• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

भोलिसम्म सबै स्थानीय तहमा कर्मचारी पुग्ने

मिथिलाञ्चल समाचारदाता

जनकपुधाम, चैत्र २ गते ।

देशभरका सबै स्थानीय तहमा बिहीबारसम्म सबै कर्मचारी पुगिसक्ने सरकारले जनाएको महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका गाउँपालिकाको संरचना खडा भएर मंगलबारदेखि स्थानीय तहको औपचारिक रुपमा कार्यान्वयन भइसकेको

सुगम ठाउँमा मंगलबारदेखि नै कर्मचारीले काम थालिसकेका अरु ठाउँमा पनि बिहीबारसम्म कर्मचारी पुगेर काम सुरु गर्ने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो सय ४४ स्थानीय तहमा दुईसय ७० अधिकृत झण्डै ९० उपसचिव खटिसकेका छन्

सामान्य प्रशासन मन्त्रालयले २७० जना नयाँ शाखा अधिकृतलाई नयाँ गाउँपालिकामा कार्यकारीको भूमिकामा रहने गरी पठाएको केही मन्त्रालय मातहत रहेका शाखा अधिकृतलाई पनि गाउँपालिकामा पठाइएको

निर्वाचन आयोगले माग गरे अनुसार सबै स्थानीय तहमा कर्मचारी पठाएर चुनावको तयारी सेगाग्राहीको काम सँगसँगै हुने सचिव अधिकारीले बताउनुभयो आयोगले बिहीबारसम्म सबै स्थानीय तहमा कर्मचारी पठाउन आग्रह गरेको थियो

केही जिल्लामा नागरिकता राहदानीका लागि सिफारिस लिन प्रक्रियामा समस्या आएको भन्दै गुनासो आएपछि मन्त्रालयले त्यसतर्फ विशेष चनाखो भई काम गर्न कुनै पनि सेवाग्राहीलाई मर्कामा नपार्न समेत सम्बन्धित गाउँपालिकालाई निर्देशन दिएको



यसमा तपाईको मत