• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi songs

समाचार

मलेसियाको एक फुड कम्पनीमा आगलागी , कामदारहरु भागेर ज्यान बचाउँन सफल

मलेसियाको एक फुड कम्पनीमा आगलागी , कामदारहरु भागेर ज्यान बचाउँन सफल
मलेसिया , चैत ५ गते ।
मलेसियाको पेनांगमा एक कम्पनीमा आगलागि भएको छ । पेनांग स्थित केबी फुड एसडीएन बीएचडी कम्पनीमा शुक्रबार दिउँसो विद्युत सर्ट भई आगलागी भएको हो । त्यहाँको समय अनुसार दिउँसो १ बजे आगलागी भएको एक नेपाली कामदार दीपक कुमार रजकले जानकारी दिएका छन् ।
आगलागी हुँदा कामदारहरु भागेर ज्यान बचाँउन सफल भएका छन् । त्यस कम्पनीमा ७ जना नेपाली र तीन जना म्यानमारका कामदारहरु कार्यरत्त थिए । आगलागीबाट करोडौ मूल्यबराबरको क्षति भएको कम्पनीले जनाएको छ ।   
 


यसमा तपाईको मत