• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

जनकपुर लगायत भारतीय सिमाबर्ती क्षेत्रमा कुखरा तस्करी गर्नेबला तस्करकोे बिगबिगी बढदै ,सम्बन्धित निकाय कमिसनको खेलमे मगन

जनकपुर लगायत भारतीय सिमाबर्ती क्षेत्रमा कुखरा तस्करी गर्नेबला तस्करकोे  बिगबिगी बढदै ,सम्बन्धित निकाय कमिसनको खेलमे मगन
दिपक कुमार पाण्डेय 
बैशाख ९गते , जनकपुरधाम ।
 जनकपुर लगायत भारतीय सिमाबर्ती क्षेत्रहरुमा कुखुरा तस्करी गर्नेबाला तस्करहरुको बिगबिगी बढदै गइरहेको छ । बर्डफलुको आशंकामा नेपालभरी नै भारतीय कुखुरा बिक्रीबितरणमा रोक लागाइएको नियम लाई स्थानीय तस्करहरु उल्हगंन गदै स्थानीय प्रशासनलाई चुनौती दिदैँ तस्करी लाई निरन्तरता दिरहेको देख्नमा पाईन्छ ।  खास गरेर जनकपुरको सिमाबर्ती क्षेत्रमा पर्ने भारतीय नाका जटहि ,बैधि, लगायतका नाकाहरु बाट ब्यापक मात्रामा तस्कर भइरहेको देखिन्छ । स्थानीय प्रहरी प्रशाासनले तस्करहरुलाई बढाबा दिरहेको पिगौना पोल्ट्रि फार्मको संचालक रामशोभा मिश्रको गुनाशो रहेको छ । चौबिसौ घण्टा प्रहरीको गस्ती टोली रहेको भारतीय नाकाहरु बाट तस्करी हुनु कहि नकहि प्रहरी प्रशासनको मिलीभगत रहेको बुझनमा पाईन्छ । नेपालको कुखुरा मँहगो भएको कारण भारतबाट तस्करी गरेर ल्याइएको स्स्तो मोलमा पाइने बर्डफलु संक्रमन कुखुुरा जनकपुर बजा्रमा सर्बत्र बिक्रबितरण भइरहेको स्थानियहरुको भनाई छ । तस्करी गरीएको कुखुरामा बर्डफलु सङक्रमन छ वा छैन भने जाँच गर्ने मूख्य काम पशूकार्यलय र पशु क्वर।ेन्टाईनको भए पनि  त्यस कार्यलयमा कार्यरत कर्मचारी पनी कहि न कहि कमिसनको खेृलमा चुप लागेर बसेको स्थानीय किशानहरु बताँउछन् । एउटा किशान रुपेश ठाकुरके भनाई अनुशार आफु लगायत किशानहरु स्थानीय पत्रकारलाई लीएर पशूकार्यलय र पशु क्वर।ेन्टाईनको कार्यलय मा गई अनुगमन गर्न जोड दिएपछि अनुगमन कार्य शुरु गरीएको जनाइएको छ । अनुगमन शुरु गरेको पहिलो दिननै जनकपुर २४ नम वाड सोनापाराको बाटो भएर भारतबाट तस्करी गरीएको करीब १लाख २१ ह्जार मोल बराबरको पाँच कु्रन्टल कुखुरा  पक्राउ गरीएको थियो । तस्करीमा संलगन नैना साह ,जिब्छ महतो , जोगेन्द्र गेप्ता ,मकसुदन अली रहेका छन् । तस्करी गरीएको कुखुरा लाई पशु क्वेरेन्टाइनको कार्यलयमा लगी स्थानीय पत्रका्र, किशान ,ब्यपारीको रहोबरमा नस्ट गरी तस्करीमा संलगन रहेका तस्करहरुलाई ४३ हजार जरीबाना गरेर छाडीएको पशु क्वेरेन्टाईन कार्यालयकोे प्रमुख प्रभाकर लाला कणर््ाले जानकारी दिएका छन् । यो भन्दा पहिला पनी भारतबाट तस्करी गरेर ल्याइएको.करीब पाँच लाख बराबरको कुखुरा नस्ट गरीएको थियो । तर कुखरा तस्करी हुने काम अहिले पनि नियन्त्रणमा नआइरेको सर्बसधारण जन्ताको गुनासो रहेको छ  ।
 


यसमा तपाईको मत