• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Mithilanchal dallan

मनोरञ्जन/खेलकुद

  • तयार भयो मुलपानी क्रिकेट मैदान, शनिबार मैत्रीपुर्ण खेल हुने

    तयार भयो मुलपानी क्रिकेट मैदान, शनिबार मैत्रीपुर्ण खेल हुने

    कार्तिक २४ गते,काठमाडौं । काठमाडौंको मुलपानीमा रहेको माथिल्लो मुलपानी क्रिकेट मैदान क्रिकेट खेल्न योग्य भएको छ । लामो समयदेखि काम रोकिँदा अलपत्र परेको मैदान खेल्न योग्य भएपछि यहि कात्तिक २५ गते  शनिबार अहिलेका राष्ट्रिय खेलाडी र पूर्व खेलाडीबिच खेल पनि हुने भएको

  • यु १९ एसिया कप क्रिकेट ः आजदेखि खेल सुरु, नेपालले भोलि बंगलादेशसँग खेल्ने

    यु १९ एसिया कप क्रिकेट ः आजदेखि खेल सुरु, नेपालले भोलि बंगलादेशसँग खेल्ने

    कार्तिक २४ गत्ते , काठमाडौं । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट मेलेसियामा सुरु भएको छ । नेपालले शनिबार आफ्नो पहिलो खेलमा बंगलादेशसँग खेल्नेछ । प्रतियोगितामा अहिले भारत र मलेसिया, पाकिस्तान र अफगानिस्तान, युएई र श्रीलंकाबीच खेल भइरहेको छ । प्रतियोगिताका लागि मलेसिया

  • नयाँ विश्व लिग फुटबलको तयारीमा फिफा र युइएफए

    नयाँ विश्व लिग फुटबलको तयारीमा फिफा र युइएफए

    कार्तिक २२ गते । विश्व फुटबलको प्रशासकीय निकाय फिफा र युरोपियन फुटबलको प्रशासकीय निकयाले युइएफएले नयाँ विश्व लिग फुटबल सुरु गर्ने विषयमा छलफल गरेका छन् । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलहरुलाई प्रस्तिथापित गर्ने गरी फुटबलमा नयाँ विश्व लिग ल्याउने सम्भावना बारे दुई संस्थाबिच छलफल

  • महिला खेलाडीको अवस्था सुधार तथा लैंगिक आधारमा हुने हिंसा अन्त्यका लागि प्रतिबद्ध रहेको एन्फाको स्पष्टोक्ती,

    महिला खेलाडीको अवस्था सुधार तथा लैंगिक आधारमा हुने हिंसा अन्त्यका लागि प्रतिबद्ध रहेको एन्फाको स्पष्टोक्ती,

    कार्तिक २१ गते,काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष नरेन्द्र श्रेष्ठले महिला फुटबल र महिला फुटबल खेलाडीको अवस्था सुधार तथा उनीहरुमाथि लैंगिक आधारमा हुने हिंसा अन्त्य गर्नका लागि एन्फा प्रतिबद्ध रहेको बताएका छन् ।   सेवा सुविधा तथा प्रशिक्षण र

  • यु १९ एसिया कप छनौट अनतर्गत भेल खेलमे नेपाल युएईसँग १—० ले पराजित

    कार्तिक १९ गते, काठमाडौँ । उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौट अन्तर्गत शनिबार नेपाल युएईसँग १–० ले पराजित भएको छ । लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपालको छनौट सम्भावना सकिएको छ । युएईका खल्फान हसनले खेलको ७२ औँ मिनेटमा गरेको गोल नै

  • पहिलो टि–२० मा भारतले न्युजिल्याण्डलाई ५३ रनले हरायो

    पहिलो टि–२० मा भारतले न्युजिल्याण्डलाई ५३ रनले हरायो

    कार्तिक १६ गते । भारतले न्युजिल्याण्डसँगको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा जित निकालेको छ । दिल्लीको फिरोजशाह कोटला मैदान भएको खेलमा भारतले न्युजिल्याण्डलाई ५३ रनले हराएको हो । पहिले ब्याटिङ गरेको भारतले निर्धा्रित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय दुई रन बनाएको

  • धनुषा क्रिकेट संघ ले फागुन महीनामा टूर्नामेंट गर्ने , समिति को संयोजकमा सरोज मिश्र सर्वसम्मत

    धनुषा क्रिकेट संघ ले फागुन महीनामा टूर्नामेंट गर्ने , समिति को संयोजकमा सरोज मिश्र सर्वसम्मत

    कार्तिक १५ गते,जनकपुरधाम । दीपक गुप्ता मेमोरियल टी— २० टूर्नामेंट आगामि फाल्गुन महिनामा हुने भएको छ । जिल्ला क्रिकेट संघ धनुषाको बुधवार बसेको बैठकले यहि आउदो फाल्गुन महीना मा दीपक गुप्ता मेमोरियल टी( २० टूर्नामेंट को लागि समिति गठन गरेको छ । संघका

  • सर्बियालाई विश्वकपमा पुर्‍याउने प्रशिक्षक बर्खास्त

    कार्तिक १४ गते । सर्बियाको फुटबल एसोसिएसनले राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक स्लावोलुब मुस्लिनलाई बर्खास्त गरेको छ । मुस्लिन सर्बियालाई आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट गराउन सफल भए पनि बर्खास्त भएका हुन् ।मुस्लिनको प्रशिक्षणमा समूह ‘डी’ मा रहेको

  • श्रीलंकासँगको दोस्रो ट्वेन्टी–ट्वेन्टमा पनि पाकिस्तान विजयी

    श्रीलंकासँगको दोस्रो ट्वेन्टी–ट्वेन्टमा पनि पाकिस्तान विजयी

    कार्तिक ११ गते । श्रीलंकासँगको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पनि पाकिस्तान विजयी भएको छ । युएईमा श्रीलंकाले दिएको एक सय २५ रनको लक्ष्य पाकिस्तानले खेल सकिन एक बल बाँँकी हुँदा ८ विकेट गुमाएर भेट्टाएको हो । पाकिस्तानलाई जिताउन शर्फराज अहमदले २८ र

  • नेपाली यू-१९ टोली बंगलादेश जाँदै, घरेलु टोलीसँग ३ म्याच खेल्ने

      कार्तिक ९ गते, काठमाडौँ । यू १९ एसिया कप क्रिकेटको लागि अभ्यास खेल खेल्न नेपाली टोली सोमबार बंगलादेश जाने भएको छ ।   बंगलादेश क्रिकेट बोर्डका अनुसार नेपालले घरेलु टोलीसँग बिहीबार, शनिबार र आइतबार ३ वटा म्याच खेल्ने छ । नेपाली टोलीका प्रशिक्षक विनोद

  • फिफा वर्ष खेलाडीको नाम सार्वजनिक

    फिफा वर्ष खेलाडीको नाम सार्वजनिक

    कार्तिक ७ गते । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले वर्ष २०१७ को विश्व वर्ष टिमका परेका खेलाडीको नाम सार्वजनिक गरेको छ ।  लण्डनमा भएको द बेष्ट फिफा फुटबल अवार्ड अन्तर्गत ‘द फिफा फिफप्रो वल्र्ड इलाभेन २०१७’ सार्वजनिक गरेको हो । विश्वभरका फुटबल

  • धनुषा जिल्ला क्रिकेट संघमा हीरा सर्वसम्मत

    धनुषा जिल्ला क्रिकेट संघमा हीरा सर्वसम्मत

    मिथिलाञ्चल समाचारदाता कार्तिक ७ गते, जनकपुरधाम ।  जिल्ला क्रिकेट संघ धनुषाले लामो समयपछि नयाँ नेतृत्व पाएको छ । क्रिकेटको इतिहासमै छुटै पहिचान बनाएको संघ १५ सदस्यीय नव कार्य समिति पाएको हो ।  जिल्ला खेलकूद विकास समितिको कार्यालय भवनमा भएको साधारण सभाबाट १५ सदस्यीय

  • एकदिवसीय क्रिकेटमा भारतलाई पराजित गर्दै न्युजिल्याण्ड विजयी

    एकदिवसीय क्रिकेटमा भारतलाई पराजित गर्दै न्युजिल्याण्ड विजयी

    कार्तिक ६ गते । भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड ६ विकेटले विजयी भएको छ । २ सय ८१ रनको लक्ष्य न्युजिल्याण्डले ४९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । न्युजिल्याण्डलाई जिताउन टोम लाथमले १ सय ५ र रोश टेलरले ९५ रनको योगदान

  • बार्सिलोनाको लालिगा छाड्ने योजना छैन : अध्यक्ष बार्टमेयु

    बार्सिलोनाको लालिगा छाड्ने योजना छैन : अध्यक्ष बार्टमेयु

    कार्तिक ५ गते । फुटबल क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टमेयुले आफ्नो क्लबले लालिगा छाड्ने योजना नभएको बताएका छन् ।  स्पेनमा क्याटलोनियाले स्वतन्त्र देशको माग गर्दै आएकाले राजनीतिक संकट चुलिएको छ । बढ्दो राजनीतिक संकटसँगै फुटबल क्लब बार्सिलोनको भविष्यलाई लिएर अनेक अड्कलबाजी

  • भारतमा आजीवन प्रतिबन्ध लागेपछि क्रिकेटर श्रीसन्तले भने स् अन्य देशबाट खेल्न सक्छु

    भारतमा आजीवन प्रतिबन्ध लागेपछि क्रिकेटर श्रीसन्तले भने स् अन्य देशबाट खेल्न सक्छु

    कार्तिक ४ गते । सन् २०११ को विश्व कप जित्दा भारतीय क्रिकेट टोलीमा एस श्रीसन्त पनि सामेल थिए । स्पट फिक्सिङको मामलामा उनलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बिसिसिआई० ले आजीवन प्रतिबन्ध लगाएपछि श्रीसन्थले भारतबाहेक अरु देशबाट खेल्ने सम्भावना रहेको बताएका छन्

  • बार्सिलोनाको आँखा हरेरा र कोन्टिन्होमा, केनले रियल मड्रिड जाने कुरा गरे अस्वीकार

    कार्तिक ४ गते । स्पेनिस क्लब बार्सिलोनाले आउँदो जनवरीको ट्रान्सफर विन्डामा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर एन्डर हरेरालाई क्लब भित्र्याउने प्रयामा रहेको बेलायती पत्रिका एक्सप्रेसले जनाएको छ । यो वर्षको अन्त्यसम्ममा नयाँ सम्झौता नभएमा हरेराको युनाइटेडसँगको सम्झौता एक वर्ष मात्रै बाँकी

  • हुर्राहुर्री तथा दौड प्रतियोगिता सम्पन्

    हुर्राहुर्री तथा दौड प्रतियोगिता सम्पन्

    मिथिलाञ्चल समाचारदाता जनकपुुरधाम,कार्तिक, ३  जनकपुर उपमहानगरपालिका वडा नंं १३ मा ऐतिहासिक पर्वको रुपमा प्रत्येक वर्ष मनाउँदै आएको हुर्राहुर्री यसवर्ष पनि भव्यता पूर्वक मनाइएको छ । पिडारी बजार व्यवस्थापन तथा गौचरण व्यवस्थापन समितिले संयुक्त रुपमा आयोजना गरिएको हुर्राहुर्री कार्यक्रमका प्रमुख अतिथि जनकपुर उपमहानगरपालिकाका

  • बार्सिलोनामा खुशी थिएनन् नेइमार

    बार्सिलोनामा खुशी थिएनन् नेइमार

    कार्तिक ३ गते ।  नेइमारले बार्सिलोना छोड्न लागेको कुरा मेस्सीको विवाह समारोहमा बताएको बार्सिलोनाका खेलाडी जाभीले बताएका छन् । नेइमार यहि सिजन अगस्टमा विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन ९पिएसजी० गएका हुन् । नेइमार र जामीले बार्सिलोनामा

  • आज राति उल्का वर्षा हुने, अब सन् २०६१ मा मात्रै देखिने

    कार्तिक ३ गते, काठमाडौँ । हेलीको पुछ्र्ताराका कारण हुने मृघशिरा उल्का वर्षा आज रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ ।  उल्का वर्षाको स्रोत ओरायन ९मृघशिरा० तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको छ ।

  • पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रेमिकालाई पठाएका प्रेमपत्र यस्ता छन्

    पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रेमिकालाई पठाएका प्रेमपत्र यस्ता छन्

    बाराक ओबामा आफ्नो राष्ट्रपति कार्यकालका योजनाका कारण धेरै लोकप्रिय छन् । उहाँको वाककलाले धेरैलाई लोभ्याउँछ पनि । मिसेल ओबामासँगको उहाँको सम्बन्ध सुमधुर रहेको छ । राष्ट्रपति कार्यालयबाट बिदा हुनु अगाडि गरिएको एउटा समारोहमा उहाँले मिसेल र आफ्ना छोरीहरुको प्रेरणाले नै