• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Tun Tun Kaka

अन्तराष्ट्रिय समाचार

  • घरभित्र ११ शव झुण्डिएको अवस्थामा फेला परे, मृतक सबै एउटै परिवारका

    घरभित्र ११ शव झुण्डिएको अवस्थामा फेला परे, मृतक सबै एउटै परिवारका

      असार १७ गत्ते,काठमाडौं । नयाँदिल्लीमा एक दर्दनाक घटना भएको छ । एक घरमा ११ जनाको शव फेला परेको छ । सबैको शव झुण्डिएको अवस्थामा फेला परेको छ र सबैको आँखा तथा मुखमा पट्टी बाँधिएको छ ।   बुराडीको सन्तनगर इलाकामा बालबच्चासहित ७ महिला

  • अर्की युवतीसँग विवाह गर्न पतिले पत्नीको हत्या गरि झोलामा राखेका थिए लाश

    अर्की युवतीसँग विवाह गर्न पतिले पत्नीको हत्या गरि झोलामा राखेका थिए लाश

      असार १३गत्ते,।  भारतीय प्रहरीले नयाँ दिल्लीको ओखला ट्यांक जंगल नजिक टुक्रा टुक्रा अवस्थामा फेला परेको एक महिलाको लाशको गुत्थी सुल्झाएको दाबी गरेको छ ।  हत्या आरोपमा तीन जनालाई गिरफ्तार गरेको छ ।  तीनैजना बिहारको चपारण जिल्लाका बासिन्दा हुन् । डीसीपी चिन्मय विश्वासका अनुसार जंगलमा

  • उत्तर कोरियाली नेता किम जोङ्ग उन चीन भ्रमणमा

    उत्तर कोरियाली नेता किम जोङ्ग उन चीन भ्रमणमा

    असार ५ गत्ते।  उत्तर कोरियाली नेता किम जोङ्ग उनले चीन भ्रमण सुरु गर्दै छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एक साताअघि सिंगापुरमा वार्ता गरेलगत्तै किम चीन भ्रमणमा जान लागेका हुन् ।   उत्तर कोरियाली नेता किम दुईदिने भ्रमणका लागि चीन जाने तयारीमा रहेको

  • सिरियामा हवाई आक्रमण,२२ इराकी लडाकूको मृत्यु

    सिरियामा हवाई आक्रमण,२२ इराकी लडाकूको मृत्यु

    असार ५ गत्ते । इराकको अर्धसैनिक समूहमाथि भएको आक्रमणमा परी सिरियामा कम्तीमा २२ इराकी लडाकू मारिएका छन्।  इराकसँगको सिरियाको सिमा क्षेत्रमा पर्ने ठाँउमा सोमबार राति भएको हवाई आक्रमणमा परी उनीहरु मारिएको मानवअधिकारवादी अनुगमनकर्ताहरुले जनाएका छन्।  ‘लडाकूहरु रहेको ठाँउमा लक्षित गरी आक्रमण भएको थियो,

  • जापानमा ६.१ रेक्टर स्केलको भूकम्प

    जापानमा ६.१ रेक्टर स्केलको भूकम्प

    असार४गत्ते ।  जापानमा सोमबार बिहान भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्नीच्युडको भूकम्प गएको हो । बीबीसीले भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते भएको जनाएको छ । भूकम्पबाट ओसाका सँगै टोकियो, ह्योगोलगायतका स्थान प्रभावित भएको जनाएको छ

  • उत्तर कोरिया सन् २०२० भित्र परमाणु हतियार मुक्तः अमेरिका

    उत्तर कोरिया सन् २०२० भित्र परमाणु हतियार मुक्तः अमेरिका

    ३१ जेठ, जेठ ३१ गत्ते, काठमाडौं ।  उत्तर कोरियाले आगामी सन् २०२० भित्र परमाणु मुक्त गरेर देखाउनुपर्ने अमेरिकाले बताएको छ । दक्षिण कोरियाको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भने, ‘ठूलो रुपमा निरस्त्रीकरण‘ हामीलाई विश्वास छ यो लक्ष्यलाई अढाई वर्ष्भित्र हासिल गर्न

  • माल्दिभ्सका पूर्वराष्ट्रपति गयुमलाई १९ महिनाको जेल सजाय

    माल्दिभ्सका पूर्वराष्ट्रपति गयुमलाई १९ महिनाको जेल सजाय

      जेठ ३१ गत्ते, माले । माल्दिभ्सको एक अदालतले पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ।  आतंकवादलाई सहयोग गरेको आरोप लागेका ८० वर्षीय गयुम बुधबारको अदालतको फैसलाअनुसार १९ महिना जेल बस्नु पर्नेछ।  गयुमसँगै प्रधानन्यायाधीश अब्दुल्ला साइद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलाई

  • ट्रम्प र किमबीच कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने सहमति

    ट्रम्प र किमबीच कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने सहमति

      जेठ २९ गत्ते , काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने विषयमा काम गर्दै जाने सहमति भएको छ । मंगलबार भएको वार्तामा दुई नेताबीच यस्तो सहमति भएको हो । उत्तर कोरियाले निशस्त्रीकरण

  • किम जोङउन चलाख नेता हुन्ःट्रम्प

    किम जोङउन चलाख नेता हुन्ःट्रम्प

      जेठ २९ गत्ते , काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ(उनलाई चलाख नेता भनेका छन् । लामो समय आरोप प्रत्यारोपपछि ट्रम्प र किमबीच सोमबार सिंगापुरमा  ऐतिहासिक भेटवार्ता भएको थियो । त्यसक्रममा उनले किम जोङ(उनलाई चलाख नेता भनेका थिए

  • ट्रम्प–किम वार्तामा सिंगापुरले खर्चने छ १ अर्ब ६० करोड

    ट्रम्प–किम वार्तामा सिंगापुरले खर्चने छ १ अर्ब ६० करोड

    जेठ २८ गत्ते , काठमाडौं । विश्वको नजर अहिले सिंगापुरमा छ जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उनबीच वार्ता हुँदैछ । मंगलबार हुने वार्ताका लागि दुवै नेताहरु सिंगापुरमा पुगिसकेका छन् । सिंगापुरका प्रधानमन्त्री ली शियन लुंगका अनुसार

  • ग्वाटेमालामा ज्वालामुखी विस्फोट, ७ को मृत्यु, झण्डै ३ सय घाइते

    ग्वाटेमालामा ज्वालामुखी विस्फोट, ७ को मृत्यु, झण्डै ३ सय घाइते

    जेठ २१ गत्ते । ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । झण्डै ३ सय जना घाइते भएका छन् । राजधानी ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैको गाउँमा ज्वालामुखी विस्फोट भएको र आकाशमा धूलो–धुँवा तथा खरानी

  • किम वार्ताका लागि महंगो होटलमा बस्न खोज्दै, अमेरिकालाई आपत

    किम वार्ताका लागि महंगो होटलमा बस्न खोज्दै, अमेरिकालाई आपत

    जेठ २० गत्ते । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले १२ जुनमा किम जोङ–उनका साथ ऐतिहासिक भेटघाट हुने फेरि पुष्टि गरेका छन् । यो भेटघाट सिंगापुरमा हुँदैछ । तर शिखर सम्मेलनअघि अमेरिकालाई आपत परेको छ । किमले सिंगापुरको सबभन्दा विलासी होटलमा बस्ने इच्छा देखाएपछि

  • लिवियामा मानव तस्करद्वारा १२ आप्रवासीको हत्या

    लिवियामा मानव तस्करद्वारा १२ आप्रवासीको हत्या

    जेठ १९ गत्ते । लिवियामा मानव तस्करहरुद्धारा १२ जना आप्रवासीहरु मारिएका छन् भने अरु कैयौं घाइते भएका छन्।    इथियोपिया, सोमालिया लगायतका देशबाट भागेर आएर नागरिकलाई मानव तस्करहरूले हत्या गर्ने गरेको संयुक्त राष्ट्रसंघ अन्तर्गतको शरणार्थी सम्बन्धी निकाय युएनएचसीआरले शुक्रबार जनाएको छ।   ‘अनुगमनकर्ताहरूका अनुसार भाग्न

  • द्वन्द्वका कारण युक्रेनमा २ सय ४० बालबालिकाको मृत्यु

    द्वन्द्वका कारण युक्रेनमा २ सय ४० बालबालिकाको मृत्यु

    जेठ १९ गत्ते । युक्रेनमा भएको द्वन्द्वका क्रममा २ सय ४० भन्दा बढी बालबालिकाहरूको मृत्यु भएको छ।    अन्तर्रा्ष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर शुक्रबार तथ्याङ्क सार्वजनिक गरिएको युक्रेनको विदेश मन्त्रालयले जनाएको छ। ‘द्वन्द्व प्रभावित क्षेत्रमा अहिले पनि बालबालिकाहरु खतरामा रहेका छन् र उनीहरूलाई

  • निकारागुआमा सरकारविरोधी प्रदर्शन हिंस्रक, १५ को मृत्यु

    निकारागुआमा सरकारविरोधी प्रदर्शन हिंस्रक, १५ को मृत्यु

    जेठ १८ गत्ते।  मध्यअमेरिकी देश निकारागुआमा राष्ट्रपति ड्यानिएल ओर्टेगाविरुद्ध विगत एक महिनादेखि चलिरहेको आन्दोलनमा बुधवार भएको हिंसामा १५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । निकारागुआ प्रहरीले यसको जानकारी दिएको हो । क्याथोसलक बिशपहरूको एपिस्कोपल संगठनले हिंसाको

  • २० वर्षपछि उत्तर कोरियाका उच्च नेता अमेरिकामा, विदेशमन्त्रीलाई भेटे

    २० वर्षपछि उत्तर कोरियाका उच्च नेता अमेरिकामा, विदेशमन्त्रीलाई भेटे

      जेठ १७ गत्ते ।  उत्तर कोरियाली नेता किम जोङ उनका दाहिने हात मानिने एक नेताले अमेरिकी विदेशमन्त्री माइक पोम्पिओसँग भेटवार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यसअघि तय भएको भेटवार्ता के हुने भन्ने अन्योल

  • इटालीका राजनीतिक दलले दिए राष्ट्रपतिलाई महाभियोग लगाउने चेतावनी

    इटालीका राजनीतिक दलले दिए राष्ट्रपतिलाई महाभियोग लगाउने चेतावनी

    १४ जेठ, एजेन्सी ।  इटालियन फाइभ स्टार मुभमेन्ट (एम५एस) का नेता लुइगी डी माइयोले राष्ट्रपति सर्गिओ माट्टारेलाविरुद्ध महाभियोग लगाउनका लागि संसदमा छलफल गर्न प्रस्ताव गरेका छन् ।  एम५एस र दक्षिणपन्थी लेगा पार्टीको समर्थनमा प्रधानमन्त्रीका उम्मेदवार रहेका जोसेप्पे कोन्तेले प्रस्तावित गरेका मन्त्रीहरूको सूचीलाई

  • हवाई कारबाहीमा अफगानिस्तानमा १९ लडाकू मारिए

    हवाई कारबाहीमा अफगानिस्तानमा १९ लडाकू मारिए

      जेठ १३ गत्ते ,काबुल ।  अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा १९ जना तालिबान तथा आइएसका लडाकू मारिएका छन्।  मारिनेमा दुई जना इस्लामिक स्टेट्स् (आईएस)का लडाकू कमाण्डर समेत रहेको रक्षा मन्त्रालयका अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।  ‘हस्का मिना जिल्लामा शनिबार

  • मोदीको चार वर्षे कार्यकालः यी मुद्दामा भए विफल,कांग्रेसले मनाउँदै छ ‘विश्वासघात दिवस’

    मोदीको चार वर्षे कार्यकालः यी मुद्दामा भए विफल,कांग्रेसले मनाउँदै छ ‘विश्वासघात दिवस’

    जेठ १२ गत्ते । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बनेको शनिबार चार वर्ष पूरा भएको छ । सन् २०१४ मा आजकै दिन मोदी प्रधानमन्त्री बनेका थिए ।   उनले शनिबार बिहान ट्वीट गर्दै आफ्नो कार्यकाल सफल भएको दावी गरेका छन् । उनले लेखेका छन्,

  • कोहलीको चुनौती भारतीय प्रधानमन्त्री मोदीले स्वीकारे

    कोहलीको चुनौती भारतीय प्रधानमन्त्री मोदीले स्वीकारे

    जेठ १० गत्ते । भारतीय केन्द्रीय खेल मन्त्री तथा सूचना प्रसारण मन्त्री राज्यवद्र्धन सिंह राठोरले ट्विटरमा फिटनेस च्यालेन्ज सुरु गरेका छन् । उनले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई पनि चुनौती दिएका थिए । कोहलीले यस चुनौतीलाई स्वीकार गर्दै अन्य तीन जनालाई