• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

अन्तराष्ट्रिय समाचार

  • भारतलाई चीनको चेतावनी सेना फिर्ता नगरे हामी कालापानी र कश्मीरमा छिर्छौ

    भारतलाई चीनको चेतावनी सेना फिर्ता नगरे हामी कालापानी र कश्मीरमा छिर्छौ

    श्रावण २६ गते । विवादित सीमा क्षेत्र डोकलामको विषयमा भारत र चीनबिचको आरोप प्रत्यारोप उत्कर्षमा पुगेको छ । ५३ दिनदेखि चीन र भुटानको विवादित सीमा क्षेत्र डोकलाममा जारी द्वन्द्व थप उत्कर्षमा पुगेको हो ।    केही दिनअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले विवाद समाधानका

  • अमेरिकी टापुमा  मिसाइल आक्रमण गर्ने उत्तर कोरियाको तयारी

    अमेरिकी टापुमा मिसाइल आक्रमण गर्ने उत्तर कोरियाको तयारी

    श्रावण २५गते । उत्तर कोरियाले प्रशान्त महासागरको अमेरिकी टापु गुआममा क्षेप्यास्त्र आक्रमण गर्नेबारे विचार गरिरहेको जनाएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्की लगत्तै उत्तर कोरियाले गुआममा क्षेप्यास्त्र आक्रमणबारे छलफल भइरहेको जनाएको हो । गुआममा मध्यम वा लामो दूरीमा मार

  • मलेसियामा आतंकवाद विरोधी अभियान ः बंगलादेश, भारत र पाकिस्तानका ४०० जना पक्राउ

    मलेसियामा आतंकवाद विरोधी अभियान ः बंगलादेश, भारत र पाकिस्तानका ४०० जना पक्राउ

    मिथिलाञ्चल समाचारदाता श्रावण २४ गते । मलेसियाका सुरक्षाकर्मीले आतंकवादी विरुद्धको अभियानको क्रममा चार सय भन्दा बढी मानिसलाई पक्राउ गरेको सरकारी अधिकारीले बताएका छन् । मलेसियामा आतंकवादी आक्रमणको खतरा रहेको सूचनाका आधारमा सुरक्षाकर्मीले त्यस विरुद्ध अभियान चलाएको हो । राजधानी क्वालालम्पुरमा भएको अभियानको

  • उत्तरकोरिया, दक्षिण कोरिया र अमेरिकालाई सही विकल्प छान्न चीनको आग्रह

    मिथिलाञ्चल समाचारदाता श्रावण २३ गते । चीनले उत्तरकोरिया, दक्षिण कोरिया र अमेरिकालाई सही विकल्प छानेर तनाव रोक्न आग्रह गरेको छ । चीनका विदेशमन्त्री वाङ यीले उत्तर कोरिया, अमेरिका तथा दक्षिण कोरियालाई सही विकल्प छान्दै उनीहरूबिच देखिएको तनावलाई रोकथाम गर्न आइतबार आग्रह गर्नुभएको

  • छिमेकी देशहरुले कुटनैतिक सम्बन्ध तोडेपछि कतारले ल्यायो नयाँ कानुन,कतारमा विदेशीले स्थायी बसोबास गर्न पाउने

    मिथिलाञ्चल समाचारदाता श्रावण २३ गते, कतार । छिमेकी देशहरुले कुटनैतिक सम्बन्ध तोडेपछि कतारले आप्रवासीका लागि स्थायी बसोबासका लागि नयाँ कानुन ल्याएको छ । कुटनैतिक सम्बन्ध तोडिँदा संकट बढ्दै जान थालेपछि कतारको मन्त्रीपरिषद्ले नयाँ कानुन ल्याएको हो । नयाँ कानुन अनुसार अब आप्रवासीले कतारमा

  • मेलेसियामा अवैध बस्ने विदेशीमाथि धरपकड सुरु

    मेलेसियामा अवैध बस्ने विदेशीमाथि धरपकड सुरु

    श्रावण २२ गते । मलेसियाले सुरक्षा चुनौतिको रुपमा रहन सक्ने विदेशीमाथि धरपकड गरेर देश निकाला गर्ने गरी आजबाट अभियान सुरु गरेको छ । अवैधानिक रुपमा बसिरहेका विदेशीमाथि मलेसियाले फेरि धरपकड सुरु गरेको हो । यसले मलेसियामा अवैध रुपमा बसिरहेका नेपाली कामदारलाई पनि

  • भरतको १५ औ उपराष्ट्रपतिमा नायडु निर्वा्चित

    भरतको १५ औ उपराष्ट्रपतिमा नायडु निर्वा्चित

    मिथिलाञ्चल समाचारदाता साउन २१ गते ,जनकपुरधाम । भारतको १५ औं उपराष्ट्रपतिमा भेङकैय नायडु निर्वा्चित हुनु भएको छ । भारतीय जनता पार्टीले नेतृत्व गरेको नेशनल डेमोक्रेटिक ऐलाइन्स एन.एल.डी.ए.का नायडु भारी मतले विजयी हुनु भएको हो । नायडुसँग विपक्षी दल कंग्रेसबाट पश्चिम बंगालका पुर्व

  • सलमान खान अदालतमा उपस्थित

    सलमान खान अदालतमा उपस्थित

    श्रावण २१ गते । बलिउड अभिनेता सलमान खान शुक्रबार जोधपुर जिल्ला अदालतमा हाजिर भएका छन् । अवैध हतियार राखेको मुद्धामा उनी अदालतमा हाजिर भएका हुन् ।  सलमान खानका वकिल हस्तिमल सरस्वतले जनाएअनुसार अदालतले खानसँग २० हजार रुपैयाँ धरौटी मागेको थियो । यस

  • व्हाइट हाउसका कम्युनिकेशन निर्देशक स्कारामुर्ची दिनमै बर्खास्त

    व्हाइट हाउसका कम्युनिकेशन निर्देशक स्कारामुर्ची दिनमै बर्खास्त

    श्रावण १७ गते । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कम्युनिकेशन निर्देशक एन्टोनी स्कारामुर्ची बर्खास्त भएका छन् । स्कारामुर्ची राष्ट्रपति कार्यालयनको कम्युनिकेशन निर्देशकको जिम्मेवारी सम्हालेको १० दिनमै बर्खास्त भएका हुन् । स्कारामुर्ची ह्वाइट हाउसको मुख्य पदबाट गएको १० दिनमा बर्खास्तमा पर्ने चौथो

  • फुटबल रंगशालमा भागदौड, दुईजनाको मृत्यु, खेल रोकिएन

    फुटबल रंगशालमा भागदौड, दुईजनाको मृत्यु, खेल रोकिएन

    श्रावण १५ गते । दक्षिण अफ्रिकाको एक रंगशालमा फुटबल खेल भइरहेका बेला भागदौड मच्चिदा कम्तिमा दुईजनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् । दक्षिण अफ्रिकाको जोहनसबर्गमा रहेको ठूलो रंगशालमा सोवेटो डर्बी भइरहेका बेला भागदौड मच्चिएको फुटबल अधिकारीले बताएका

  • तेस्रो लिंगीमाथि सेनामा प्रतिबन्ध ट्रम्पको निर्णय

    तेस्रो लिंगीमाथि सेनामा प्रतिबन्ध ट्रम्पको निर्णय

    श्रावण १२ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो लिंगी समुदायमाथि सेनामा काम गर्न नपाउने गरी प्रतिबन्ध लगाउने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले तेस्रो लिंगी समुदायले सेनामा कुनै पनि पदमा रहेर काम गर्न नसक्ने आरोप लागउनु भएको छ । ट्रम्पले ट्वीट

  • बिहारक मुख्यमन्त्री नीतीशद्वारा राजीनामा

    बिहारक मुख्यमन्त्री नीतीशद्वारा राजीनामा

    साउन ११ गते । बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजीनामा दिएका छन् । दी इण्डियन एक्सप्रेसका अनुसार उनले बुधबार साँझ गभर्नर केशरीनाथ त्रिपाठीसमक्ष राजीनामा दिएका हुन् ।    नीतीशले किन राजिनामा दिए भन्ने बारेमा स्पष्ट नखुले पनि गठबन्धनभित्रको किचलोका कारण राजीनामा दिएको हुनसक्ने

  • कतारका राजा प्रतिबन्धबारे पहिलो पटक बोले, वार्ताका लागि आह्वान

    कतारका राजा प्रतिबन्धबारे पहिलो पटक बोले, वार्ताका लागि आह्वान

    श्रावण ७ गते । छिमेकी देशको प्रतिबन्ध खेपिरहेको कतारका राजाले वार्ताबाट समस्याको समाधान खोज्न आह्वान गर्नुभएको छ । प्रतिबन्धपछि पहिलोपटक वक्तव्य जारी गर्नुभएका कतारका राज शेख तमिम बिन हमाद अल थानीले समस्या समाधानका लागि वार्तामा आउन छिमेकी देशसँग आग्रह गर्नुभएको हो

  •  मानसरोवर र मुक्तिनाथको तीर्थयात्राका लागि जाने भारतीय तिर्थयात्रीहरुले दोब्बर सरकारी अनुदान पाउने

    मानसरोवर र मुक्तिनाथको तीर्थयात्राका लागि जाने भारतीय तिर्थयात्रीहरुले दोब्बर सरकारी अनुदान पाउने

    भारतले प्रसिद्ध धार्मिक स्थल मानसरोवर र मुक्तिनाथको तीर्थयात्राका लागि जाने तिर्थयात्रीहरुका लागि दोब्बर सरकारी अनुदान दिने भएको छ । यो बढोत्तरीले चालु आर्थिक वर्षमा सरकारको अतिरिक्त खर्च १ करोड २५ लाख भारु थपिएको छ । ‘यो यात्राका लागि तामिलनाडुका तीर्थयात्रीहरुमा

  • जर्मनीमा ट्रम्प र पुटिनबिच गोप्य भेटवार्ता ः व्हाइट हाउस

    जर्मनीमा ट्रम्प र पुटिनबिच गोप्य भेटवार्ता ः व्हाइट हाउस

    श्रावण ४ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच गोप्य भेटवार्ता भएको खुलेको छ । जुलाइको सुरुमा जर्मनीमा भएको जी–ट्वेन्टी सम्मेलनको क्रममा ट्रम्प र पुटिनबिच गोप्य भेटवार्ता भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । दुई

  • भारतलाई चीनको चेतावनीः सीमा क्षेत्रमा सैनिक पठाएर राजनीतिक उद्देश्य पूरा गर्न नखोज

    भारतलाई चीनको चेतावनीः सीमा क्षेत्रमा सैनिक पठाएर राजनीतिक उद्देश्य पूरा गर्न नखोज

    श्रावण ४ गते । चीनले भारतलाई सीमा क्षेत्रमा सैनिक पठाएर सैन्य गतिविधि नगर्न चेतावनी दिएको छ । भुटानसँग सीमा जोडिएको क्षेत्रको भारत–चीन सीमाको विषयलाई लिएर अहिले दुई देशबिच तनाव उत्पन्न भएको छ । यहिबिचमा चीनले सीमा क्षेत्रमा सैनिक पठाएर भारतले आफ्नो

  • एउटा बाँदरका कारण ५० हजार मानिस अँध्यारोमा

    श्रावण ३ गते । बाँदरले पावर स्टेशनमा क्षती पुर्‍याएपछि जाम्बियाका ५० हजार भन्दा धेरै मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् । एउटा लंगुरे बाँदरले गएको आइतबार दक्षिण जाम्बियामा रहेको एउटा पावर स्टेशनको विजुलीको तारमा क्षती पुर्‍याएपछि ५० हजार भन्दा धेरै मानिस अन्धकारमा

  • अमेरिकी जासुसलाई इरानमा १० वर्ष जेल सजाय, अमेरिकाले भन्यो — झुठा आरोपमा पक्राउ गरिएका लाई तत्काल रिहा गर्नुपर्छ

    एजेन्सी साउन २ गते  इरानमा अमेरिकी एक नागरिकलाई जासुसीको आरोपमा १० वर्षको जेल सजाय सुनाईएको छ । इरानको सरकारी टेलिभिजनले अमेरिकी नागरिकलाई जेल सजाय सुनाएको प्रसारण गरेको थियो । सियु वाङ नामका ३७ वर्षका उनले अमेरिकी र बेलायती संस्थाका लागि जासुसी गर्ने गरेको

  • काश्मीर आक्रमणमा तीन चरमपन्थीको मृत्यु

    श्रावण १ गते । भारत प्रशासित काश्मीरको त्राल इलाकामा सेनासँग भएको भिडन्तमा तीन जना चरमपन्थी मारिएका छन् । सेना, अर्धसैनिक बल र प्रहरीहरुको खोजी गर्ने क्रममा चरमपंथी सतूरा गाउँको  एउटा घरमा घेरिएका थिए । श्रीनगरदेखि ४० किलोमीटर पर रहेको त्रालमा पछिल्लो वर्ष

  • कानून र अनुशासन नमानेको भन्दै मकाउका पूर्व महान्यायाधिवक्तालाई २१ वर्ष जेल

    कानून र अनुशासन नमानेको भन्दै मकाउका पूर्व महान्यायाधिवक्तालाई २१ वर्ष जेल

    अषाढ ३१ गते, काठमाडौं । चीनको विषेश प्रशासनिक क्षेत्र मकाउका पूर्व महान्यायाधिवक्ता हो चिओ मेङलाई २१ वर्षको जेल सजाय सुनाइएको छ । विषेश प्रशासनिक क्षेत्रको अदालतले अन्तिम फैसला भन्दै २१ वर्ष जेल सजाय तोकेको मकाउ डेली टाइम्समा खबर छ ।    चिओ