• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News

समाचार

तराईमधेशसहितको बन्दका कार्यक्रम फिर्ता,वातावरण सहज बन्दै

अषाढ ५ गते, जनकपुरधाम
राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको एक दिने बन्द आजदेखि खुलेको छ । सरकार असार ४ गते उम्मेदवार मनोनयन दर्ताको समय निर्धारण गरे लगत्तै राजपा नेपाल त्यसैदिन बन्द गर्ने निर्णय गरेको थियो । आमहड्तालसहितको आन्दोलनका कार्यक्रम स्थगित भएपछि जनकपुर बजार सहित शिक्षण संस्था, व्यापारिक प्रतिष्ठान सम्पूर्ण खुलेका छन । बन्दसहितका कार्यक्रम स्थगित भएपछि जनकपुरसहित तराई मधेशका जिल्लाहरुको जनजीवन सहज बन्दै गएको छ। 


यसमा तपाईको मत