• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

मनोरञ्जन/खेलकुद

  • फुटबल टीमका सदस्यहरूलाई जनही ५ लाख दिने सरकारको घोषणा

      ६ फागुन, काठमाडौं । सरकारले सागमा स्वर्ण जितेको नेपाली फुटबल टोलीका सदस्यहरुलाई जनही ५ लाख दिने घोषणा गरेको छ । बुधबार स्वदेश फर्किएको नेपाली टोलीलाई भब्य स्वागत गरिएको छ । स्वर्ण विजेता खेलाडीहरुलाई नगर परिक्रमा गराएपछि रशरथ रंगशालामा आयोजित कार्यक्रममा युवा

  • अमिताभ र रणवीरले पाए सर्वोत्कृष्ट अभिनेताको अवार्ड

    अमिताभ र रणवीरले पाए सर्वोत्कृष्ट अभिनेताको अवार्ड

    मुम्बई । मुम्बईमा सम्पन्न स्टार स्क्रिन अवार्डमा अमिताभ बच्चन र रणबीर सिंहले सर्वोत्कृष्ट अभिनेताको अवार्ड संयुक्त रुपमा पाएका छन् । दीपिका पादुकोणे सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् । शाहरुख खान, सलमान खान जस्ता ठूला स्टारलाई पछि पार्दै रणबीरले बाजीराव मस्तानीबाट अवार्ड पाएका

  • अरुले छाडेका चलचित्र खेलेर दीपिका मालामाल

    अरुले छाडेका चलचित्र खेलेर दीपिका मालामाल

    तीन दिन अगाडि मात्रै ३० औं जन्मउत्सब मनाएकी बलिउड दीपिका पादुकोण गएको वर्ष बलिउडमा सबै भन्दा धेरै चर्चा पाउने नायिका बनिन् । एक वर्षमै उनले अभिनय गरेका ‘पीकु, तमाशा र बाजीराव मस्तानी’ गरि तीन चलचित्र रिलिज भएको थियो । धेरैलाई