• :
  • :
    • On Air
    • Mithilanchal Dallan(Repeated)
    • Up Next
    • Mithilanchal News

मनोरञ्जन/खेलकुद

  • राहुल द्रविड अण्डर–१९ विश्वकपको पुरस्कारक रकम आधा—आधा गर्न गरेको प्रस्ताव

    राहुल द्रविड अण्डर–१९ विश्वकपको पुरस्कारक रकम आधा—आधा गर्न गरेको प्रस्ताव

    फागुन १६ गत्ते  । यू १९ टिमका प्रशिक्षक राहुल द्रविडले आफ्नो पुरस्कार रकम आधा गर्न गरेको प्रस्ताव भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले स्वीकार गरेको छ । अष्ट्रेलियालाई हराएर भारतले यूू–१९ विश्वकपको उपाधि जितेपछि बीसीसीआईले प्रशिक्षक द्रविडलाई ५० लाख, खेलाडीलाई जनही ३०

  • किंग्स इलेभेन पञ्जावले रविचन्द्रन आश्विनलाई दियो कप्तानको जिम्मेवारी

    किंग्स इलेभेन पञ्जावले रविचन्द्रन आश्विनलाई दियो कप्तानको जिम्मेवारी

    फागुन १५ गत्ते । किंग्स इलेभेन पञ्जावले रविचन्द्रन आश्विनलाई कप्तान घोषणा गरेको छ । इण्डियन प्रिमियर लिग (आइपीएल)को आउँदो संस्करणका लागि पञ्जावले उनलाई ७.६ करोड भारुमा आवद्ध गरेको थियो भारतीय टिमका स्पीनर आश्विनले घरेलु टिम तामिल नाडुलाई विभिन्न प्रतियोगितामा नेतृत्व दिएपछि आइपीएलमा

  • दिपेन्द्रसिंह ऐरीलाई ग्लोबल आईएमईको साथ

    दिपेन्द्रसिंह ऐरीलाई ग्लोबल आईएमईको साथ

    फागुन १०गत्ते,काठमाडौं । ग्लोबल आईएमई बैंकले राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई प्रायोजन गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकले ऐरीसँग वार्षिक ४ लाख बराबरको प्रायोजन सम्झौता गरेको हो । सम्झौताअनुसार ऐरीले ग्लोबल आई एम ईबाट मासिक २० हजार रुपैयाँ

  • सहिद कप टि—२० प्रतियोगितामा विराटनगरको सानदार जीत

    सहिद कप टि—२० प्रतियोगितामा विराटनगरको सानदार जीत

    मिथिलाञ्चल समाचारदाता फागुन ६ गत्ते,जनकपुरधाम । नेपाल आइस सहिद कप टि—२० प्रतियोगिता माथि विराट क्रिकेट सोसाइटी विराटनगरले जमायो कब्जा ।  नेपाल आइस सहिद कप टि—२० प्रतियोगिता अन्तर्गतको आज जनकपुरको रंगभूमि मैदान बाह्रविघामा भएको फैनल म्याचमा विराट क्रिकेट सोसाईटी विराटनगरले आर.रेजिमेंट दरभंगालाई पराजीत गरेको

  • आज भएको सहिद कप टी—२० क्रिकेट प्रतियोगितामा ओसिस एकेडमी कठमाण्डौ विजयी

    जनकपुरधाम, फाल्गुन ०४ घनश्याम मिश्र नेपाल आईस सहिद कप टी—२० क्रिकेट प्रतियोगिता अन्तर्गत सातौँ दिनको खेलमा ओसिस एकेडमी कठमाण्डौ ४ विकेटले जीत हातपारेको छ।   टस जितेर ओसिस एकेड़मी कठमाण्डौले बलिंग रोजेको थियो । ब्याटिंग गर्दे भैरहवा  २० ओवर मा ९ विकेटको क्षतिमा ११७

  • विश्वकप छनोट खेलका लागि छानिएको नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्कने

    विश्वकप छनोट खेलका लागि छानिएको नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्कने

    फागुन ४ गत्ते,काठमाडौं ।  विश्वकप छनोट खेलका लागि छानिएको नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्कने भएको छ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू खेल्न नामिबिया गएको नेपाली क्रिकेट टोली शनिबार साझ ७ बजेर ५५ जाँदा त्रिभुवन विमानस्थल ओर्लने जनाइएको छ

  • सहिदकप टी २० क्रिकेट प्रतियोगिताः पहिलोदिन विराट नगरले जनकपुरलाई २१ रनले गर्यो पराजित

    सहिदकप टी २० क्रिकेट प्रतियोगिताः पहिलोदिन विराट नगरले जनकपुरलाई २१ रनले गर्यो पराजित

    घनश्याम कुमार मिश्र माघ २७ गत्ते,जनकपुरधाम । सहिदकप टी २० क्रिकेट प्रतियोगिताको पहिलो(उद्घाटन) खेलमा विराटनगरले जीत हाथ पारेको छ । श्निबार भएको पहिलो खेलमा जनकपुरले टस जितेर फील्डिंग रोजेको थियो । निर्धारित २० ओवरको खेल खेल्दै  सात विकेटको क्षतिमा विराट नगरले १२३ रन

  • सहिदकप क्रिकेटको लागि तैयारी द्रुत गतिमा, पहिलोदिन माघ २७ गते उद्घाटन हुने

    सहिदकप क्रिकेटको लागि तैयारी द्रुत गतिमा, पहिलोदिन माघ २७ गते उद्घाटन हुने

    घनश्याम मिश्र माघ २३गत्ते,जनकपुरधाम। सहीदहरुको समझनामा दोश्रो सहीद कप टी २० क्रिकेट प्रतियोगिता यहि आउदो माघ २७ गते देखी सुरु हुने भएको हो ।   आयोजक ले क्रिकेट प्रतियोगिता को लागि अहिले सम्म नेपाल र भारत गरि ८ ओटा टीमलाई प्रतियोगिताको लागि आधिकारिक पत्र

  • अष्ट्रेलियालाई हराउँदै भारतले चौथो पटक यू–१९ विश्वकप क्रिकेटको उपाधि जित्यो

    अष्ट्रेलियालाई हराउँदै भारतले चौथो पटक यू–१९ विश्वकप क्रिकेटको उपाधि जित्यो

    माघ २० गत्ते । ओपनर मञ्जोत कालराले शतकभन्दा बढी रन बनाएपछि भारतको युवा टोलीले चौथो पटक यू–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाले दिएको २ सय १७ रनको लक्ष्य भारले ३८.५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो ।

  • पाकिस्तानलाई २ सय २ रनले हराउँदै भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा

    पाकिस्तानलाई २ सय २ रनले हराउँदै भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा

    माघ १६ गत्ते । ब्याटिङमा सुभम गिल र बलिङमा इशान पोरेल चम्किएपछि चीर प्रतिद्वन्द्वी पाकिस्तानलाई २ सय २ रनको बिशाल हार चखाउँदै भारत न्यूजील्याण्डमा जारी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । उपाधिका लागि विश्व क्रिकेटका दुई महारथीहरु भरत र अष्ट्रेलिया भिड्दैछन्

  • सन्दीप आइपिएलमा आवद्ध हुनुमा अष्ट्रेलियाका पोन्टिङ र क्लार्कको हात

    सन्दीप आइपिएलमा आवद्ध हुनुमा अष्ट्रेलियाका पोन्टिङ र क्लार्कको हात

    माघ १६ गत्ते,काठमाडौं । अष्ट्रेलियन क्रिकेटको आधिकारीक निकाय क्रिकेट अष्ट्रेलियाले सन्दीप लामिछाने आइपिएलमा आवद्ध हुनका लागि अष्ट्रेलियाका पूर्व कप्तानद्वय रिकी पोन्टिङ र माइकल क्लार्कको सहयोग रहेको बताएको छ ।   १७ वर्षीय सन्दीपलाई आइतबार भएको अक्सनमा दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा

  • अष्ट्रेलियाका पुर्व कप्तान क्लार्क भन्छन्ःम भए सन्दिपलाई आईपिएलमा लिन्थें

    अष्ट्रेलियाका पुर्व कप्तान क्लार्क भन्छन्ःम भए सन्दिपलाई आईपिएलमा लिन्थें

    माघ ८ गत्ते,काठमाडौं । अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले सन्दिप लामिछाने आईपिएलको बोलकबोलमा छनोट भएकोमा खुशी व्यक्त गरेका छन् ।  ट्वीट गर्दै क्लार्कले आफू आईपिएलको टीमको खेलाडी छनोट टोलीमा भएको भए नेपालका सन्दिप लामिछानेलाई अनुबन्ध गर्नेपनि बताएका छन् । उनले आईपिएलमा छनोट

  • विराट कोहली बने आइसिसी वर्ष खेलाडी

    विराट कोहली बने आइसिसी वर्ष खेलाडी

    ५ माघ गत्ते । भारतीय सिनियर क्रिकेट टोलीका कप्तान विराट कोहलीले बिहीबार आइसिसी वर्ष पुरुष खेलाडीको उपाधि जितेका छन् । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आसिसी) ले २१ सेप्टेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१७ सम्मका खेलाडीले गरेको प्रदर्शन आधारमा उत्कृष्ट वर्ष पुरुष खेलाडी

  • मेस्सीले तोडे ३८ वर्ष पुरानो कीर्तिमान

    मेस्सीले तोडे ३८ वर्ष पुरानो कीर्तिमान

    माघ १ गत्ते । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले युरोपका शीर्ष पाँच लिगमा एकै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानमा आफ्नो नाम लेखाएका छन् । आइतबार राति स्पेनिस ला लिगा अन्तर्गत भएको रियल सोसिडाडसँगको खेलमा एक गोल गरेका मेस्सीले जर्मन क्लब बार्यन

  • पाकिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्याण्डले जित्यो

    पाकिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्याण्डले जित्यो

    पुस २९ गत्ते । पाकिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्याण्डले जितेको छ । तेश्रो खेल १ सय ८३ रनले जितसँगै न्युजिल्याण्डले शृङ्खला जितेको हो । पछिल्लो समय खराब फर्ममा देखिएको पाकिस्तान न्युजिल्याण्ड सामु शनिबार पनि निरीह देखिएको हो । २ सय ५८ रनको

  • सहिदहरुको सम्झनामा जनकपुरमा टि–२० क्रिकेट प्रतियोगिता हुने

    सहिदहरुको सम्झनामा जनकपुरमा टि–२० क्रिकेट प्रतियोगिता हुने

    पुस २८ गत्ते,जनकपुरधाम । शहिदहरुको स्मरणमम जनकपुरमा ‘‘दोस्रो सहिद कप टि –२० क्रिकेट २०७४” प्रतियोगिताको आयोजना हुने भएको छ । राजपा युवा संघद्वारा उक्त प्रतियोगिताको आयोजना हुन लागेको हो । प्रतियोगिता जनकपुरको रंगभूमी मैदान बाह्रविघामा अगामी माघ २७ गतेदेखि ८ दिनसम्म

  • मेस्सी कीर्तिमानः बार्सिलोनाबाट ४०० खेल, ३६५ ला लिगा गोल

    मेस्सी कीर्तिमानः बार्सिलोनाबाट ४०० खेल, ३६५ ला लिगा गोल

    पुस २४ गत्ते । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले युरोपका शीर्ष पाँच लिगमा एकै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानमा बराबरी गरेका छन् । आइतबार राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोनाबाट चारसयौँ खेलमा गोल गर्दै मेस्सीले जर्मन क्लब बार्यन

  • आज दीपिका पादुकोणको जन्मदिन

    आज दीपिका पादुकोणको जन्मदिन

    पुस २२ गत्ते । बलिउडकी नायिका दीपिका पादुकोणको जन्म १९८६ जनवरी ५ भएको थियो । आज उनी ३२ वर्षकी भइन् । मोडलिङबाट आफ्नो करियर सुरु गरेकी दीपिका आज बलिउडकी चर्चित नायिका मध्येकी एक बनेकी छिन् ।  उनले सन २००६ मा एक कन्नड फिल्मबाट

  • नवौँ फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि भिडन्त आज

    नवौँ फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि भिडन्त आज

    पुस १६ गत्ते,काठमाडौं ।   पाँचथरको फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि प्रतिस्पर्धा आइतबार हुँदैछ ।  प्रतियोगिताको उपाधिका लागि आइतबार सुनसरी–११ र मोरङ–११ विच फाइनल प्रतिस्पर्धा हुन लागेको हो ।   दिउँसो २ बजेदेखि फिदिम माविको खेल मैदानामा हुने खेलमा दुवै टोलीले उपाधि

  • इपिएलको फाइनल आज : विराटनगर भर्सेस भैरहवा

     पुस १५ गत्ते,काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधिका लागि विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्स खेल्दैछन् । खेल कीर्तिपुरमा शनिबार बिहान ११ बजेपछि सुरु हुनेछ । राष्ट्रिय टोलीका कप्तान पारस खड्का नै कप्तान रहेको विराटनगर प्रतियोगितामा अहिलेसम्म अपराजित टोली हो ।  त्यस्तै