• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

मनोरञ्जन/खेलकुद

  • पिएसजीमा १० नम्बर जर्सीमा देखिन्छन् ब्राजिलियन स्टार स्ट्राईकर नेइमार

    पिएसजीमा १० नम्बर जर्सीमा देखिन्छन् ब्राजिलियन स्टार स्ट्राईकर नेइमार

    एजेन्सी श्रावण २० गते । स्पेनिस क्लब बार्सिलोनका ब्राजिलियन स्टार स्ट्राइकर नेइमार अहिलेसम्मकै धेरै रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएका छन् । नेइमार  २२ करोड २० लाख युरोमा पिएसजी गएका हुन् ।  पिएसजीमा नेइमारले १० नम्बर जर्सीमा खेल्नेछन् ।

  • सन् २०२८ को ओलम्पिक लस एनजल्स्मा हुने

    सन् २०२८ को ओलम्पिक लस एनजल्स्मा हुने

    श्रावण १७ गते । अमेरिकाको लस एन्जलस (एलए) शहरले सन् २०२८ को ओलम्पिक खेल आयोजना गर्ने भएको छ । यसअघि सन् २०२४ कै ओलम्पिक खेल आयोजनाको दाबी गर्दै आएको लस एन्जलस त्यसबाट पछि हटेको हो । सन् २०२४ को संस्करण आयोजनाका

  • भारत आइसिसी महिला विश्वकप क्रिकेटको फाइनलमा,नटआउट १७१ रन : २० चौका, ७ छक्का

    श्रावण ६ गते ।  भारत आइसिसी महिला विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार राति इंग्ल्याण्डको डर्बीमा भएको खेलमा भारतीय महिला टिमले अस्ट्रेलियाको महिला टिमलाई ३६ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । दुई सय ८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले

  • अफगानिस्तासँग नेपालको लज्जास्पद हार,४ब्याटस्म्यान शून्यमै आउट

    अफगानिस्तासँग नेपालको लज्जास्पद हार,४ब्याटस्म्यान शून्यमै आउट

    मिथिलाञ्चल समाचारदाता श्रावन ५ गते, काठमाडौं । १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत प्रतियोगिताकै बलियो टिम मानिएको अफगानिस्तानसँग १४१ रनले लज्जास्पद हार बेहोरको छ । सिंगापुरमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रेको अफगानिस्तानले नेपाललाई १९१ रनको चुनौती दिएको थियो । सधैँ झैँ

  • कोन्टेले गरे इंग्लिस क्लब चेल्सीसँग दुई वर्षको सम्झौता

    कोन्टेले गरे इंग्लिस क्लब चेल्सीसँग दुई वर्षको सम्झौता

    श्रावण ४ गते । इंग्लिस क्लब चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले क्लबसँग दुई वर्षको नयाँ सम्झौता गरेका छन् । प्रिमियर लिग च्याम्पियन चेल्सीले गएको वर्ष अनुबन्धकै बेला कोन्टेसँग तीन वर्षको प्रतिबद्धता गरेको थियो । यसले गर्दा कोन्टे क्लबमा रहने समय नबढे पनि

  • नेपालले मलेसियालाई ५ विकेटले हरायो, सन्दिप लामिछानेको शानदार बलिङ

    श्रावण ३ गते,काठमाण्डौँ । उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ ।  ५९ रनको लक्ष्य नेपालले  ९ ओभर ५ बलमा ५ विकेट जाँदा पूरा गरेको गरेको हो । पहिले ब्याटिङ गरेको मलेसियाले सबै विकेट

  • ‘गर्मीले समस्या, हाम्रा खेलाडी उज्वेकिस्तानका भन्दा होचा’ः प्रशिक्षक राजुकाजी

    ‘गर्मीले समस्या, हाम्रा खेलाडी उज्वेकिस्तानका भन्दा होचा’ः प्रशिक्षक राजुकाजी

    मिथिलाञ्चल समाचारदाता श्रावन ३ गते,काठमाडौं । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप फुटबलको छनोट चरणमा नेपालले लगातार दोस्रो खेल हारेर प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘डी’को दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो ।   खेलपछि प्रतिक्रिया दिँदै नेपाली टोलीका प्रशिक्षक राजुकाजी

  • १९ वर्षमुनिको विश्वकप क्रिकेट छनोट ः नेपाल भर्सेस मलेसिया

    मिथिलाञ्चल समाचारदाता श्रावन ३ गते,काठमाडौं । उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियाको सामना गरिरहेको छ । नेपालले अहिले टस जितेर फिल्डिङ गरिरहेको छ । नेपालका किशोर महतोले पहिलो ओभरमा विकेट लिएका छन् । उनले मोहम्मद आमिरलाई शून्यमै आउट

  • १९ वर्षमुनिको विश्वकप क्रिकेट छनोट स् नेपालले सिंगापुरलाई ४ विकेटले हरायो, सन्दीप लामिछाने बने हिरो

       श्रावण २ गते, काठमाडौं । उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको छ ।  ७४ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट जाँदा पूरा गरेको हो ।  नेपालका प्रनित थापामगरले २६ बलमा २३

  • फेडेररले जिते ८ औं पटक विम्बल्डनको उपाधि, बनाए कीर्तिमान, किलिक पराजित

    फेडेररले जिते ८ औं पटक विम्बल्डनको उपाधि, बनाए कीर्तिमान, किलिक पराजित

    एजेन्सी साउन २ गते ।  विम्बल्डन टेनिसको उपाधि रोजर फेडेररले जितेका छन् । फाइनलमा क्रोएशियाका मार्लिन किलिकलाई हराउँदै स्विजरल्याण्डका फेडेररले कीर्तिमानी आठौपटक विम्बल्डनको उपाधि जितेका हुन् ।   १९ औं ग्राण्डस्लाम उपाधि जित्ने क्रममा फेडेररले किलिकलाई ६–३, ६–१ र ६–४ को सोझो सेटमा

  • २३ वर्षमुनिको एएफसी च्याम्पियनसिप छनौट ः ३३ वर्षपछि आज युएई र नेपालको आमना सामना

    २३ वर्षमुनिको एएफसी च्याम्पियनसिप छनौट ः ३३ वर्षपछि आज युएई र नेपालको आमना सामना

    मिथिलाञ्चल समाचारदाता असार ३१ गते,काठमाडौ । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटमा नेपालले शुक्रबार संयुक्त अरब इमिरेट्ससँग खेल्दैछ । खेल युएइमा बेलुका सवा ८ बजेपछि सुरु हुनेछ । समूहका सबै टिम बलिया रहेपनि नेपाल समूह विजेता बन्दै च्याम्पियनसिपमा छनोट हुने लक्ष्य राखेको

  • ‘अर्जेन्टिनी स्टार स्ट्राइकर मेस्सीलाई मिड फिल्डबाट खेलाउने तयारीमा बार्सिलोना’

    ‘अर्जेन्टिनी स्टार स्ट्राइकर मेस्सीलाई मिड फिल्डबाट खेलाउने तयारीमा बार्सिलोना’

    एजेन्सी असार २९ गते ।  स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सीको पोजिसन परिवर्तन गर्ने सम्बन्धमा कुरा हुन थालेको छ । बार्सिलोनाले उनलाई सेन्टर मिड फिल्डबाट खेलाउने तयारी गरिरहेको हो । बार्सिलोनाका डिफेन्डरहरु पनि मेस्सीलाई मिड फिल्डबाट खेलाउँदा खेल अझै सुधार हुने

  • भारतीय टिमका प्रशिक्षकमा रवि शास्त्री, विश्वकपसम्म रहने

    भारतीय टिमका प्रशिक्षकमा रवि शास्त्री, विश्वकपसम्म रहने

    अषाढ, २८ गते । भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर रवि शास्त्री मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनी सन् २०१९ को विश्वकपसम्म भारतीय टिमका मुख्य प्रशिक्षक रहने छन् । यसैगरी जाहिर खान बलिङ र राहुल द्रविड ब्याटिङ प्रशिक्षकमा रुपमा रहने छन् ।

  • ट्वेन्टी ट्वेन्टी क्रिकेट ट्रफी वेष्टइण्डिजलाई, भारत पराजित

    ट्वेन्टी ट्वेन्टी क्रिकेट ट्रफी वेष्टइण्डिजलाई, भारत पराजित

    भारतसँगको एकमात्र ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा वेष्ट इन्डिजले शानदार जित दर्ता गरेको छ । जमैकामा भएको खेलमा वेष्ट इन्डिजले भारतलाई ९ विकेटले हराएको हो । आइतबार राति सकिएको खेलमा भारतले प्रस्तुत गरेको एक सय ९१ रनको लक्ष्य वेष्ट इन्डिजले १८ दशमलव ३

  • दुइ बच्चाका पिता मेस्सीले गरे विवाह

    दुइ बच्चाका पिता मेस्सीले गरे विवाह

    एजेन्सी असार १७ गते । अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सीले विवाह गरेका छन् । मेस्सीले आफ्नो गृह नगर रोसारिओमा विवाह गरेका हुन् । ३० वर्षका मेस्सीले आफ्नी बाल्यकालदेखिकी साथी तथा प्रेमिका एन्टोनिला रोकुज्जोसँग विवाह गरेका हुन् । विवाह समारोह रोसारिओको

  • फिफा कनफेडेरेशन कप फुटबलमा अस्ट्रेलिया-क्यामरुन र चिली-जर्मनी बराबरीमा

    फिफा कनफेडेरेशन कप फुटबलमा अस्ट्रेलिया-क्यामरुन र चिली-जर्मनी बराबरीमा

    असार ९ – फिफा कनफेडेरेशन कप फुटबलमा अस्ट्रेलिया र क्यामरुनबिचको खेल १(१ गोलको बराबरीमा सकिएको छ । खेलमा पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै क्यामरुनले अग्रता लिए पनि अष्ट्रेलियाले ६० औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएको हो । समूह ‘बि’

  • मेक्सिकोले जित्यो, पोर्चुगल पछि पर्‍यो

    असार ८ –रुसमा भइहरेकोे फिफा कनफेडेरेशन कप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा मेक्सिको विजयी भएको छ । समूह ‘ए’ मा रहेको मेक्सिकोले न्युजिल्याण्डलाई २–१ ले हराएको हो । मेक्सिकोलाई जिताउन राउज जिमेनेज र ओरिबे पेराल्ताले गोल गरे । न्युजिल्याण्डका लागि क्रिस

  • भोजपुरी फिल्म क्षेत्रका चर्चित कलाकारहरु जनकपुर आउने

    भोजपुरी फिल्म क्षेत्रका चर्चित कलाकारहरु जनकपुर आउने

    जनकपुरधाम , फाल्गुन २ गते ।  भोजपुरी चलचित्र जगतका चर्चित कालाकारहरु जनकपुर आउने भएका छन् । फाल्गुन २८ गते होलीको अवसरमा एस आर प्रोडक्सन प्रा.ली.ले भोजपुरी फिल्म जगतका सुपरस्टार नायक दिनेश लाल यादव निरहुवा सहितका बहुचर्चित कालाकारहरुलाई जनकपुर ल्याउदैछन् ।  जनकपुरको तिरहुतिया

  • ‘बाहुवली २’ फिल्मको ९ मिनेटको फुटेज लिक

    ‘बाहुवली २’ फिल्मको ९ मिनेटको फुटेज लिक

    मंसिर ८ गते  प्रतिक्षित चलचित्र ‘बाहुवली २’को ९ मिनेट लामो फुटेज लिक भएको छ । फुटेल लिक गरेको आरोपमा चलचित्रका एक ग्राफिक्स डिजाइनरलाई पक्राउ गरिएको छ । सुटिङको दौरान यी डिजाइनरले चलचित्रको केहि फुटेज चोरेका थिए । सन् २०१७ को अप्रिल

  • राजा सलहेसको कथामा आधारित ‘सलहेसः द पिपुल्स हिरो’ फिल्म बन्ने

    राजा सलहेसको कथामा आधारित ‘सलहेसः द पिपुल्स हिरो’ फिल्म बन्ने

    मिथिलाञ्चल समाचारदाता जनकपुरधाम , साउन ३२ गते ।    १५ सय वर्षअघिको ऐतिहासिक कथामाथि फिल्म बन्ने भएको छ । मिथिलाका राजा सलहेसको गाथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण हुने भएको हो । राजधानीमा सोमबार एक कार्यक्रमका विच निर्माण युनिटले फिल्मका