• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi old Songs

अन्तराष्ट्रिय समाचार

  • इद मनाइरहेका बेला हमला, ३० जनाको मृत्यु

    इद मनाइरहेका बेला हमला, ३० जनाको मृत्यु

      असार २४ – इराकको राजधानी बग्दादको उत्तरी क्षेत्रमा रहेको शिया मुस्लिम धर्मावलम्बीको पवित्र स्थल शिया सिर्नेमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको छ । आक्रमणको जिम्मा इस्लामिक स्टेट आइएसले लिएको बिबिसीले जनाएको छ । मानिसहरुले इद मनाइरहेका बेला एक जनाले आत्मघाती

  • भारतको अरुणाञ्चलमा पहिरोबाट १० जनाको ज्यान गयो

    भारतको अरुणाञ्चलमा पहिरोबाट १० जनाको ज्यान गयो

    असार १८ – भारतको पूर्वोत्तर राज्य अरुणाञ्चलमा पहिरोमा परि १० जनाको ज्यान गएको छ । अरुणाञ्चलको कामेंग जिल्लामा पहिरोका कारण ६ वटा भवन भत्किँदा कम्तिमा १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान जानेमा दुई बालिकासहित पाँच महिला छन् ।

  • आत्महत्याका लागि सिंहको खोरमा नांगै खसेपछि...

    आत्महत्याका लागि सिंहको खोरमा नांगै खसेपछि...

    मिथिलाञ्चल समाचारदाता- जनकपुरधाम , जेठ ९ गते ।   सुसाइट नोट लेखेर एक व्यक्ति आत्महत्याका लागि चिडियाखानाको सिंहको खोरमा नांगै खसेका छन्। उक्त व्यक्तिलाई बचाउनका लागि चिडियाखाना प्रशासनले दुई वटा सिंहलाई गोली हानि मारेको छ। ‘मान्छे खसेपछि पहिलो प्राथमिकता उसको जीवन रक्षा गर्ने हो,’

  • गुजरातमा छुरा प्रहार गरी तीन जनाको हत्या

    गुजरातमा छुरा प्रहार गरी तीन जनाको हत्या

    जेठ २ – भारतको गुजरातमा चक्कुले हानेर तीन जनाको हत्या भएको छ । गुजरातको सुरत शहरमा लेनदेनको विषयमा विवाद हुँदा चार जनाले चक्कुले हान्दा तीन जनाको हत्या गरेका हुन् । यो घटना शनिबार अबेर राति भएको हो । मारिनेमा भरत तोगडिया, बालु

  • ७२ वर्षिया भारतीय महिलाले छोरा जन्माइन्

    ७२ वर्षिया भारतीय महिलाले छोरा जन्माइन्

    नयाँ दिल्ली, वैशाख ३१–  भारतमा एक ७२ वर्षिया महिलाले छोरा जन्माएको समाचार छ । उनले विवाह गरेको ४६ वर्षपछि पहिलो सन्तानका रुपमा छोरा जन्माएको समाचारमा जनाइएको छ । भारतको हरियाणा निवासी दालजिन्दर कउरले गत महिना छोरो जन्माएको समाचार शुक्रबार सार्वजनिक गरिएको छ । उनले आइभिएफ

  • ११ वर्षकी बालिकाले आफ्नै जिब्रो काटेर शिवलिंगमा चढाइन्

    ११ वर्षकी बालिकाले आफ्नै जिब्रो काटेर शिवलिंगमा चढाइन्

      भारतको छत्तिसगढस्थित रायगढ जिल्लामा धार्मिक आस्था तथा अन्धविश्वासका कारण एक ११ वर्षीया बालिकाले आफ्नो जिब्रो काटेर शिवलिंगमा चढाएकी छिन् । स्थानीय सागितराई गाउँकी चमेली सिदार नामकी ती बालिकाले भगवान शिवलाई खुसी पार्न भन्दै आफ्नै जिब्रो काटेकी अधिकारीहरुले बताएका छन् । घटना धार्मिक

  • बिहारमा आगलागी हुँदा १३ जनाको ज्यान गयो

    बिहारमा आगलागी हुँदा १३ जनाको ज्यान गयो

    विहार, बैशाख ११ गते ।   बिहारको औरंगावाद जिल्लामा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ ।   आगलागी दाउदनगर प्रखंडस्थित तरार गाँउको हरिनगर टोलमा भएको थियो । दाउदनगरका एक सरकारी अधिकारी अशोक प्रसाले घटनाको पुष्टि गरेको बीबीसीले जनाएको छ ।  उनले मृतको संख्यामा

  • अमेरिका बाढीमा डुब्यो, हजारौ बेघरबार

    अमेरिका बाढीमा डुब्यो, हजारौ बेघरबार

    एजेन्सी जनकपुरधाम,वैशाख ७ गते ।   अमेरिकी राज्य टेक्ससका गभर्नर ग्रेग अबाटले ह्युस्टनमा भारी वर्षा र बाढी आएपछि आपतकालीन अवस्था घोषणा गरेका छन् । मौसम वैज्ञानिकहरुले त्यहाँ सोमबार ४४।७ सेन्टिमिटर पानी परेको रेकर्ड भएको बताएका छन् । ह्युस्टनको इतिहासमा योभन्दा ठुलो वर्ष यसअघि रेकर्ड

  • बाढीक कारणे पाकिस्तानमे ५३ गोटेके मृत्यु

    बाढीक कारणे पाकिस्तानमे ५३ गोटेके मृत्यु

    एजेन्सि,चैत २२ गते । पाकिस्तानमे बाढीक कारण ५३ गोटेके जान गेल अछि । शनिदिनस निरन्तर परिरहल पानिक कारणे आएल बाढी स खैबरपख्तुख्वा, कशमिर आ गिलगिट बालटिस्तान प्रान्तक किछु भाग प्रभावित भेल अछि । प्रिमनसुनके क्रममे होवबला वर्षाक कारण आएल बाढी स

  • मलेसियाको एक फुड कम्पनीमा आगलागी , कामदारहरु भागेर ज्यान बचाउँन सफल

    मलेसियाको एक फुड कम्पनीमा आगलागी , कामदारहरु भागेर ज्यान बचाउँन सफल

    मलेसिया , चैत ५ गते । मलेसियाको पेनांगमा एक कम्पनीमा आगलागि भएको छ । पेनांग स्थित केबी फुड एसडीएन बीएचडी कम्पनीमा शुक्रबार दिउँसो विद्युत सर्ट भई आगलागी भएको हो । त्यहाँको समय अनुसार दिउँसो १ बजे आगलागी भएको एक नेपाली कामदार

  • भ्रष्टाचारको आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति पक्राउ

    भ्रष्टाचारको आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति पक्राउ

    मिथिलान्चाल समाचारदता ब्राजील,फागुन २२ गते । भ्रष्टाचारको आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति लाई  प्रहरीले पक्राउ गरेको छ। ब्राजीलका पुर्व राष्टपति लुईस इनासयु लुला द सिल्भालाई शुक्रवार पक्राउ गरेको हो । यसअघि प्रहरीले उनको निवासमा धोकाधडीको आरोपमा छापा मारेको थियो । यो मामिला सरकारी तेल कम्पनी

  • भगवान हनुमानलाई अदालतमा उपस्थित हुन आदेश

    भगवान हनुमानलाई अदालतमा उपस्थित हुन आदेश

    एजेन्सी पटना,फागुन १९ गते ।   बलिउडको फिल्म ओ माइ गडमा भगवानलाई अदालतमा हाजीर हुन आदेश दिएको झै फिल्म भन्दा बाहिर पनि यस्तै घटना भएको छ । यस्तै भगवान हनुमानलाई भारतमा अदालतमा उपस्थित हुन आदेश दिइएको छ ।फेब्रुअरीमा बिहारको एउटा अदालतले हनुमानलाई ‘सरकारी

  • १४जनाको हत्या गरेपछि आत्महत्या

    एजेन्सी मुंबइ,फागुन १६ गते । भारतको मूम्बईमा एक व्यक्तिले परिवारका १४ सदस्यको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन्। भारतीय समाचार संस्था पिटिआइका अनुसार मूम्बईको ठाणेमा ती ब्यक्तिले शनिबार राति परिवारका सदस्यको हत्या गरेका थिए। हत्या भएकामा ७ बालबालिका, ६ महिला  र

  • ६ हजार प्रतिशत महंगियो पेट्रोलको भाउ

    भेजेजुएला फागुन ९ गते । पेट्रोलको भाउमा एकाएक झण्डै ६ हजार प्रतिशतले वृद्धि भएको छ । इन्धन संकटको बेला झसँग पार्ने खालको यो समाचार हाम्रो देशको भने होइन ।   दक्षिण अमेरिकी देश भेनेजुयलामा २० वर्षयता पहिलोपटक पेट्रोलको मूल्य बढाइएको छ । पेट्रोलको भाउ

  • भारतको हरियाणामा आरक्षण माग्दै आन्दोलनमा ओर्ले जाटहरु

    भारतको हरियाणामा आरक्षण माग्दै आन्दोलनमा ओर्ले जाटहरु

        नयाँ दिल्ली,फागुन ८ गते  । जातीय आरक्षणको माग गर्दै हरियाणमा प्रदर्शनमा उत्रिएका जाट समुदायमाथि  प्रहरीले गोली चलाउँदा शुक्रबार एकको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । हरियाणामा भइरहेको जाटहरुको आन्दोलन हिंसात्मक बन्दै गएकोमा भारतीय गृहमन्त्री राजनाथ सिंहले हरियाणाका मुख्यमन्त्री

  • सिरियाको अस्पतालमा आक्रमण ‘युद्ध अपराध’

    ६ फागुन, काठमाडौं । फ्रान्स र टर्कीले उत्तरी सिरियाका अस्पतालहरूमा भइरहेको हवाइ आक्रमण युद्ध अपराध भएको बताएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार स्कुल र अस्पतालमा भएको आक्रमणमा ५० जनाको मृत्यु भएको छ । टर्कीको विदेश मन्त्रालयले यो आक्रमणका लागि रुसलाई दोषी देखाएको

  • संयुक्त राष्ट्रसंघका पूर्व महासचिव घालीको निधन

    ६ फागुन, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव बुत्रोस बुत्रोस घालीको निधन भएको छ । उनी ९३ वर्षका थिए । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उनको निधनको पुष्टि गरेको हो ।   परिषद्का वर्तमान अध्यक्ष तथा भेनेजुएलाका संयक्त राष्ट्रसंघका राजदूत राफेल रामेरोजले यमनमा मानवीय

  • जेएनयू विवादः अभिव्यक्ति स्वतन्त्रता कि देशद्रोह रु

    ६ फागुन, काठमाडौ । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा पढेका नेपालीहरुको सूचि लामो छ, जसमा थुप्रै चर्चित अनुहारसमेत छन् । नयाँ शक्तिका अभियन्ता डा। बाबुराम भट्टराईदेखि एमाओवादीनिकट हरि रोकासम्म जेएनयूकै उत्पादन हुन् । तर, भारतको यो चर्चित विश्व विद्यालय विवादको घेरामा