• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

अन्तराष्ट्रिय समाचार

  • कङ्गोमा तेल ट्याङ्कर दुर्घटनापछि आगलागी, ५० जनाको मृत्यु

    कङ्गोमा तेल ट्याङ्कर दुर्घटनापछि आगलागी, ५० जनाको मृत्यु

    आश्विन २१ गत्ते,किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।   दुर्घटनापछि ट्याङ्करबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु

  • अमेरिकामा आँधीको ताण्डब,बाढी र आँधीबाट एक दर्जनभन्दा बढीको ज्यान गयो

    अमेरिकामा आँधीको ताण्डब,बाढी र आँधीबाट एक दर्जनभन्दा बढीको ज्यान गयो

    अश्विन २ गत्ते ,अमेरिका संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा आँधी र बाढीको प्रकोप जारी रहेको समाचार छ । बाढी र आँधीबाट एक दर्जनभन्दा बढीको ज्यान गइसकेको र अरु हजारौँ नागरिक प्रभावित भएका छन् ।   दुई दिन अघिमात्र टेक्सास राज्यमा आपतकालीन स्थितिको घोषणा गरिएको

  • भुटान निर्वाचनःप्रारम्भिक चरणमै सत्ताधारी दल बाहिरियो

    भुटान निर्वाचनःप्रारम्भिक चरणमै सत्ताधारी दल बाहिरियो

    अश्विन २ गत्ते । भुटानको सत्ताधारी दल तथा वर्तमान प्रधानमन्त्री छिरिङ्ग थोब्गेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) लाई आइतबार सम्पन्न प्रारम्भिक चरणमा अनपेक्षित झड्का लागेको छ ।    नतिजा अनुसार प्रधानमन्त्री थोब्गेको दल पीडीपीले १८८० मतका साथ तेस्रो स्थानमा आएको छ भने ड्रुक

  •  निर्माणाधीन इस्तानबुल विमानस्थलबाट पक्राउ परेका ६ सय कामदारमध्ये १६० जना रिहा

    निर्माणाधीन इस्तानबुल विमानस्थलबाट पक्राउ परेका ६ सय कामदारमध्ये १६० जना रिहा

    आश्विन १ गत्ते ।   निर्माणाधीन इस्तानबुलको तेस्रो विमानस्थलमा आन्दोलनका क्रममा पक्राउ गरिएका ६ सय जनामध्ये १६० जना कामदारलाई रिहा गरिएको छ।    श्रमिकलाई आवश्यक सुरक्षा नमिलाउँदा कामका सिलसिलामा श्रमिकको मृत्यु भएको भनी कामदारले आन्दोलन गरेका थिए। आन्दोलनलाई कमजोर पार्न सरकारी सुरक्षाकर्मीले सहभागी सयौंलाई

  • म्यांगकुट आँधीले फिलिपिन्समा १४ जनाको ज्यान गयो

    म्यांगकुट आँधीले फिलिपिन्समा १४ जनाको ज्यान गयो

    भदौ ३१ गत्ते । फिलिपिन्समा आएको आँधीमा परी १४ जनाको ज्यान गएको छ । फिलिपिन्सको उत्तरी क्षेत्रमा म्यांगकुट नामक आँधीले धेरै क्षति र्पुयाएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आँधीले धेरै घरमा नोक्सानी र्पुयाएको छ भने ४२ ठाउँमा पहिरो गएको

  • ग्रिसमा भीषण आगलागी, २० जनाको ज्यान गयो नियन्त्रण प्रयास विफल, अन्तर्रा्ष्ट्रिय सहयोगका लागि अपिल

    ग्रिसमा भीषण आगलागी, २० जनाको ज्यान गयो नियन्त्रण प्रयास विफल, अन्तर्रा्ष्ट्रिय सहयोगका लागि अपिल

      साउन ८ गते, काठमाडौं । ग्रिसको जंगलमा फैलिएको भीषण आगलागीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ। राजधानी एथेन्स वरपरका जंगलमा फैलेको आगोमा जलेर दर्जनौं घाइते भएका छन् भने १० जना पर्यटक हराइरहेका छन् । बीबीसीका अनुसार, मातीको समुद्री तटमा रहेका रिसोर्टमा

  • निर्वाचन नजिकिएसँगै पाकिस्तानमा बढ्दो हिंसा, उम्मेदवारकै भयो हत्या

    निर्वाचन नजिकिएसँगै पाकिस्तानमा बढ्दो हिंसा, उम्मेदवारकै भयो हत्या

      साउन ७ गते , इस्लामावाद ।  पाकिस्तानमा आसन्न निर्वाचनका एक उम्मेदवारको आइतबार हत्या भएको छ। मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा भएका हिंसाका घटनामा आइतबार उम्मेदवारकै मृत्यु भएको हो।  घटनामा उम्मेदवारसहित दुई जनाको मृत्यु भएको र अरू केही घाइते भएको प्रहरी अधिकारीहरूले बताएका छन्।  स्थानीय

  • ‘भारतीय लोकसभामा प्रधानमन्त्री मोदी ‘फ्रान्स’ र कांग्रेस अध्यक्ष गान्धी ‘क्रोएसिया’ बने’

    ‘भारतीय लोकसभामा प्रधानमन्त्री मोदी ‘फ्रान्स’ र कांग्रेस अध्यक्ष गान्धी ‘क्रोएसिया’ बने’

      साउन ५ गते ।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा रहेको शिवसेना पार्टीले कांग्रेस अध्यक्ष राहुल गान्धीको भाषणको प्रशंसा गरेको छ ।    शिवसेनाका प्रवक्ता सञ्जय राउतले राहुल गान्धीको भाषणको प्रशंसा गर्दै प्रधानमन्त्री मोदीले अविश्वासको प्रस्तावमा जित हासिल गरे पनि गान्धीले सबैको

  • ट्रम्पले रुसका बारेमा फेरि कुरा फेरे

    ट्रम्पले रुसका बारेमा फेरि कुरा फेरे

      साउन ३ गते, काठमाडौं । काठमाडौं – रुस अझै पनि अमेरिकाका लागि जोखिमका रूपमा रहेको विश्वास लिएको ह्वाइट हाउसले बताएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको टिप्पणीले ल्याएको अन्योलका बीच यो भनाइ आएको हो । रुसले अझै पनि अमेरिकी निर्वाचनलाई लक्षित गरिरहेको

  • भारतका उत्तरप्रदेशमा सामुहिक बलात्कार, बलात्कारपछि महिलालाई जिउँदै जलाइयो

    भारतका उत्तरप्रदेशमा सामुहिक बलात्कार, बलात्कारपछि महिलालाई जिउँदै जलाइयो

    असार ३१ गत्ते, काठमाडौं ।  भारतको उत्तर प्रदेशमा एक महिलालाई सामुहिक बलात्कार गरेर जिउँदै जलाइएको छ । महिलाले आफूलाई जलाउनुअघि प्रहरीलाई फोन गरेको तर, कुनै जवाफ नआएको उनका श्रीमानले बताएका छन् ।   घटना सम्भल जिल्लाको हो, जहाँ दुई सन्तानकी आमा ३५ वर्षकी

  • १० वर्ष जेल बस्न बेलायतबाट पाकिस्तान फर्के नवाज शरीफ

    १० वर्ष जेल बस्न बेलायतबाट पाकिस्तान फर्के नवाज शरीफ

      असार २९ गत्ते, । इस्लामाबाद. पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ शुक्रवार बेलायतबाट आफ्नो देश फर्केका छन् । उनी अबधाबी विमानस्थल हुँदै लाहोरतर्फ जाँदैछन् । उनी लाहोर ओर्लिएपछि भ्रष्टाचार निरोधी संस्था नेशनल एकाउन्टेबिलिटी ब्यूरो (न्याब) ले उनको  गिरफ्तारीका लागि १० हजार भन्दा

  • कुल गार्हस्थ उत्पादनको चार प्रतिशत रकम सुरक्षा खर्चगर्न ट्रम्पको निर्देशन

    कुल गार्हस्थ उत्पादनको चार प्रतिशत रकम सुरक्षा खर्चगर्न ट्रम्पको निर्देशन

      असाढ २८ गत्ते ।   अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका साझेदारहरूलाई देशको कुल गार्हस्थ उत्पादनको चार प्रतिशत रकम सुरक्षा खर्चमा छुट्याउन आह्वान गरेका छन्।   उक्त प्रतिशत अहिलेको लक्षित प्रतिरक्षा बजेटको दोब्बर हो। उनले उक्त आह्वान ब्रसल्समा भएको नेटोको सम्मेलनमा

  • पाकिस्तानमा आत्मघाती हमला, एक नेतासहित १३ को मृत्यु

    पाकिस्तानमा आत्मघाती हमला, एक नेतासहित १३ को मृत्यु

      असार २७ गत्ते , काठमाडौं । पाकिस्तानको पेशावरमा आत्मघाती हमला हुँदा एक नेतासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएका छन् । आक्रमणकारीले मंगलबार अबेर राति एक चुनावी कार्यक्रमलाई लक्षित गरी हमला गरेका थिए । सो आक्रमणमा

  • २५ वर्षे सैयद सद्दीक बने महाथिर सरकारका युवामन्त्री

    २५ वर्षे सैयद सद्दीक बने महाथिर सरकारका युवामन्त्री

    असार २० गत्ते, काठमाडौं । सैयद सद्दीक मलेसियाको इतिहासमा सबैभन्दा कान्छो मन्त्री बनेका छन् ।सोमबार महम्मद महाथिर सरकारमा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका उनी मात्र २५ वर्षका हुन् । डिसेम्बर ६ मा उनी २६ वर्षको हुनेछन् ।इन्टरनेशनल इस्लामिक युनिभर्सिटीबाट हालै

  • भारतको उत्तराखण्ड राज्यमा यात्रुबस दुर्घटना, ४५ जनाको मृत्यु

    भारतको उत्तराखण्ड राज्यमा यात्रुबस दुर्घटना, ४५ जनाको मृत्यु

    असार १७ गत्ते,काठमाडौं । भारत (देहरादुन)( भारतको उत्तराखण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४५ जनाको मृत्यु भएको छ।    भौण भन्ने ठाउँबाट रामनगर जाँदै गरेको यात्रुबस उत्तराखण्ड राज्यको पौडी गढवाल जिल्लामा दुर्घटनामा परेको प्रहरी अधिकारीले बताएका छन्।    ’दुर्घटनामा परी ४५ जनाको मृत्यु भएको

  • घरभित्र ११ शव झुण्डिएको अवस्थामा फेला परे, मृतक सबै एउटै परिवारका

    घरभित्र ११ शव झुण्डिएको अवस्थामा फेला परे, मृतक सबै एउटै परिवारका

      असार १७ गत्ते,काठमाडौं । नयाँदिल्लीमा एक दर्दनाक घटना भएको छ । एक घरमा ११ जनाको शव फेला परेको छ । सबैको शव झुण्डिएको अवस्थामा फेला परेको छ र सबैको आँखा तथा मुखमा पट्टी बाँधिएको छ ।   बुराडीको सन्तनगर इलाकामा बालबच्चासहित ७ महिला

  • अर्की युवतीसँग विवाह गर्न पतिले पत्नीको हत्या गरि झोलामा राखेका थिए लाश

    अर्की युवतीसँग विवाह गर्न पतिले पत्नीको हत्या गरि झोलामा राखेका थिए लाश

      असार १३गत्ते,।  भारतीय प्रहरीले नयाँ दिल्लीको ओखला ट्यांक जंगल नजिक टुक्रा टुक्रा अवस्थामा फेला परेको एक महिलाको लाशको गुत्थी सुल्झाएको दाबी गरेको छ ।  हत्या आरोपमा तीन जनालाई गिरफ्तार गरेको छ ।  तीनैजना बिहारको चपारण जिल्लाका बासिन्दा हुन् । डीसीपी चिन्मय विश्वासका अनुसार जंगलमा

  • उत्तर कोरियाली नेता किम जोङ्ग उन चीन भ्रमणमा

    उत्तर कोरियाली नेता किम जोङ्ग उन चीन भ्रमणमा

    असार ५ गत्ते।  उत्तर कोरियाली नेता किम जोङ्ग उनले चीन भ्रमण सुरु गर्दै छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एक साताअघि सिंगापुरमा वार्ता गरेलगत्तै किम चीन भ्रमणमा जान लागेका हुन् ।   उत्तर कोरियाली नेता किम दुईदिने भ्रमणका लागि चीन जाने तयारीमा रहेको

  • सिरियामा हवाई आक्रमण,२२ इराकी लडाकूको मृत्यु

    सिरियामा हवाई आक्रमण,२२ इराकी लडाकूको मृत्यु

    असार ५ गत्ते । इराकको अर्धसैनिक समूहमाथि भएको आक्रमणमा परी सिरियामा कम्तीमा २२ इराकी लडाकू मारिएका छन्।  इराकसँगको सिरियाको सिमा क्षेत्रमा पर्ने ठाँउमा सोमबार राति भएको हवाई आक्रमणमा परी उनीहरु मारिएको मानवअधिकारवादी अनुगमनकर्ताहरुले जनाएका छन्।  ‘लडाकूहरु रहेको ठाँउमा लक्षित गरी आक्रमण भएको थियो,

  • जापानमा ६.१ रेक्टर स्केलको भूकम्प

    जापानमा ६.१ रेक्टर स्केलको भूकम्प

    असार४गत्ते ।  जापानमा सोमबार बिहान भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्नीच्युडको भूकम्प गएको हो । बीबीसीले भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते भएको जनाएको छ । भूकम्पबाट ओसाका सँगै टोकियो, ह्योगोलगायतका स्थान प्रभावित भएको जनाएको छ