसिर १० गते , काठमाडौं । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुले ३२ जिल्लामा भइरहेको चुनावको प्रत्यक्ष निगरानी गरिरहेको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवसहित निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले आयोगस्थित संयुक्त

  • बाबुरामको प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ

    बाबुरामको प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ

    मंसिर १० गते , गोरखा ।  गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित नयाँशक्ति पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका ५ जनालाई जौबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ । नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा प्रयोग गरिएको गाडी

  • काठमाडौंको चर्चमै युवती बलात्कृत

    काठमाडौंको चर्चमै युवती बलात्कृत

    मंसिर १० गते,काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडास्थित एक चर्चमा युवती बलात्कृत भएकी छिन् । गोरखाकी १६ वर्षीया युवती शनिबार चर्चाको ट्वाइलेटमा बलात्कृत भएकी हुन् । युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोटको थोपरेक–२ घर भई बुढानिलकण्ठ–८ भंगाल बस्ने २२ वर्षे परिक्षण विकलाई

  • सुकुम्बासीलाई रोजगारीको ग्यारेन्टी नभएसम्म बस्ती स्थानान्तरण हुँदैन ः प्रचण्ड

    सुकुम्बासीलाई रोजगारीको ग्यारेन्टी नभएसम्म बस्ती स्थानान्तरण हुँदैन ः प्रचण्ड

    मंसिर १० गते,चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाँदरझुलाका सुकुम्बासीलाई रोजगारीको सुनिश्चितता नभएसम्म बस्ती स्थान्तरण नहुने बताउनुभएको छ ।  माडीको बाँदरझुलामा आइतबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता दाहालले यसअघि आफू प्रधानमन्त्री भएका बेला बस्तीलाई निकुञ्जले हटाउन सुरु गरे

  • बझाङमा सेनाको ब्यारेक नजिकै बम फेला र्पयो

    बझाङमा सेनाको ब्यारेक नजिकै बम फेला र्पयो

    मंसिर १० गते, बझाङ । बझाङको सत्यवादिक उच्च मावि भोपुरमा बम भेटिएको छ । सेनाको श्री शाग्रामसाद्र्रल गुल्म नजिकै बम भेटिएको हो । सेनाको टोलीले अहिले बम डिस्पोज गरेको जानकारी दिएको छ । सेनाको ब्यारेक भन्दा झण्डै सय मिटर अगाडिको दूरीमा नै

  • कुन–कुन नेता कहाँबाट मतदान गर्दै ?

    कुन–कुन नेता कहाँबाट मतदान गर्दै ?

    मंसिर १० गते , काठमाडौं । आइतबार सुरु भएको पहिलो चरणको चुनावमा ३२ जिल्लाका मतदातासहित राजनीतिक पार्टीका नेताहरुले पनि भोट हाल्दैछन् । कुन नेताले कहाँबाट भोट हाल्दैछन् त ? नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ बाट भोट

  • ‘हेभिवेट’ नेता प्रतिस्पर्धामा रहेको गोरखामा सुरक्षा व्यवस्था कडा

    ‘हेभिवेट’ नेता प्रतिस्पर्धामा रहेको गोरखामा सुरक्षा व्यवस्था कडा

    मंसिर १० गते ।  गोरखामा सुरक्षा व्यवस्था कडा पारिएको छ । गोरखा क्षेत्र नम्बर २ मा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै, गोरखा १ मा त्यस्तै कांग्रेसका पूर्व सचेतक समेत रहेका नेता चिनकाजी

  • राजनीतिक स्थायित्वका लागि चुनाव महत्वपूर्ण ः राष्ट्रपति

    राजनीतिक स्थायित्वका लागि चुनाव महत्वपूर्ण ः राष्ट्रपति

    मंसिर १० गते, काठमाडौं, । राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो चरणको मतदानमा सहभागी हुन सबै मतदातालाई आह्वान गर्नुभएको छ । संविधानको मर्म अनुसार माघ ७ भित्र सबै चुनाव सम्पन्न गर्नुपर्ने व्यवस्था अनुरुप हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनाव शान्तिपूर्ण ढंगले सफल बनाउन आग्रह

  • ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा उत्साहपूर्ण रुपमा मतदान हुँदै

    ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा उत्साहपूर्ण रुपमा मतदान हुँदै

    मंसिर १० गते, काठमाडौं, । पहिलो चरण अन्तर्गत भैरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा शान्तिपर्ण तथा उल्लासपूर्ण वातावरणमा भैरहेको निर्वाचन आयोगले जनाएको छ ।  बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदातामो उल्लेख्य रुपमा सहभागी भैरहेका छन् । साथै

  • माघबाट नागरिकताका साटोमा परिचयपत्र राष्ट्रिय परिचयपत्र

    माघबाट नागरिकताका साटोमा परिचयपत्र राष्ट्रिय परिचयपत्र

    मंसिर ९ गते, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने भएको छ ।   सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने अपेक्षासहित सरकारले डेढ दशकअघि नै

  • म्याग्दीमा निर्वाचनको सबै तयारी पूरा, अपाङ्गता, गर्भवती र ज्येष्ठनागरिकलाई प्राथमिकता

    म्याग्दीमा निर्वाचनको सबै तयारी पूरा, अपाङ्गता, गर्भवती र ज्येष्ठनागरिकलाई प्राथमिकता

    म्ंसिर ९ गते,म्यागदी । म्याग्दीमा आइतबार हुन लागिरहेको पहिलो चरण अन्तर्गतको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको म्याग्दीमा सबै तयारी पूरा भएको छ । सुरक्षा प्रबन्धका साथै चुनावका लागि चाहिने सम्पूर्ण सामग्रीसहित मतदान केन्द्रमा पुगेका कर्मचारीहरुले मतदानको तयारीलाई अन्तिम चरणमा र्पुयाएका छन् ।  चुनाव

  • महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु

    महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु

    मंसिर ९ गते,काठमाडौं । लैगिंक हिंसा अन्त्यका लागि सबै जुटौँ कोही नछुटौँ’ भन्ने नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने अभियानमा महिला, बालिबालिका तथा समाजकल्याण मन्त्रालयसहित विभिन्न

  • शनिबार राति १२ बजेअघि नै गन्तव्यमा पुग्न गाडी चालकलाई सरकारको आग्रह

    शनिबार राति १२ बजेअघि नै गन्तव्यमा पुग्न गाडी चालकलाई सरकारको आग्रह

    मंसिर ९ गते,काठमाडौं । शनिबार राति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सरकारले सबै गाडी चालकलाई आग्रह गरेको छ । सरकारले यसअघिको निर्णय अनुसार आइतबार मतदान हुने ३२ जिल्लामा गाडी चलाउन नदिने भएकाले शनिबार राति १२ बजेअघि नै गन्तव्यमा पुग्न आग्रह

  • सरकार आफैंले आचारसंहिता उल्लंघन र्गयो ः केपी ओली

    सरकार आफैंले आचारसंहिता उल्लंघन र्गयो ः केपी ओली

    मंसिर ९ गते, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैले आचारसंहिता उल्लंघन गरेर कानुनी शासनको खिल्ली उडाएको आरोप लगाएका छन् ।   काठमाडौमा शनिबार भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचनको मौन अवधी सुरु भैसक्दा पनि उच्च पदस्थ कर्मचारी सरुवा बढुवा

  • जनतालाई देउवाको प्रश्नः तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने ?

    जनतालाई देउवाको प्रश्नः तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने ?

    मंसिर ९ गते, काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले मुलुकमा एकदलीय तानाशाही शासन लाद्न खोजेको आरोप लगाएका छन् । नवलपरासीको सुनौलमा आयोजित चुनावी सभामा देउवाले यो चुनावमा जनतासामू तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने विकल्प रहेको बताए ।

  • सर्वोच्च अदालत परिसरमा बम नभएको पुष्टि

    सर्वोच्च अदालत परिसरमा बम नभएको पुष्टि

    मंसिर ५ गते,काठमाडौ । सर्वोच्च अदालत परिसरमा बम नभएको पुष्टि भएको छ । बमको हल्ला चलेपछि प्रहरीले तालिम प्राप्त कुकरमार्फत सर्च गरेको थियो । कुकुर र सुरक्षाकर्मी सहितको टोलीले सर्च गर्दा पनि कुनै वस्तु फेला नपरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी

  • कतारका अवैध नेपाली कामदार नेपालबाटै वैध बन्न प्रक्रिया पुरा गर्न पाउने

    कतारका अवैध नेपाली कामदार नेपालबाटै वैध बन्न प्रक्रिया पुरा गर्न पाउने

    मंसिर ५ गते,काठमाडौं ।  कतारमा अवैध रुपमा बसेका (इलिगल) नेपाली कामदारले अब नेपालबाटै वैध बन्ने प्रक्रिया थाल्न सक्ने भएका छन् । कतार सरकारले गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई आफ्नै देशबाट प्रक्रिया पुरा गरेर पुनः काममा फर्किन सक्ने सुविधा कतार दिने निर्णय

  • अन्तर्रा्ष्ट्रिय बाल दिवसमा १० जना बालश्रमिकको उद्दार

    अन्तर्रा्ष्ट्रिय बाल दिवसमा १० जना बालश्रमिकको उद्दार

    मंसिर ५ गते, काठमाडौं । अन्तर्रा्ष्ट्रिय बाल दिवसको सन्दर्भ पार्दै बाल अधिकारका लागि राष्ट्रिय अभियानले सार्वजनिक सवारी साधनमा कार्यरत् १० जना बालश्रमिकको उद्दार गरेको छ ।   सोमबार ललितपुरको हरिहर भवन चोकबाट सार्वजनिक सवारीमा कार्यरत् उनीहरुलाई उद्दार गरिएको हो ।   बालबालिका खोजतलास तथा समन्वय

  • जापान, कोरिया लगायतका देशमा पठाइदिने भन्दै ठगी गर्ने एक पक्राउ

    जापान, कोरिया लगायतका देशमा पठाइदिने भन्दै ठगी गर्ने एक पक्राउ

    मंसिर ५ गते, काठमाडौ । जापान, कोरिया लगायतका देशमा पठाइदिने र सवारी अनुमतिपत्र लाइसेन्स बनाइदिने भन्दै पैसा असुलेको आरोपमा सर्लाहीका सञ्जिवकुमारप्रसाद साहलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।  कृषि अफिस खुमलटारको हाकिम भएकोले सोर्सफोर्सका आधारमा राम्रा देशमा पठाइदिन भन्दै साहले ४ जनाबाट

  • कांग्रेस नेता निधि अस्वस्थ,जाँच गर्न अस्पतालमा

    कांग्रेस नेता निधि अस्वस्थ,जाँच गर्न अस्पतालमा

    मंसिर ५ गते,काठमाडौं । कांग्रेस नेता विमलेन्द्र निधि स्वास्थ्य जाँचका लागि अस्पताल पुग्नु भएको छ । केही दिनदेखि ज्वरो आएकाले उहाँ सोमबार स्वास्थ्य परीक्षण गर्न ओम अस्पताल पुग्नु भएको हो । निधिको उपचारमा संलग्न डाक्टर रावल पाठकका अनुसार उहाँको छातीमा संक्रमण भएको