• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

अन्तराष्ट्रिय समाचार

  • भारतको हरियाणामा आरक्षण माग्दै आन्दोलनमा ओर्ले जाटहरु

    भारतको हरियाणामा आरक्षण माग्दै आन्दोलनमा ओर्ले जाटहरु

        नयाँ दिल्ली,फागुन ८ गते  । जातीय आरक्षणको माग गर्दै हरियाणमा प्रदर्शनमा उत्रिएका जाट समुदायमाथि  प्रहरीले गोली चलाउँदा शुक्रबार एकको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । हरियाणामा भइरहेको जाटहरुको आन्दोलन हिंसात्मक बन्दै गएकोमा भारतीय गृहमन्त्री राजनाथ सिंहले हरियाणाका मुख्यमन्त्री

  • सिरियाको अस्पतालमा आक्रमण ‘युद्ध अपराध’

    ६ फागुन, काठमाडौं । फ्रान्स र टर्कीले उत्तरी सिरियाका अस्पतालहरूमा भइरहेको हवाइ आक्रमण युद्ध अपराध भएको बताएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार स्कुल र अस्पतालमा भएको आक्रमणमा ५० जनाको मृत्यु भएको छ । टर्कीको विदेश मन्त्रालयले यो आक्रमणका लागि रुसलाई दोषी देखाएको

  • संयुक्त राष्ट्रसंघका पूर्व महासचिव घालीको निधन

    ६ फागुन, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव बुत्रोस बुत्रोस घालीको निधन भएको छ । उनी ९३ वर्षका थिए । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उनको निधनको पुष्टि गरेको हो ।   परिषद्का वर्तमान अध्यक्ष तथा भेनेजुएलाका संयक्त राष्ट्रसंघका राजदूत राफेल रामेरोजले यमनमा मानवीय

  • जेएनयू विवादः अभिव्यक्ति स्वतन्त्रता कि देशद्रोह रु

    ६ फागुन, काठमाडौ । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा पढेका नेपालीहरुको सूचि लामो छ, जसमा थुप्रै चर्चित अनुहारसमेत छन् । नयाँ शक्तिका अभियन्ता डा। बाबुराम भट्टराईदेखि एमाओवादीनिकट हरि रोकासम्म जेएनयूकै उत्पादन हुन् । तर, भारतको यो चर्चित विश्व विद्यालय विवादको घेरामा