• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi songs

समाचार

भारतमा नोट साट्न लाइन बसेकी युवती एकाएक नांगिएपछि हंगामा

भारतमा नोट साट्न लाइन बसेकी युवती एकाएक नांगिएपछि हंगामा
भारत , मंसिर १ गते । 
 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि कालो धन नियन्त्रण गर्न भन्दै पुरानो पाँच सय र हजारका नोट नचल्ने घोषणा गरेपछि भारतमा ठूलै खैलाबैला मच्चियो । मोदी सरकारले पाँच सय र हजारका नोटमाथि लगाएको प्रतिबन्धले गर्दा भारतमा नोट साट्नेको लाइननै लाग्न थालेको छ । लाइनमा धकेलाधकेल हुनु, झडप हुनु सामान्य जस्तै भइसकेको भारतमा गएको आइतबार  भारतीय पाँच सय र हजारका नोट साट्न लाइनमा बसेकी एक युवतीले लाइनमै सबैलाई चकित पारिन् । 
आइतबार दिउँसो २४ वर्षे एक युवतीले घण्टौंसम्म लाइनमा बस्दा पनि नोट साट्न नपाएपछि सडकमै हंगामा मच्चाइन् । घण्टौं लाइन बस्दा पनि नोट साट्न नपाएपछि उनी कपडा खोलेर अर्धनग्न भइन् र होहल्ला गरिन् । उनलाई तुरुन्त प्रहरीले नियत्रणमा लिएको थियो । उनले सडकमा अर्धनग्न भएर हंगामा मच्चाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।  
 


यसमा तपाईको मत