• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Mithilanchal dallan Repeated

मनोरञ्जन/खेलकुद

  • प्रदेश २ मा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने मुख्यमन्त्री राउतको घोषणा

    प्रदेश २ मा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने मुख्यमन्त्री राउतको घोषणा

    वैशाख ८ गत्ते,जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नम्बर २ मा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गर्नुभएको छ । जनकपुरको बारहविग्हा रंगभूमी मैदानमा शुक्रबारदेखि सुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा खेलकुदको अवस्था दयनिय रहेको बताउनुभयो

  • एन्फालाई छिटो चुनावको मिति तोक्न एएफसीको निर्देशन

    एन्फालाई छिटो चुनावको मिति तोक्न एएफसीको निर्देशन

    वैशाख १ गत्ते, काठमाडौं । एसियन फुटबल महासंघले अखिल नेपाल फुटबलको चुनाव मिति जतिसक्दो चाँडो तोक्न निर्देशन दिएको छ । एएफसीले एन्फालाई बुधबार इमेल पठाउँदै भक्तपुर र मकवानपुरको चुनाव सफल रुपमा सम्पन्न भइसकेको अवस्थामा केन्द्रिय चुनावको मिति तोक्न किन ढिलाई गरेको भन्दै

  • आईपिएलमा बैंगलोरको पहिलो जित

    आईपिएलमा बैंगलोरको पहिलो जित

    वैशाख १ गत्ते । इन्डियन प्रिमियर  लिग(आईपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोर(आरसिबी)ले पहिलो जित निकालेको छ। शुक्रबारको खेलमा आईसिबीले पंजाबलाई ५ विकेटले पराजित गरेको हो।  टस जितेर फिल्डिङ रोजेको आरसिबीले १ सय ५६ रनको लक्ष्य पाएको थियो। ३ बल बाँकी रहदा उसले ५ विकेट

  • धोनीको टिम सीएसकेलाई अर्को धक्काःसुरेश रैनाले दुई खेल्न नसक्ने

    धोनीको टिम सीएसकेलाई अर्को धक्काःसुरेश रैनाले दुई खेल्न नसक्ने

    चैत्र ३०गत्ते ।  चेन्नेई सुपर किङ्सका खेलाडी सुरेश रैनाले दुई खेल गुमाउने भएको छन् । पिंडौलाको चोटका कारण रैनाले दुई खेल गुमाउने भएका हुन् । आईपीएल भएको कोलकता नाइट राइडर्स्विरुद्धको खेलमा रैनालाई पिडौलामा चोट लागेको थियो । मंगलबार भएको खेलमा सुनिल नारिनको

  • चेन्नईले घरेलु मैदानमा खेल्न नपाउने

    चेन्नईले घरेलु मैदानमा खेल्न नपाउने

    चैत २९ गत्ते । दुई वर्षपछि आईपीएल क्रिकेटमा फर्किएको चेन्नई सुपरकिङ्सले प्रतियोगिताका खेल घरेलु मैदानमा खेल्न नपाउने भएको छ । सुरक्षाको कारण देखाउँदै आयोजकले चेन्नेइमा हुने सबै खेल पुणेमा खेलाउने निर्णय गरेपछि चेन्नईले घरेलु मैदान र समर्थकको साथ नपाउने भएको हो

  • डीपीएलःमहेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल वर्षा र हावाहुरीका कारण रद्द

    डीपीएलःमहेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल वर्षा र हावाहुरीका कारण रद्द

    चैत २८ गत्ते,कैलाली ।  धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्स अन्तरगतको काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीचको खेल वर्षा र हावाहुरीका कारण स्थगित भएको छ । संघीय इकाई प्रहरीको मैदानमा दिउसो साढे १२ बजेबाट सुरु भएको खेल पानी परेपछि बिहीबारलाई सारिएको छ ।

  • आईपीएलःकोलकातामाथि चेन्नईको रोमाञ्चक जित

    आईपीएलःकोलकातामाथि चेन्नईको रोमाञ्चक जित

    चैत२८गत्ते । इण्डियन प्रिमियर लिग आईपीएलमा गएराति चेन्नई सुपर किङ्स विजयी भएको छ । कोलकाता नाइट राइडर्सले दिएको २ सय ३ रनको लक्ष्य चेन्नइले १ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो ।  चेन्नइका लागि साम बिलिङ्सले ५६ रनको योगदान गरे ।

  • आइपिएलःकोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबिच आज भिडन्त हँुदै

    आइपिएलःकोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबिच आज भिडन्त हँुदै

    चैत २७ गत्ते । इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सोमबार रातीको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । हैदरावादले राजस्थान रोयल्सलाई ९ विकेटले हराएको हो । जितका लागि पाएको १ सय २६ रनको सामान्य लक्ष्य हैदरावादले १६ औं ओभरमा मात्र १

  • आईपीएलः कोलकाताले बेङ्लोरलाई ४ विकेटले हरायो

    आईपीएलः कोलकाताले बेङ्लोरलाई ४ विकेटले हरायो

    चैत २६ गत्ते । इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले बेङ्लोरलाई ४ विकेटले हराएको छ ।कोलकाताको इडेन गार्डेनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्लोरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो

  • ​आईपीएल क्रिकेट आजदेखि सुरु, को को खेल्दैछन् ?

    ​आईपीएल क्रिकेट आजदेखि सुरु, को को खेल्दैछन् ?

      चैत २४ गत्ते । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको ११ औं संस्करण शनिबार सुरु हुँदैछ ।   प्रतियोगिताको उद्घाटन खेलमा चेन्नेई सुपरकिङ्स र मुम्बई इण्डियन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेपछि मुम्बईको वाङखडे रंगशालामा सुरु हुनेछ । तीनपटकको विजेता

  • खेलकुदमन्त्रीले धुर्मुससँग मागे रंगशाला निर्माणको प्रस्ताव

    खेलकुदमन्त्रीले धुर्मुससँग मागे रंगशाला निर्माणको प्रस्ताव

    २२ चैत, काठमाडौं । अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा रहेका कलाकार सिताराम कट्टेल धुर्मुसले बिहिबार बिहान खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासँग छलफल गरे । छलफलमा मन्त्री विश्वकर्माले रंगशाला निर्माणको प्रस्ताव मागेका छन् । ‘मन्त्रीज्यूसँग एकदम सकारात्मक कुरा भयो, उहाँले प्रपोजल लिएर आउन भन्नुभएको छ,’

  • पवनको अलराउण्ड प्रदर्शनमा विराटनगर विजयी

    पवनको अलराउण्ड प्रदर्शनमा विराटनगर विजयी

    चैत २२ गते , काठमाडौं ।  पवन सरार्फको अलराउण्ड प्रदर्शनको मदतमा विराटनगर किङ्गसले धनगढी प्रिमियर लिगमा दोस्रो जित निकालेको छ । उसले घरेलु टिम चौराह धनगढीलाई १८ रनले हरायो । बिराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको टिम चौराहाले २० ओभरमा ९ विकेट

  • डीपीएलमा सोमपालको टीम धनगढीको दोस्रो जित

    डीपीएलमा सोमपालको टीम धनगढीको दोस्रो जित

    चैत २०गते,धनगढी । टीम चौराहा धनगढीले धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा धनगढीले महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले पराजित र्गयो । महेन्द्रनगरले प्रस्तुत गरेको १३२ रनको सामान्य लक्ष्य धनगढीले १८ ओभरमा २ विकेट गुमाएर

  • डीपीएल अन्तर्गतक रुपन्देहीमाथि सीबाईसी अत्तरियाको शानदार जित

    डीपीएल अन्तर्गतक रुपन्देहीमाथि सीबाईसी अत्तरियाको शानदार जित

    चैत १८ गत्ते,काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल)मा सीवाईसी अत्तरियाले ९ विकेटको शानदार जित निकालेको छ । रुपन्देही च्यालेन्जर्सलाई मात्र ६१ रनमा अलआउट गरेको अत्तरियाले मात्र ७.३ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुवास खकुरेल १९ रनमा आउट भए

  • जनकपुरमा दीपक गुप्ता टी–२० क्रिकेट टुर्नामेन्ट हुने , नेपाल–भारतको ८ टीम खेल्ने

    जनकपुरमा दीपक गुप्ता टी–२० क्रिकेट टुर्नामेन्ट हुने , नेपाल–भारतको ८ टीम खेल्ने

    चैत्र १८ गत्ते, जनकपुरधाम । जनकपुरमा राष्ट्रिय स्तरको टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । जनकपुरका क्रिकेटका हस्ती स्वर्गीय दिपक गुप्ताको सम्झनामा धनुषा जिल्ला क्रिकेटसंघ धनुषाले अगामी वैशाख ७ गतेदेखि जनकपुरको बाह्रविघा मैदानमा टी–२० प्रतियोगिता गर्न लागेको हो । डीजीएमटीको तेश्रो संस्करण

  • पारसले भनेः हामी धुर्मुसको साथमा छौं रंगशाला निर्माणबारे धुर्मुस र पारस नियमित संवादमा

    पारसले भनेः हामी धुर्मुसको साथमा छौं रंगशाला निर्माणबारे धुर्मुस र पारस नियमित संवादमा

      चैत १६ गत्ते, काठमाडौं ।  हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला बनाउन लाग्ने घोषणा गरेपछि क्रिकेट खेलाडीहरु उत्साहित बनेका छन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले धुर्मुसको घोषणा स्वागत योग्य भएको बताए । अनलाइनखबरसँगको कुराकानीमा उनले

  • जनकपुरमा डीजीएमटी क्रिकेट हुने

    जनकपुरमा डीजीएमटी क्रिकेट हुने

    चैत १४ गत्ते,काठमाडौँ ।   तेस्रो दीपक गुप्ता स्मृति क्रिकेट प्रतियोगिता (डीजीएमटी) वैशाख ७ देखि जनकपुरमा आयोजना हुने भएको छ । पूर्वखेलाडी दीपक गुप्ताको स्मृतिमा हुने प्रतियोगितामा नेपाल र भारतका ८ टोलीको सहभागिता रहनेछ ।  नेपालबाट नेपाल एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिससहित जनकपुर, वीरगन्ज र

  • सन्दीप क्रिकेटसँगै अब गायन क्षेत्रमा पनि

    सन्दीप क्रिकेटसँगै अब गायन क्षेत्रमा पनि

    चैत ११ गत्ते, काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० तथा क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्न छनौट भएका स्टार नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेट बाहेक अर्को परिचयसमेत बनाउने भएका छन् ।   सन्दीपे एउटा गीतमार्फत सार्वजनिक भएका छन् । आफ्नो फेसबुकमा उनले “उदास

  • बल प्रकरणमा मुछिएपछि अष्ट्रेलियाका कप्तान र उप–कप्तानले दिए राजीनामा

    बल प्रकरणमा मुछिएपछि अष्ट्रेलियाका कप्तान र उप–कप्तानले दिए राजीनामा

    चैत ११ गत्ते । अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिमका कप्तान स्टेफेन स्मिथ र उपकप्तान डेभिड वार्नरले राजीनामा दिएका छन् । साउथ अफ्रिकासँगको तेस्रो टेष्ट खेल्न बाँकी हुँदै आइतबार स्मिथले आफू कप्तानमा नरहेको जानकारी गराएका हुन् । साउथ अफ्रिकासँगको खेलमा भएको बल म्याचको बल

  • भारतीय क्रिकेटर ऋद्धिमान साहाले बनाए २० बलमा १०२ रन, तोडे क्रिस गेलको रेकर्ड

    भारतीय क्रिकेटर ऋद्धिमान साहाले बनाए २० बलमा १०२ रन, तोडे क्रिस गेलको रेकर्ड

    चैत ११ गत्ते । आईपीएलको पूर्वसन्ध्यामा एक भारतीय क्रिकेटरले २० बलमा शतक प्रहार गर्दै हलचल मचाएका छन् । टिम इन्डियाका विकेटकिपर ऋद्धिमान साहाले २० बलमा शतक हानेका हुन् । शनिबार कोलकाताको कालीघाटमा जेसी मुखर्जी टुर्नामेन्टमा मोहन बगान र बीएनआर रिक्रिएशन क्लबबीच प्रतिस्पर्धा