• :
  • :
    • On Air
    • MASTI KE PATHSALA
    • Up Next
    • Mithilanchal News

अन्तराष्ट्रिय समाचार

  • भारतमा हिरासतभित्र नेपालीको मृत्यु प्रकरणमा आइजीपीसहित ८ प्रहरी पक्राउ

    भारतमा हिरासतभित्र नेपालीको मृत्यु प्रकरणमा आइजीपीसहित ८ प्रहरी पक्राउ

    भाद्र १४ गते। भारतको केन्द्रीय अनुसन्धान ब्यूरोले एक नेपालीको हिरासतभित्र मृत्यु भएको घटनामा साउथ रेन्जका प्रहरी महानिरिक्षक ९आइजीपी० सहित ८ जना प्रहरीलाई पक्राउ गरेको छ । एक किशोरीको बलात्कार र हत्यामा संलग्न रहेको आरोप लागेका सुरज नाम गरेका नेपाली युवाको हिरासतभित्रै मृत्यु

  • दोक्लामबाट भारतीय सेना फर्काउने निर्णयको भुटानद्वारा स्वागत

    दोक्लामबाट भारतीय सेना फर्काउने निर्णयको भुटानद्वारा स्वागत

    भाद्र १३ गते । उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले आफुलाई हटाउन लागेको भन्ने आरोप निराधार भएको नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनाएका छन् । अख्तियार लगाएर हटाउन खोजेको भन्ने आरोपमा सत्यता नरहेको र अहिलेको ऊर्जा संकट समाधान गर्न मन्त्री र

  • ‘बलात्कारी’ बाबा राम रहीम अर्को मुद्दामा पनि दोषी ठहर, जेल सजाय २० वर्ष पुग्यो

    ‘बलात्कारी’ बाबा राम रहीम अर्को मुद्दामा पनि दोषी ठहर, जेल सजाय २० वर्ष पुग्यो

    भाद्र १३ गते । भारतका विवादास्पद धर्मगुरु गुरमीत रामरहीम सिंहलाई अदालतले २० वर्ष जेल सजाय सुनाएको छ । दुईवटा छुट्टाछुट्टै यौन शोषणको मुद्दामा दोषी पाइएपछि हरियाणाको विशेष अदालतले उनलाई जेल सजाय सुनाएको हो । यसअघि एउटा मात्र यौन शोषणको मुद्दामा उनलाई

  • उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापान माथिबाट,तनाव बढ्ने शंकेत

    उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापान माथिबाट,तनाव बढ्ने शंकेत

    भाद्र १३ गते । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापनको उत्तरी क्षेत्रमाथिबाट गएर समुद्रमा खसेको छ । स्थानीय समय अनुसार मंगलबार बिहान उत्तर कोरियाले जापानको जमिनमाथिबाट जाने गरी मिसाइल प्रहार गरेको हो ।

  • भारत र चीन दोक्लामबाट सेना फिर्ता बोलाउन तयार

    भारत र चीन दोक्लामबाट सेना फिर्ता बोलाउन तयार

    भाद्र १२ गते । भारत र चीनबीच विवादित सीमा क्षेत्र दोक्लामबाट सेना हटाउने सहमति भएको छ । गएको केही महिनादेखि भुटान, भारत र चीनको सीमा क्षेत्र दोक्लामको विषयलाई लिएर भारत र चीनबीच तनाव बढेको थियो । दुवै देशले विवाद बढ्दै गए

  • तुफान हार्वे : हस्टनमा बाढी, दुई हजार मानिसको उद्धार

    तुफान हार्वे : हस्टनमा बाढी, दुई हजार मानिसको उद्धार

    भाद्र १२ गते । हार्वे नामक समुद्री चक्रवात तुफानका कारण अमेरिकाको टेक्सासमा जनजीवन प्रभावित भएको छ । तुफानका कारण आएको बाढीले सबैभन्दा बढी हस्टन शहर प्रभावित भएको छ । हार्वे तुफानका कारण तीब्र गतिमा हावा चलेको छ भने ठूलो पानी परेको

  • भोगी बाबाका काला चिट्ठा

    भोगी बाबाका काला चिट्ठा

    भाद्र ११ गते । उत्तर भारतका एक चर्चित धर्मगुरु गुरमीत राम रहीमका भक्तहरुले कैयौँ शहरमा ताण्डब मच्चाए, सावारी साधनमा आगो लगाए, मिडियाका ओबि भ्यान जलाए । सुरक्षा फौजसँगको झडपमा ३४ जनाको ज्यान पनि गयो ।  यी भक्त रिसाउनुको एउटै कारण हो सिबिआई

  • भारतमा धर्मगुरु बाबा राम रहीमको पक्षमा प्रदर्शन जारी, ३१ प्रदर्शनकारीको मृत्यु

    भारतमा धर्मगुरु बाबा राम रहीमको पक्षमा प्रदर्शन जारी, ३१ प्रदर्शनकारीको मृत्यु

    भाद्र १० गते । उत्तरी भारतीय सहरमा शनिबार सयौ सैनिक तैनाथ गरिएता पनि सुरु भएको भीषण झडपमा परी कम्तीमा ३१ व्यक्तिको मृत्यु भएको छ । हरियाणा सहरमा हजारौं व्यक्तिले आफ्ना धर्मगुरु मानिआएका गुरमीत राम रहीम सिंहलाई बलात्कारको मुद्दामा एक अदालतले शुक्रबार दोषी

  • दुवईका क्लिनिकले विदेशी नागरिकको पेशागत स्वास्थ्य परिक्षण नगर्ने

    दुवईका क्लिनिकले विदेशी नागरिकको पेशागत स्वास्थ्य परिक्षण नगर्ने

    भाद्र १० गते । दुवईका क्लिनिकहरुले विदेशी नागरिकको पेशागत स्वास्थ्य परिक्षण र हेल्थ कार्डको नविकरण नगर्ने भएका छन् ।  आउँदो भदौ १८ गते आइतबारदेखि क्लिनिकहरुले नयाँ हेल्थ कार्डको लागि निवेदन पनि नलिने र स्वास्थ्य जाँच गरेको प्रमाणपत्र पनि नदिने दुवईको ‘डिर्पाटमेन्ट अफ

  • भारतीय धर्मगुरु बलात्कारी ठहरिएपछि तनाव, २९ को मृत्यु, २५० घाइते

    भारतीय धर्मगुरु बलात्कारी ठहरिएपछि तनाव, २९ को मृत्यु, २५० घाइते

    भाद्र १० गते । भारतका धर्मगुरु गुरुमित रामरहिम सिंहलाई विशेष अदालतले बलात्कार मुद्दामा दोषि ठहर गरेपछि हरियाणा, दिल्ली, पञ्जाव र उत्तर प्रदेशका विभिन्न ठाउँमा हिंसात्मक प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा अहिलेसम्म २९ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्

  • हार्वे तुफान : अमेरिकाको टेक्सास तर्फ जाँदै, ठूलो त्रासदी बन्ने खतरा

    हार्वे तुफान : अमेरिकाको टेक्सास तर्फ जाँदै, ठूलो त्रासदी बन्ने खतरा

    १० गते । अमेरिकाको टेक्सास राज्यमा हार्वे नामक समुद्री तुफानका कारण ठूलो क्षति हुन सक्ने चेतावनी दिइएको छ । टेक्सासका गभर्नरले हार्वे तुफान निकै ठूलो त्रासदी बन्ने खतरा रहेको बताएका छन् । हार्वे तुफान अहिले मेक्सिकोको खाडी क्षेत्रमा छ र टेक्सास

  • घरेलु कामदार संरक्षणका लागि कतारमा नयाँ कानुन

    घरेलु कामदार संरक्षणका लागि कतारमा नयाँ कानुन

    भाद्र ९ गते । कतारले घरेलु कामदारका रोजगारीको अधिकार संरक्षण हुने गरी कानुन बनाएको छ । त्यहाँको कानुनले पहिलो पटक घरेलु कामदारलाई समेटेको हो ।  कतारका अमिर शेख थामिम विन अमद अल थानीले मंगलबार घरेलु कामदार सम्बन्धी कानुन दर्ता गर्नुभएको हो ।

  • उत्तर प्रदेशमा पुनः रेल दुर्घटना, ७४ घाइते

    उत्तर प्रदेशमा पुनः रेल दुर्घटना, ७४ घाइते

    भाद्र ७ गते । उत्तर भारतीय राज्य उत्तर प्रदेशमा बुधबार भएको एक यात्रुबाहक रेल दुर्घटनामा ७४ व्यक्ति घाइते भएका छन । बुधबार बिहान सबेरै भएको यस दुर्घटना रेलमा रहेका १० वटा डिब्बा पटरीबाट अलगिएको अधिकारीहरुले जानकारी दिएका छन ।  उत्तर प्रदेशको प्रान्तीय

  • स्पेनः आक्रमणका लागि राखिएका १२० ग्यास सिलिन्डर प्रहरीद्वारा बरामद

    स्पेनः आक्रमणका लागि राखिएका १२० ग्यास सिलिन्डर प्रहरीद्वारा बरामद

    भाद्र ५ गते । स्पेनको प्रहरीले यसै हप्ता भएका दुई आतंकवादी हमलामा संलग्न समूहले १ सय २० वटा ग्यासका सिलिन्डर जम्मा गरेको फेला पारेको छ ।  ती ग्यास सिलिन्डरको सहयोगमा हमलाको योजना बनाएको तथ्य प्रहरीले फेला पारेको छ । प्रहरीले अल्कना शहरको

  • सिइओको राजीनामाले ३ खर्ब २० अर्ब भारू घाटा

    सिइओको राजीनामाले ३ खर्ब २० अर्ब भारू घाटा

    भाद्र ३ गते, नयाँ दिल्ली । भारतीय बहुराष्ट्रिय कम्पनी इन्फोसिसका सिइओ तथा प्रबन्ध निर्देशक विशाल सिक्काले शुक्रबार राजीनामा दिएका छन्। ठूलो प्रविधि कम्पनी इन्फोसिसका सिइओ सिक्काको राजीनामाले प्रविधि क्षेत्र र सेयर बजारमा हलचल ल्याएको छ। उनी बाहिरिएको खबर आएसँगै कम्पनीको सेयर १०

  • १६ वर्ष अनसन बसेकी भारतीय अधिकारकर्मी शर्मिलाले गरिन् बिहे

    १६ वर्ष अनसन बसेकी भारतीय अधिकारकर्मी शर्मिलाले गरिन् बिहे

    भाद्र १ गते । १६ वर्ष लगातार अनसन बसेकी भारतीय अधिकारकर्मी इरोम शर्मिलाले बिहीबार बिहे गर्नुभएको छ । तामिल नाडुको कोदाइकनालमा बसिरहेकी शर्मिलाले सब–रजिष्टारको कार्यालयमा गएर बेलायती प्रेमी डेसमन्ड कौटिन्होसँग बिहे गर्नुभएको हो ।    दुई महिनाको लामो कानूनी प्रक्रियापछि उहाँहरुको विवाह सम्पन्न

  • बिहारमा बाढीबाट ९१ को मृत्यु, करिब एक करोड बासिन्दा प्रभावित

    बिहारमा बाढीबाट ९१ को मृत्यु, करिब एक करोड बासिन्दा प्रभावित

    भाद्र १ गते, नयाँ दिल्ली भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ। साथै यसबाट करिब ९६ लाख जना नागरिक प्रभावित भएका छन्। गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको

  • भारतीय सेना र चिनियाँ सेनाबिच ढुंगा हानाहान

    भारतीय सेना र चिनियाँ सेनाबिच ढुंगा हानाहान

    श्रावण ३२ गते । दुई महिनादेखि डोक्लाम विवाद चर्किरहेका बेला जम्मू कश्मीरको लद्धाख क्षेत्रमा चिनियाँ सेना र भारतीय सेनाबिच  मंगलबार बिहान ढुंगा हानाहान भएको छ । भारतीय अधिकारीले  लद्धाखको पर्यटकीय क्षेत्र पैंगोंग ताल नजिकैको सीमा नाघेर चिनियाँ सेनाले ढुंगा हानेको जनाएका छन्

  • पोर्चुगलमा २०० वर्ष पुरानो रुख ढल्यो, १३ को मृत्यु,४९ घाइते

    पोर्चुगलमा २०० वर्ष पुरानो रुख ढल्यो, १३ को मृत्यु,४९ घाइते

    श्रावण ३२ गते । पोर्चुगलको मडेइरामा रुख ढलेर च्याप्दा कम्तिमा १३ जनाको ज्यान गएको छ । घटनामा अन्य ४९ जना घाइते भएका छन् । मडेइरा आइल्याण्डको फुन्चल बजारमा धार्मिक पर्व मनाउन भेला भएका मानिसको भिडमा रुख ढलेको हो । ज्यान गुमाउनेमा

  • अमेरिकी राष्ट्रपति ट्रम्पलाई तालिबानको खुलापत्र ः आफ्ना सेना फिर्ता लैजाउ

    अमेरिकी राष्ट्रपति ट्रम्पलाई तालिबानको खुलापत्र ः आफ्ना सेना फिर्ता लैजाउ

    श्रावण ३२ गते । अफगानिस्तानमा सक्रिय लडाकु संगठन तालिबानले अमेरिकालाई अफगानिस्तानबाट आफ्ना सबै सेना फिर्ता लैजान आग्रह गरेको छ । तालिबानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखेको खुला पत्रमा अफगानिस्तानमा बाँकी रहेका अमेरिकी सेना फिर्ता बोलाइ अमेरिकी तथा अफगानी नागरिकको जीवन रक्षाका