अन्तराष्ट्रिय समाचार
-
श्रीमतीलाई वेश्यावृत्तिमा लगाउनेलाई ११ वर्ष कैद
फागुन २१ गत्ते,चितवन। चितवनमा श्रीमतीलाई वेश्यावृत्तिमा लगाउने एक व्यक्तिलाई अदालतले ११ वर्ष कैज सजाय सुनाएको छ । माडी नगरपालिका– ६ का राजु काफ्लेले श्रीमतीलाई जर्बजस्ती वेश्यावृत्तिमा लगाएको भन्दै परेको मुद्दामा चितवन अदालतले आइतबार ११ वर्ष कैद सजाय सुनाएको हो । न्यायाधीश राजेन्द्र अधिकारीको
-
सरकारी सेनाको कारवाहीमा अफगानिस्तानमा ७० जनाको मृत्यु
फागुन २१ गत्ते । अफगानिस्तानमा सरकारी सेनाको कारवाहीमा ७० जनाको मृत्यु भएको छ । सेनाले दिनसम्म चलाएको सुरक्षा कारबाहीमा उनीहरुको मृत्यु भएको हो । मारिनेमा ५० जना सरकारविरोधी लडाकू तथा २० जना इस्लामिक स्टेट आइएस समूह आवद्ध लडाकू रहेका छन् । रक्षा
-
ह्वाइटहाउस अगाडि एक व्यक्तिले गरे आत्महत्या
२० फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि एक व्यक्तिले आत्महत्या गरेका छन् । ह्वाइट हाउस अगाडि उभिएर ति व्यक्तिले ह्याण्ड गनले आफैमाथि केही गोली चलाएका थिए । आत्महत्याको कारण नखुलेको घटनाको अनुसन्धान भइरहेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । आत्महत्या
-
साउदीको सैन्य नेतृत्वमा रातारात ब्यापक परिवर्तन, सेना प्रमुख बर्खास्त
फागुन १५ गत्ते । साउदी अरबका राजाले सैन्य नेतृत्वमा व्यापक फेरबदल गर्दै सेना प्रमुखसहित सेनाका कमाण्डरहरु फेरबदल गरेका छन् । साउदी राजा सलमानले थल सेना र वायुसेनाका प्रमुखहरु पनि परिवर्तन गरेका हुन् । साउदी अरेबियाको सरकारी साउदी प्रेस एजेन्सी (एसपीए) ले यसबारे समाचार
-
चर्चित भारतीय नायिका श्रीदेवीको निधन
फागुन १३ गत्ते । भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार
-
लालुका छोराको आरोप - मेरो खानमा नितिश सरकारले विष मिसाउन खोज्यो
फागुन ११ गत्ते, भारत । राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवले बिहारका मुख्यमन्त्री नितिश कुमारको सरकारलाई आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् । यादवले उनको राज्यस्तरीय ‘संविधान बचाओ न्याय यात्रा’ का दौरानमा नितिश सरकारले आफ्नो फोन रेकर्ड गरेको आरोप लगाएका छन् ।
-
बस दुर्घटनामा परी पेरुमा ४४ जनाको मृत्यु
फागुन १०गत्ते । पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको समाचार छ । लिमाको एरेक्विपा नजिकै बुधबार भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् । पेरु प्रहरीका क्षेत्रीय प्रमुख जनरल वाल्टर अर्टीजले मृत्यु
-
बंगलादेशी शरणार्थीलाई भारत हुल्ने षड्यन्त्र पाकिस्तानको, चीनको समर्थन यसमाःभारतीय सेनाप्रमुख
फागुन १०गत्ते । बंगलादेशबाट भारत आउने शरणार्थीहरूका विषयमा भारतका सेनाप्रमुख विपिन रावतले बुधवार कडा बयान दिएका छन् । उनले देशमा शरणार्थीको संख्या बढ्नुमा पाकिस्तानको हात रहेको र चीनले यसमा समर्थन जनाएको बताएका छन् । भारतविरुद्ध छद्मयुद्ध गर्न पाकिस्तान र चीन लागिपरेको उनको
-
६ वर्षीया जैनबको बलात्कारपछि हत्या गर्नेलाई चार पटक मृत्युदण्ड
फागुन ६गत्ते । पाकिस्तानको एक अदालतले ६ वर्षीया बालिका जैनब अन्सारी बलात्कार तथा हत्याको आरोपमा अभियुक्त इमरान अलीलाई चार मृत्युदण्डको सजाय सुनाएको छ । ४ जनवरीमा कुरानको कक्षाबाटै गायब भएकी थिइन जैनब अन्सारी । जैनबलाई अन्तिम पल्ट एउटा सीसीटीभी फुटेजमा एक जना
-
मेक्सिकोमा शक्तिशाली भूकम्प
फागुन ५ गत्ते । मेक्सिकोमा शुक्रबार अपरान्ह शक्तिशाली भूकम्प गएको समाचार छ । मेक्सिकोको राष्ट्रिय भौगर्भिक सेवा केन्द्रले जनाए अनुसार उक्त भूकम्प ७.२ रेक्टर स्केलको रहेको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले सो भूकम्पको पुष्टी गरेको । मेक्सिकोको दक्षिणपश्चिमी सहर पिनोटेपा नजिक रहेको
-
पैसा नतिरेको भन्दै अस्पतालले राखेको बच्चा आमालाई फिर्ता
फागुन २ गत्ते । अफ्रिकाको ग्वावोन देशमा एक नीजी क्लीनिकले आफ्नो बच्चा फिर्ता गरेको भन्दै एक महिलाले खुशी भएकी छिन् । बच्चा जन्माउन अस्पताल गएकी ती आमाले अस्पतालको फि तिर्न नसक्दा बच्चालाई अस्पतालले नै राखेको थियो । अस्पतालले उनलाई पैसा तिरेपछि
-
नेतान्याहु विरुद्ध भष्ट्राचारको मुद्धा चलाउन प्रहरीको सिफारिश
फागुन २ गत्ते । इजरायली प्रहरीले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई घुस लिएको तथा भष्ट्राचार गरेका मुद्धामा सजाय हुने बताएका छन् । प्रहरीले नेतान्याहुले भष्ट्राचार र घुस लिएका थुप्रै प्रमाणहरु रहेको जनाएको छ । तर, नेतान्याहुले आफूलाई लगाइएको अभियोग आधारहिन रहेको बताएका छन् ।
-
उडान भरेको ५ मिनेटमै ७१ यात्रु सवार विमान दुर्घटना, सबै मारिएको आशंका
माघ २९ गत्ते । मस्कोम दमदजियदवा विमानस्थलबाट उडान भरेको एक यात्रुवाहक विमान आइतबार दुर्घटनाग्रस्त भएको छ । जसमा ६ जना क्रु मेम्बरसहित ६५ जना यात्रुको ज्यान गएको बीबीसीले जनाएको छ । सारातोफ एयरलाइन्सको त्यो विमान उडान भरेको केही मिनेटमै हराएको थियो ।
-
पाकिस्तानमा आत्मघाती बम विस्पोट, ११ जनाको मृत्यु
माघ २१ गत्ते । पाकिस्तानमा भएको आत्मघाती बम विस्पोटमा ११ जनाको ज्यान गएको छ । खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आत्मघाती बम आक्रमण भएको त्यहाँको सेनाले जनाएको छ । आक्रमणकारीले भलिबल हेर्न भेला भएका मानिसको समूहमा विस्पोटमा गराएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका
-
भरतमा ८ महिनाको शिशु बलात्कृत
माघ १६ गत्ते । भारतमा मात्र ८ महिनाको शिशु बलात्कृत भएकी छन् । पीडित शिशुको अवस्था गम्भीर छ भने उनको काकाको छोरालाई पक्राउ गरेको छ । उनको यौनाङ्गमा चोट लागेको छ र अहिले सर्जरी गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । एक वरिष्ठ
-
अमेरिकाको बिभिन्न भागमा नेपाली तराइ समुदायको नयाँ समिती गठन
माघ,१४ संयुक्त राज्य अमेरिका भरी नै संगठन बिस्तारमा रहेको नेपाली तराइ समुदाय अमेरिका (एसोसिएसन अफ नेपाली तराइ इन अमेरिका) ले केन्टकी र ओहायो लाई समेटेर नेपाली तराइ समुदाय अमेरिका-केन्टकी-ओहायो शाखा तथा कन्सास र मिजौरी लाई समेटेर नेपाली तराइ समुदाय अमेरिका-कन्सास-मिजौरी शाखा
-
अफगानिस्तानमा ‘सेभ द चिल्ड्रेन’को कार्यालयमा बन्दुकधारीको आक्रमण
माघ १० गत्ते । अफगानिस्तानमा रहेको अन्तर्रा्ष्ट्रिय सहायतासम्बन्धी संस्था ‘सेभ द चिल्ड्रेन’को कार्यालयमा भएको हमलामा कम्तीमा ११ जना घाइते भएका छन्। त्यहाँका अधिकारीहरूले जलालावादस्थित उक्त कार्यालयको हातामा विस्फोटन भएको बीबीसीले बताएको छ ।बन्दुकधारीहरू त्यसपछि उक्त कार्यालयको भवनमा प्रवेश गरेका थिए। अफगानिस्तान स्थानीय सञ्चारमाध्यमहरूले बन्दुक
-
भारतद्वारा अग्नी–पाँचौँ ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण
५ माघ गत्ते । भारतले बिहीबार अग्नी–पाँचौँ नामक अन्तर्महादेशीय ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । उक्त क्षेप्यास्त्रको प्रहार क्षमता पाँच हजार किलोमिटर भन्दा बढी रहेको बताइएको छ । “भारतको पूर्वी राज्य उडिसास्थित सामुद्रिक क्षेत्रबाट अग्नी–पाँचौँको सफल परीक्षण भएको छ, ” भारतीय
-
कजाकिस्तानमा बसमा आगलागीः कम्तिमा ५२ जनाको मृत्यु
माघ ४ गते । कजाकिस्तानमा एउटा बसमा आगलागी हुँदा कम्तिमा ५२ जनाको ज्यान गएको बीबीसीले जनाएकोे छ । आगो लागेकोे बसबाट ५ जनालाई भने जीवितै उद्धार गरिएको अधिकारीले जनाएका छन् । आगलागी बिहीबार स्थानीय समय अनुसार १०ः३० बजे इर्गिज जिल्लाको अक्टोउ क्षेत्रमा भएको
-
म रंगभेदी छैनः ट्रम्प
माघ १ गत्ते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रंगभेदी नरहेको बताउनुभएको छ । गएको बिहीबार ओभल अफिसमा आप्रवासी मुद्दामा छलफल गर्न भएको बैठकमा हाइटीसहितका अफ्रिकी देश तथा एल साल्भाडोरलाई ‘सिहोल’ भनेपछि ट्रम्पमाथि रंगभेदी आरोप लागेको थियो । ओभल अफिसमा भएको बैठकमा