• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

प्रधानमन्त्री देउवा सरकारी निवासमा

मिथिलाञ्चल समाचारदाता

अषाढ ५ गते, जनकपुरधाम ।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सर्नुभएको छ ।  जेठ २३ गते प्रधानमन्त्रीमा चयन हुनुभएका देउवा दुई हप्तापछि सरकारी निवासमा सर्नुभएको हो । प्रधानमन्त्री चयन भइसकेपछि पनि उहाँ बुढानिलकण्ठमा रहेको निजी निवासमा बस्दै आउनुभएको थियो ।



यसमा तपाईको मत