• :
  • :
    • On Air
    • Mithilanchal Maithili News
    • Up Next
    • Mithilanchal Dallan(Repeated)

विचार

  • फोहरको थुप्रोमा पवन सिंघानियाले यसरी बनाए स्वर्गद्वार

    फोहरको थुप्रोमा पवन सिंघानियाले यसरी बनाए स्वर्गद्वार

    शैलेन्द्र क्रान्ति - जनकपुरधाम , हुन त जनकपुर प्राचीन मिथिलाको राजधानी हो । यस भूमिलाई पवित्र भूमिको  रुपमा मानिन्छ । तर जनकपुरलाई विकासको दृष्टिकोणले नियाल्दा यहाँको अवस्था भद्रगोल र लथालिंग छ । धार्मिक तथा ऐतिहासिक सम्पदासहरुकोसमेत राम्ररी संरक्षण एवं सम्बर्धन हुन सकेको छैन

  • नियत सुधारे हुन्छ , प्रहरीलाई घुँडामुनि गोली हान्ने तालिम दिनुपर्दैन (विचार)

    नियत सुधारे हुन्छ , प्रहरीलाई घुँडामुनि गोली हान्ने तालिम दिनुपर्दैन (विचार)

    शैलेन्द्र क्रान्ति- बडो अचम्म छ । प्रहरीलाई अव घँुडामुनि गोली हान्न तालिम दिँदै छ अरे । मधेश आन्दोलको क्रममा भिडलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागि पाँच दर्जन मधेशीहरुको ज्यान गएको भन्दै अव घुँडामुनि गोली हान्ने नेपाल प्रहरी र शस्त्र प्रहरीलाई

  • ओली हिमालय एयरलाइन्सबाटै किन चीन प्रस्थान गरे त ?

    राम जीवन महतो    प्रधानमन्त्री केपी शर्मा ओली चिनीया समकक्षी ली खछयाङको निमन्त्रनामा चैत्र ७ गते भ्रमणका लागि उत्तरी छिमेकी चीन प्रस्थान गरे । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल सहितको जम्बो टोली राष्ट्रिय

  • बिन्धी स्कुल को वर्तमान अवस्था १

    जनकपुर उप(महानगरपालिका वार्ड न २३ बिन्धी टोल अवस्थित श्री।त्री।भुवन आदर्श उच्च माध्यमिक बिद्यालय बिन्धी केहि वर्ष पहिला २०६४ सालमा धनुषा जिल्ला को चर्चित एवम् सफल स्कुल बनेको थियो।तर केहि वर्ष यता देखि बिन्धी स्कुल को वर्तमान अवस्था हेर्दा नत विकास

  • खाना पकाउने एलपी ग्यासको सास्ती कहिलेसम्म ?

    किरण कर्ण मधेश आन्दोलनको क्रममा बन्द रहेको जनकपुर सहित तराई मधेशको बजार लगायतकाहरु सहजरुपमा संचालनमा आएको करिब एक महिना हुन थालिसकेको छ । तर पनि मधेश बन्दको बखत रहेको खाना पकाउने एलपी ग्यासको हाहाकार भने हाल पनि कायमै नै रहेको छ । बन्दको

  • सेनापतिको भारत भ्रमण र मधेस आन्दोलनको पटाक्षेप

    अरुणकुमार सुवेदी भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउका नवावी समाजवादीको आतिथ्य र मन्त्रणापछि नेपालमा मधेस आन्दोलन शुरु भएको कुरा कसैबाट छिपेको थिएन । आन्दोलनमा उठेका माग र भावनाप्रति धेरै कोणबाट समर्थन पनि जुट्न पुगेकै थियो । मधेसी नेताहरुको अभिव्यक्ति तराईको जनमनोविज्ञान तथा